Advertisement

आज वि.सं. २०७८ साल माघ महिनाको १६ गते आइतबार, माघ कृष्णपक्षको त्रयोदशी तिथि । आज शहीद दिवस रहेको छ । मेष  धेरै बोल्नाले कामहरु बिग्रने छन् । पेशागत जीवनमा अवरोधहरुको सामना गर्नु पर्ने छ । आरोप प्रत्यारोपको अवस्था आउने र त्यसको सामना गर्नुपर्ने छ । मनमा दुवि...

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो डिसेम्बर १४ अघि नै अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता टुंगो लगाउने बताएका छन् ।  एमसीसीबारे छलफल गर्न नेपाल भ्रमणमा रहेको अमेरिकी सहायक विदेशमन्त्री डानाल्ड लुसँग शुक्रबार भएको भेटमा उनले उक्...

काठमाडौं । एमसीसी सम्झौताबारे छलफल गर्न आएको अमेरिकीइ सहायक विदेशमन्त्री डोनाल्ड लुले शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका छन् ।  सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा लूले एमसीसी सम्झौता र अनुदान लिने नलिनेबारे एमालेको पार्...

काठमाडौं । अमेरिकी संस्था एमसीसीसँगको सम्झौता अनुमोदनका विषयमा छलफल गर्न बुधबार नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुु र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार बेलुका भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने द्विपक्षीय भेटवार्तामा क...

एजेन्सी । न्यूरोर्कमा जारी संयुक्त राष्ट्रसङ्घीय महासभाको ७६औँ सत्रमा नेपालका परराष्ट्रमन्त्री नारायण खड्काले अफगानिस्तान र म्यान्मारबारे पनि बोलेका छन् ।  महासभाको अन्तिम दिन उनले कोभिड महामारी, जलवायु सङ्कटदेखि अफगानिस्तान र म्यान्मारको पछिल्लो राजनीतिक घट्नाक्रमबारे...

काठमाडौं । पूर्वाधार विकास विज्ञ डा. सूर्यराज आचार्यले अमेरिकी संस्था एमसीसी सँग भएका गलत प्रावधानहरु सच्याएर मात्रै पास गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबमा आइतबार उनले एमसीसी जस्ताको त्यस्तै पास गर्न नहुने बताए ।  प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसी पास गर्ने...

काठमाडौं । एमसीसी सम्झौता अनुमोदनका लागि वातावरण बनाउन अमेरिकाबाट आएको एमसीसीको टोलीले शनिबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको छ ।  एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीले शर्मालाई अर्थ मन्त्रालयमा भेटेको हो ...

काठमाडौँ । सम्झौता अनुमोदनका लागि वातावरण बनाउन आएको अमेरिकी संस्था एससीसीको टोलीले शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ ।  मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीले खुमलटार पुगेर प्...

काठमाडौं । अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता अनुमोदनका लागि वातावरण बनाउन नेपाली आएको उक्त संस्थाकी उपाध्यक्ष फतिमा सुमारले नेपालका सबै शीर्ष नेतालाई भेट्ने भएकी छन् ।  चार दिन लामो नेपाल भ्रमणमा फतिमा र एमसीसीका नायव उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलील...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग नेपालले गरेको सम्झौता नबुझ्ने साँसदहरू किन बोल्दै हिंड्या भन्दै प्रश्न गरेका छन् । आफ्नो पार्टीको संसदीय दलको बैठकमा मंगलबार उनले यस विषयमा बुझेका सांसदहरुले मात्र बोल्न नि...

काठमाडौं । भुक्तानी नदिएको भन्दै भारतीय रेलवे कम्पनीले सम्झौता रद्द गर्न नेपालको रेलवे कम्पनीलाई पत्र पठाएको छ । कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले राजीनामा दिएकै दिन बुधबार कम्पनीले त्यस्तो पत्र पठाएको हो ।  सम्झौताअनुसार आफूले पाउनुपर्ने २० प्रतिशत रकम पटक पटक...

काठमाडौं । चिनियाँ राजदूत हाउ याङ्छीले नेपालमा जुनसुकै सरकार आए पनि चीनको हेर्ने नीति एउटै हुने बताएकी छन् । अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा शुक्रबार उनले चीनको हेर्ने नीति र दृष्टिकोणमा परिवर्तन नआउने बताएकी हुन् ।  याङ्छीले कोभिड महामारी विरुद्धको लडाई...

