Advertisement

–बेनीबहादुर कार्की– नेपालमा मुलुक बनाउने मन्त्र लामो समयदेखि अहम् प्रश्नको रुपमा रहेको छ । यसको मूल कारण यो सवाल राणाकालदेखि जोडिएको छ । धरहरा, घन्टाघर हुन् वा दरबार हाई स्कुल वा त्रिचन्द्र कलेज । यी सबै विकाससँगै जोडिएर गरिएका काम हुन् ।  तर त्यसप...

– डा. मुकेशराज काफ्ले नेपाल–भारतबीच सदियौं पुरानो रोटी–बेटी र पारस्परिक सम्बन्ध छ । यो सम्बन्ध भौगोलिक, साँस्कृतिक सभ्यतामा मात्र सीमित नभई पानीसँग पनि जोडिएको छ । नेपालका मुख्य नदीहरू कोशी, गण्डकी, कर्णाली र महाकाली चीनको तिब्बतमा उत्पत्ति भई ने...

पदम भण्डारी देशको आर्थिक विकास र यसको दिगोपन हासिल गर्न निजी क्षेत्र प्रमुख साझेदार हुन् । व्यवसायले वस्तु तथा सेवाको आपूर्ति, रोजगारी सिर्जना, भरपर्दो आम्दानी र स्थानीय बासिन्दालाई जीविकोपार्जनका अवसरहरु सुधार गरि व्यापारमा योगदान पुर्याएर आर्थिक वृद्धिमा योगदान पुर्याउँ...

–श्याम रिमाल–  काठमाडौँ ।  हेमन्त ऋतुतिर पदार्पण गरिरहँदा मुलुकको तापक्रम निरन्तर घटिरहे पनि यति नै बेला आमनिर्वाचनको मतदानको दिन नजिँकिदै जाँदा चुनावी तापक्रम भने बढिरहेको छ । प्रजातान्त्रिक अधिकारको प्रयोगको हुटहुटीले नेपाली जनता  प्र...

– एकराज पाठक– सन् २०१४ को डिसेम्बरमा जापानमा संसदीय निर्वाचन हुँदै थियो र हामी एसियाका १५ देशका पत्रकार राजधानी टोकियोमा थियौँ । निर्वाचनमा नभएर हामी जापानको विदेश मन्त्रालयको निमन्त्रणामा त्यहाँ पुगेका थियौँ । सहर नगरमा कतै पर्चा पम्प्लेट थिएनन् । ...

पदम भण्डारी  नेपालको आर्थिक उन्नती गर्न र गरिबी हटाउन कृषि उद्यमशीलता एक प्रमुख कारक तत्व हो। नेपाली अर्थतन्त्र मूलतः एक कृषि अर्थतन्त्र भएकोले यसले कृषि उद्यमशीलता, खाद्य प्रशोधन र अन्य सम्बद्ध गतिविधिहरुको लागि ध्यान दिनुपर्छ । कृषि उद्यमीहरूको आवश्यकताहरुको राम्ररी व...

कृष्णहरि बास्कोटा आगामी मंसिर ४ गते प्रतिनिधिसभा र सातवटा प्रदेश सभाका सांसदको निर्वाचन हुँदैछ । यसबाट मुलुकभरि नै चुनावी सरगर्मी छाएको छ । पार्टीका कार्यकर्ताहरु घरदैलो कार्यक्रम र सभा र्यालीमा दौडिरहेका छन् । यसबाट दैनिक आवश्यक खाद्यान्न लगायतको उच्च खपत भइरहेको छ ज...

पदम भण्डारी मूलुकको समावेशी विकासको अवधारणालाई आत्मसात गर्ने हो भने कर्णालीमा भएका कृषि क्षेत्रको सम्भावनाहरुलाई उजागर गर्नुपर्छ । यसका लागि दिगो, जलवायु अनुकूलका कृषि बालीहरुको उत्पादन र उत्पादकत्व बढाउने र सामाजिक रुपमा विपन्न समूहहरुको सहभागिता सुनिश्चित गर्ने लक्...

