Advertisement

काठमाडौं । अशोक लेल्याण्ड गाडीका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता आइएमई मोटर्सले ‘गुरुजीबाट साहुजी २०२४’ बनाउने योजना ल्याएको छ । मात्र १ लाख ५० हजार रुपियाँँमा दोस्त गाडी खरिद गर्न सकिने गरी कम्पनीले यो योजना ल्याएको हो । ‘हामीले गतवर्ष...

काठमाडौं । नाडाका अध्यक्ष डा. ध्रुब थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले आज अर्थमन्त्री डा. प्रकाशशरण महतसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा छलफल गरेको छ ।  उक्त छलफलमा अध्यक्ष थापाले हालै वीरगञ्ज तथा भैरहवा भन्सार परिसरमा जम्मा भएका सामानहरु भन्सार वि...

काठमाडौँ । नाडाको अध्यक्षका आकांक्षी करण चौधरी, आकाश गोल्छा र प्रकाश कपुरीबीच सहमति जुटेपछि पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीलेपनि चौधरीलाई नै समर्थन गरेका छन् ।  सहमति अनुसार अध्यक्षमा करण र वरिष्ठ उपाध्यक्षमा आकाश हुने तय भएको थियो ।  पछिल्लो समयमा सो सहमत...

काठमाडौं । रोयल इन्फिल्ड मिटिओर ३५००० को तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्का अटोमोटिभद्वारा नक्सालस्थित रोयल इन्फिल्डको शोरुममा सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो । त्रिवेणाी ग्रुपका निर्देशक सुवाषचन्द्र संघ...

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले सहरी यातायातमा सौन्दर्य थप्नेगरी यामाहाको मौलिक शैली र प्रदर्शनलाई नविन प्रविधीसँग जोडेर बहुप्रतिक्षित रे जेडआर १२५ एफआई  स्ट्रिट र्याली हाइब्रिडको अनावरण गरेको छ।  ...

काठमाडौं । नेपालका लागि आइशर कमर्सियल भेईकलको एक मात्र आधिकारिक वितरक बतास एम.ए.डब्लू. कमर्सिअल भेईकल प्रालिले हेटौंडामा रि–सेल मेलाको आयोजना गरेको छ ।  नेपाल ट्रक यातायात महासंघ र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, नेपाल निर्माण...

काठमाडौं । नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्ने भएको छ । नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई दृष्टिगत गर्दै आर्क्स ग्रुपद्वारा हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउन लागेको हो ।  मध्यम तथा छ...

काठमाडौँ । निसानले नेपालमा नयाँ चौँथो जेनेरेसनको एक्स–ट्रायल सार्वजनिक गरेको छ । सन् २००१ मा एस–ट्रायलको उदय पछि विश्वभर ७ मिलियन भन्दा बढी गाडीहरू बिक्री भएका छन् ।   नेपाली रुपियाँ १.८७ करोडको प्रारम्भिक मूल्यमा सुरु भएको, निसान एक्स&ndas...

काठमाडौं । नेपालमा जिडब्लुएम सवारी साधनहरूको आधिकारिक वितरक, भिजि इम्पेक्स प्रालिले लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ वीन्टर अफर ल्याएको छ । यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभको आनन्द लिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको हो...

काठमाडौं । अटोमोवाइल व्यवसायीको संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत अध्यक्ष चयन हुने भएका छन् ।  आउँदो  पुस २० र २१ गते बार्णिक साधारणसभा तथा निर्वाचनको तयारी गरेको नाडाको आगामी अध्यक्षमा चौधरीलाई सर्वसम्मत चयन गर्न आज...

काठमाडौं । अटोमोवाइल व्यवसायीहरुको संस्था अटोमोबाइल एशोसिएशन अफ नेपालमा व्यवसायी करण चौधरी र आकाश गोल्छाबीच पालैपालो नेतृत्व गर्ने प्रारम्भिक सहमति भएको छ ।  कस्ले पहिला नेतृत्व गर्ने ? भन्ने कुरामा छलफल जारी रहेको । आज मंगलबार साँझ ५ बजे नेतृत्व कस्ले पहिला...

