Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २७ वाणिज्य बैंकले १८ अर्ब ११ करोड रुपियाँभन्दा धेरै नाफा आर्जन गरेका छन् । बैंकहरुको नाफा गत आर्थिक वर्षको यसै अवधिको भन्दा २४ प्रतिशतभन्दा धेरै हो । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको यसै अवधिमा १४ अर्ब ६० करोड ४२ ला...

काठमाडौं । आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयर लगानीकर्तालाई मुनाफा दिन १३ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । लाभांश सार्वजनिक गरेका चार वाणिज्य बैंकले बुक क्लोज गरेर साधारण सभा बोलाईसकेका छन् ।  यस्तै, विकास बैंकहरुमा दुई विकास बैंकले साधा...

काठमाडौं । धितोपत्र नियमन निकायहरु नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को नेतृत्व सम्हाल्न लबिङ सुरु भएको छ । अर्थ मन्त्रालयले यी निकायहरुमा नयाँ नियुक्तिका लागि प्रक्रिया अघि बढाएसँगै लबिङ सुरु भएको हो ।  सर्वोत्तम सिमेन्टको शेयर अनधिकृतर...

काठमाडौं । पछिल्लो समय राष्ट्र बैंकले वित्तीय नियम उल्लघन गर्ने बैंक तथा वित्तीय संस्था धमाधम कारबाही गरिरहेको छ । राष्ट्र बैंकले वाणिज्य बैंक र फाइनान्स कम्पनीलाई नियम अनुसार काम नगरेको भन्दै कारबाही गरेको छ । गत आर्थिक वर्षमा आठ फाइनान्स कम्पनी र नौ वाणिज्य ब...

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा २७ वाणिज्य बैंकहरूले १३ अर्ब ६६ करोड ३० लाख रुपियाँ आर्जन गरेका छन् ।  वाणिज्य बैंकहरूले चालू आवको दोस्रो महिनामा नै उल्लेख्य नाफा कमाएका छन् । बैंकहरूले साउनको तुलनामा भदौमा ११६.४९ प्रतिशतले नाफा बढाउन सफल भएको ...

काठमाडौं । पछिल्लो समय शेयर बजारमा भित्रिने महिला लगानीकर्ताको संख्या उल्लेखनीय रुपमा बढेको छ । शेयर बजारमा रमाइरहेका महिलाहरू अन्य क्षेत्रले भन्दा यो क्षेत्रले आफूलाई आर्थिक रूपमा अब्बल बनाउन सफल भएको सुन्दै आएका छौं ।   अवसर सँगसँगै जोखिमले भरिएको यो क्षेत्र...

काठमाडौं । नेपालको शेयर बजारमा एक परिचित नाम हो छोटेलाल रौनियार । उनलाई शेयर बजार जानकारको रुपमा नचिन्ने लगानीकर्ता कमै होलान । जीवनका साढे पाँच दशक उमेर व्यतित गरिसकेका रौनियार सफल लगानीकर्ताका रुपमा चिनिन्छन् । काठमाडौंको मखनमा जन्मिएका उनी पाँच भाईमध्येका क...

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकसँग क्रस होल्डिङमा रहेका लघुवित्तलाई मर्जरमा जान दबाब दिएको छ । कुन बैंकको कुन लघुवित्तमा कति प्रतिशत लगानी छ ? त्यसको अध्ययन गरेर कति प्रतिशतसम्म लगानी भएका कम्पनीलाई मर्जर गराउने भन्ने विषयमा अध्ययन भइरहेको राष्ट्र बैंक स्रोतले जानका...

काठमाडौं । वाणिज्य बैंकहरूले गएको १० वर्षमा औसतमा १८.०४ प्रतिशत लाभांश वितरण गरेको देखिएको छ । यस अवधिमा औसतमा सबैभन्दा धेरै लाभांश दिनेमा बैंकमा नविल पहिलो रहेको छ । यो बैंकले औसतमा ४५.३१ प्रतिशत लाभांश वितरण गरेको छ ।  नबिल बैंकले आर्थिक वर्ष २०६६&n...

काठमाडौं । पछिल्लो समय शेयर बजारमा सूचीकृत हुने कम्पनीको संख्या तीव्र रुपमा बढिरहेको छ । यससंगै शेयर बजार पनि क्षेत्र पनि विस्तार हुँदै गइरहेको छ ।  यसैक्रममा नेपाल धितोपत्र बोर्ड(सेबोन)मा हाल १९ कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशनको लागि आवेदन दिएका ...

काठमाडौं । शेयर कारोबारमा अनलाइन प्रणालीले लगानीकर्तालाई सहज बनाए पनि रकम भुक्तानीमा ग्लोबल आईएमई बैंकको एकाधिकार जस्तै हुँदा लाखौं लगानीकर्ताले सास्ती भोग्नु परेको छ ।  ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मार्फत रकम भुक्तानी गर्ने क्रममा अधिकांश लगानीकर्ता कि ग्ल...

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले शेयर बजारमा ‘पेनिक सेल’ आएको बताएका छन् । सोमबार शेयर बजारमा उच्च गिरावट आएसँगै उनले कर्पोरेट नेपालसँगको कुराकानीमा हतार गरेर शेयर नबेच्न लगानीकर्तालाई आग्रह पनि गरे ।  केही दिनदेखि श...

