Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियामा गएर उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने भएका छन् । आफ्नो स्वकीय सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै उनले इण्डियामा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने जानकारी गराएका हुन् ।  केही दिनअघि मात्रै पौडेल भारतको नयाँदि...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन् । छिमेकी भारतले औपचारिक भ्रमणका लागि बोलाउन आनाकानी गरेपछि दाहाल चीनसँग नजिकिन खोजेका हुन् ।  भारतलाई घुक्र्याउन उनले यसअघि नेकपा व्युँता...

कोरोना भाइरसको बढ्दो संक्रमण र काठमाडौंको वायु प्रदुषणका कारण घर बाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिने गरेका छन् । मास्क नलगाइ हिँड्डुल गरे नाक, कान र घाँटीमा समस्या आउँछ । मास्क नलगाइ घरबाहिर निस्किए बिरामी हुने साझा समस्या छ । ना...

काठमाडौं । छाला तथा सौन्दर्य प्रयोजनमा प्रयोग हने जार्बोट ब्रान्डको बोटुलिनम टक्सिन नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ ।  सोसाइटी अफ डर्माटो भेनेरो लेप्रोलोजिष्ट अफ नेपालको १७ औं राष्ट्रिय अधिवेशनको कार्यशालामार्फत जार्बोट ब्रान्डको बोटुलिनम टक्सिन नेपालमा लन्च ग...

काठमाडौं । ज्योति विकास बैंकले शंखरापुर नगरपालिका वडा नं.०३, जहरसिंपौवा,काठमाडौंमा निःशुल्क पाठेघर क्यान्सर परिक्षण तथा स्तन क्यान्सर सचेतना शिविर सम्पन्न गरेको छ । उक्त शिविर मार्फत ६५ जना भन्दा बढी महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । पाठेघरको क्यान्सर जाँच,...

काठमाडौं । सनराइज बैंकले भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ ।  उक्त सम्झौता अनुसार अब बैंकका सम्पूर्ण ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्रममा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा अधिकतम १०% सम्म छुट ...

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने बताएका छन् । शुक्रबार आयोजित नेशनल नर्सिङ कन्फ्रेन्समा उनले कोदो आएर आफू स्वस्थ भएको दावी गरे ।  खनालले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पदान गर्न स...

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृह प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राना मगर तथा हेल्थ केयर अस्पताल...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र उपेन्द्र देवकोटा मेमोरियल नेशनल ईष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साईन्सेस् अस्पताल, बाँसवारीबीच अस्पतालका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख का...

काठमाडौं । मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालमा आएको मिक्लाजुङ इन्भेष्मेन्ट कम्पनी प्रा.लि.ले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि बिरोध शुरु भएको छ । समुदायबाट करिव ३ किलोमिटर टाढा यस्ता उद्योग रहनुपर्ने प्रावधान रहे पनि उद्योगले उक्त नियम पालना नहुँदा पशुच...

काठमाडौं । सिद्घार्थ बैंकले वीरगञ्ज स्थित नारायणी अस्पतालमा डायलाइसिस भवन निर्माण गर्न नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग गरेको सम्झौता बमोजिम रु.५५ लाख लागतमा उक्त डायलाइसिस भवनको प्रवलीकरण तथा निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ ।  नारायणी अस्पतालमा एक ...

चितवन । साथीहरुले मलद्वारबाट रक्सीको बोतल छिराइदिएपछि गम्भीर अवस्थामा पुगेका गुजरा नगरपालिकाका( ९, रौतहटका नुर्साद मन्सुरी अस्पतालबाट डिस्चार्ज भएका छन् । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट रक्सिको बोतल निकालेका थिए । उन...

नेपालगञ्ज । व्यवसायीले खरिद गरेको करिब आठ सय टन जडीबुटी समयमा भारत निकासी नहुँदा कुहिने अवस्थामा पुगेको छ । विभिन्न १६ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टिनले सूचीकृत नगरेका कारण नेपालगञ्ज, भैरहवा र कृष्णनगर नाकामा थन्किएको छ हो ।  जडीबुटी व्यवसायी सङ्...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन् । शुक्रवारबाट राजधानीमा शुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभामा बोल्दै उनले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढाउन सरकार प्रतिवद्ध रहेको पनि बताए ।  दा...

