Advertisement

काठमाडौं । सगरमाथाको मुख्यद्वारा लुक्लास्थित तेन्जिङ–हिलारी एयरपोर्ट (लुक्ला एयरपोर्ट) मा नियमित उडान नहुँदा पर्यटकहरुको बिचल्ली भएको छ ।   पर्यटकको मुख्य सिजन चलिरहेको बेला विभिन्न देशबाट नेपाल आएका विदेशी तथा आन्तरिक पर्यटकहरु आफ्नो गन्तव्यमा पुग्न मन्थली ...

कामठाडौं । ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम ‘टिम्स’ कार्डको चेकिङका लागि चेक पोस्टको व्यवस्थापन नहुँदा पदयात्रीहरु अवैधरुपमा प्रवेश गर्ने क्रम बढेको छ ।  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)गण्डकीका अध्यक्ष धर्मराज पन्थीले ‘टिम्स पर्मि...

काठमाडौं । सशस्त्र प्रहरी बलका वरिष्ठ निरीक्षक सुरज पौडेलले लोबुजे पिकको सफल आरोहण गरेका छन् । उक्त पिकको सफल आरोहणसँगै पौडेल सशस्त्र प्रहरी बलबाट लोबुजे पिक आरोहण गर्ने पहिलो आरोही बनेका छन् ।   ६ हजार ९० मिटर उचाइमा रहेको लोबुजे पिकको उनले आज बिहान ८ बजे...

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा पोर्टर (भरिया) हरुको लागि आवास निर्माण गरिने भएको छ ।  आज खुम्बु पासाङल्हामु गाउँपालिका र निम्सदाई फाउन्डेसनबीच लोबुचेमा लोबुचे पोर्टरहरूका लागि आवास निर्माण गर्ने सम्झौता भएको हो । उक्त सम्झौतामा खुम्बु पासाङल्हामु गाउँपालिका...

काठमाडौं । गएको असोज २० तिब्बतको शिशापाङ हिमालको हिमपहिरोमा मृत्यु भएका दुई जना आरोहीहरुलाई नेपाल ल्याउन दिन चीन तयार भएको छ ।  चीनले सात महिना बितेपछि बल्ल उनीहरुको उद्दारका लागि बाटो खोलिदिएको हो । उक्त हिमपहिरोमा नेपालका कीर्तिमानी आरोहीसहित दुई जन...

काठमाडौं । सरकारले अर्को महिना (मे २९) मा सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने तयारी गरेको छ ।  त्यसका लागि रु. दुई करोड खर्च गर्न सरकार तयार भएको छ । यसअघिको सगरमाथा दिवसमा कुनै पनि सहयोग नगरेको सरकारले यस बर्ष भने दुई करोड रुपियाँ ...

काठमाडौं । सत्ता गठवन्धन फेरिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ मन्त्री पाएको पनि एक महिनाभन्दा बढी भइसक्यो । पूर्ववर्ती सुदन राई (किराँती)लाई हटाएर एउटै पार्टीका हितबहादुर तामाङले यो मन्त्रालय हात पार्न सफल भए ।  तर मन्त्री भएदेखि तामाङ गुमना...

काठमाडौं । हेलिकप्टर चढ्ने भीआईपी पर्यटकहरु घट्दा हेलिकप्टरको व्यवसाय करिब ३० प्रतिशतले घटेको छ । हेलिकप्टर चढेर पर्वतीय उडानमा जाने पर्यटकहरुको संख्या घटेको हो ।  मुख्य सिजनमा हेलिकप्टर चढ्ने पर्यटकहरुको संख्यामा गिराउट आएको हेली एभरेष्टका मार्केटिङ प्रमुख सीतार...

काठमाडौं । हिमालयको देश नेपालमा विशेषगरी वसन्त र शरद ऋतृमा विभिन्न देशबाट आरोही हिमाल आरोहण गर्न आउँछन् । हिमाल चढ्दा सामान्य पोषक लगाएर चढ्न पाइन्न । सकिन्न पनि । त्यसका लागि विशेष खालको पोषक आवश्यक पर्छ । हिमाल आरोहणमा प्रयोग हुने पोषक पाउने नेपालमा पहिला नि...

काठमाडौं । सर्वाधिक उचाई (सगरमाथाको कालापत्थर) मा नृत्य गरी गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल छिरिङ शेर्पाले विश्वको सर्वोच्च शिखिर सगरमाथा आरोहण गर्ने भएकी छिन् । हाल सगरमाथा आधार शिविरमा रहेकी शेर्पा सगरमाथा आरोहण गर्ने तयारीमा छिन् । हिमाल आरोहणका क्रममा ज्यान...

काठमाडौं । वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि आइसफल डाक्टरको टोलीले सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्मको बाटो निर्माण गरेको छ । सो क्षेत्रको बाटो सफलतापूर्वक निर्माण गरेको पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गु...

काठमाडौं । हिमाल आरोहणका लागि कतारकी राजकुमारी अस्मा अल थानी र अमेरिकाको क्यालिफोर्नियास्थित कोरोनाडोका मेयर रिचर्ड बेली नेपाल आएका छन् ।  कतारकी राजकुमारी अस्मा अल थानी र मेयर रिचर्ड बेली हाल नाम्चे पुगेका इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सहसंस्...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा २९औं पटक सगरमाथाको आरोहण गर्ने भएको छ ।  कामिरिताले सर्वोच्च शिखर २९औं पटक सफल आरोहण गर्दै २८औं पटकको आफ्नै विश्व कीर्तिमान तोड्ने बताए ।  शेर्पाले गत वर्षको वसन्त ऋतृ...

