Advertisement

काठमाडौं । ब्याट्रीको लागि प्रख्यात ब्राण्ड एक्साइडले अटोमोटिभ एवं इन्डष्ट्रियल ब्याट्री सम्बन्धि योजना अन्तर्गत निर्धारित विक्री लक्ष्य  हासिल गर्न सफल डिलरहरुको टोलीलाई ७ रात ८ दिनको लागि युरोपको भ्रमण गराएको छ । सिप्रदी स्टाफ मोटिभेसनमा पनि निर्धारित लक्ष्य हासिल गर्न सफल...

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेड भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा सहभागी भएको छ । जाडो मौसमले दुई पाङ्ग्रे साधनमा नकारात्मक असर पार्न सक्ने हुनाले, सो असरबाट सुरक्षित रहन भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न भएको कम्पनीले जनाए...

काठमाडौं । एमजि ब्राण्डले बुढानीलकण्ठमा पुस ९ गते राति आगलागी भई जलेर नष्ट भएको एमजि जेडएस ईभी गाडीका सम्वन्धमा गलत सन्देश प्रवाह भएको बताएको छ ।  उक्त ब्राण्डले गाडी चार्जिङका क्रममा विद्युत सर्ट भएर आगलागी भएको भन्दै घट्ना भएको खबरपछि आफ्नो टोली र प्रहरीसमेत गए...

काठमाडौं । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक (विद्युतीय) स्कुटर टिभिएस आईक्युबले एक लाख किलोमिटरको यात्रा सम्पन्न भएको बताएको छ ।  टिभिएस आईक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर ...

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० आयोजना गर्ने भएको छ ।  उक्त कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरु...

काठमाडौं । नेपालमा फोटोनको हाइ रुफ ईभी भ्यान सार्वजनिक भएको छ ।  कम्पनीले ल्याएको उक्त भ्यान ५७ लाख रुपियाँमै प्राप्त गर्न सकिन्छ भने फोटोनको १५ सिटको विद्युतिय भ्यान ग्राहकको पर्खाईमा रहेको कम्पनीले जनाएको हो ।  फोटोनले आफ्नो नयाँ गाडीमा ८० प्रत...

काठमाडौं । हुन्डाई अटोमोवईल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै हुुण्डाई न्यूइयर डिलाइट २०२४’  योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखी योजना यही पुस १६ देखि नेपाल भरिका सबै शोरुममा सुरु भएको छ।  यस योजना...

चितवन । नेपालमा अण्डा र कुखुराको मासुको खपत कम हुने गरेको छ । विकसित देशको तुलनामा नेपालमा कुखुराको अण्डा र मासु खपत कम हुने गरेको नेपाल कुखुरा व्यवसायी मञ्चले जनाएको छ ।  मञ्चका अनुसार विकसित मुलुकमा वार्षिक चार सय ३३ सम्म अण्डा खपत हुँदा नेपालमा ६१ म...

काठमाडौं । अशोक लेल्याण्ड गाडीका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता आइएमई मोटर्सले ‘गुरुजीबाट साहुजी २०२४’ बनाउने योजना ल्याएको छ । मात्र १ लाख ५० हजार रुपियाँँमा दोस्त गाडी खरिद गर्न सकिने गरी कम्पनीले यो योजना ल्याएको हो । ‘हामीले गतवर्ष...

काठमाडौं । नाडाका अध्यक्ष डा. ध्रुब थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले आज अर्थमन्त्री डा. प्रकाशशरण महतसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा छलफल गरेको छ ।  उक्त छलफलमा अध्यक्ष थापाले हालै वीरगञ्ज तथा भैरहवा भन्सार परिसरमा जम्मा भएका सामानहरु भन्सार वि...

काठमाडौँ । नाडाको अध्यक्षका आकांक्षी करण चौधरी, आकाश गोल्छा र प्रकाश कपुरीबीच सहमति जुटेपछि पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीलेपनि चौधरीलाई नै समर्थन गरेका छन् ।  सहमति अनुसार अध्यक्षमा करण र वरिष्ठ उपाध्यक्षमा आकाश हुने तय भएको थियो ।  पछिल्लो समयमा सो सहमत...

काठमाडौं । रोयल इन्फिल्ड मिटिओर ३५००० को तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्का अटोमोटिभद्वारा नक्सालस्थित रोयल इन्फिल्डको शोरुममा सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो । त्रिवेणाी ग्रुपका निर्देशक सुवाषचन्द्र संघ...

