Advertisement

चौतारा ।  दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका सामग्री, विद्युतीय सामान चीनका विभिन्न क्षेत्रबाट नेपाली व्यापार...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न तयार रहेको बताएका छन् ।  बुधवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समिति बैठकमा उनले सुपारी व्यवसायीहरुसँग छलफल गरेर यसको विषयमा सरकारले...

काठमाडौँ । दसैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापनका लागि सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकको निर्णय सुनाउँदै सभापति अब्दुल खांनले चा...

काठमाडौं । जगदम्बा स्टिल्स लिमिटेडले व्यापार आक्रामक बनाएको छ । पछिल्लो चार वर्षमै कम्पनीले १ खर्ब ४० अर्बको व्यापार गरेको हो ।  कम्पनीले इतिहासमै सबैभन्दा धेरै व्यापार अंग्रेजी आर्थिक वर्ष २०२१/२२ मा गरेको थियो । यो वर्ष कम्पनीले कीर्तिमानी ४९ अर्ब ७३ करोडको व्यापा...

काठमाडौं । सौर्य सिमेन्ट प्रालिले अंग्रेजी आर्थिक वर्ष २०२२/२३ मा ७ अर्ब ४० कमरोडको व्यापार गरेको छ । कम्पनीले सिमेन्ट बिक्रीबाट गतवर्ष भन्दा २ अर्ब कम व्यापार गरेको हो ।  रेटिङ एजेन्सी इन्फोमेरिक्सका अनुसार आर्थिक वर्ष २०२१/२२ मा कम्पनीले ७ अर्ब ४२ क...

काठमाडौं । तातोपानी भन्सार कार्यालय गोदाममा रहेको ७१ हजार बोरा मल जफत गर्ने भएको छ । लामो समयदेखि व्यवसायीले मल जाँचपास गर्न नसकेपछि जफत प्रक्रिया सुरु भएको हो।  कार्यालयको गोदाममा रहेको मल जफत गर्न लागेको भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताए। उनले ...

इलाम । इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ । उनले १२ वर्ष पहिले केन्द्र स्थापना गरी जडीबुटी तथा ओखती उत्पादन गर्दै आएका थिए । केन्द्रबाट उत्पादित ओखत...

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले महोत्सव आयोजना गर्ने भएको छ ।  ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले भने, ‘अब हामी चाँडै नै ठमेलमा महोत्सवको आयोजना गर्न लागेका छौं ।’  अहिले ठमेलमा पर्यटकहरुको चहलपहल सोचेको जस्तो नरहेको...

काठमाडौं । राजश्व अनुसन्धान विभागले रुट्स फेसन प्रा.लि.विरुद्ध राजश्व चुहावटको मुद्दा दर्ता गरेको छ । आइतबार उच्च अदालत पाटनमा विभागले मुद्दा दायर गरेको हो । एडिडास ब्रान्डका मालवस्तुहरुको आयात गरी बिक्री गर्ने रुट्स फेसन प्रा.लि.ले ब्रान्डेड मालवस्तुको मूल्य कम घोषणा ग...

काठमाडौं। उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले सुपारीको कोटा वितरण गर्ने कार्यविधि लुकाएका छन् । विभागको वेवसाइटमै राख्नुपर्ने कार्याविधी लुकाएका हुन् । कानुन बमोजिम नै मन्त्रालय तथा विभाग सम्बन्धि ऐन, नियम,निर्देशिका, कार्यविधि सबैको पहुँचमा राख्नुपर्नेछ हुन्छ ...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिपटप मिठाई पसललाई रु दुई लाख जरिवाना गरेको छ ।  बजार अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका वडा नं १७ मा सञ्चालित उक्त मिठाई पसलले अखाद्य वस्तु बेचेको पाइएपछि रु दुई लाख जरिवाना गरिएको काठमाडौँ महानगरपालिकाका प्रहरी...

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगको कोलमिलको उपकरण बिग्रिँदा सिमेन्टको उत्पादन आज बिहानदेखि बन्द भएको छ ।  उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रंदा सिमेन्ट उत्पादन गर्ने क्लिङ्करको उत्पादन अवरुद्ध भएको छ । आगामी ३–४ दिनभित्रै उक्त उपक...

