Advertisement

काठमाडौं। अर्थसचिव तोयम रायले अर्को साहसिक निर्णय गरेका छन् । उनीले प्रदेश र स्थानीय तहमा जाने ठूलो रकम कटौती गर्ने अप्रिय निर्णय गरेका हुन् । सचिव रायले अर्थमन्त्री प्रकाशशरण नियुक्ति भएर आउनुअघि नै चैत १२ गते प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदानको दुई खर्ब ४० अर्ब...

काठमाडौं। नेपालका विभिन्न ९७ वटा कम्पनीमा स्रोत नखुलेको ठूलो लगानी भेटिएको छ । नेपालमा विद्यमान कानुनी प्रक्रिया छलेर ती कम्पनीमा लगानी गरिएको हो ।  उद्योग विभागको तथ्यांक अनुसार विदेशी लगानीका र स्वदेशी लगानीका गरी ९७ वटा कम्पनीमा अनुमति नलिई व्यवसाय संचा...

काठमाडौं । आन्तरिक राजस्व विभागले कर नतिरेको भन्दै व्यवसायी दुर्गा प्रसाईंविरुद्ध तीन पुस्ते सुचना निकाल्ने तयारी गरेको छ । मेडिकल कलेज सञ्चालनवापत विगत १० बर्षदेखि तिर्न बाँकी १५ करोड कर बक्यौता रहेको भन्दै विभागले प्रसाईंविरुद्ध  तीन पुस्ते विवरणसहित सुचना निकाल्...

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा खर्च गर्ने ठूला कम्पनीहरुमध्ये सूर्य नेपाल प्राली सबैभन्दा अगाडि देखिन्छ । उसले गएको आर्थिक बर्ष २०७८–७९ मा एक्लै २० करोड ८५ लाख रुपियाँ खर्च गर्न रकम छुट्टाएको दावीसहितको विवरण सरकारी निकायलाई दिएको छ ।  ...

काठमाडौं। संस्थागत सामाजिक उत्तरदायित्व (सिएआर)को रकमको सहि सदुपयोग हुन छाडेपछि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले कार्यविधि संसोधन गर्ने भएको छ। अर्बौ रकम व्यावस्थित तवरले खर्च गर्न कार्यविधि संशोधन गर्न लागिएको हो। उद्योग विभागले नयाँ कार्यविधि तयार गरी मन्त्...

काठमाडौं। जगदम्बा स्टिल लिमिटेड धेरै कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो नम्बरमा परेको छ । झण्डै आधा खर्बको व्यापार गर्दै कम्पनी धेरै कारोबार गर्ने पहिलो नम्बरमा परेको हो । जगदम्बा स्टिलले आर्थिक वर्ष २०७८–७९ मा ४९ अर्ब ६६ करोड ३४ लाखको कारोबार गरेको हो । रेटि...

काठमाडौं । धेरै नाफा गर्ने र धेरै कर तिर्ने कम्पनीमा सूर्य नेपाल प्रालि परेको छ । नेपालमा रहेका कम्पनीहरु मध्ये दोस्रो धेरै व्यापार गर्दै धेरै नाफा गर्ने र धेरै कर तिर्नेमा पहिलो नम्बरमा परेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ४७ अर्ब ४० करोडको व्यापार गरेको कम्पनी...

काठमाडौं। दुई पाङ्ग्रे सवारी साधान बिक्री गर्न निजी क्षेत्रका दुई प्रतिनिधिमूलक संस्थाका अध्यक्षबीच कडा टक्कर देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालबीच प्रतिस्पर्धा बढेको हो ।  गोल्छाको हंसराज हुलासच...

काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनालीले कार्यभार सम्हालेसँगै मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा सुधार देखिन थालेका छ ।  मैनालीले कार्यभार सम्हालेको दुई महिनामै भ्याटमा सुधार देखिन थालेको हो । उनले संसदीय निर्वाचनलगत्तै विभागको नेतृत्...