काठमाडौं । भरतपुर विमानस्थलमा एकाधिकारको फाइदा उठाउँदै बुद्ध एयरले यात्रुहरुसँग मनलाग्दी भाडा अशुली गरेको छ । लामो समयदेखि उक्त रुटमा बुद्ध एयरको मात्रै उडान हुँदै आएको छ ।  एकल उडानको फाइदा उठाउँदै बुद्ध एयरले चर्को भाडा अशुल्दै आए पनि सो रुटमा यात्रा गर्...

काठमाडौं । सगरमाथाको खुम्बु क्षेत्रमा पर्यटकहरुको आगमन बढे्को छ ।  वसन्त ऋतृ सुरु भएसँगै नेपालमा पर्यटकहरुको चहलपहल बढेको छ । सरमाथाको खुम्बु क्षेत्रमा एकै दिनमा ७०० सम्म पर्यटकहरुको पुगिहेका सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामा काजी शेर्पा बताउँछन् । ...

काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् ।  दुई वर्ष भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने लक्ष्य लिएकी उनले आज दिउँसो १२ बजेर ७ मिनेटमा बिना अक्सि...

काठमाडौं । लामो समयदेखि वैदेशिक रोजगारीमा मलेसियामा बिताएका उदय केरुङ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सगरमाथा आधार शिविर प्रस्थान गरेका छन् ।  यसअघि उनले ‘मेरा पिक’ र विश्वको आठौं अग्लो मनास्लु हिमालको सफल आरोहण गरिसकेका छन् । केरुङले...

काठमाडौं । चार वर्षदेखि रोक्किएको तिब्बततर्फबाट सर्वोच्च शिखर सगरमाथा आरोहण बल्ल खुलेको छ । कोरोना महामारी सुरु भएपछि चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बततर्फबाट सगरमाथा आरोहण बन्द गरेको थियो ।  तिब्बती खण्डबाट सगरमाथा आरोहणमा रोकिएका कारण गत वर्ष वसन्त ऋतुमा नेप...

काठमाडौं । यस वर्षको नयाँ वर्षमा पर्यटकीय नगर पोखराका होटलहरुमा अन्तरिक पर्यटकहरुभन्दा विदेशी पर्यटकहरुको बुकिङ बढी रहेको छ । पोखराका होटलहरुमा कोरोना महामारीपछि विदेशी पर्यटकहरुभन्दा अन्तरिक पर्यटकहरुको नै धेरै बुकिङ हुने गरेकोमा यस पटक भने नेपालीभन्दा विदेशी ...

काठमाडौं । वसन्त ऋतृ सुरु भएसँगै नेपालमा विदेशी पर्यटकहरुको आगमन बढ्दो छ । नेपालका विभिन्न हिमालहरु आरोहण तथा पदयात्राका लागि आउँने पर्यटकहरुको पनि चहलपहल बढ्दो क्रम रहेको छ ।  वसन्त ऋतृका लागि हाल १५ वटा हिमालहरु आरोहण अनुमति लिइसकेको र अनुमति लिने क्रम...

काठमाडौं । पर्यटनमन्त्री र पर्यटन सचिव फेरिएको फेरियै गर्दा आफूहरु आजित भएको पर्यटन व्यवसायीले गुनासो गरेका छन् । मन्त्री र सचिव धेरै फेरिँदा पर्यटन क्षेत्र धेरै समस्या समाधान हुन नसकेको भन्दै नयाँ मन्त्री र सचिवलाई कुरा बुझाउँदैमा आफूहरु थकित भएको गुनासो गरेका छन् ।&nb...

काठमाडौं । एयर एसियाले नेपाल नागरिक उड्डयन प्राधिकरणमा तिर्न बाँकी रहेको बक्यौता तिर्न सुरु गरेको  छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार एयर एसियाले बाँकी रहेको बक्यौता तिर्न सुरु गरेको  हो । आज पनि एयर एसियाले एक करोड १५ लाख तिरेको छ, यसअ...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटन सिजन सुरु भएसँगै रामेछाप विमानस्थलमा एक्स–रे र बर्ड स्केरिङ डिभाइस राखी सञ्चालनमा ल्याउने भएको छ ।  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले नयाँ एक्स–रे मेसिन ल्याइसकेको र जडान गर्न बाँकी रहेको ...

काठमाडौं । हिमाली क्षेत्रको दृश्यावलोकनमा जाने हिमाली क्षेत्रमा हुनसक्ने दुर्घटनामा उद्दार कार्यका लागि लक्षित गर्दै वायुसेवा कम्पनीहरुले हेलिकप्टर थप्ने तयारी गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हेलि एभरेस्टले एउटा हेलिकप्ट...

काठमाडौं । सगरमाथा आधार शिविरमा खुम्बु पासाङल्हामु गाउँपालिकाले साइन बोर्ड राखेको छ ।  यसअघि सगरमाथा आधार शिविरको पदयात्रामा जाने पदयात्रीहरुले त्यहाँ रहेको ढुङ्गामा अगाडि, माथि चढी फोटो खिचाउँथे भने अब ढुङ्गाको अगाडि भएको साइन बोर्डको अगाडि फोटो खिच्न प...