Advertisement

काठमाडौं । नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् ।  बिहीवार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्ट...

काठमाडौँ । पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा जाने पर्यटकका कारण हेलिकप्टरको माग बढ्दो भएको हेली एभरेष्टका बजार प्रमुख सिताराम सापकोटा बताउँछन् ।  “व...

गोरखा । पर्यटकलाई आफू पुग्ने पयर्टकीय गन्तव्यको पूर्वजानकारी दिन तल्लो मनास्लु पर्यटकीय पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको छ । धार्चे गाउँपालिकाअन्तर्गत पर्ने तल्लो मनास्लु पदमार्गको विभिन्न स्थानमा सूचना बोर्ड राख्न सुरु गरिएको हो । पदमार्गको विभिन्न छ ठाउँमा सूचना बो...

काठमाडौं । नेपालको पहिलो केबलकार  सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालि आर्थिक बर्ष २०७८–२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघको ५८ औ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिव...

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन् ।  सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी ...

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको 'लक इन' अवधि जेठ ४ गते सकिँदै छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको साधारण शेयर गत मंसिर ५ गत...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो ।  कम्पनीले माघ १४ गतेसम्म कायम शेयरधनीका लागि १ः१ अनुपातमा प्रतिशेयर १०० रु...

काठमाडौं । हिमाल आरोहण मौसम सुरु भएसँगै पर्यटन विभागबाट विभिन्न हिमाल आरोहणका लागि ५१२ जनाले अनुमति लिएका छन् ।  उनीहरुले १९ वटा हिमालका लागि आरोहण अनुमति लिएका हुन् । विभागका पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले आरोहण अनुमतिबारे जानकारी गराउँदै ...

काठमाडौं । चार वर्षदेखि रोक्किएको तिब्बततर्फबाट सर्वोच्च शिखर सगरमाथा आरोहण बल्ल खुलेको छ । कोरोना महामारी सुरु भएपछि चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बततर्फबाट सगरमाथा आरोहण बन्द गरेको थियो ।  तिब्बती खण्डबाट सगरमाथा आरोहणमा रोकिएका कारण गत वर्ष वसन्त ऋतुमा नेप...

काठमाडौं । हिमालय एअरलाइन्स्को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रयास नेपाल नामक संस्थालाई यस बर्ष पनि सहयोग जारी राखेको छ । एअरलाइन्स्ले ‘स्टेप टुवार्डस् एजुकेसन’ अभियानअन्तर्गत प्रयास नेपाललाई आफ्नो वार्षिक योगदानलाई जारी राखेको हो ।  सन् २०१७ द...

काठमाडौँ । नेपाल उद्योग परिसंघले पर्यटन उद्योगको विकासका विषयमा केन्द्रित रही संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग छलफल तथा अन्तरक्रिया आयोजना गरेको छ । परिसंघको पर्यटन समितिको संयोजनमा आयोजित उक्त छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको पर्यटनमा ...

काठमाडौँ । नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सडक महोत्सव हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले आज पत्रकार सम्मेलन गरी नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा चैत ३० गते शुक्रबार साँझ ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी...

काठमाडौं । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गर्ने भएको छ । वैशाख २ गतेदेखि मोटरबोट सञ्चालनमा ल्याइने कम्पनीका सञ्चालक बिबि (बिष्णु) ढकालले बताए ।  मर्स्याङ्दी जलविद्युत केन्द्रको ज...

काठमाडौं । हेली एभरेस्टले चौथो नयाँ हेलिकप्टर थपेको छ । कम्पनीले एयरबस बी–थ्री–२०१९, कलसाइन नाइन–एन एओबी हेलिकप्टर भित्र्याएको हो । योसँगै हेलि एभरेष्टको संख्या चार पुगेको छ ।  गत असोजमा तेस्रो हेलिकप्टर थपेका कम्पनीले अहिले दुईवटा सञ्चालन...