– घनश्याम भुसाल ।  विभिन्न अध्ययनहरुले बालीबिरुवाले रासायनिक मल पायो भने २५ प्रतिशत उत्पादन बढ्छ भन्ने देखाएको छ । अर्कोतर्फ, रासायनिक मलले माटो बिगार्छ भन्ने पनि छ । तर विज्ञहरु राम्रोसँग मात्रा मिलाएर मलको प्रयोग गर्दा यसबाट हुने हानिभन्दा फाइदा धेरै नै ह...

– दिलेन्द्रप्रसाद बडू ।  नेपालमा उद्योग सञ्चालन र यस सम्बन्धी गतिविधिको इतिहास धेरै पुरानो छैन । औपचारिक रूपमा १९९२ सालमा तत्कालीन सरकारबाट उद्योग परिषद्को गठन भएर कम्पनी ऐन बनेपछि मुख्यतः भारतीय लगानीमा नेपालमा राइस मिल, कुटन मिल, चिनी मिल स्थापना भएका...

–उमेशलाल श्रेष्ठ ।   नेपालमा औषधि उत्पादनको इतिहास त्यति लामो छैन । विश्व बजारमा उत्पादनकर्ताहरुले विशेष रोगका विशेष औषधि उत्पादन गरिसक्दा पनि नेपालमा भने सामान्य रुघाखोकीको औषधि समेत उत्पादन हुन सकेको थिएन । २०२६ सालमा जब केमी ड्रग प्रालिले पहिलोपटक औष...

कृष्णहरि बास्कोटा नेपाल र भारतबीचको खुल्ला सीमानाका कारण नेपालको अर्थतन्त्रमा कुन हदमा क्षति पुगिरहेको छ ? भनी अध्ययन गरिएको छैन् । एकपटक नेपाल र भारतका दुईजना अर्थशास्त्रीले संयुक्तरुपमा गरेको अध्ययन अनुसार नेपाल भारतबीच ५२ प्रतिशत बैधानिकरुपमा र ४८ प्रतिशत अबैधानिक...

कृष्णमणि पराजुली रेमिटान्स अंग्रेजी शब्द भए पनि नेपाली भाषामा निकै सहज र सबैले बुझ्ने भएको छ । एक प्रकारले यो नेपालीकरण भइसकेको छ । विप्रेषणभन्दा त्यति सहज नहोला तर रेमिटान्सभन्दा सबैले बुझ्न सक्दछन् । विदेशमा बस्नेहरुले आर्जन गरेर कमाएको रकम स्वदेशमा पठाउने पैसा विप्र...

काठमाडौं । सवारी साधनको चालक अनुमति पत्र (लाईसेन्स) निकाल्ने क्रममा प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदाका हरेक मानिसका आ–आफ्नै सास्ती र पीडा छन् ।    सवारी चालकहरुको साथमा लाइसेन्स हुने र नहुने कुराले ठूलो अन्तर राख्दछ । सवारी साधन चलाउन जतिसुकै सिप...

विनायक शाह । नेपालमा व्यावसायिक रुपमा होटल उद्योगको सुरुआत २००७ सालमा प्रजातन्त्र आएपछि भएको हो । त्यसअगाडि काठमाडौं आउने तीर्थयात्रीहरुका लागि धर्मशाला हुन्थे । ती धर्मशाला नै परम्परागत होटल वा बासस्थान  थिए । सन् १९५१ मा महेश्वर शमशेरले ललितपुरको जा...

बीमा क्षेत्रले देशका गाउँगाउँमा छरिएर रहेको पुँजीलाई एक ठाउँमा ल्याउने काम गरिरहेको छ । गाउँगाउँमा विभिन्न आयस्रोतबाट आर्जन हुने रकमलाई बीमाले एउटै डालोमा जम्मा पार्न सघाउँदै आएको छ । त्यसरी एउटै डालोमा आएको पैसा भनेको कम्पनीहरुद्वारा बीमाशुल्कवापत् संकलन भएको रकम ...