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछि नेपालको पूँजी बजारमा देखिएको हलचल र अस्थिरता जारी छ । पूँजी बजार सुधार संघर्ष समितिले त नेपाल राष्ट्र बैंकका गभर्नरको राजीनामाको माग गर्दै अनशन पनि थाल्यो । पछि प्रहरीले हस्तक्षेप गरी अनशन रोक्नुपर्यो ।  राष्ट्र बैंकले २...

काठमाडौं । कोरोना महामारी बढेसंगै घरजग्गाको कारोबार पनि तीब्र रूपमा बढी रहेको छ । घरजग्गा कारोबार गर्दा बैंक अनुसार फरक–फरक ब्याजदरमा ऋण दिने गर्छन् । राष्ट्र बैंकको साउन महिनासम्मको तथ्यांक अनुसार घरजग्गा कारोबारको लागि व्यक्तिगत तथा संस्थागत तर्फबाट उल्लेख्यमात्र...

काठमाडौं । सेयर बजार नियामक निकायको चेपुवामा परेसँगै लगानीकर्ताहरू आन्दोलित हुन थालेका छन् । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा कडाई गरेसँगै केही समययता शेयर बजार ओरालो लाग्दै आएको छ । यसअघि धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमयुक्त सूचीमा राखेसँगै बजार प्रभावि...

काठमाडौं । वित्त (फाइनान्स) कम्पनीहरूले असोज १ गतेबाट लागू हुने गरी कर्जा तथा निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदर अनुसार धेरै वित्त कम्पनीको आधार दर (बेस रेट) घटेको छ ।   धेरै कम्पनीको कर्जाको ब्याजदर घटेको छ । आधार दरको आधारमा कम्पनीहरुल...

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंको लागि खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी थालेको छ । काठमाडौँ उपत्यकावासीको सुबिधाका लागि सरकारी कम्पनीले खसी, बोका र च्याङ्ग्रा ल्याएर बिक्री गर्ने तयारी थालेको हो । नेपालीहरुको महान पर्व दशैंमा खसी, बोका र च्या...

काठमाडौं । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये १२ ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गरे पनि सात कम्पनीले अझै ढिलाई गरेका छन् । उनीहरूले विभिन्न बहाना बनाउँदै आईपीओ जारी गर्न ढिलाई गरेका हुन् ।  बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालनसम्बन्धी नि...

काठमाडौं । चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो महिना साउनमा अधिकांश वाणिज्य बैकले नाफा गरेका छन् । तर मुलुकको जेठो नेपाल बैंक भने नोक्सानमा देखिएको छ ।  साउनमा २६ वाणिज्य बैंकले छ अर्ब ३० करोड ९७ लाख रुपियाँ नाफा आर्जन गरेका छन् । तर नेपाल बैंक भने ...

काठमाडौं । शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रका जनतामा पनि सेयरमा लगानी गर्न आकर्षण बढेको तथ्य तस्वीरबाट सहजै झल्किन्छ । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ । यसमा ग्रामीण क्षेत्रका विपन्न जनताको संख्या पनि जोडिदै गएको छ । ...

काठमाडौं । सेयर बजारमा पछिल्ला दिनमा ब्यापक उत्तारचढाव आएको छ । यस साताको पहिलो दिन आइतबार भारी गिरावट देखिएको बजार परिसुचक नेप्सेमा आज सोमबार भारी वृद्धि भएको छ । बजारमा यति ठूलो उतार चढाव आउनुपर्ने मुलुकमा कुनै घटना र नीतिगत परिवर्तन भएको छैन् ।  आइत...

काठमाडौं । यो साता चार दिन खुलेको सेयर बजारमा सेयर बजार परिसुचक १६८ अंकले गिरावट भएको छ । एक दिन २ अंकले नेप्से बढे पनि बाँकी तीन दिन ५० देखि ७० अंकले घट्यो । साताको अन्तिम दिन बिहीबार नेप्से दुई हजार नौ सय नजिक आइपुगेको छ ।  सेयर बजारमा भारी गिराव...

काठमाडौं । नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से)मा सुचीकृत जलविद्युत कम्पनीहरूमध्ये ३९ वटाले गएको आर्थिक बर्षको आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । कुल ४० मध्ये ३९ ले आफ्नो विवरण सार्वजनिक गरेका हुन् ।  समीक्षा अवधिसम्मको वित्तीय अवस्था हेर्दा अधिकांश कम्पनीहरूक...

काठमाडौं । गत आर्थिक वर्षमा अधिकांश वित्त कम्पनीहरूको वित्तीय अवस्था अघिल्लो आर्थिक वर्षको भन्दा सुधार भएको छ । धेरै कम्पनीको खुद नाफा, सञ्चालन नाफा, चुक्ता पुँजी र जगेडा कोष उकालो लागेको छ ।  वित्तीय विवरण सार्वजनिक गर्ने प्रायः सबै वित्त कम्पनीको खुद ब्याज आम्दान...

काठमाडौं । असार मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै लाभांश क्षमता भएको विकास बैंकमा मुक्तिनाथ विकास बैंकको रहेको छ । यस बैंकको वितरणयोग्य नाफा ६२.७० प्रतिशतले बढेर एक अर्ब १५ करोड नौ लाख ७९ हजार रुपियाँ पुगेको छ ।  मुक्तिनाथले अघिल्लो आर्थिक वर्षमा ११.२५ प्रति...