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच मंगलबार टेलिफोनमा कुराकानी भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनीले टेलिफोन गर्दै नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाइ दिनुका साथै, एमसीसीसँगको सम्झौता अनुमोदन, कोरोनाविरुद्धको खो...

काठमाडौं । चालु आर्थिक बर्षमा महंगी गत बर्षभन्दा अनुमानभन्दा आधै कम भएको छ । गएको आर्थिक बर्षमा उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशत रहेकोमा यो बर्ष ३.५ मा सीमित भएको छ ।  अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा अन्य आर्थिक परिसूचक जस्तै चालु आर्थिक ...

काठमाडौं । इन्जिनियर दिपेन्द्र कँडेलले सभामुख अग्नि सापकोटाले एमसीसी सम्झौता संसदमा पेश गर्ने आँट नगर्नु अर्थपूर्ण र शंकास्पद रहेको बताएका छन् । कर्पोरेट नेपालसँग कुरा गर्दै उनले प्रश्न गरे, ‘सभामुखले एमसीसी पास नहोस भनेर संसदमा पेश नगर्या कि पास हुन्छ भनेर डराएर...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गरी आयात गर्न स्वीकृति पाएको छ । भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत खरिद गरी आयात गर्नसक्ने गरी स्वीकृति दिइएको जानकारी प्राधिकरणलाई बुधबार दिएको छ ।   अब प्राधिकरण भा...

काठमाडौँ । राष्ट्रपति विद्यादेशी भण्डारी राजकीय भ्रमणमा बङ्गलादेशको राजधानी ढाकामा जाँदा त्यहाँ तीन समझादारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् । राष्ट्रपति भण्डारी सोमबार दुई दिने भ्रमणका लागि ढाका प्रस्थान गर्दैछिन् ...

काठमाडौँ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणमा राष्ट्रपति विद्या भण्डारीले सोमबार बंगलादेश जाने तयारी गरेकी छन् । यसअघि नै हुने भनिएको भ्रमण कोभिड १९ का कारण ढिलाई हुँदै आएकोमा भोलिबाट हुन लागेको हो ।  राष्ट्रपतिको दुई दिने भ्रमणमा ऊर्जा, पारवहन र...

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका सदस्यसहित १६ जनाको टोली आज नेपाल आइपुगेको छ ।            बहराइन राजपरिवारका सदस्यसहितको आरोही टोली विशेष विमानमार्फत सोमबार काठमाडौँ आइपुगेको आरोहण व्यवस्थापन गरि...

काठमाडौं । जाम्बियाले नेपालमा आफ्नो वाणिज्य दूतावास संचालनमा ल्याएको छ । अफ्रिकी मुलुक जाम्बियाले नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्य सहित आफ्नो वाणिज्य दूतावास स्थापना गरेको जानकारी दिएको छ ।  जाम्बिया सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी ई। देशबन्...

काठमाडैं । रूसले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङसँग उसले रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो । नेपालका लागि रूसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री नेम्वाङसँग भे...

काठमाडौँ । सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक सम्पन्न भएको छ ।  दुवै देशका परराष्ट्रमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलस्तरीय आयोगको बैठकमा सिमानाका बारेमा छलफल भएको र त्यससम्बन्धमा बाँकी रहेको ...

काठमाडौं । नयाँ दिल्लीमा भएको नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गरेको बैठक भर्खरै सम्पन्न भएको हो ।  नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलाका अनुसार...

काठमाडौँ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन् । आयोगको बैठक शुक्रबारदेखि सुरु हुने जनाइएको छ । बैठकका लागि सबै तयारी पूरा भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएक...

काठमाडौँ । सत्तारुढ दल नेकपा विभाजित भएसँगै नेकपा (प्रचण्ड–माधव समूह) पक्षबाट विभिन्न देशमा राजदूत रहेकाहरुलाई फिर्ता बोलाउने तयारी गरिएको छ ।  कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरुलाई फिर्ता बोलाउने तयारी गरिएको समाचार कान्तिपुरको अनलाइन संस्करणले ...