Advertisement

काठमाडौं ।  गैर आवासीय नेपाल संघ (एनआरएनए) को महासचिव पदमा गौरीराज जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।  ‘सबल एनआरएनए सक्षम नेतृत्व, मुलुकसँग जोड्ने हाम्रो दायित्व’ भन्ने नारासहित जोशीले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।  ...

काठमाडौं । इजरायलमा हमासको रकेट आक्रमणमा परी नौ नेपाली घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।  इजरायलमा एक्कासी मिसाइल आक्रमण तीब्र बनाइएपछि र नेपालीहरुसमेत त्यसबाट प्रभावित भएको खबरपछि परराष्ट्र मन्त्रालयमा य...

काठमाडौं । कतारमा ठेक्कापट्टाको व्यवसाय गर्दै आएका आरके (राजेन्द्रकुमार) शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न २०२३–२५ को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।  कतारमा रहेर लामो समयदेखि माओवादी केन्द्रसँग नजिक रहेर राजनीतिसमेत ...

अम्बरबहादुर थापा पृष्ठभूमि  हाम्रा धेरै भाईबहिनी तथा छोराछोरीहरु विदेशका विभिन्न मुलुकमा अध्ययन तथा  रोजगारीका लागि एवं आफ्नो क्षमता विस्तारका लागि बिदेशिएका छन् । जुन मुलुकमा उनीहरु पुगेका छन्, ती मुलकमा बसेको अवधिमा निश्चित सुविधाहरु प्राप्त गर्न वा औष...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गैरआवासीय नेपालीले नागरिकता पाउने व्यवहारिक बाटो खुलेको बताएको छ ।  नागरिकतासम्वन्धी नियमावली राजपत्रमा प्रकाशित भएसँगै आफूहरुले नागरिकता पाउने व्यवहारिक बाटो खुलेको संघका महासचिव केशव पौडेलले बताएका छन् ।&n...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को २०२३–२५ कार्यकालको अध्यक्षका लागि जापानका गैरआवासीय नेपाली महेश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । हाल उपाध्यक्ष रहेका उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।  यही आउँदो अक्टोबर १७...

काठमाडौँ । जापानका उद्यमी, व्यवसायी, लगानीकर्ताको प्रयासमा जापानको राजधानी टोकियोमा जापान–नेपाल विकास मञ्चको स्थापना भएको छ । जापान सरकारका विपद् व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री कोइची तानी र जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले मञ्चक...

काठमाडौं । हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) युवा संयोजक रहेका युवा उद्यमी अब्दुल वासिदले संघको आसन्न निर्वाचनका लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।  कतारबाट व्यवसायिक यात्रा सुरु गरेर बेलायत हुँदै नेपालसम्म आफ्नो लगानी विस्तार गरेका उनले संघको २...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन आगामी असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएको छ । एनआरएनए सन् २००३ मा स्थापित भएको हो ।  सम्मेलनका अवसरमा विज्ञ तथा युवा सम्मेलनको आयोजना गरिने छ । उक्त सम्मेलनबाट एनआरएनएको न...

वासिङ्टन डिसी । अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गरेकी छिन् ।   अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभ...

काठमाडौं । एनआरएनए पोल्यान्डको अध्यक्षमा नरेश सापकोटा निर्वाचित भएका छन् ।  अध्यक्षदेखि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । एनआरएन पोल्यान्डका अध्यक्षमा सपकोटा, उपाध्यक्षमा अनिल थापा, कुलबहादुर श्रेष्ठ, महाचिवमा पवन खड्का, सचिवमा उदयराज गिरी, कोषाध्यक्ष...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको भोलि शनिबार हुन गइरहेको निर्वाचनमा डा. भरतराज पौडेलले एआरएनएको अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्यका लागि आफ्नो प्रचारप्रसार गरिरहेका छन् ।  अष्ट्रेलियामा झण्डै डेढ दशक बिताउँदै अध्ययन र अहिले अध्या...

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए),राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको अध्यक्षमा डाक्टर अर्जुन बन्जाडे निर्वाचित भएका छन् । आगामी दुई वर्षे कार्यकालका लागि डाक्टर बन्जाडे अध्यक्ष पदमा चयन भएका हुन् । डाक्टर बन्जाडेले ५ हजार ७ सय ३९ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी ...