काठमाडौं । यस वर्षको नयाँ वर्षमा पर्यटकीय नगर पोखराका होटलहरुमा अन्तरिक पर्यटकहरुभन्दा विदेशी पर्यटकहरुको बुकिङ बढी रहेको छ । पोखराका होटलहरुमा कोरोना महामारीपछि विदेशी पर्यटकहरुभन्दा अन्तरिक पर्यटकहरुको नै धेरै बुकिङ हुने गरेकोमा यस पटक भने नेपालीभन्दा विदेशी ...

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामीमा राखेको ४६ लाख कित्ताभन्दा बढी अवितरित हकप्रद शेयरको बोलकबोल खोलिने भएको छ । कम्पनीले गत चैत १२ गतेदेखि २० गतेसम्म १ बराबर १ को अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिल...

काठमाडौँ । हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु सुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीहरु गन्तव्यतर्फ लागेका छन् । सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरी, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही त्यसतर्...

तनहुँ । बन्दीपुर केबलकार एण्ड टुरिजमले अन्तराष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्थित केबलकारको तल्लो स्टेशनमा होटल निर्माण गरिएको हो ।  रु ५६ करोडको लागतमा ५६ रोपनी क्षेत्रफलमा होटल निर्माण गरिएको कम्पनीका ...

काठमाडौँ । सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा पदयात्रा तथा पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको आबद्धता न्यून रहेको बताइएको छ ।  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले सामाजिक सुरक्षा कोषको सहकार्यमा आज आयोजना गरेको ‘प...

काठमाडौं । शंकर ग्रुपले राजधानीको नक्सालमा निर्माण सम्पन्न गरेको होटल हिल्टन काठमाडौंको औपचारिकरुपमा नामाकरण गरिएको छ ।  कुल १८ तल्लाको यो भवनमा ‘हिल्टन’को साइन राखिएको हो । हिल्टन अन्तर्राष्ट्रिय चेन होटल हो । ‘फुल सर्भिस अपस्केल फाइभस्टार ह...

काठमाडौँ ।  नेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने भएको छ । सेनाले ‘सफा हिमाल अभियान–२०२४’मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शवसहित १० टन फोहर सङ्कलन गर्ने छ ।  नेपाली सेनाले आज पत्रकार सम्मेलन गरी सेन...

काठमाडौं । उन्नाइसौं संस्करणको फेवा नव वर्ष महोत्सव चैत २९ देखि तीन दिन आयोजना हुने होटल संघ पोखराले जनाएको छ ।  यही आउँदो वैशाख १ सम्म चल्ने महोत्सव महोत्सवमा नेपाली रैथाने खाना समेत समावेश गरिने होटल संघ पोखराका अध्यक्ष तथा एवं महोत्सवका संयोजक लक्ष्मण सु...

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा आगामी वैशाख २३ गते बस्ने भएको छ ।  सभा जर्मन होम्स, गठ्ठाघर–भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभाले, गत आर्थिक वर्षको प्रतिवेदन, नाफा–नोक्सान, नगद प्रवाह, इक्वीटीमा भएको प...

काठमाडौं । नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड र जुगल गाउँपालिकाको पहलमा नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा अवस्थित जुगल–१ हिमाल (६,५९१ मि) र जुगल (६,५१८ मि) अग्लो हिमालको आरोहण गर्ने भएको छ ।  चैत २...

काठमाडौं । वसन्त ऋतृ सुरु भएसँगै नेपालमा विदेशी पर्यटकहरुको आगमन बढ्दो छ । नेपालका विभिन्न हिमालहरु आरोहण तथा पदयात्राका लागि आउँने पर्यटकहरुको पनि चहलपहल बढ्दो क्रम रहेको छ ।  वसन्त ऋतृका लागि हाल १५ वटा हिमालहरु आरोहण अनुमति लिइसकेको र अनुमति लिने क्रम...