Advertisement

साओ पाउलो (रासस/एपी) । गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् ।  ब्राजिलको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको अनुसन्धान समूह...

मेड्रिड । दक्षिणपूर्वी स्पेनको मर्सिया सहरमा आइतबार एक नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएको अधिकारीहरूले बताएका छन् ।  स्थानीय समयअनुसार बिहान करिब ६ बजेतिर लोकप्रिय टिएटर नाइटक्लबमा आगलागी सुरु भएको र यो चाँडै फैलिएको स्पेन...

सिड्नी (सिन्ह्वा) । अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।            न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको दक्षिणमा रहेको बोटनी बेमा आपत्कालीन सेवाका अधि...

काठमाडौं । इजरायलले विगतको कीर्तिमानी तोड्दै ३.५ बिलियन अमेरिकी डलरको एरो–३ मिसाइल सम्झौतामा हस्ताक्षर गरेको छ ।  बिहीवार युरोपेली देशलाई एरो ३ हाइपरसोनिक मिसाइल प्रतिरक्षा प्रणाली बेच्न जर्मनीसँग सम्झौता गरेको हो । इजरायली रक्षा मन्त्रालयले इजरायली रक्...

काठमाडौं । इराकको उत्तरी प्रान्त निनेभेको अल हम्दानिया शहरमा रहेको विवाह हलमा भएको आगलागीमा परी मर्नेको संख्या ११४ पुगेको छ ।  उक्त घट्नामा दुई सय बढी मानिस घाइते भएका छन् । प्रान्तीय राजधानी मोसुलबाट ३५ किलोमिटर दक्षिणपूर्वमा रहेको अल हम्दानिया शहरमा रहेको ...

  इराक । उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् । मोसुलको पूर्वमा रहेको इशाई धर्मावलम्बीको बाहुलता रहे...

काठमाडौं । भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन बिन्दुमा झरेको छ ।  सेप्टेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी विनिमय सञ्चिति ८६० मिलियन अमेरिकी डलरले घटेर ५९३.०३७ अर्ब डलर पुगेको हो ।  दक्षिण एशियाली मुलुकको विदेशी मुद्रा सञ्चित...

काठमाडौं । क्यानडामा रहेको खालिस्तान पक्षधर पृथकतावादी सिख नेता हरदीप सिंह निज्जरको हत्याको विषयले भारत र क्यानडाबीच तनाब बढेको बेला अमेरिकाले पनि यस विषयमा बोलेको छ ।  अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले बिहीवार यस घटनामा भारतलाई कनै छुट न...

नयाँदिल्ली । एक सिख पृथकतावादीको हत्याको विषयलाई लिएर उत्पन्न विवाद चर्किंदै गएपछि नयाँ दिल्लीले भारतमा रहेका क्यानाडेली कुटटनीतिक कर्मचारी कटौतीको माग गरिरहेको र भिसा सेवा बन्द गरेको जनाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत जुनमा भ्यानकुभरनजिकै हरदीप ...

काबुल (एएफपी) । अफगानिस्तानका तालिबान अधिकारीहरूले एक विदेशीसहित स्विटजरल्याण्डमा दर्ता गरिएको गैरसरकारी संस्था (एनजीओ)का १८ कर्मचारीलाई पक्राउ गरेको छ ।            इन्टरनेशनल असिस्टेन्ट मिसन (आईएएम)ले आफ्ना ती कर्मचारीलाई मध्यअफगानिस्...

डेट्रोइट (अमेरिका) । वेतन वृद्धिको माग गर्दै करिब १३ हजार  कामदार सवारी साधन बनाउन छाडेर हडतालमा उत्रिएका छन् । आफ्नातर्फबाट वार्तामा बसेका प्रतिनिधिले व्यवस्थापन पक्षसँगको वार्तामा माग पूरा गराउन नसकेपछि उनीहरू हडतालमा उत्रिएका हुन् ।  युनाइटेड अटो वर्कर्...

काठमाडौं । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन दार लेयनले कोपेनहेगनमा विश्वको पहिलो वायो–मिथेनोलबाट सञ्चालित कन्टेनर जहाजको नाम ‘लौरा मास्र्क’ राखेकी छन् ।  उनले यात्रा गर्दा सहजता प्रदान गर्न र कार्यहरु सफल बनाउन सञ्चालित कम्पनीलाई आग्रह गरेक...

काठमाडौं । पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या पाँच हजार पाँच सय पुगेको छ । सात हजार बढी घाइते भएको १० हजारभन्दा बढी मानिस बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।  त्रिपोलीस्थित आपत्कालीन सेवाका प्रवक्ता ओसामा अलीले मृतकक...