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले सहरी यातायातमा सौन्दर्य थप्नेगरी यामाहाको मौलिक शैली र प्रदर्शनलाई नविन प्रविधीसँग जोडेर बहुप्रतिक्षित रे जेडआर १२५ एफआई  स्ट्रिट र्याली हाइब्रिडको अनावरण गरेको छ।  ...

काठमाडौं । नेपालका लागि आइशर कमर्सियल भेईकलको एक मात्र आधिकारिक वितरक बतास एम.ए.डब्लू. कमर्सिअल भेईकल प्रालिले हेटौंडामा रि–सेल मेलाको आयोजना गरेको छ ।  नेपाल ट्रक यातायात महासंघ र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, नेपाल निर्माण...

काठमाडौं । नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्ने भएको छ । नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई दृष्टिगत गर्दै आर्क्स ग्रुपद्वारा हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउन लागेको हो ।  मध्यम तथा छ...

काठमाडौँ । निसानले नेपालमा नयाँ चौँथो जेनेरेसनको एक्स–ट्रायल सार्वजनिक गरेको छ । सन् २००१ मा एस–ट्रायलको उदय पछि विश्वभर ७ मिलियन भन्दा बढी गाडीहरू बिक्री भएका छन् ।   नेपाली रुपियाँ १.८७ करोडको प्रारम्भिक मूल्यमा सुरु भएको, निसान एक्स&ndas...

काठमाडौं । नेपालमा जिडब्लुएम सवारी साधनहरूको आधिकारिक वितरक, भिजि इम्पेक्स प्रालिले लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ वीन्टर अफर ल्याएको छ । यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभको आनन्द लिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको हो...

काठमाडौं । अटोमोवाइल व्यवसायीको संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत अध्यक्ष चयन हुने भएका छन् ।  आउँदो  पुस २० र २१ गते बार्णिक साधारणसभा तथा निर्वाचनको तयारी गरेको नाडाको आगामी अध्यक्षमा चौधरीलाई सर्वसम्मत चयन गर्न आज...

काठमाडौं । अटोमोवाइल व्यवसायीहरुको संस्था अटोमोबाइल एशोसिएशन अफ नेपालमा व्यवसायी करण चौधरी र आकाश गोल्छाबीच पालैपालो नेतृत्व गर्ने प्रारम्भिक सहमति भएको छ ।  कस्ले पहिला नेतृत्व गर्ने ? भन्ने कुरामा छलफल जारी रहेको । आज मंगलबार साँझ ५ बजे नेतृत्व कस्ले पहिला...

काठमाडौं । अटोमोवाइल व्यावसायीहरुको संस्था नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालको नेतृत्वका लागि सहमतिको प्रयास गरिएको छ । सकेसम्म चुनाव नगरी सहमतिमा नयाँ नेतृत्व चयन गर्न प्रयोग भएको हो ।  नाडाको नयाँ कार्यसमितिका लागि आउँदो पुस २० र २१ गते चुनाव हुँदैछ । ...

काठमाडौं । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स प्रालि नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो ।  कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जे...

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरा न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्केटमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गरेको छ । उक्त एक्सचेञ्ज अफरसहित हिजोबाट ब्रिकी वितरण पनि सुरु भएको हो । एक्सचेन्ज एक्ट्राभगान्जाको अवसरमा ग्राहकहरु...

काठमाडौं । बीवाइडीको पछिल्लो सफल मोडल डल्फीनले यूरोपकै प्रतिष्ठित अवार्ड ‘वेष्ट वाई कार अफ यूरोप-२०२४’ अवार्ड जित्न सफल भएको छ । यो अवार्ड यूरोपभर बिक्री हुने कारहरु मध्ये उत्कृष्टलाई ‘अटोवेष्ट’ले प्रदान गर्दै आएको छ ।  उक्त प्रतिस्पर्धामा ...

काठमाडौं । टिभिएस रोनिन टिभिएस मोटर कम्पनीको पहिलो ‘मोडर्न–रेट्रो’ ३अनस्क्रिप्टेड लाइफस्टाइलको लागि समर्पित मोटरसाइकल हो । विश्वव्यापी रूपमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरूको प्रतिष्ठित निर्माता, टिभिएस मोटर कम्पनीले नेपालमा आफ्ना ग्राहकहरूका ल...

पोखरा । विद्युतीय सवारी साधनको ब्रान्ड सेरेसले  पोखराको नागढुंगामा तेस्रो अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ ।  कम्पनीले पोखरामा थ्रिएस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्प...