Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले डेडिकेटेड र ट्रंक लाइनको विषयमा उद्योगी र विद्युत प्राधिकरणबीचको विवाद तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।  नानसँगको कुराकानीमा उनले समस्या समाधानका लागि अर्धन्यायिक निकायहरु विद्युत नियमन आ...

इलाम । चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ । हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो । चियाको उत्पादन मङ्सिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट छाँटकाटमा लागेका छन् । प्रायः बर्खायाममा उत्पादन हुने चिया मङ्सिर अन्तिमदेखि...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा ४५ प्रतिशत जमिनमा वनजंगल भएर पनि विदेशबाट फर्निचर आयात गर्नुपर्ने अवस्था रहेको स्वीकार गरेका छन् ।  पाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौं वार्षिक साधारणसभा  तथा पाँचौ महाधिवेशन उद्घाटनका क्रममा शनिबा...

काठमाडौं । जगदम्बा सिमेन्ट कम्पनीको व्यापारमा भारी गिरावट आएको छ । सन् २०२३ मा कम्पनीको व्यापारमा संकुचन आएको हो ।  कम्पनीले सन् २०२३ मा एक अर्ब ४४ करोड ७० लाखको मात्रै व्यापार गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालको विवरण अनुसार सन् २०२२ मा दुई अर्ब ६८ करोड २० ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको महशुल विवादमा थप १४ उद्योगको विद्युत लाइन काटेको छ ।  लोडसेडिङ कालमा डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत डेडडिकेटेड लाइन जडान गरेवापत विद्युत प्राधिकरणले प्रिमियम महशुल अशुल गर्न खोजेको हो । त...

काठमाडौं । पछिल्लो समय आक्रामक बजार विस्तारसहित आएको करेन्ट चाउचाउ (नुडल्स)को उत्पादक यशोदा फुड्स प्रा.लि.ले आफूहरुले ट्रेडमार्क दर्ता गरेर नै चाउचाउ उत्पादन गरेको बताएका छन् ।  अर्को प्रतिस्पर्धी वाईवाई उत्पादक चौधरी ग्रुपले आफूहरुको ट्रेडमार्क नक्कल नगरी चाउचाउ उत्...

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको बिजुलीको लाइन काटेर आफूहरुको रोजीरोटी खोस्न लागेको भन्दै सम्वन्धित उद्योगका मजदुरहरु विरोध प्रदर्शनमा उत्रिएका छन् ।  आफूहरु कार्यरत उद्योगहरु विद्युत लाइन कटौतीका कारण बन्द भएपछि उनीहरु सडकमा उत्रिएका हुन् । प्राधि...

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ई. ध्रुवराज थापाले ट्रंकलाइनको विवादित विद्युत महशुल अशुल गर्ने नाममा नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्न सुरु गरेकोमा आपत्ति जनाउँदै आफूहरुले अब सबै उद्योगको चावी नै सरकारलाई बुझाउने बताएका छन् ।  द...

सर्लाही । चालु यामका लागि उखुको मूल्य निर्धारण र गतवर्ष बिक्री गरेको उखुको अनुदान बापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन् ।  गतवर्ष उखु बिक्री गरेबापत राज्यले दिनुपर्ने प्रति क्विन्टल रु ७० मध्ये हालसम्म प्रति क्विन्टल रु २१ मात्रै भुक्त...

पर्सा । बारा-पर्सा औद्योगिक कोरिडोमा सञ्चालित चार  सिमेन्ट उद्योग बन्द हुादा त्यहाँ कार्यरत पाँच सयभन्दा बढी मजदुर बेरोजगार भएका छन् ।   आर्थिक मन्दिका कारण देशकै सबैभन्दा ठूलो आर्थिक कोरिडोरमा सञ्चालित इन्टरनेशनल सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कृष्णा सिमेन्ट र आर...

काठमाडौं । आफ्नो पार्टीको उर्जा नीतिका लागि भन्दै सुझाव माग्न राष्ट्रिय स्वतन्त्र पार्टी उर्जा उत्पादकहरुको संख्या (इप्पान)को कार्यालय पुगेको छ । सुझाव लिन भन्दै सो पार्टीको टोली बुधबार इप्पानको कार्यालय पुगेको हो ।  ऊर्जा उत्पादकहरुले ऊर्जाको अध्ययन, उत्पादन, प्रसारण, ...

काठमाडौं । गोल्याण ग्रुपअन्तर्गतको कम्पनी पियोर इनर्जी लिमिटेडले बाँकेको खजुरा गाउँपालिकाको रनियापुरस्थित ग्रिडमा आवद्ध १० मेगावाटको सौर्य पीभी उर्जा आयोजना निर्माण सम्पन्न गरेको छ ।  आयोजना निर्माण सम्पन्न भएसँगै ब्लक– १ को सफलतापूर्वक परीषण तथा कमिसनिङ सम्...

