
काठमाडौँ । राजश्व सचिवमा कृष्णहरि पुस्करलाई सरुवा गरिएको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत पुस्करलाई अर्थमन्त्रालयको राजश्व सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । उद्योग मन्त्रालयमा लामो समय काम गरेका प...
काठमाडौं । नेपाल बंगलादेश (एनबी)बैंकको डेपुटी जीएम (नायव महाप्रवन्धक)मा सलोनिका सिंह नियुक्त भएकी छन् । यसअघि एसिस्टेन्ट जीएम रहेकी उनलाई बैंकले डेपुटी जीएममा बढुवा गरेको हो । बैंकिङ क्षेत्रमा २३ बर्ष लामो अनुभव बटुल्न सफल सिंहको आफ्नो बैंकिङ करियर तत्काल...
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको हो । उनी काठमाडौं विश्वविद्यालयका प्राध्यापक हुन् । त्यस्तै आयोगको सदस्यहरूमा रामकुमार फुयाँल र दिलब...
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी (जिआईसी) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । बीमा समितिले उनलाई शुक्रबार स्विकृती दिएको हो । श्रेष्ठको नियुक्तीसँगै नेपालको सबै बीमा कम्पनीले सीईओ पाएको समितिले जनाएको छ । बी...
काठमाडौ । नेपाल उद्योग परिसंघको अध्यक्षमा बिष्णु अग्रवाल चयन भएका छन्। परिसंघको १८ औं वार्षिक साधारणसभाले उनलाई अध्यक्ष चयन गरेको हो। उनी यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष थिए। यसअघि परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकेका अग्रवालले परिसंघको पूर्...
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को एसिया प्यासिफिक (आरबीएपी) प्रमुखको आर्थिक सल्लाहकार नियुक्त भएका छन् । अमेरिकाको न्यूयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा बसेर काम गर्नेगरी नियुक्त पाएका उनले...
काठमाडौं । कोकाकोला भारतले नेपालकी देवयानी राणालाई उपाध्यक्षमा नियुक्त गरेको छ । नेपालको दरबार हत्याकाण्डसँग जोडिएकी उनलाई कोकाकोला भारतले महत्वपूर्ण पदमा नियुक्त गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर राणकी छोरीसमेत रहेकी देवयानीसँगको प्...
काठमाडौं । व्यवसायी दीपक मल्होत्राले यस्तो विषम परिस्थितिमा पनि राजनीतिक दल र नेताहरू मिल्न नसक्दा आम जनतामा चिन्ता र निराशा बढ्दै गएको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भने, ‘जनता कोरोना महामारीको चपेटामा छन् । महामारीका कारण धेरैले ...
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कवि प्रसाद पाठकको कार्यकाल दोहोरिएको छ । कार्यकाल दोहोरिएसँगै प्रशाकको रूपमा उनी पुन तीन वर्ष बीमा संस्थानमा रहने छन् । संस्थानको ऐनले व्यवस्था गरेअनुसार नै प्रश...
काठमाडौँ । नेपाल बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव सुमन दाहाल चयन भएका छन् । बैंकको सञ्चालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक रहेका केदारप्रसाद पनेरुको स्थानमा दाहाल मनोनयन भएर आएपछि उनी सञ्चालक नियुक्त भएको कम्पनी सचिव केशवप्रसाद भण्डारील...
काठमाडौं । खेलप्रेमीहरूलाई युरो कप २०२० ले छोएको छ । यसबाट मेघेन्द्रप्रकाश गिरि पनि अछुतो छैनन् । कर्पोरेट दुनियाँको व्यवसायिक व्यस्ततासँगै जारी युरो कपमा केही समय नदिई उनलाई सन्तोष मिल्दैन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कम्युनिकेशन एण्ड ब्राण्डिङ हेड रहेका ...
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ ) मनोज कुमार लाल कर्ण दोहोरिएका छन्। उनको कार्यकाल आगामी चार वर्षकोलागि थपिएको हो । युनियन लाइफको इन्स्योरेन्स सञ्चालनमा आएदेखि नै कर्ण सोही कम्पनीको सीईओको रूपमा कार्यरत छन् । चालु आर्थिक...
काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल पोखरेल नियुक्त भएका छन । गोविन्द गुरुङले राजीनामा दिएपछि निमित्त सीईओ भएर काम गर्दै आएका उनलाई सीईओ नियुक्त गरिएको हो । बैंक संचालक समितिको बिहीबार बसेको बैठकले पोखरेललाई चार वर्षको लागि स...
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्का नियुक्त भएका छन् । सिईओ खड्काको कार्यकाल चार वर्षको हुनेछ । यस अघि उनी सोही कम्पनीको निमित्त सीईओका रूपमा कार्यरत थिए । उनी विगत सात वर्षदेखि बीमा क्षेत्रमा आवद्ध छन् । उनले नेपा...
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेश खत्री नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले गरेको नियुक्तिसम्बन्धी प्रस्तावलाई बीमा समितिले स्वीकृति प्रदान गरेको छ । चार वर्षकालागि सीईओ नियुक्त भएका खत्री यसअघि निमित्त सीईओको...
काठमाडौं । सिटिजन्स बैंकले सुचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारीलाई नियुक्त गरेको छ । बैंकको प्रवक्ता रहेकी उमंग शर्माले शुक्रबारबाट लागू हुने गरी बिहीबार राजीनामा दिएकी थिइन् । सुचना अधिकारीमा नियुक्त श्रेष्ठ करिव २२ वर्षदेखि बैं...
काठमाडौं । युवा व्यवसायी आशिष शर्माले युरोपको एक प्रतिष्ठित विश्वविद्यालयबाट इन्टरनेसनल बिजनेस एन्ड मार्केटिङमा व्यावसायिक विद्यावारिधिको उपाधि पाएका छन् । उनले फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटिबाट सो उपाधि पाएका हुन्। झापा भद्रापुरका शर्मा व...
काठमाडौं । मारवाडी सेवा समिति नेपालले दीपक बंशललाई स्थायी विशेष आमन्त्रित सदस्यमा मनोनित गरेको छ। आइतबार बसेको समितिको कार्यसमिति बैठकले बंशललाई स्थायी विशेष आमन्त्रित सदस्यको रुपमा मनोनित गरेको हो। बंशलको सहभागिताले मारवाडी सेवा समितिले गर्ने क्रियाकलाप तथ...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भ...
काठमाडौं । नेकपा एमालेमा पार्टी प्रवेश गरेको व्यवसायी किशोर प्रधानले नेपाल वायुसेवा निगममा सञ्चालक पद पाएका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मोरङका किशोर प्रधानलाई वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरिएको हो । प्रधानमन्त्रीका विशेष आर्थिक सल्ला...
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समितिको बैठकबाट राम हादुर मानन्धर अध्यक्ष चयन भएका छन् । उनलाई आइतबार नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले अध्यक्ष पदको सपथ ग्रहण गराइन् । राष्ट्र बैंकसमेतको लगानी रहेको क्लियरिङ ...
काठमाडौं । केही दिनअघि मात्रै सिटिजन्स बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)बाट राजीनामा दिएका बोधराज देवकोटा महालक्ष्मी विकास बैंकको सीईओ नियुक्त भएका छन् । आइतबार बसेको बैंक सञ्चालक समितिले उनलाई सीईओ नियुक्त गरेको हो । देवकोटा करिब दुइ दश...
काठमाडौं । डा. निलम ढुँगाना तिम्सिना । अर्थात नेपाल राष्ट्र बैंककी पहिलो महिला डेपुटी गर्भनर । मुलुकको वित्तीय क्षेत्रलाई नियमन र व्यवस्थापन गर्ने महत्वपूर्ण ठाउँमा पुगेकी डा. ढुँगानामाथि काम गरेर आफ्नो क्षमता देखाउनुपर्ने चुनौति थपिएको छ । सानैदेखि अध्ययनमा उत्कृष्ट नजि...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई विद्यावारिधि उपाधि प्राप्त भएको छ । जलस्रोत इन्जिनियरिङ विषयमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकबाट उनले सो उपाधि प्राप्त गरेका हुन् । उनको सोधकार्य कोशी नदीमा ...
काठमाडौं । कम्पनी सचिवहरुको संस्था नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरिज (एनआईसीएस)को शनिबार सम्पन्न १५औं बार्षिक साधारणसभाले सात सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । सभाबाट रमेश घिमिरे, माधव रेग्मी, टीका भट्टराई, रामचन्द्र खनाल, गुरुप्रसाद अधिकारी, चुडा...