काठमाडौं । के–फाउन्डेशन ग्लोबल इङ्कको सहकार्यमा कल्पले सुनसरीस्थित बाराक्षेत्र नगरपालिकामा एकदिने निःशुल्क सर्भिकल् क्यान्सर (पाठेघरको क्यान्सर) शिविर सम्पन्न भएको छ ।  शिविरमा १४८ महिलामा पाठेघरको क्यान्सरसम्बन्धी चेकजाँच गरेको कल्पका संस्थापक पूजा कोइरालाले ब...

काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको गुनासो गरेका छन् । बयालिस दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने ? भनेर अध्ययन गरेको र अब काम सुरु गर्ने बेलामा भने आफूले मन्त्रालयबाट विदा लिनु परे...

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले आफ्नो ५६ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् ।  संस्थाले बिहीबार विशेष कार्यक्रमसहित बार्षिकोत्सव मनाउँदै छ । बुधबार आफ्नो कार्यालय परिसरमा उसले बिहान ११ ...

काठमाडौं । चौधरी फाउण्डेसन र चिसापानी अस्पतालबीच अस्पतालको सेवा सुदृढीकरण र स्तरोन्नति गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  आज मंगलबार एक कार्यक्रमका बीच नवलपरासी (पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको चिसापानी अस्पताललाई विशेषज्ञ सेवासह...

काठमाडौं । बाथले जोर्नीमात्रै नभएर सबै अंगमा असर गर्नसक्छ । अरू रोगले गर्दा मृत्यु हुने सम्भावना बढी हुन्छ । तर, बाथले हड्डी बाङ्गो हुन्छ । बाथ मुख, आँखा, ढाड शरीरका कुनै पनि अंगमा हुन्छ । आँखा सुख्खा हुनु पनि बाथ रोग नै हो । मुखमा जे खाए पनि पानी पिउनुपर्ने अवस्था आ...

काठमाडौं । न्यूरो सर्जन डाक्टर रामकुमार श्रेष्ठले गत जेठ २ गते बिहान ६ बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । यसअघि उनले लोबुचे पिक चढेका थिए । करुणा अस्पतालका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका श्रेष्ठसँग कपोरेट नेपालीकी फुर्पा शेर्पाल...

काठमाडौं । जयन्ती मेमोरियल ट्रस्ट र कार्डियक सोसाइटी अफ नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । जयन्ती मेमोरियल ट्रस्टको लक्ष्य बमोजिम मुटु रोगको निराकरण एवम् अनुसन्धानमा सहयोग गर्दै युवा अनुसन्धानकर्ताहरूलाई लक्षित गरी अनुसन्धान पुरस्कार स्थापना गर्दै प्रोत्साहन गर्ने स...

काठमाडौं । सरकारसँग छ बुँदे सहमति भएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेर चिकित्सकहरु काममा फर्किएका छन् । राष्ट्रपति विद्या भण्डारीको सवारीका क्रममा शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका...

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  पछिल्लो समय उपत्यकासहित देशैभर रगतको अभाव भएपछि नफिजले अग्रसरता लिएर रक्तदान कार्यक्रम आयोजना गरेको हो । बुद्धनगर टोल सुधार समितिको प्रांगण (सुवर्ण पार्क)मा आयोजित कार्यक्...

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीको सवारीमा वीर अस्पतालका चिकित्सकलाई प्रहरीले कुटेर घाइते बनाएको भन्दै नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालहरुमा आकस्किबाहेकका सबै सेवा बन्द गरेर विरोध गरिरहेका छन् ।  वीर अस्पतालका चिकित्सकलाई कुट्ने प्रहरीलाई कारवाही...

काठमाडौं । नेपाल चिकित्सक संघले आईतवार (भोलि) मुलुकभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको छ । राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह लगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाको बिरोधम...