Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्रीको कार्यकाल थपिएकोे छ । बीमा समितिले स्वीकृति दिएसँगै उनी आगामी चार वर्षका लागि दोहोरिएका हुन् । अजोड इन्स्योरेन्सको संचालक समितिले खत्रीलाई सीईओमा पुनः दोहोयार्उने निर्णय गरी बी...

काठमाडौं । एनआईसी एशिया बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सन्तोष राठी बढुवा भएका छन् । उनलाई साउन १ गतेबाट लागू हुनेगरी बढुवा गरिएको हो ।  सहायक सीईओको रुपमा काम गर्दै आएका राठीलाई बैंकले बढुवा गरेको हो । एनआईसी एशियालाई सफल बनाउन ...

काठमाडौं । नविल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । उनलाई आउँदो असार १७ गतेबाट लागू हुने गरी नियुक्त गर्ने नविल बैंक सञ्चालक समितिको प्रस्ताव शनिबार सम्पन्न बैंकको विशेष साधारणसभाले अनुमोदन गरेको छ । ढुंगाना आउँदो असार १७ गतेबाट लागू हुनेगरी सी...

काठमाडौं। शेयर कारोबार गर्ने अमेरिकाकै शक्तिशाली संस्था ‘वाल स्ट्रिट’ र ‘मेट्रोपोलिटन कलेज अफ न्युयोर्क’मा सहायक प्रोफेसरको आकर्षक जागिर छोडेर नेपाल फर्किएका कर्मा तेन्जिङ नेपालको उदयमान र सफल व्यवसायीको रुपमा चिनिन थालेका छन् ।  ...

काठमाडौं । एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेको उक्त समूहले जानकारी दिएको छ । ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वल्र्ड’को सय जनाको सूचीमा पर्न सफल जनाइएको छ ।  विश्वमा प्रविधिको क्षेत्रमा काम गर्न...

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् ।, सञ्चालक समितिको आज बसेको बैठकले बैशाख २ गतेदेखि लागु हुने गरी ४ वर्षको लागि न्यौपानेलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव तुल्सीप्रसाद भट्टराई...

काठमाडौं । नेपाल व्यवस्थापक संघ (म्यान)को निर्वाचनमा व्यक्तिगततर्फ ११ र संस्थागततर्फ ६ जना निर्वाचित भएका छन् । शनिबार भएको संघको निर्वाचनमा उनीहरु विजयी भएका हुन् । व्यक्तिगततर्फ नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले सबैभन्दा बढी मत पाएका छन् भने संस्थागततर्फ नविल बैंककै ...

काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् । सञ्चालक समितिले राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गरेकोले राजीनामा दिएको बताइए पनि उनले त्यो कुरा भने स्वीकार गरिनन् । समाचारअनुसार सञ्चालक समितिसँग मनमुटाव...

काठमाडौं । फोबर्समा सुचीकृत नेपालका एकमात्रै धनाड्य विनोद चौधरीको सम्पत्तिमा वृद्धि भएसँगै विश्वका अर्बपतिहरुको सुचीमा १९२९ नम्बरमा पर्न सफल भएका छन् ।  गए राति सार्वजनिक नयाँ सूचीमा सन् २०२२ मा उनको सम्पत्ति बढेर डेढ अर्ब डलर पुगेको फोब्सले जनाएको छ । विदेशमा ...

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ)मा निर्मल दाहाल नियुक्त भएका छन् । सीईओ मनोज भट्टराईको पदावधि सक्किनै लाग्दा दाहाललाई सिनियर  डीसीओ बनाइएको हो ।    भट्टराईको कार्यकाल तीन महिनापछि सक्किँदैछ । उनले यसअ...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षसमेत भइसकेका व्यवसायी सुरज वैद्य पनि काठमाडौं महानगरपालिकाको मेयर उठ्ने तयारीमा लागेका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आफू मेयर उठ्ने सोचमा रहेको र छलफल तथा परामर्शमा रहेको जानकारी दिए । वैद्यले का...

काठमाडौं । लामो समयदेखि शिक्षा क्षेत्रमा लाग्दै आएका चाटर्ड एकाउन्टेन्ट नारायण बजाजलाई शैक्षिक क्षेत्रमा पुर्याएको योगदानवापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त भएको छ । उनी नेपाल चार्टर्ड एकाउन्टेन्ट संंस्थाका पहिलो अध्यक्षसमेत हुन् ।     शिक्षासम्वन्धी दुवईमा आयोजित सम्मे...

काठमाडौं ।  एनएमबि क्यापिटले दीपेशकुमार वैद्यलाई   प्रमुख कार्यकारी अधिकृत सीईओमा नियुक्त गरेको छ। सञ्चालक समितिको बैंठकबाट उनले नियुक्ती पाएको कम्पनीले जनाएको छ । सीईओ वैद्यसँग बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको लामो अनुभव छ । उनले स्वदेश तथा विदेशक...

