Advertisement

काठमाडौं । शेयर बजारमा करीब दोहोरो अंकको सुधार आएको छ । बजार उचालिएसँगै कारोबार रकम समेत ४ अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.१९ अंकले बढेको हो । ०.४५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०३६.०१ अंकमा पुगेको छ ।&...

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामीमा राखेको ४६ लाख कित्ताभन्दा बढी अवितरित हकप्रद शेयरको बोलकबोल खोलिने भएको छ । कम्पनीले गत चैत १२ गतेदेखि २० गतेसम्म १ बराबर १ को अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिल...

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र ग्रीन डेभलपमेन्ट बैंकको साधारणसभा आज (चैत २७ गते) बस्दैछ ।  सगरमाथा लुम्बिनीको साधारणसभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट पाँच प्रतिशत नगद...

काठमाडौं । घोडेजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । जसअनुसार आज (सोमबार) शेयर बजार बन्द हुने भएको हो ।  संघीय राजधानी काठमाडौंमै शेयर बजार सञ्चालक नेप्से कार्यालय पनि रहेकाले काठमाडौंमा सार्वजनिक बिदा हुँदा नेप्से पनि ब...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २ लाख ७९ हजार ३ सय १७.५३ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  मन्दाकिनी हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।   

काठमाडौं । निरन्तर घटिरहेको शेयर बजार आज भने दोहोरो अंकले उचालिएको छ । कारोबार रकम पनि सवा ४ अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २२.७५ अंकले बढेको हो । १.१३ प्रतिशतले बजार बढ्दा नेप्से २०२६.८१ अंकमा उक्लिएको छ । ...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन)मा झण्डै २८ अर्ब रुपियाँ बराबरको आईपीओ स्वीकृतिका लागि पाइपलाइनमा छ । बिभिन्न ३५ कम्पनीको २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार रुपियाँ बराबरको आईपीओ पाइप लाइनमा रहे पनि तीन महिनादेखि निष्कासन अनुमति ठप्पै छ ।  ती कम्पनीहरु...

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले आजदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले पौने २ करोडभन्दा बढी कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।  कम्पनीले संस्थापक शेयरधनी समूह ’क’ उपसमूह &lsq...

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको साधारणसभा आज बस्दैछ ।  सभा पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण ग...

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा आगामी वैशाख २३ गते बस्ने भएको छ ।  सभा जर्मन होम्स, गठ्ठाघर–भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभाले, गत आर्थिक वर्षको प्रतिवेदन, नाफा–नोक्सान, नगद प्रवाह, इक्वीटीमा भएको प...

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.बीच बिहीबार व्यवसायिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  गरिमाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेनका तर्फबाट अध्यक्ष रमेश भट्टराईले सम्झौतामा हस्ताक्षर गरे । सम्झ...

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । बजार तल झरे पनि आज कारोबार रकम भने ३ अर्ब नाघेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.७३ अंकले घटेको हो । ०.१३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २००४.०५ अंकमा झरेको छ ।  समग्...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ११ लाख ४७ हजार ५ सय ५५.९४१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  यसैक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई प्रदान गरेको १६ प्रतिशत बोनस बापतको ६४ लाख कित्ता शेयर आज सूचीकृत भएको नेप्सेल...

काठमाडौं । एनएमबि बैंकले बिक्रीमा ल्याएको संस्थापक समूहको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १७२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधन...

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ६५९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।  शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपियाँ तोकिएको कम्पनीले जनाएको छ ।  ...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार ४४ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको जनाएको छ । शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । हाल यो शेयरमा बैंकका विद्यमान स...

काठमाडौं । रिडी पावर कम्पनीको हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीलाई १ बराबर ०.५० अनुपातमा निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो । कम्पनीले फागुन १८ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो...

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । कारोबार रकम पनि बढ्न सकेको छैन ।  यसैक्रममा आज बजार ३.४३ अंकले घटेको हो । ०.१७ प्रतिशतले बजार घट्दा नेप्से २००६.७८ अंकमा झरेको छ ।  आज जीवन बीमा ०.५०, लघुवित्त १.६५ र म्युचुअल फण्ड समूह ०.३८ प्रतिशतले बढे...

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ३५ प्रतिशत लाभांश घोषणा गरेको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९÷८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १०.२६ प्रतिशत बोनस शेयर र २४.७४ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको...

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी दीलिप घलेको नाममा रहेको आठ हजार ७११ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । श...

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको एक लाख ६० हजार कित्ताभन्दा बढी शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयरधनीहरू चिरञ्जीवी श्रेष्ठ, गोविन्दप्रसाद ज्ञवली र भारतीकुमारी आचार्यको स्वामित्वमा रहेको एक लाख ६० हजार २०९ कित्ता...

काठमाडौं । सर्वोत्तम सिमेन्टले शेयरधनीहरुका लागि १५ प्रतिशत नगद लाभांश दिने भएको छ ।  सञ्चालक समितिको आज दिउँसो बसेको बैटकले आव २०७९÷८० को नाफाबाट लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव शेखर पौडेलले जनाएका छन् ।  यसैबीच लाभांश पारित...

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ सूचकांक ‘नेप्से–३० इन्डेक्स’ सञ्चालनमा ल्याउन ढिलाई गरेको देखिएको छ । गत साउनमै सफल परीक्षण भइसकेको उक्त इन्डेक्स अझै पनि सञ्चालन आउन नसकेको हो ।  नयाँ इन्डेक्सहरु सञ्चालनमा ल्याउने ...

काठमाडौं । शेयर बजार आज पनि झिनो अंकले तल झरेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार १.८५ अंकले तल झरेको हो । ०.०९ प्रतिशतले बजार घट्दा नेप्से २०१०.२१ अंकमा ओर्लिएको छ ।  आज समग्रमा बजार घटे पनि वित्त, लगानी, जीवन बीमा, लघु...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ५१ लाख ६९ हजार १ सय ६६.५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  लक्ष्मी सनराइज बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ७ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।