ध्रुव थापा नेपालको सिमेन्ट उद्योगमा निजी क्षेत्र प्रवेश गरेको दुईदशक भयो । सुरूमा निजी क्षेत्रले लगानी गर्दा भारतबाट क्लिंकर ल्याएर ग्रान्डिङ (सिमेन्ट बनाउने र प्याकेजिङ) गर्ने उद्योग स्थापना भएको थियो । तर निजी क्षेत्रको प्रवेशपछि सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर बनेको छ...

डा. गुणाकर भट्ट ।  नेपालको अर्थतन्त्र व्यापक संरचनात्मक सुधारको पर्खाइमा रहेको छ । सम्हाल्नै कठिन व्यापार घाटा, वढ्दो वैदेशिक ऋणभार र बचत एवम् लगानीबीचको अन्तरले आर्थिक वृद्धि तथा दिगो आर्थिक विकासका लागि आवश्यक पर्ने पुँजी जुटाउने चुनौती थपिएको छ । एक दशक अगाडि...

नेपालको अहिले मुद्दा आत्मनिर्भर बन्ने नभएर परनिर्भरतालाई कसरी घटाउने भन्ने हो । नेपाललाई अहिले कम्तीमा पनि आयात र निर्यातबीचको सन्तुलन चाहिएको हो । बितेको एक–डेढ सय वर्षमा जसरी व्यवसायको व्यवस्थापन गरियो, त्यसलाई केलाउँदा एउटा निष्कर्ष के निकाल्न सकिन्छ भने&nda...

– पवनकुमार गोल्याण ।  कृषि नेपाली अर्थतन्त्रको मेरुदण्ड हो । यस क्षेत्रको समुन्नतिबिना देशको अर्थतन्त्र बलियो हुन सक्दैन । किन त ? यसको तथ्यांकलाई हेरौं– गत आर्थिक वर्षमा नेपालको कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ८८ अर्ब लगानी गरे । य...

–  सुशील भट्ट ।  समृद्ध नेपाल निर्माण हाम्रो लामो समयदेखिको अभियान हो । आर्थिक उन्नति भए मात्र समृद्धि हासिल हुन्छ । आर्थिक–सामाजिक उन्नतिका लागि पूर्वाधार विकास अपरिहार्य छ । यसका लागि सरकारी लगानीका अतिरिक्त निजी क्षेत्रको परिचालन अपरिह...

शेखर गोल्छा नेपालमा आत्मनिर्भर अर्थतन्त्रको बहस बेलाबेलामा हुने गरेको छ । पछिल्लो समय भूकम्प, नाकाबन्दी र कोभिड–१९ को महामारीका बेला यसको चर्चा बढी भयो । आत्मनिर्भताको बहस समस्या पर्दा गर्न थालिन्छ र समाधान हुँदै जादा बिलाउँदै जान्छ ।  वर्तमान विश्वमा पू...

पदम भण्डारी सरकारले आगामी २०७९ मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ । चुनावको मिति टुंगो लागेपछि राजनीतिक दलहरु र ...

रमेश घिमिरे म कोषले स्थापनाको ४८ बर्ष पूरा गरी ४९ औँ वर्ष प्रवेश गर्दासम्म हासिल गरेका मुख्य उपलब्धीहरुबारे संक्षेपमा चर्चा गर्न चाहन्छु । वि।सं। २०३१ साल असोज ४ गते यस कोषको स्थापना हुँदा रु ३० लाखको मात्र चुक्ता पूँजी थियो भने स्थापनाकालमा नेपाल राष्ट्र बैंकले त...

कृष्णहरि बास्कोटा नेपालीको महान् चाडपर्व दशैं, तिहार, छड लगायतका पर्वहरु नजिकिदै छन् । यस्ता अवसरमा कृत्रिम मूल्यवृद्धि गर्ने, कालोबजारी गर्ने, गुणस्तरहीन सामान बिक्री गर्ने, तौल घटाएर बिक्री गर्ने, नक्कली वस्तु एवं सडेगलेका मालसामान बिक्री गर्ने अवान्छित तत्वहरु सल्बलाउँछन् ...