Advertisement

काठमाडौं । आन्तरिक राजश्व विभागले ‘फेसलेस’ कर परीक्षण सुरु गरेको छ । बजेटमा गरिएको व्यवस्थाअनुसार कर प्रशासन सुधार गर्न भन्दै विभागले यो प्रणाली अघि बढाउन लागेको हो ।  चालु बजेटको बुँदा नम्बर ४७० मा ‘स्वैच्छिक कर सहभागिता अभिवृद्धि तथा कर ...

काठमाडौं। राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको हालसम्मकै ठूलो अवैध सुन तस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार विभागका कर्मचारीको समेत संलग्नता हुनसक्ने देखिएको छ ।  राजश्व अनुसन्धानको टोलीले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा सुन पक्रिएपछि ...

काठमाडौं । नेपाल आयाल निगमले अटो प्राइसिङ सिस्टम (स्वचालित मूल्य प्रणाली) पुनः सुरु गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै रोक्किएको यो प्रणाली निगमले लामो समयपछि पुनः सुरु गर्न लागेको हो । निगम स्रोतका अनुसार स्वचालित मूल्य प्रणाली सुरु गर्ने प्रक्र...

काठमाडौं । दुई हप्ताअघि एक प्रहरी निरीक्षक दलबलसहित नवलपरासीको एक घरमा छापा मार्न जान्छन् । ती प्रहरी निरीक्षकले मान्छे फेला नपारेपछि सो घरबाट बाहिर निस्किन्छन् । गेटबाट निस्कन नपाउँदै ती प्रहरीको मोबाइलको घण्टी बज्छ । अपरिचित व्यक्तिको एनसेलको नम्बरबाट फोन आउँछ । प्रह...

काठमाडौं । नेपालको नीति निर्माण प्रत्यक्ष हस्तक्षेप गर्दै आएको विश्व बैंकले यस पटक बजेट तयार गर्दा करको दर निर्धारणमा समेत हस्तक्षेप गरेको खुलेको छ ।  विश्व बैंकले अर्थ मन्त्रालयलाई करको हवाई टिकटदेखि आलुप्याजसम्ममा कर लगाउन दबाब दिएको खुलेको हो । विश्व बैंकसँगै ...

काठमाडौं । यसपटक अर्थमन्त्री बन्न प्रकाशशरण महतलाई त्यति सहज थिएन । यसका लागि उनले पार्टीका बलिया प्रतिस्पर्धीलाई पाखा लगाउनु थियो । तर बाजी महतले नै मारे र बुढानीलकण्ठको सुचीमा पर्न सफल भए ।  उनले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दा आर्थिक सूचकहरु प्रायः सब...

काठमाडौं। आयकर ऐन नियमावली र निर्देशिकामा अर्थमन्त्रालयकै राय बाझिएको देखिएको छ । एकै निकायले कहिले कर तिर्न पर्दैन र कहिले तिर्न पर्छ भन्दा कर विवाद पेचिलो बनेको छ । आन्तरिक राजश्व विभागले २०७८ बैशाख २० गते आयकर निर्देशिका २०६६ (संसोधन २०७७) परिच्छेद १३.९ को ब्य...

काठमाडौं। बैंक तथा वित्तीय संस्थाको फर्दर पब्लिक अफरिङ (एफपीओ) र मर्जर तथा एक्विजिसनमा कर लाग्ने वा नलाग्ने विषयमा सरकारका दुई सहसचिवबीच गम्भीर मतभेद देखिएको छ ।  सहसचिव झक्कप्रसाद आचार्य र दीर्घराज मैनालीबीचको विवादले समग्र बैंकिङ क्षेत्रमा नै तरंग ल्याएको छ &...

काठमाडौं। विद्युतीय सेवा कर अर्थात डीएसटी (डिजिटल सर्भिस ट्याक्स)मा नेपाललाई ठूलो सफलता हात परेको छ । विश्व चर्चित ब्राण्डहरुले डीएसटी तिर्ने प्रक्रियाको थालनी भएको छ ।  चर्चित सुचना प्रविधि कम्पनी माइक्रोसफ्टले नेपालमा कर तिर्ने प्रक्रिया सुरु गरेको हो ...

काठमाडौं । लक्ष्यभन्दा निकै कम राजश्व संकलन भएपछि सरकारले कर बढाउन करदाताप्रति कठोर नीति लिएको छ । कम राजश्व संकलनका कारण दबाब रहेको सरकारले आर्थिक मन्दीको सामना गरिरहेका करदाताप्रति नरम हुनुपर्नेमा झन करोर नीति लिएको हो ।  आर्थिक ऐन २०८०–८१ मा परिव...

काठमाडौं। बैंक तथा वित्तीय संस्थासम्बन्धी कर विवाद विगत केही वर्षदेखि चर्किंदै आएको छ । यो विवादलाई नयाँ बजेटले उत्कर्षमा पुर्याइदिएको छ। बैंक तथा वित्तीय संस्थाले आर्थिक विधेयकको दफा २६ र २७ प्रति आधिकारिकरुपमा बाहिर विरोध नगरे पनि बजेटको व्यवस्थामा सुधार गर्न भित्...

काठमाडौं। बजेटअघि तेल उद्योगीहरु अर्थमन्त्री प्रकाशशरण महत भेट्न अर्थमन्त्रालय पुगेका थिए । उद्योगीले आफ्नो क्षेत्रको समस्याबारे मन्त्री महतलाई गुनासो पनि पोखे । तर त्यसअघि नै महतले तेल उद्योगीहरुको तथ्यांक र बदमासी अध्ययन गरिसकेका थिए । गुनासो सुनेपछि तेल उद्योगीलाई मन्...