काठमाडौं । सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि जापानका प्रधानमन्त्री फुमियो काशिदाले एकै पटक १३ मन्त्रीलाई बर्खास्त गरु नयाँ मन्त्री नियुक्त गरेका छन् ।  बुधवार उनले जनताबाट सरकार र आफ्नो सत्तारुढ डेमोक्रेटिक पार्टी (एलडीपी)प्रति जनताको विश्वास घट्दै गएपछि मन्त्रि...

काठमाडौं । औद्योगिक उत्पादन सूचकांक (आईआईपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि जुलाईमा ५.७ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ ।  मंगलवार जारी तथ्यांकअनुसार जुलाईमा भारतको औद्योगिक उत्पादन ५.७ प्रतिशतले वृद्धि भएको हो । प्रयोगमा आधारित व...

काठमाडौं । पूर्वी लिबियामा आईतवार आएको बाढीका कारण दुई हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । बाढीमा परी हजाराँै मानिसहरु बेपत्ता भएको लिबियाका प्रधानमन्त्री ओसामा हम्मादले बताए । स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा हम्मादले धेरै मृत्यु बन्दरगाह शहर डेरनामा भएको...

ब्रसेल्स । युरोपेली आयोगले सन् २०२३ र २०२४ का लागि युरो क्षेत्रको आर्थिक वृद्धिको पूर्वानुमानमा कटौती गरेको छ । सन् २०२३ मा युरो जोनको आर्थिक वृद्धिदर १.१ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो तर सोमबार त्यसलाई संशोधन गरी ०.८ प्रतिशत कायम गरिएको छ । युरोपेली संघ (ईयू...

काठमाडौं । इराकी तेल मन्त्रालयले आईतवारबाट बगदादमा पहिलो तेल परियोजना र लाइसेन्सिङ टुरहरुको लागि अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु गरेको छ ।  इराकको तेल मन्त्रालय र संसदीय ग्यास तथा प्राकृतिक स्रोत समितिको आयोजनामा भएको चार दिने प्रदर्शनीमा चिनियाँ कम्पनी, इराकी क...

कोलम्बो । श्रीलङ्काले यो बर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको शनिबार जनाएको छ ।  जनवरीदेखि अगष्टसम्मको अवधिमा यहाँका आप्रवासी कामदारले तीन अर्ब ८० करोड अमेरिकी डलर भन्दा बढी रकम पठाएका श्रम तथा वैदेशिक रोजगार मन्त्रालयले जानक...

काठमाडौं । उत्तरपश्चिम चीनको ग्रान्स प्रान्तस्थित किलियन माउण्टेन नेशनल नेचर रिजर्भमा सय भन्दा बढी सेतो ओठ भएको हिरणहरु फेला परेका छन् ।  सेतो ओठ भएको हरिण पहिलो श्रेणीको राष्ट्रिय सुरक्षाअन्तर्गत पर्दछ । यो प्रजाति तीन हजारदेखि पाँच हजार मिटरसम्मको उचाईमा बस्छ । य...

काठमाडौं । युक्रेनमा शान्त मानिएको शहर कोस्ट्यान्टिनिभ्कामा बुधवार दिउँसो रुसले क्षेप्यास्त्र आक्रमणमा गरेको छ । आक्रमणमा परी एक बालकसहित १७ जनाको मृत्यु भएको छ । कोस्ट्यान्टिनिभ्काको एउटा व्यस्त बजारमा भएको आक्रमणलाई युक्रेनमा असामान्य मानिएको बीबीसीले जनाएको छ । युक्रेन...

क्वालालम्पुर । मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ । उक्त देशबाट आयात गरिएका  गाईभैंसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो ।  पशु स्वास्थ्यकर्मीहरूका अनुसार एलएसड...

मस्को । रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभदेवले बितेका आठ महिनामा  रूसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको बताएका छन् ।  सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहनु भएका पूर्वराष्ट्रपतिले  आइतबार उक्त जानकारी दिएका ह...

काठमाडौं । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अप्रिल—जुन त्रैमासिकमा ७.८ प्रतिशतले वृद्धि भएको छ । यो जनवरी—मार्च त्रैमासिकमा भएको ६.१ प्रतिशत जीडीपी वृद्धि दर भन्दा उच्च हो । तर अघिल्लो वर्षको अप्रिल—जुन त्रैमासिकमा रेकर्ड गरिएको १३.१ प्रतिशत भन्द...

काठमाडौं । कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डिआरसी)मा बुधवार संयुक्त राष्ट्र सङ्घबिरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ५० जनाको मृत्यु भएको बताइएको छ । कङ्गोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकबिरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदा...