Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्ति बस्नेतले आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत पुर्याउने बताएका छन् ।  सोमबार संसदमा उनले हालसम्म ९६ प्रतिशत नेपालीहरुको पहुँचमा विद्युत पुगेको उल्लेख गर्दै आगामी दुई वर्षभित्र सबैले भरपर्दो र गुणस्तरीय ...

काठमाडौं । सरकारका मन्त्रीले नै सरकारले ल्याएको आउँदो आर्थिक बर्षको बजेटप्रति असन्तुष्टि जनाएका छन् । संसदमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आर्थिक वर्ष २०८०–८१ को बजेट असन्तुलित भएको बताएका हुन् ।  मन्त्री किरातीले बजेट असन्तु...

त्यस्तै, विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । महानगरकी उपप्रमुख शिल्पा कार्कीले बजेट प्रस्तुत गरेकी हुन् ।  प्रस्तुत बजेटमध्ये प्रशासनिक खर्चतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रम...

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि छ अर्ब ५० करोड पाँच लाख ८८ हजार रुपियाँको बजेट ल्याएको छ । महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आजको नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा पूँजीगततर्फ चार अर्ब २१ लाख ४६ हजार र चालु तर्फ दुई अर्ब ४...

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि छ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपियाँको बजेट सार्वजनिक गरेको छ ।  बजेट महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेका थिए । बजेटको स्रोतहरुमध्ये आन्तरिक आयबाट एक अर्ब ७५ करो...

काठमाडौं । देशको राजधानीमा रहेको काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८०–८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपियाँको बजेट ल्याएको छ । बजेटमा चालु खर्चभन्दा विकास (पुँजीगत) खर्चका लागि दोब्बर बढी बजेट विनियोजन गरिएको छ । चालुतर्फ आ...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्नेकुरा कानूनमा कतै पनि नलेखिएको बताएकी छन् । बुधवार मंगलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै बुधवार मन्त्री शर्माले बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै बजेट संशोधन भइसकेको ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले अहिलेको बजेटले अथाह सम्भावना भएको आईटी (सुचना प्रविधि) क्षेत्रलाई बेवास्ता गरेको बताएका छन् ।  मंगलवारको प्रतिनिधिसभा बैठकमा उनले वर्तमान सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटले अथाह...

काठमाडौं । आमजनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु शाहले नेपाल विद्युत प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताएका छन् । सोमबार संसदमा बोल्ने क्रममा उनले प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताएका हुन् ।  ऊर्जा क्षेत्रमा ६० अर्ब पैसा छुट्टयाएको भए पनि...

काठमाडौं । सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट सार्वजनिक गरिसकेका छन् । अध्यादेशमार्फत बजेट ल्याएको कोशी प्रदेशबाहेक बाँकी सबै प्रदेशले विनियोजन विधेयकसँगै आर्थिक विधेयक पनि प्रदेशसभामा पेस गरिसकेका छन् । कोशी प्रदेशले अध्यादेशबाटै आफ्...

काठमाडौं । सातै प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेका छन् । कोशी प्रदेशले हिजो बजेट सार्वजनिक गरेको हो भने बाँकी ६ प्रदेशले आज सार्वजनिक गरेका हुन् ।  सात प्रदेशमध्ये बागमती प्रदेशले सबैभन्दा बढी ६२ अर्ब ७० करोड र सुदूरपश्चिम प्रदेशको ...

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो । महालेखा नियन्त्रक कार्यालयको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार यो ...

काठमाडौं । अर्थमन्त्री प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेट इक्षापत्र मात्रै नभइ कार्यान्वयनमुखी रहेको दावी गरेका छन् ।  सोमवार प्रतिनिधि सभामा सांसदहरुले बजेटको विषयमा राखेका जिज्ञासाको उत्तर दिँदै उनले सरकारको चाहना बजेटको आकार ठूलो बनाउनु भए पनि सिमित स्...

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आर्थिक वर्ष २०८०–८१ को बजेट कार्यान्वयन हुन नसक्ने बताएका छन् । सोमवार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसक्ने बताए ।  पौडेलले बजेटले...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले लिएको आर्थिक वृद्धि र राजश्वको लक्ष्य पूरा गर्ने दाबी गरेका छन् । आर्थिक वर्ष २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको संसदमा सोमबार जवाफ दिने क्रममा उनले सरकारले आगामी आर्थिक वर्षमा लिएको ६ ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफ्नो पार्टीका सांसदहरुको केही दिन यताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन् ।  बिहीवारको प्रतिनिधि सभा बैठकमा उने विगत केही दिनयता प्रतिनिधि सभामा भएको छलफलबाट आफू लज्जित...

काठमाडौं । साँसद एवं उद्योगपति विनोद चौधरीले बजेटमा वैदेशिक ऋणको साँवा ब्याज भुक्तानीका लागि विनियोजित रकमभन्दा विकास बजेट कम हुनु अर्थतन्त्रको गम्भीर सुचक भएको बताएका छन् ।  बिहीबार संसदमा बोल्दै उनले वित्तीय व्यवस्थातर्फ १७.५५ प्रतिशत बजेट विनियोजन भएकोमा व...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताएकी छन् ।  बुधबार संसदमा उनले गरिवलाई झन गरिव बनाउने गरी सरकारले कर नीति ल्याएको बताउँदै त्यसको विरोधमा आफूहरुले संसद बैठक समेत अवरुद्...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आर्थिक वर्ष २०८०–८१ को बजेट सच्याउन सरकारसँग माग गरो छन् । बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरुले नभन्ने पनि उनले प्रतिवद्धता जनाएका छन् ।  ओलीले मंगलबार संसदमा बोल्दै सत्तारुढ दलहरुले अ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामथ्र्य गुमाईसकेको टिप्पणी गरेका छन् ।  मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले मुलुकको अर्थत...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणका क्रममा करका दर इन्ट्री गर्ने काम पूर्वनायव सुब्बा रामकृष्ण श्रेष्ठले गर्दै आएको बताएका छन् ।  संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मंगलबार उनले करका दर परिवर्तन गर्ने क्रममा बाहिरका मान्छेको संलग्नता नरहेको बत...

राजेश अग्रवाल काठमाडौं । बजेटले केही आर्थिक सुधारको प्रयास गरेको छ । दोस्रो चरणको आर्थिक सुधारतर्फ जान लागेको देखिन्छ । कतिपय विषयहरुमा अर्थमन्त्रीज्यूले नयाँ काम गर्न पनि खोज्नुभएको छ । तर, हाल मन्दीमा रहेको अर्थतन्त्रमा सुधार ल्याउन र उद्योगी व्यवसायीको घटेको मनोबल उका...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको विषयबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।  केही व्यापारिक घरानाका निकट मानिएका अनधिकृत व्यक्तिलाई ...

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको स्पष्ट पारेको छ ।  मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त विधेयक स्थापित अभ्यासबाट आएको र आमसञ्चारमाध्यममा उल्लेख गरिएका व्यक्ति अनधिकृत नभएको स्पष्...

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पुष्पराज कँडेलले   बजेटमा अर्थतन्त्रको स्थितिलाई सम्बोधन गर्ने प्रयास गरिएको बताएका छन् ।  अर्थमन्त्री डा प्रकाशशरण महतबाट सङ्घीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०÷८१ को बजेटबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दि...