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नेपाली कांग्रेसनिकट उमेशकुमार थानी नियुक्त भएका छन् । वीरेन्द्रनगर सुर्खेतका उनी यसअघि नेपाल विद्युत प्राधिकरणमा कांग्रेस कोटाबाट सञ्चालक नियुक्त भएका थिए भने त्यसअघि इन्जिनियरिङ काउन्सिलको रजिष्ट्रार थिए ।  डेमोक्...

काठमाडौं । चाटर्ड एकाउन्टेन्ट (सीए) सन्तोष प्रसाईं प्रभु लाइफ इन्स्योरेन्सको सल्लाहकार नियुक्त भएका छन् । बीमा समितिले प्रसाईं प्रभु लाइफको सल्लाहकार नियुक्त भएको जानकारी दिएको हो । यसअघि स्रोतले प्रभु लाइफका हालका सीईओ नारायण पौडेललाई राजीनामा गराएर प्रसाईंलाई सीईओ न...

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई विद्यावारिधि उपाधि प्राप्त भएको छ । उनलाई युरोपियन इन्टरनेशनल युनिभर्सिटि, पेरिसबाट ‘प्रोफेशनल डक्टरियल सर्टिफिकेट इन विजनेश म्यानेजमेन्ट विषयमा यो उपाधि प्राप्त भएको हो ।  गोयलको क...

काठमाडौं । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको आत्मसंस्मरण  ‘कृषि उद्यमदेखि जलविद्युतसम्म’ पुस्तक बिमोचन भएको छ ।  उक्त आत्मसंस्मरण आइतबार काठमाडौंमा आयोजित विशेष समारोहका बीच बिमोचन गरिएको हो । उक्त पुस्तकको पहिलो खण्डमा  उनको परिव...

काठमाडौं । यति ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पाले अर्जेन्टिनाको अग्लो हिमाल अकोनकागुवा (६,९६२ मिटर)को सफल आरोहण गरेका छन् । थामसेरखु टे«किङको पनि अध्यक्ष रहेका उनले यही गएको जनवरी २४ तारिख बिहान ११ः३० मा उक्त हिमालको सफल आरोहण गरेका हुन् ।  शेर्पाले...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को सीईओमा कृष्ण कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषदको माघ १७ गतेको बैठकले उनलाई सीईओ नियुक्ति गरेको हो । कार्की पाल्पा रिब्दिकोटका हुन् ।  यसअघि छनौट समितिले कार्कीसहित डा. रमेश भण्डारी, डा. केशवप्रसाद श्रेष्...

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राकेश पोखरेललाई नियुक्त गर्ने उक्त कम्पनीको सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृत गरेको छ ।  समितिले स्वीकृति दिएसँगै पोखरेल चार वर्षको लागि सीईओ नियुक्त भएका छन् । कम्पनीले ...

काठमाडौं । कर्पोरेट नेपालको प्रधान सम्पादकमा यशोदा तिम्सिना नियुक्त भएकी छन् । यस मिडियाको प्रवद्र्धक कम्पनी बिजकेयर नेपाल प्रा.लि.ले उनलाई प्रधान सम्पादकमा नियुक्त गरेको हो ।  तिम्सिनाले आजै पदभार ग्रहण गरेकी छन् । आर्थिक विधामा विगत सात बर्षदेखि क्रियाशील यस मिड...

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राकेश पोखरेल नियुक्त भएका छन् ।  कम्पनी सञ्चालक समितिले उनलाई सीईओ नियुक्त गरिसके पनि समितिले भने सो निर्णय स्वीकृत गर्न बाँकी छ । पोखरेल कर्पोरेट नेपासँग आफू रिलायान्स लाइफ जान तया...

काठमडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् । आयतबार नै उनले आफ्नो कार्यभार पनि सम्हालेका छन् । पराजुलीले आफ्ना विगतका अनुभवको आधारमा थप कार्यक्षमता प्रस्तुत गर्ने बताउँदै संस्थागत स...

काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषकराज पौडेललाई निरन्तरता दिने कम्पनी सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृति दिएको छ ।  पौडेलले थप चार वर्षे कार्यकालका लागि निरन्तरता पाएका छन् । समितिका कार्यकारी निर्...

काठमाडौं । मिलनबाबु मल्ल नाडाका नवनिर्वाचित कोषाध्यक्ष हुन् । अटोमोवाइल क्षेत्रसँग उनको नाता जोडिएको पनि तीन दशक भइसकेको छ । नाडा अटोमोवाइल एशोसियशन अफ नेपालको हालै सम्पन्न निर्वाचनमा लोकप्रिय मतसहित कार्यसमिति सदस्यमा विजयी भएका मल्ल अटोमोवाइल क्षेत्रका परिचित र...