काठमाडौं । अटोमोवाइल व्यावसायीहरुको संस्था नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालको नेतृत्वका लागि सहमतिको प्रयास गरिएको छ । सकेसम्म चुनाव नगरी सहमतिमा नयाँ नेतृत्व चयन गर्न प्रयोग भएको हो ।  नाडाको नयाँ कार्यसमितिका लागि आउँदो पुस २० र २१ गते चुनाव हुँदैछ । ...

काठमाडौं । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स प्रालि नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो ।  कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जे...

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरा न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्केटमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गरेको छ । उक्त एक्सचेञ्ज अफरसहित हिजोबाट ब्रिकी वितरण पनि सुरु भएको हो । एक्सचेन्ज एक्ट्राभगान्जाको अवसरमा ग्राहकहरु...

काठमाडौं । बीवाइडीको पछिल्लो सफल मोडल डल्फीनले यूरोपकै प्रतिष्ठित अवार्ड ‘वेष्ट वाई कार अफ यूरोप-२०२४’ अवार्ड जित्न सफल भएको छ । यो अवार्ड यूरोपभर बिक्री हुने कारहरु मध्ये उत्कृष्टलाई ‘अटोवेष्ट’ले प्रदान गर्दै आएको छ ।  उक्त प्रतिस्पर्धामा ...

काठमाडौं । टिभिएस रोनिन टिभिएस मोटर कम्पनीको पहिलो ‘मोडर्न–रेट्रो’ ३अनस्क्रिप्टेड लाइफस्टाइलको लागि समर्पित मोटरसाइकल हो । विश्वव्यापी रूपमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरूको प्रतिष्ठित निर्माता, टिभिएस मोटर कम्पनीले नेपालमा आफ्ना ग्राहकहरूका ल...

पोखरा । विद्युतीय सवारी साधनको ब्रान्ड सेरेसले  पोखराको नागढुंगामा तेस्रो अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ ।  कम्पनीले पोखरामा थ्रिएस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्प...

काठमाडौँ । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बिहीबारबाट ललितपुरको भनिमन्डलस्थित बास्केटबल कोर्टमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन सुरु गरेको छ ।  यस एक्सचेन्ज योजनामा ग्राहकले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा ...

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कामका लागि विदेश जान लागेका युवाहरुलाई लक्षित गर्दै ‘टाटा मोटर्स स्वावलम्बी अभियान २.०’ ल्याएको छ ।  यस अभियान अन्तर्गत ग्राहकहरुले टाटा एस वा टाटा इन्ट्रा मात्र २ लाखक...

काठमाडौं । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले बिश्वको सबैभन्दा धेरै ब्याट्री उत्पादन गर्ने ब्रान्डको ब्याट्री ब्याट्री जडित फोटोनका १४ र १५ सिटे विद्युतीय भ्यान सार्वजनिक गर्ने भउको छ ।  उक्त गाडीमा ८५ केडब्यू पावर रहेको छ...

काठमाडौं । सिप्रदी अटोपार्टस प्रालिले मंगलबार धनगढीमा टाटा गाडीहरुसँग सम्बन्धित मेकानिक्स तथा पार्टस बितरकहरुको भेला आयोजना गरेको छ ।  टाटाका सामानहरु सही तथा सक्कली प्रयोग गर्ने र ग्राहकहरुलाई अधिकतम फाईदा उपलब्ध गराउने प्रमुख उद्देश्यले भेला आयोजना गरिएको ह...

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल, डिजेल वा ब्याट्रीबाट नभई हाइड्रोजनबाट चल्ने गाडी हो । विश्वविद्यालयअन्तर्गत ग्रीन हाइड्रोजन ल्याबले परीक्षण प्रयोजनका लागि केही दि...

टोकियो । जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच सय अर्ब येन (तीन अर्ब ४० करोड अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको बताएको छ । विश्वको सबैभन्दा ठूलो दुईपाङ्ग्रे सवारी निर्माता उक्त कम्पनीले सन् २०३० सम्ममा ३० नयाँ विद्युतीय ...

काठमाडौ । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्न लागेको छ । यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ ।  ग्राहकको परि...

काठमाडौं । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अनबिटेबल एक्सचेन्ज’ अफर योजना ल्याएको छ ।  आज मंसिर १४ गतेबाट सुरु भएको यो योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्...