Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरीद गरेका जहाजहरुको चैत महिनाको किस्तावापतको ५३ करोड नौ लाख ५५ हजार रुपियाँ भुक्तानी गरेको छ ।  निगमले दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋ...

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद शेयर बाँडफाँट भएको छ ।  कम्पनीले चैत्र १२ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्रद्वारा ४६ लाख ११ हजार ५३९ कित्ता अवितरित हकप्रद शेयरका लागि खरिद आह्वान गरेको थियो । उक्त अवधिमा परेको बोलपत्र चैत्र २७ गते खोली ...

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक समूहको स्वामित्वमा रहेको चार लाख ५० कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो ।  प्रतिकित्तान्यूनतम १०६ रुपियाँ तोकिएको सो शेयर खरिदका लागि जोकोही व्यक्ति, कम्पनी वा संघ...

काठमाडौं । प्रभु इन्स्योरेन्सको वार्षिक साधारणसभा वैशाख २० गते बस्ने भएको छ ।  सभा, कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२५...

काठमाडौं । कुमारी बैंक लिमिटेडले २७ हजार ४६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले शेयरधनी चन्द्रादेवी कँडेलको नाममा रहेको १५ हजार ७६६ कित्ता र रन्जिता मानन्धरको नाममा रहेको ११ हजार ६९८ कित्ता शेयर बिक्रीमा राखेको हो । यस शेयरमा हाल वि...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको छ । कम्पनीले १ः१ को अनुपातमा बिक्री खुला गरेको शेयरमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार १३४ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको हो । कम्पनीले ...

काठमाडौं । नयाँ वर्ष २०८१ को पहिलो दिन पनि शेयर बजार घटेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.३५ अंकले घटेको हो । ०.११ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२३.३५ अंकमा झरेको छ ।  आज वित्त, हाइड्रो र लघुवित्त समूह बढ्दा ...

काठमाडौं । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले शेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ ।  यस खाता अन्तर्गत बचतकर्ताले बचत खाता,...

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याइएको साधारण शेयरको ‘लक इन’ अवधि आज (वैशाख २ गते० सकिँदै छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ७५ हजार कित्ता शेयर ‘लक इन’ मा छ ।  &...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयरधनी प्रेमराज पन्तको नाममा रहेको २८ हजार ९८२ कित्ता र मधुसूदन शर्माको नाममा रहेको १४ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खर...

काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ ।  कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित वैशाख १५ गतेका लागि विशेष साधारणसभा बोलाएको छ । चैत्र २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । सभा कम्पनी...

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख २६ हजार २३५ कित्ता शेयरको ‘लक इन’ अवधि वैशाख ३० गते सकिँदै छ ।  ‘लक इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।...

काठमाडौं ।  वर्ष २०८० मा नेपाली शेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा ६ खर्ब १७ अर्ब ६९ करोड ८५ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेले सार्वजनिक गरेको वर्ष २०८० को विभिन्न तथ्यांकले यस्तो देखाएको हो ।  यो वर्ष २०८० वै...

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको 'लक इन' अवधि जेठ ४ गते सकिँदै छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको साधारण शेयर गत मंसिर ५ गत...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो ।  कम्पनीले माघ १४ गतेसम्म कायम शेयरधनीका लागि १ः१ अनुपातमा प्रतिशेयर १०० रु...

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । यद्यपि, कति बिक्रीमा राखिएको कित्ता र सोको मूल्य भने खुलाइएको छैन ।&nbs...

काठमाडौं । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न निलगिरि खोला हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा डाकेको छ । सभा, आगामी वैशाख २० गते दिन बस्नेछ ।  कम्पनीको चैत २८ गते बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । सभा  काठमाडौं, लाजिम्पाटस्थित आरबी...

काठमाडौं । आज (चैत्र २९ गते) विभिन्न ६ कम्पनीहरुको साधारणसभा बस्दैछ । तीमध्ये दुई कम्पनीले मात्रै शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछन् । अन्य कम्पनीका शेयरधनीको हात रित्तै हुने भएको छ ।  लाभांश वितरण गर्नेमा समता घरेलु लघुवित्त रहेको छ । कम्पनील...

काठमाडौं । आज सार्वजनिक बिदा । इस्लाम धर्मावलम्बीको पर्व ईद–उल–फित्र–ईदका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।  यस दिन शेयर बजार, सरकारी कार्यालयलगायत बैंक तथा वित्तीय संस्था खुल्ने छैनन् ।  शुक्रबार (भोलि) बैंक तथा वित्तीय संस्था...

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से तल झरेसँगै कारोबार रकम पनि साढे ३ अर्ब पनि पुग्न सकेन ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.७१ अंकले तल झरेको हो । ०.५२ प्रतिशतले बजार घट्दा नेप्से २०२५.३० अंकमा ओर्लिएको छ । ...

काठमाडौं । साना तथा मझौला उद्योग (एसएमइज) कम्पनीहरुलाई आईपीओ (साधारण शेयर) निष्काशन गर्न दिने नियमावली १० महिनादेखि अर्थ मन्त्रालयमै अड्किएको छ ।  नेपाल धितोपत्र बोर्डले गत जेठमै ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्ध...

काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहका संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन् । त्यसैगरी, प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा वैकल्पिक उम्मेदवारमा छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  छनोटमा परेका मुख्य उम्...

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले भुक्तानी लिन बाँकी रहेका शेयरधनीलाई पुरानो नगद लाभांश लैजान आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै हालको गरिमा विकास बैंक र गाभिनुपूर्वका साविक शुभेच्छा विकास बैंक, साविक निलगिरी विकास बैंक र साविक साहारा विकास ब...

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको एक लाख १४ हजार ६१२ कित्ता संस्थापक शेयर आजदेखि (चैत्र २८ गते) देखि गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा राखेको छ ।  कम्प...

काठमाडौं । शेयर बजारमा करीब दोहोरो अंकको सुधार आएको छ । बजार उचालिएसँगै कारोबार रकम समेत ४ अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.१९ अंकले बढेको हो । ०.४५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०३६.०१ अंकमा पुगेको छ ।&...