Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को  १५ औं युरोपेली सम्मेलन आज शुक्रवारदेखि चेक रिपब्लिकको प्रागमा सुरु भएको छ । तीन दिन चल्ने सम्मेलनको उद्घाटन नेकपा एमालेका नेता सुवास नेम्वाङले गरेका छन् ।  अमेरिका, क्यानाडा, मध्यपूर्व, जापान, मलेसिया र नेप...

वाशिङटन डिसी (रासस) । विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरु आज पनि उत्तिकै छन् । ...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गरेका छन् । शुक्रबार सिंहदरबारमा भएको भेटमा संघका प्रतिनिधिले ज्ञापनपत्रमार्फत् आफ्ना समस्या राखेका थिए । भेटमा संघका तीन जना अध्यक्षहरु बद्री केसी, कुल आचार्य, रविना थापालगायत...

काठमाडौ .। सरकारले वैदेशिक रोजगारका लागि खाडी, मलेसिया र युरोप क्षेत्रमा दुई वर्षका लागि मात्र श्रम स्वीकृति दिने व्यवस्थालाई हटाउँदै गन्तव्य मुलुकस्थित नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था गरेकोप्रति गैरआवासीय नेपाली संघले स्वागत गरेको छ ।  ...

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेहरुको लागि दिने दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाउने निर्णय गरेको छ । प्रधानमन्त्रीस्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ ।   अब वैदेशिक रोजगारीमा जा...

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपालकोअर्थतन्त्र र पुँजी बजार सम्वन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अष्ट्रेलियाको सिड्नी स्थित पारामाटामा रहेको ईन्टरनेशनल ईन्स्टिचियूट अफ एजुकेसनमा नेपालको अर्थतन्त्र र पुँजी बजार सम्वन्धी कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा श्र...

काठमाडौं । शुभगृह इस्टिच्युट एण्ड कन्सल्टेन्सीले मिडियाकर्मी सुरजसिंह ठकुरीलाई ब्राण्ड एम्बासडर बनाएको छ । शनिबार आयोजित कार्यक्रममा ठकुरी र कन्सल्टेन्सीका प्रवन्ध निर्देशक सुभेन्द्र थापाले एम्बासडर नियुक्तिसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।  कार्यक्रममा नेपाल राष्ट्र बैं...

काठमाडौं । इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार  आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूल...

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपाली परिकार प्रवर्द्धन कार्यक्रम हुने भएको छ । आउँदो २० देखि २४ सम्म नेपाली फुड प्रोमोशन कार्यक्रम हुन लागेको बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।  अष्टे«लियन प्यासिफिक कलेज र प्यासिफिक हस्पिटालिटी एण्...

न्यूयोर्क । विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको...

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रेमिट्यान्स (विप्रेषण)लाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् ।  प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राती आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्य...

काठमाडौं । विदेशबाट आउने नेपालीलाई नेपालभित्र हवाई यात्रा गर्दा नेपाली नागरिक सरहको भाडा कायम गर्न गैरआवासीय नेपाली संघले आग्रह गरेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँगको भेटमा शुक्रबार संघको प्रतिनिधिमण्डलले विदेशबाट आउने नेपाली...

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवासीय नेपाली सङ्घले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिमण्डलसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले भने, “तपाईहरुका माग...

काठमाडौं । नेपालमा बर्षेनी उच्च शिक्षा अध्यनका लागि हजारौं विद्यार्थी विदेश पलायन हुने झन बढेको छ । यसरी विद्यार्थीहरु पलायनसँगै नेपालबाट विदेशिने रकमको आकार पनि बढेर गएको छ ।  नेपाल राष्ट्र बैंकले जनाएअनुसार यस आर्थिक बर्षमा मात्रै विदेश अध्ययनका लागि जानेह...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीबाट विदा हुने क्रममा शेरबहादुर कुँवरले नेपालमा नै रोजगारी सिर्जना गर्न नयाँ सरकारले आवश्यक काम गर्नुपर्ने बताएका छन् ।  सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले सधैं युवालाई विदेश पठाएर देश विकास नहुने भन्द...

काठमाडौं । शैक्षिक परामर्श सेवा (एजुकेशनल कन्सल्ट्यान्सी) तथा भिसा सेवामा विगत १२ बर्षदेखि क्रियाशील बहुर्राष्ट्रिय संस्था एईसीसीले भिसा सक्सेस रेट ९८ प्रतिशत कायम गर्न सफल भएको छ ।  धेरै यस्ता संस्थाहरुमा भिसा सक्सेस रेट निकै न्यून रहेका कारण विद्यार्थीहरुले सास्ती...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनामा सहभागी गराउने सरकारको प्रयासको सराहना गरेको छ ।  संघका उपाध्यक्ष एवं वैदेशिक रोजगार विभागका प्रमुख डिबी क्षेत्रीले आज एक व...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई सरकारले गम्भीर रुपमा लिएको जिकिर गरेका छन् ।  आइतवार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले ने...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र कास्की समाज जापानको सक्रियतामा पोखरामा ब्लड कोल्ड रुमको स्थापना गर्ने सम्झौता भएको छ ।  नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाको निमार्णधीन भवनमा २० लाख रुपियाँ खर्चिएर ब्लड कोल्ड रुम निर्माण गर्न लागिएको हो ...

काठमाडौं । गैरआवासीय नेपाली संघले कैलाली उद्योग बाणिज्य संघ र डोटी उद्योग बाणिज्य संघसँग सहकार्य गरी डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ ।  कार्तिक १३ गते राति २ बजे डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पको कडा ...

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग बाणिज्य संघ र डोटि उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा डोटिका भुकम्प पिडितलाई राहत सामाग्री वितरण गरिएको छ ।  कात्तिक २२ गते राति ९ बजेर ७ मिनेटमा दिपायल केन्द्रविन्दु भएर आएको ५.७ म्य...

वासिङ्टन डिसी । अमेरिकाको निर्वाचनमा उमेदवार बनेका नेपाली मूलका दुवैजना विजयी भएका छन् । मेरिल्याण्ड जनरल एसेम्बलीका लागि मेरिल्याण्ड राज्यको विधायक (सांसद) मा डेमोक्रयाट पार्टीका तर्फबाट नेपाली मूलका डा ह्यारी भण्डारीले पुनः जीत हासिल गरेका छन् । उनी कूल १३ हजार ...

काठमाडौं । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा सञ्जय थापा सर्वसम्मत निर्वाचित भएका छन् ।  नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष रमेश पाण्डे, सचिमा हेम शेर्पा, उपसचिवमा चानक पोखरेल र कर्ण शाही सर्वसम्मत निर्वाचित भएका हुन् ।  त्यस्तै, सदस्...

वाशिङ्टन डिसी । अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ । यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई पच्छयाउँदै राजनीतिमा सक्रिय हुन र उमेदवार बनेर निर्वाचनमा न...

काठमाडौं । स्पेनका राजा फिलिप छैठौंले नेपाल भ्रमणको चाहना व्यक्त गरेको स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताएकी छन् । ढकालको ओहोदाको प्रमाणपत्र ग्रहण गर्ने क्रममा स्पेनी राजाले यसअघि आफू अनौपचारिकरुपमा मात्रै नेपालको भ्रमण गरेको स्मरण गर्दै औपचारिक भ्रमण...