काठमाडौं । सरकारले विद्युतीय गाडी आयातमा भन्सार महसुल घटाएको छ । विद्युतीय गाडी प्रयोगलाई प्रोत्साहन गर्न बजेटमार्फत भन्सार महसुल घटाइएको हो।  भन्सार शीर्षक नम्बर ८७०३८०५१ मा आयात हुने अनएसेम्बल (पार्टपुर्जा) ५० किलोवाटदेखि १० किलोवाटसम्मको गाडी आयातमा ५ प्रतिश...

काठमाडौं । सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुबै सदनमा प्रस्तुत हुने आगामी आवको बजेट निर्माण अन्तिम चरणमा पुगेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्वका दर टुङग्याएसँगै बजेटको काम सबै सकिनेछ। आगामी वर्ष राजस्वका दर सम्बन्धि मोटामोटी विषय टुङगिसकेको छ । जस...

काठमाडौं। ड्रोन आयात शंकास्पद देखिएको छ । अनुमति लिएर सञ्चालन हुनुपर्ने ड्रोनको हिसाबकिताब नभेटिएपछि शंकास्पद देखिएको हो ।  भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा नौ हजार ९७१ वटा ड्रोन आयात भएको छ । यी ड्रोन २८ वटा व्यवसायिक फर्मबाट आय...

काठमाडौं । सामाजिक सुरक्षामा अत्याधिक खर्च बढेसँगै यस्तो खर्च कटौती गर्नुपर्ने प्रस्ताव अर्थ मन्त्रालयको बजेट महाशाखाले गरेको छ ।  चालु आर्थिक बर्षमा आर्थिक मन्दीका कारण राजश्व संकलन निकै निराशाजनक हुन पुगेपछि सामाजिक सुरक्षा खर्चमा घटौती गर्नुपर्ने सुझाव धेरै...

काठमाडौं। केवल नेटवर्क (टेलिभिजन) तथा इन्टरनेट सेवा प्रदायक कम्पनी सिम्पल मिडिया नेटवर्कलाई आन्तरिक राजस्व विभागले कारबाही गरेको छ । कम्पनीलाई विभागले १५ करोड रुपियाँ पुनः कर निर्धारण गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७५–७६ को आय विवरणमा त्रुटी भेटिएपछ...

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत केन्द्र सरकारले भुक्तानीको मोडेल परिवर्तन गर्न प्रस्ताव गरेको छ । केन्द्र सरकारलाई खर्च गर्ने बजेट नहुने र स्थानीय तहमा गएर रकम थुप्रिने अवस्थालाई परिवर्तन गर्न मोडेल परिवर्तन गर्न खोजिएको हो । सरकारले भुक्तानी प्रण...

काठमाडौं। आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत सरकारले आफ्नो भुक्तानी प्रणालीलाई परिवर्तन गर्ने तयारी गरेको छ । सरकारले स्थानीय तह र प्रदेशलाई बजेटमार्फत विनियोजित विभिन्न शीर्षकको रकममध्ये सशर्त अनुदानको रकम यसअघि जस्तो सोझै उनीहरुलाई नपठाएर खर्च भएको बिलअनुस...

काठमाडौं। गुड्खा उत्पादन गर्ने विजार्ड फ्रेग्रान्स नेपाल प्रा.लि.विरुद्ध ६२ करोड रुपियाँको माग दाबी गर्दै मुद्दा दर्ता भएको छ । राजस्व अनुसन्धान विभागले उक्त कम्पनीविरुद्ध राजस्व छलीको आरोपमा उच्च अदालतमा मुद्दा दायर गरेको हो ।  कम्पनीकको अन्तःशुल्क स्टिकर नलागेक...

काठमाडौं । आन्तरिक राजस्व विभागले सरकारी निकायहरुकै कर परीक्षण गर्ने भएको छ । कर छली भएको आशंकामा विभागले दुई वटा प्राधिकरणको ब्यालेन्स सिट हेर्न लागेको हो ।  विभागले नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणको वासलत (ब्यालेन्स सिट) हेर्न चार्टर्ड एका...

विप्रेषण (रेमिटान्स) आप्रवाहमा सुधार आएसँगै देशको बाह्य क्षेत्रमा सुधार आएको छ । तर वित्तीय क्षेत्रमा भने गम्भीर समस्या देखिएको छ । सरकारको राजस्व संकलनमा कमी आउँदा उठेको राजश्वबाट सरकारले तलब भत्तासमेत वितरण गर्न नसक्ने अवस्था आएको छ । देशको आर्थिक परिदृष्यबारे कर्पोरेट ...

काठमाडौं । भन्सार महसुल चुहावट रोक्न राजस्व अनुसन्धान विभाग आक्रामक बनेको छ । विभागले गोप्य सूचनाको आधारमा १२४ भन्दा बढी गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।  नियन्त्रणमा लिइएको गाडीबाट आठ करोड ७८ लाख बिगो माग गरिएको छ । विभागले आफूले ग...

काठमाडौं। ठूला करदाता कार्यालयले कोकाकोला उत्पादन गर्ने बहुर्राष्ट्रिय कम्पनी बोटलर्स नेपालले कर छली गरेको भन्दै उक्त कम्पनीलाई पाँच अर्ब ४२ करोड कर निर्धारण गरेको छ ।  कार्यालयले पूर्ण कर परीक्षण (फुल अडिट) गर्दा कर छली गरेको फेला पारेको हो । आन्तरिक राजस्व विभा...

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाउन केही दिन मात्रै बाँकी छ। यतिबेला महासंघको केन्द्रीय कार्यालय टेकुमा व्यवसायीहरुको चुनावी माहौलले तताएको छ। निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघको नेतृत्व चयनका लागि अप्रत्यक्ष निर्वाचन प्रणाली अपनाउँदै आ...