Advertisement

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले थ्रेड्स नामक नयाँ एप सञ्चालनमा ल्याएको छ । ट्विटरले आफ्ना सुविधा कटौती गरेको बेला सोही प्रकृतिको सेवा दिन फेसबुकले थ्रेड्स ल्याएको हो ।  थ्रेड्समा ट्विटरको भन्दा धेरै सुविधा प्राप्त हुन्छ । ट्विटरले सुविधा कटौती गर्दै थप सुवि...

भक्तपुर । चौधरी समूहले गट्ठाघरमा सिजी डिजिटलको २३औं शोरुम सञ्चालनमा ल्याएको छ । विद्युतीय सामग्रीहरुको धेरै वटा ब्राण्डहरुको यो शोरुमको उद्घाटन पूर्वमन्त्री महेश बस्नेतले बुधबार उद्घाटन गरे । शोरुममा एलजी, सिजी, टिसिएल, गोद्रेज, माइडिया, बेको, ब्ल्याक डेकर, केन्ट, एल...

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले ट्विटरसँग ‘थ्रेड्स’ ल्याउने भएको छ । ट्विटर कै प्रकृतिको यो सामाजिक सञ्जालको एप्लिकेशनमा ट्विटरको भन्दा थप सुविधाहरु हुनेछ । फेसबुकको यो ‘टेक्स–बेस्ड कन्भर्सेसन’ एप शुभारम्भ गर्ने अन्तिम तयारीमा फेस...

न्यूयोर्क । ट्वीटरले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ कम्पनीहरूले साइटमा भएको तथ्याङ्कको प्रयोगमा कमी ल्याउनको लागि प्रति दिन बढीमा १० हजार ट्वीटहरू पढ्न सक्ने अस्थायी व्यवस्था गरिएको एलन मस्कले घोषणा गरेका छन् ।   पछिल्लो प्रावधानअनुसार ट्वीटरले प्रमाणित ...

काठमाडौं । नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ भोलि (शनिबार)देखि डिशहोममा प्रर्दशन हुँदैछ ।  असार १९ सम्म यो फिल्म डिशहोमको सिनेमाघर च्यानलमा प्रदर्शन हुनेछ । विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न नभ्य...

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्य सहित लहानको शहिद चोकमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक ज...

काठमाडौं । नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न नभ्याएका दर्शकहरुका लागि घरमै बसेर सपरिवार हेर्नका लागि प्रदर्शन गर्न लागिएको डिशहोमले जनाएक...

काठमाडौं । डिशहोममा एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने भएको छ । ग्राहकहरुको विशेष आग्रहमा कम्पनीले फेरि यो योजना सञ्चालनमा ल्याएको बताएको छ ।  यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज से...

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ । पटक पटक तार व्यवस्थापनका लागि समय दिँदा पनि बेवास्ता गरेपछि महानगरपालिकाले छ इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको हो । महानगरपालिकाले तार व्यव...

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको मुल कम्पनी मेटाले नेपालमा ह्याटपुल वाई अलेफलाई नेपालको आधिकारिक बिक्री साझेदारको रुपमा चयन गरेको छ । आइतबार सम्पन्न कार्यक्रममा यससम्वन्धी घोषणा गरिएको हो ।  कार्यक्रममा नेपालका विज्ञापनसम्वन्धी जानकार, विज्ञापन व्यवसायी, डिजि...

काठमाडौं । नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीब्ररुपमा गरिरहको छ । यसका बाबजुद अझैपनि ग्राहकको माग बमोजिम केही स्थानहरुमा यस सेवाको पहुँच स्थापित गर्ने क्रम जारी रहेको जनाएको हो । टेलिकमले निःशुल्क...

काठमाडौं । नेपालमा डीटीएच (डाइरेक्ट टू होम) प्रविधिमा आधारित टेलिभिजन सेवा प्रदान गर्दै आएको डिश मिडिया नेटवर्क प्रा.लि.ले आफ्ना निष्क्रिय ग्राहकहरुलाई समेत सक्रिय बनाउन फरक र आकर्षक योजना ल्याउने भएको छ ।  ओइसआर डिजिटलसँगको सहकार्यमा डिशहोमले ओएसआरमार्फत विग...

काठमाडौं । ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरू भएको छ । आइसिटी फाउण्डेसन नेपालको आयोजनामा द सोल्टी काठमाडौंमा वर्षकै ठूलो डिजिटल कन्फेरेन्स सुरू भएको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सुरू भएको ह्वावे एमएनसी ...