काठमाडौं । गैरआसीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको राष्ट्रिय समन्वय समिति (एनसीसी) सदस्यका लागि आविष्कार पाण्डे चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।  उनले आफ्नो दुई वर्षे योजना सार्वजनिक गर्दै चुनाव प्रचारप्रसार तीब्र बनाएका हुन् । यही आउँदो जुलाई २९ मा हुन लागेक...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष डिला खरेलले काठमाडौंका ‘अष्ट्रेलिया पार्क’ निर्माण गर्ने घोषणा गरेका छन् ।  चुनावको मिति (जुलाई २९) नजिकिँदै गएको बेला चुनावी अभियानमा सक्रिय रहेका उनले अष्ट्रेलिया पार्क बनाउने प्रति...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नेतृत्व गर्न तीन वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । यस पटक पनि विगतमा जस्तै नेपालका ठूला दलसँग निकट समूहहरु प्यानल बनाएर अगाडि सरेका हुन् ।  एनआरएनए अष्ट्रेलियाको अध्यक्षका लागि कांग्रेसबाट दुई वटा...

काठमाडौं । अध्यागमन विभागले अधिकार क्षेत्र मिचेर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरुलाई रोकेको वैदेशिक रोजगार विभागले आरोप लगाएको छ । अध्यागमनले एकै प्रकृतिको कागजाज बोकेका केहीलाई स्वीकृति दिने, केहीलाई नदिने गर्नु शंकास्पद रहेको बताएको छ । विज्ञप्ति जारी ...

काठमाडौं । वैदेशिक रोजगारीको लागि कुवेत जान लागेका १३२ श्रमिकहरूलाई अध्यागमन कार्यालयले रोकेकोप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ । शुक्रवार पत्रकार सम्मलन गर्दै संघले कुवेत र जोर्डन जाने लागेका १३२ जना श्रमिकहरूलाई अध्यागमन कार्यालयले बिना कार...

वैदेशिक अध्ययनका लागि शैक्षिक परामर्श सेवा प्रदायकहरुको संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्व चयनका लागि हुन लागेको चुनावले सो संस्थासम्वद्ध व्यवसायीमा चुनावी सरगर्मी देखिएको छ । यहि आउँदो असार ३० गते हुन लागिरहेको अधिवेशनका लागि नेतृत्वमा चार...

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैधानिक र व्यवस्थितरूपमा महिलालाई वैदेशिक रोजगारमा जाने अनुमति खोलिदिन संसदीय समितिसँग आग्रह गरेका छन् ।        उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको ब...

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले नेपालसँग दौंत्य सम्बन्ध भएका मुलुकहरुसँग श्रम सम्झौता गरी नेपाली श्रमिकहरु जान पाउनुपर्ने मान्यतामा सरकारले काम गरिरहेको बताएका छन् ।  आईतवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वार्षिकोत्सव क...

 काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं मध्यपूर्व क्षेत्रीय सम्मेलन बुधबारबाट ओमनको मस्कटमा सुरु भएको छ ।  ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित एनआरएनएको ...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा अलपत्र परेका नेपाली कामदारहरुका लागि ओमान, कुवेत, साउदी अरेविया र बहराइनमा विशेष आश्रय स्थलको व्यवस्था गरिएको बताएका छन् ।  सोमबार संसदमा बोल्दै उनले उनले वैदेशिक रोजगारका लागि सब...

काठमाडौं । गैरआवासीय नेपाली संघ र्(एनआरएनए)ले आफूहरुले खोजेजस्तै बजेट पनि आएको र नागरिकता ऐन पनि आएको भन्दै खुशी प्रकट गरेको छ ।  नागरिकता विधयेक प्रमाणिकरण गर्ने राष्ट्रपतिको निर्णयको नेपालमा चर्को आलोचना भइरहेको बेला विदेशमा बस्ने गैरआवासीय नेपालीहरुको ...

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा यही मे १ मा आयोजित समारोहमा नेपाली मूलका डा राज के भण्डारी र श्रद्धा पौडेलले संयुक्तरुपमा सञ्चालनम...