Advertisement

काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । ॐ हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको उपस्थितिमा ॐ हस्पिटल...

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो १७ (सत्रौं) वर्ष प्रवेशको उपलक्ष्यमा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासंगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रक्तदान कार्यक्रम आयोजन गरेको छ ।  आज सम्पन्न उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुको उत्साह...

काठमाडौं । सुरुवाती अवस्थामा नै अल्जाईमर्सको पहिचान गरि नियन्त्रण गर्नसके जोखिम कम हुने विज्ञहरुले बताएका छन् । विश्व अल्जाईमर्स दिवसको अवसरमा बिहीवार ग्राण्डी हस्पिटल काठमाडौंले आयोजना गरेको कार्यक्रममा विज्ञहरुले सुरुवाती अवस्थामा नै अल्जाईमर्स पहिचान गरी नियन्त्रण गर्न सक...

काठमाडौँ । सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।  औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधीको प्रयोगलाई न्यूनिकरण गर्न र रोकथाम तथा नियन्...

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ ।  उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग ए...

काठमाडौं । मकवानपुरको हेटौंडा अस्पतालमा कार्यरत ७८ जना स्वास्थ्यकर्मीहरुले सामुहिक राजीनामा दिएका छन् । सोही जिल्लामा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि अस्पताल भित्रै भएको कुटपिटको विरोधमा हेटौंडा अस्पतालका चिकित्सकहरुसहित ७८ जना स्व...

मकवानपुर । मकवानपुरमा चिकित्सक कुटपिटको घटनाको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ ।  गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरि...

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । बिहीवार राजधानीमा पत्रकार सम्मेलन गर्दै सन्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । स...

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित अपोलो हस्पिटलबीच बैंकका कार्डवाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  अपोलो हस्पिटलका भारतको बिभिन्न ९ स्थानमा रहेका हस्पिटलका नेटवर्कहरुमा ...

काठमाडौं । स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु डेढ महिनदेखी हाजिर गर्न बञ्चित भएका छन् । विभिन्न समयमा काज तथा दोहोरो समायोजनमा परेका कर्मचारीहरुले हाजिरी गर्न नपाएका हुन् । मन्त्रालयमा आउने र चौरमा बसेर फर्किने गरेको मन्त्रालयका कर्मचारी गौरीशंकर बर्तौलाले बता। बर्तौलाले...

काठमाडौं । सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हस्तक्षेप तथा प्रभावित पार्ने कार्य जारी नै रहेको पाइएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले गरेको अध्ययनमा नेपालमा सुर्ती उद्योगले नीतिगत तहमा नै प्रभाव पारेकै कारण सुर्तीको क...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच बैंकका ग्राहक तथा बैंकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फ...

  काठमाडौँ । आनी छोइङ्ग डोल्मा फाउण्डेशनले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई रु एक करोड ८० लाख सहयोग प्रदान गरेको छ ।  फाउण्डेशनले काठमाडौँको बूढानिलकण्ठ नगरपालिकामा बहुविशिष्टकृत बाल अस्पताल किओच–काठमाडौ बाल अस्पताल ‘हब&rs...

काठमाडौं । नेपाल मेडिसिटी एमआरसीपी यूके पेसेज पूर्वअभ्यास परीक्षा सञ्चालन गर्ने पहिलो अस्पताल बनेको छ । रोयल कलेज अफ फिजिसियन्स, युनाइटेड किङडमसँगको सहकार्यमा मेडिसिटीले यस्तो अभ्यास पहिलो पटक नेपालमा सुरु गर्न लागेको हो ।  शनिबार अस्पतालमा आयोजित कार्यक्रमम...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बुको चार हजार ६३२ मि उचाईमा रहेको धार्मिकस्थल दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर संचालन गरेको छ ।  कम्पनीले तीर्थयात्रीहरुका लागि नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा भदौ ११ देखि १४ गतेसम्...

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरुमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध रहेको दावी गरेका छन् ।  बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले ३० हजार नर्सहरु विदेश गएको र...

काठमाडौं । नेपालमा आधुनिक आईभीएफको जग बसाल्न सफल वात्सल्य आईभीएफले तीन हजार भन्दा धेरै दम्पत्तिलाई आईभीएफ विधिमार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।  सन्तान प्राप्तीको खुशी दिँदै आएको वात्सल्य क्लिनिक आज (बुधबार) श्रीकृष्ण जन्माष्टमीको दिन वात्सल्य क्लिनिक सातौ वर्...

काठमाडौं । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पातलले आजबाट अनलाइन टिकटको व्यवस्था शुरु गरेको छ । अस्पतालले ६४औं वार्षिकोत्सव मनाउँदै बुधबारबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था शुरु गरिएको अस्पतालले जनाएको हो ।  अस्पतालले बुधवारद...

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको ५०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।  कोषको केन्द्रीय कार्यालय टंगालमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा कोषका कर्मचारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसहित ४४ जनाले रक्तदान गरेका थि...

काठमाडौं । मुटुमा समस्या देखिएपछि युवराज पारस शाह अस्पताल भर्ना भएका छन् । उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।  अहिले शाहको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनलाई यसअघि पनि मुटुको समस्या देखिएको थियो । शाहलाई चिकित्सकको सुपरीवेक्ष...

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमाको लागि नागरिकहरुलाई गर्नु विधि गरेको भए पनि त्यसको अर्थ सबैले बुझ्न बाँकी रहेको बताएका छन् । उनले आफूहरुको उद्देश्य र बीमाको महत्व नागरिकहरुमा पुग्ने हो भने स्वास्थ बीमाको गुणस्तर बढ्ने द...

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र ह्याम्स हस्पिटलबीच विमानस्थलमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने  विषयमा सम्झौता भएको छ। विमानस्थल सञ्चालनका क्रममा आइपर्ने आपतकालीन स्वास्थ्य सेवा र यात्रु तथा कर्मचारीहरूलाई जुनसुकै समयमा पर्ने आपत...

काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाउने सिलसिलामा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  ग्रुपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।&n...

काठमाडौं । आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट सेवा एकै ठाउँवाट दिने उद्देश्यले चुच्चेपाटीस्थित दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आइ सेन्टरको शनिबार सेवा शुभारम्भ गरिएको छ ।  सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणामा तिलगंगा आँखा अस्पतालका दक्ष तथा ख्याती प्राप्त...

पछिल्लो केही समय यता मानसिक समस्या भएका बिरामीको संख्या बढ्दो क्रममा छ । मनोचिकित्सकहरुका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्यहरु बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो  । मानिस पूर्णरुपमा स्वस्थ रहनको ...