काठमाडौं । सामसङले आफ्ना उपभोक्ताहरुका लागि शुन्य प्रतिशत ब्याज दर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टा फाइनान्स प्रारम्भ गरेको छ ।  यो योजना २५ हजार रुपियाँभन्दा बढी मुल्यका सामसङ स्मार्ट फोन खरीद गर्ने ग्राहकहरुका लागि लागू गरिएको छ । यो पहलको उ...

काठमाडौं । आज (मंगलबार) साँझदेखि नेपाल सरकारका सबै वेबसाइटहरू ‘डाउन’ भएका छन् । ‘ जीओभी डट एनपी’ डोमेनमा रहेका सरकारी वेभसाइटहरु विद्युत आपूर्ति बन्द भएका कारण खुल्न नसकेका हुन् ।  सरकारी वेभसाइटहरु नखुलेपछि अनलाइनमार्फत प्रदान ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले अहिलेको बजेटले अथाह सम्भावना भएको आईटी (सुचना प्रविधि) क्षेत्रलाई बेवास्ता गरेको बताएका छन् ।  मंगलवारको प्रतिनिधिसभा बैठकमा उनले वर्तमान सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटले अथाह...

काठमाडौं । डिजिटल सर्भिस ट्याक्स (डीएसटी) कर तिर्नका लागि विदेशी कम्पनीहरुले आन्तरिक राजश्व विभागको नेपाल राष्ट्र बैंकमा खोलिएको डलर खातामा रकम जम्मा गर्नुपर्ने भएको छ ।  उनीहरुलाई कर तिर्ने प्रक्रिया सरल बनाउन विभागले राष्ट्र बैंकमा अमेरिकी डलरमा खाता खोलेको ह...

काठमाडौं । प्रविधि क्षेत्रको अग्रणी कम्पनी एफवान सफ्टले कर छली गरेको पुष्टी भएको छ । कम्पनीलाई आन्तरिक राजस्व विभागले कर छली प्रमाणित गर्दै पुनः कर निर्धारण गरेको हो । विभागले एफवान सफ्टको आर्थिक वर्ष २०७५–७६ को विवरणमा कर छली गरेको भेटिएको हो । यो वर्षको विवर...

काठमाडौं । एनसेलका सबै ग्राहकले अब नेपालका कुनैपनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरुमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरुबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले ग्राहकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्...

काठमाडौं। एफवान सफ्ट कम्पनीले गत आर्थिक बर्ष २०२१–२२) को मुनाफाबाट १३५ प्रतिशत लाभांश विवरण गरेको छ । कम्पनीले इतिहासमै धेरै लाभांश बाँडेको हो । सन् २००४ मा स्थापना भएको यस कम्पनीले एक छत्ररुपमा प्रविधिको व्यापार गर्दै आए पनि उसका कतिपय कारोबारहरु अवैध र व...

काठमाडौं। प्रविधि कम्पनी एफवान सफ्टको प्रणालीसँग कनेक्ट गरेर कारोबार गर्दा सुरक्षा थ्रेट महशुस गर्दै बैंकहरुले उससँगको सम्झौता तोडेर आफ्नै प्रणालीबाट कारोबार गर्न प्रक्रिया अघि बढाउन थालेका छन् ।  एफवान सफ्टको ई–सेवा र फोन–पेलाई बैंकको सिस्टमसँग कनेक्...

काठमाडौं । इम्पेरिओ ग्लोबल प्राइभेट लिमिटेडले कलरजेट ब्राण्डका आधुनिक भर्ब मिनि र सोनिकआई प्रिन्टर नेपाली बजारमा भित्राएको छ । कम्पनीले कलरजेटको भर्ब मिनि एलईडी यूभी प्रिन्टर र सोनिकआई डिजिटल प्रिन्टर ल्याएको हो । भर्ब मिनिले क्रान्तिकारी बहुतह मुद्रण प्रविधि प्रयोग गर्ने...

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र अव्यवस्थितरूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको छ । महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम ...

भक्तपुर । जगातीमा विगत २६ वर्षदेखि मनकामना एग्रो इन्जिनियरिङ वक्स प्रा.लि. सञ्चालन हुँदै आएको छ ।  कम्पनीका सञ्चालक सर्लाहीका अनिरुद्ध भट्टाचार्य हुन् ।  मनकामना एग्रोले डेरीसम्बन्धी मेसिनहरु आविस्कार गर्ने गर्दछ । यसरी आविस्कार भएका मेसिन देशभरका ठू...

काठमाडौं । मोवाइल फोन इम्पोटर्स एशोसियनका उपाध्यक्ष सञ्जय अग्रवालले मोवाइलको चोरी पैठारी रोक्न सीमामा प्रहरी राखेर भन्दा पनि सिस्टमबाट यसलाई रोक्न सरकारले मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको बताएका छन् ।  एमडीएमएसबारे राजधानीमा आइतबार आयोज...