काठमाडौं । इन्टरपोलद्धारा आयोजित प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने प्रहरी निरीक्षकद्धय नारायण थापा र उमेश गुरुङ श्रेष्ठ तथा सगरमाथामा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्त...

मकवानपुर । दुग्ध विकास बोर्डले केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ ।  बोर्ड बागमती प्रदेश हेटौँडाले धुलो दूध उत्पादनका लागि दुई पटक प्लान्ट सञ्चालन गरी परीक्षण सम्पन्न गरिसकेको छ । आयोजनाबाट दैनिक पाँच मेट्रिकटन धुलो दूध उत्प...

डा. राजन खनाल राज्यको विकास सँगसँगै दैनिक राज्य सञ्चालनको लागि आम जनताबाट कर उठाउने प्रचलनको इतिहास निक्कै पूरानो छ । मानव सभ्यताको थालनीसँगै समुदायको हितको लागि प्रत्येक व्यक्तिले केही योगदान/त्याग (Sacrifice) गर्नुपर्ने र त्यो योगदान सामुहिक हितका लागि (Common ...

काठमाडौं । डेरी ब्राण्ड सीताराम गोकुल मिल्क्स प्रालिले बडादशैं, दिपावली र छठ पर्वको उपलक्ष्यमा ल्याएको ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजनाको विजेताहरुको  घोषणा भएको छ  । आज सीतारामको आधिकारिक फेसबुक पेजमा प्रत्यक्...

नवलपरासी । सांसद एवं उद्योगपति विनोद चौधरीको पहलपछि नवलपरासीका उखु किसानले अनुदानको रकम पाएका छन् । नेपाली कांग्रेस लुम्बिनीका नेता देवकरणप्रसाद कलवारले चौधरीको पहलका कारण किसानले अनुदान वापतको रकम पाएको बताए ।  उनले भने, ‘हामी यहाँका जनप्रतिनि...

काठमाडौं । देशको अहिलेको आर्थिक अवस्था विषम खालको छ । आर्थिक मन्दी, उपभोक्ताको क्रयशक्तिमा आएको शिथिलता, सञ्चालन खर्चमा भएको वृद्धि, सरकारले पुँजीगत बजेट खर्च गर्न नसक्दा सानादेखि ठूला उद्योग व्यवसाय समस्यामा पर्न थालेका छन् ।  पछिल्लो आर्थिक परिस्थितिकै कारण औद्योग...

काठमाडौं । लुम्बिनी चिनी मिलको प्रदुषण न्युनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित भएका छन् । नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको बढ्दो प्रदुषणले जनस्वास्थ्यमा प्रतिकुल असर पारेको स्थानीयको गुनासो छ ।  सुनवलवासीले लुम्बिनी चिनी उद्योग प्रदुषण न...

काठमाडौं । आर्थिक मन्दीका कारण उद्योग सञ्चालन गर्न निकै कठिन भएको भन्दै पूर्वका उद्योगीहरुले कामदारहरु निकाल्न सुरु गर्नुका साथै आफूहरु सडकमा निस्किने तयारी गरेका छन् ।  सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगले आर्थिक मन्दीसँगै बजारमा माग निकै घटेर गएको र ब...

झापा । विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि रु पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ । भद्रपुर नगरपालिका–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा जग्गा ...

फुङ्लिङ । ताप्लेजुङका किसानले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेती विस्तार गर्दै लगेका छन् । अन्य नगदेबालीको तुलनामा किवी कम लगानीमा राम्रो आम्दानी लिन सकिने जनाइएको छ ।            फुङ्लिङ नगरपालिका–११ बमबहादुर भट्टरा...

काठमाडौं । गोल्डस्टार शूज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको  छ ।  किरण शूज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपियाँ बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पल...

काठमाडौं । विश्व प्रसिद्ध किचन अप्लायन्सेस ब्राण्ड काफले नेपालमा औपचारिक विक्री वितरण सुरु गरेको छ । काफका उत्पादनको लागि नेपालको आधिकारिक वितरक किचन क्राफ्ट क्रियसन्स प्रालिले आजदेखि विक्री सुरु गरेको हो । एकैपटक चार ओटा स्टोरमार्फत काफका उत्पादन लन्च गरिएको छ ।...

कैलाली । बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा उखु मिल सञ्चालनको तयारी थालेको छ । उखु मिल सञ्चालन हुने थाहा पाएपछि किसान उखुखेती ...