काठमाडौं । खाडी मुलुकमा रहेका नेपाली राजदूतहरुले खाडी देशहरुमा नेपालबाट कृषिजन्य उत्पादन लैजान सकिने प्रचुर सम्भावना भएपनि नेपाली व्यापारीहरु ‘एडुकेट’ हुन नसकेको बताएका छन् ।  ललितपुरमा भएको राजदूतहरुसँग व्यवसायीहरुको छलफलमा उनीहरुले खाडी ...

काठमाडौं । युएई, थाइल्यान्ड र कुवेतका लागि नेपाली राजदूतहरुले निर्यात प्रवर्द्धनका लागि इमानदारीपूर्वक काम गर्ने बताएका छन् ।  निर्यात प्रवर्द्धनका लागि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आज ललितपुरमा आयोजना गरेको अन्तरक्रियामा उनीहरुले सम्बन्धित देशका व्यापार सम्...

फुङ्लिङ (ताप्लेजुङ) । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो ।  बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान ...

मेलम्ची । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ ।  आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् । ...

काठमाडौं । उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले सुपारीको कोटा वितरण गर्न गोप्य राय अर्थ मन्त्रालयसँग मागेका छन् । सहसचिव गौतमले सुपारी वितरण गर्ने कार्याविधि लागू गर्नका लागि राय मागेका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादनमूलक उद्योगलाई औद्योगिक ...

काठमाडौं । रसुवागढी नाका हुँदै चीनको केरुङ जाने ट्रक कन्टेनरका चालकलाई चीन प्रवेश अनुमति पत्रको व्यवस्था गर्न चीन सकारात्मक रहेको अध्यागमन विभागका महानिर्देश झलकराम अधिकारीले बताएका छन् ।  बुधवार विभागको कार्यालय पुगेका नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, ने...

काठमाडौं । नेपाल चामल, तेल, दाल उद्योग संघको अध्यक्ष कुमुदकुमार दुगडले सरकारले भारत सरकारसँग धान खरिद गर्नसके चामल निर्यात प्रतिवन्धको असर नपर्ने बताएका छन् ।  नानसँगको कुराकानीमा उनले भारतले चामल निकासीमा प्रतिवन्ध लगाए पनि नेपालमा धान निर्यात खुला रहेकाल...

काठमाडौं । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्ने सम्भावित वस्तुहरु समावेश गरिएको ‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरु’ नामक पुस्तक विमोचन भएको छ ।  बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)ले सोमबार आयोजना गरेको कार्यक्रममा मुख्यसच...

काठमाडौं।  नेपाल चीन तिब्बत व्यापार सहजिकरण समितिको ११औं बैठक सम्पन्न भएको छ। चीनको लासामा साउन ९ देखी १० सम्म चलेको बैठकमा महत्वपुर्ण उपलब्धि हासिल भएको हो। नेपाल चीनतर्फको व्यापारमा लामो समयदेखी नेपाली व्यावसायीले रसुवा र तातोपानी नाकामा ठूलो समस्या झेल्द...

काठमाडौं । नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा जाँदा सबैभन्दा बढी वैदेशिक व्यापारमा समस्या र चुनौति थपिने विज्ञहरुले बताएका छन् ।  शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा उनीहरुले नेपाल अति कम विकसित मुलुकबाट विकाससि...

काठमाडौं । नेपाली बजारमा सेकेन्ड ह्याण्ड (एक पटक प्रयोग भइसकेको) इन्टरनेटको राउटरको प्रयोग बढेको छ । पूराना मोडेलका राउटरहरु अवैधरुपमा ‘ग्रे मार्केट’ (कालो बजार)बाट भित्राएर नेपालमा बिक्री वितरण गर्ने प्रवृत्ति बढेको हो । भन्सार चोरी पैठारी गरी राउटरह...

काठमाडौँ । चौधरी गु्रपअन्तर्गत रहेको सीजी एग्रोटेकले विश्वको फ्ल्यागसीप फ्री जोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका राष्ट्रहरुसँग द्विपक्षीय व्यापार बढाउन मद्दत पुग्ने चौधरी ग्रुपले विश्वास ...

काठमाडौ । नेपाल आयल निगमले आइतबारदेखि स्वचालित मूल्य प्रणाली (अटोप्राइसिङ सिस्टम)लागू गर्ने भएको छ । निगमले लामो समयको गृहकार्य पछि स्वचालित प्रणाली सुरु गर्न लागेको हो। आज आइतबारबाट यो प्रणाली लागू भएसँगै ग्यासको मूल्य प्रतिसिलिन्डर एक सय रुपियाँ घट्ने आँकलन गरिएक...