Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (मंगलबार) देखि न्युरोड क्षेत्रको  सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।   महानगर प्रहरी बलका ...

काठमाडौं । तीन दशकभन्दा लामो समयदेखि ज्योति समूहले बिक्री गर्दै आएको भारतीय अटोमोवाइल ब्राण्ड हिरोको आधिकारिक बिक्रेताको अधिकार चौधरी समूहले हात पार्न सफल भएको छ । यसअघि ज्योति समूहको नेसनल जनरल मार्केटिङ (एनजीएम) आधिकारिक बिक्रेता थियो ।  ज्योति समूहसँगको...

काठमाडौं । रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टर सीएफ मोटो तथा जीहो ब्रान्डका सवारी साधनको आधिकारिक वितरक बनेको छ ।  आधिकारिक बिक्रेता बनेसँगै सेन्टरबाट सीएफ मोटो ब्रान्ड अन्तर्गत हाइली प्रिमियम पावर तथा पर्फमेन्स बाइक, एटीभी, एसएसभी मोटरसाइकल तथा जीहो अन्त...

तनहुँ । देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको ज...

दाङ । बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गए राति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र...

काठमाडौं । कहिल्यै समाधान नहुने समस्याका रुपमा स्थापित छ सवारी चालक अनुमतिपत्र अर्थात सवारी लाइसेन्स । सरकारले अनेकन प्रयास गरे पनि गुनासो आउन छाडेको छैन । समाधानका अनेकन उपाय अवलम्बन गरिए पनि सुधारको गुन्जायस छैन । हरेक दिन सवारी चालक अनुमति पत्र छपाइका लागि...

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले विद्युतीय सामग्रीको उत्पादन गरी विद्युत्को खपत वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । प्रदेश सरकारकाले विराटनगर, इटहरी र झापाको सुरुङ्गामा स्थापना गरेको विद्युतीय सवारी चार्जिङ स्टेसनको आज विराटनगरमा एकसाथ उद्घाटन गर्दै...

काठमाडौँ । कहिल्यै समाधान नहुने समस्याका रुपमा स्थापित छ  सवारी चालक अनुमतिपत्र अर्थात सवारी लाइसेन्स । सरकारले अनेकन प्रयास गरे पनि गुनासो आउन छाडेको छैन । समाधानका अनेकन उपाय अवलम्बन गरिए पनि सुधारको गुन्जायस छैन । हरेक दिन सवारी चालक अनुमति पत्र छपाइक...

काठमाडौं । आइशर कमर्सियल भेहिकलको नेपालस्थित आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्राइभेट लिमिटेडद्वारा १७ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने १० दिने सर्भिस क्याम्पको आजबाट सुरुवात गरिएको छ ।  यी केन्द्रहरुमध्ये दुईवटा काठमाडौं उपत्यकाका ...

काठमाडौं । जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘तिमी, म र टीभीएस’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले टिभिएस बाईक तथा स्कुटरको खरिदमा रु. ७००० सम्मको नगद छुट पाउन सक्नेछन्  साथै कम ईएमआइ सुविधा, मात्र रु. ३९९९ बाट सुरु हु...

काठमाडौँ । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ ।  विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त...

काठमाडौं । अप्रिलियाको एसआर१६० बीएस-६ भर्जजनको राइड सम्पन्न भएको छ ।  अप्रिलियाको लागि नेपालको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले गत शनिबार उक्त राइड आयोजना गरेको हो । अप्रिलियाको टेकु  शोरुमबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म राइड आयोजना गरिएको हो...

काठमाडौं । नेपालमा निकै लोकप्रिय बनेको टिभिएस ब्राण्डको एनटर्क स्कुटर एक लाखभन्दा धेरै बिक्री भएको टिभिएसको नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जानकारी दिएको छ ।  जगदम्बाले एक लाख ‘माइलस्टोन’ पूरा गर्न सफल भएको भन्दै खुशी प्रकट गरेको छ । अर...

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना सवारीसाधन बिक्री गर्ने भएको छ । एक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले सिलबन्दी बोलपत्रको माध्यमबाट विभिन्न ६ वटा सवारीसाधन बिक्री गर्ने भएको छ । बिक्री गर्न लागेका सवारी जेजस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएक...

काठमाडौं । जेके अफ द रोड टायरको नेपालको लागि आधिकारिक बिक्रेता डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले सीतापाइलामा माइनिङ तथा कन्स्ट्रक्सन टायरको शोरुम शुभारम्भ गरेको छ । जेके ओटीआर इन्डियाका बिजनेस हेड देबासिस खुन्तियाले बुधबार एक कार्यक्रमबीच शोरुमको उद्घाटन गरेका हुन् । &nb...

काठमाडौं । रोयल इन्फिल्डले लेडि बाइर्कस् राईड आयोजना गरेको छ । निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, ‘रोयल इन्फिल्ड’ को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले इन्स्पायर इन्क्लिूजन भन्ने मूल नाराका साथ ‘रोयल इन्फिल्ड लेडि राइड&rsq...

काठमाडौं । मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई ग्रुप अन्तर्गतको आईएमई इलेक्ट्रिकले डिलर्स मिट सम्पन्न गरेको छ । गत शुक्रबार होटल एभरेष्टमा सम्पन्न सो डिलर मिटमा उपत्यकाका विभिन्न डिलरहरुको सहभागिता रहेको थियो ।  सो अवसरमा  नेपाल उद्योग वा...

काठमाडौँ । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ । अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नया...

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ ।  कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन...

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  उक्त साधरण सभाबाट शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित भएको छ ।  सभामा कम्पनीका अध्यक्ष अरुणकुमार चौधरी...

बर्लिन । जर्मन कार निर्माता कम्पनी बिएमडब्ल्यू ग्रुपले मिनी रोल्स रोयस कारको विश्वव्यापी बिक्रीमा वार्षिकरूपमा ६.५ प्रतिशतले वृद्धि गरी सन् २०२३ मा २५ लाख ६० हजार पुगेकोे जनाएको छ ।  ब्याट्रीबाट चल्ने विद्युतीय बाहन (बीईभी) को डेलिभरी वार्षिक रूपमा ७४.४ प्रतिशतले ब...

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् ।  झण्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो । सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जि...

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता  तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले पुस २४  देखि २६  गतेसम्म ‘विन्टर फ्री  सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।  जाडो मौसमले सवारी साधनमा नराम्रो...

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को नयाँ कार्यसमितिका पदाधिकारी चयन गरिएको छ ।  गत शुक्रबार काठमाडांैमा सम्पन्न भएको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४७औं वार्षिृक साधारण सभाले करण चौधरीलाई अध्यक्ष पदमा सर्व सम्मत रुपमा निर्वाचित गर...

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी  निर्बिरोध निर्वाचित भएका छन् ।  अटोमोबाइल्स क्षेत्रमा परिचित चौधरी सिजी होल्डिङ्ग्सका कार्यकारी निर्देशक हुन् ।  सिजी होल्डिङ्ग्स अन्तर्गत सुजुकी चार पांग्रे सवारी  चौधरी स्वयम्ले &nb...