काठमाडौं। आन्तरिक राजस्व विभागले ठूला करदाताहरुको पुनः कर परीक्षण (फुल अडिट)को काम अघि बढाएको छ । करदाताहरुको पुस मसान्तसम्ममा प्राप्त विवरणमध्ये शंका लागेका कर विवरणको पुनः कर परीक्षण सुरु गरिएको हो ।  विभागले ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्...

काठमाडौं । चालु आर्थिक वर्षमा साढे चार प्रतिशतको आर्थिक वृद्धि हुने राष्ट्रिय स्रोत अनुमान समितिले बताएको छ । बढ्दो आर्थिक मन्दीका बिच गत वर्ष भन्दा कम आर्थिक वृद्धि हुने समितिले अनुमान गरेको हो । यस वर्ष बजेटमा आठ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिको लक्ष्य राखिएको छ ।...

काठमाडौं । सरकारको महत्वकांक्षी जलविद्युत योजना माथिल्लो अरुणमा विश्व बैंकले लगानी गर्न तयार देखिएको छ । बैंकले ६५ अर्ब रुपिया लगानी गर्ने गरी प्रक्रिया अघि बढाएको छ । एक हजार ६१ मेगावाटको यो आयोजना निर्माण गर्न सरकारले स्रोत खोजी गरिरहेको छ । तीन दशकअघि अरुण ते...

काठमाडौं। पूर्व–पश्चिम (महेन्द्र)राजमार्गअन्तर्गत काकडभिट्टा–लौकही सडक खण्ड विस्तारका लागि एशियाली विकास बैंक (एडीबी)ले ऋण सहयोग गर्ने भएको छ । एडीबीले उक्त सडक खण्ड विस्तार तथा स्तरोन्नति लागि ३९ अर्ब ऋण दिन सहमत भएको हो ।  सहुलियतपूर्ण ऋण सम्झौताका ...

काठमाडौं । वैदेशिक अनुदान तथा ऋण परिचालनमा अर्थ मन्त्रालय असफल बन्दै गएको छ । अनुमान गरिएको भन्दा निक्कै कम मात्रै सहायता परिचालन भएपछि दबाब बढेको हो । चालु वर्षको बजेटमा मन्त्रालयले वैदेशिक अनुदानबाट ५५ अर्ब ४५ करोड र ऋणबाट दुई खर्ब ४२ अर्ब २६ करोड राखेको छ । य...

काठमाडौं। सरकारको राजस्व संकलन गर्ने २ मुख्य निकाय आन्तरिक राजस्व विभाग र भन्सार विभाग लक्ष्यभन्दा निकै पछि परेको छ।   आयातमा आएको कमि र बजारमा देखिएको आर्थिक मन्दीले दुबै निकाय लक्ष्य भन्दा निकै तल रहेका छन्। चालु वर्षको ७ महिना सकिदा आन्तरिक राजस्व विभाग ( ...

काठमाडौं । पब्लिक र सरकारी कम्पनीले नाफा बढाउँदा प्राइभेट लिमिटेड (प्राली)को भने घटेको छ । आर्थिक वर्षको सुरुवातदेखि नै मागमा आएको कमिले प्रालीको कारोबार घटेको हो । अर्थ मन्त्रालयको तथ्यांक अनुसार प्रालीको व्यवसाय गतवर्षको तुलनामा १५.५२ प्रतिशतले घटेको छ । चालु वर्...

काठमाडौं । सरकारको खाता निरन्तर ऋणात्मक बन्दै गएको छ । राजस्व संकलनमा सुधार नआउँदा खाता लगातार ऋणात्मक बनेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारको आम्दानीभन्दा खर्च एक खर्ब २० अर्बले बढी छ । सोमबारसम्म सरकारको खातामा पाँच खर्ब ६८ अर्ब जम्मा हुदाँ, ...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख अरुण पोखरेलको मोबाइलमा घण्टी बज्यो । आफूभन्दा माथिल्लो तहको फोन आएपछि उनले फोन उठाए । फोन उठाउने बित्तिकै पोखरेललाई भनियो, ‘तपाईंले भर्खरै जाँचपास गरेको समान भन्सार यार्डबाट भित्र लैजाने प्रयास नग...