Advertisement

काठमाडौं । राष्ट्रिय योजना आयोगले समग्र मानव संशासन विकास योजना तर्जुमालाई अगाडि बढाएको छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संशासन विकास योजना सम्बन्धी प्रतिवेदन तयार पारेर छलफल अघि बढाएको हो ।  देश विकासको लागि मानव ...

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या करिब साढे सात लाख रहेको छ । उक्त सङ्ख्या दिनैपिच्छे बढ्...

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले नेपालसँग दौंत्य सम्बन्ध भएका मुलुकहरुसँग श्रम सम्झौता गरी नेपाली श्रमिकहरु जान पाउनुपर्ने मान्यतामा सरकारले काम गरिरहेको बताएका छन् ।  आईतवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वार्षिकोत्सव क...

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएका छन् ।  आज सामाजिक सञ्जालमार्फत् प्रमुख शाहले सरकारले तोकेअनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा अलपत्र परेका नेपाली कामदारहरुका लागि ओमान, कुवेत, साउदी अरेविया र बहराइनमा विशेष आश्रय स्थलको व्यवस्था गरिएको बताएका छन् ।  सोमबार संसदमा बोल्दै उनले उनले वैदेशिक रोजगारका लागि सब...

काठमाडौं । भन्सार एजेन्ट दुई दिनदेखि भन्सार विभागमा धर्नामा  छन् । भन्सार एजेन्ट प्रतिनिधि संघद्वारा आयोजित धर्ना आईतवारदेखि त्रिपुरेश्वरस्थित भन्सार विभाग अगाडि सुरु भएको हो ।  संशोधित भन्सार ऐन २०६४ र नियमावली ०६४ ले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्...

ललितपुर । कोरिया पठाउन ढिलो गरेको भन्दै भाषा परीक्षा पास गरेकाहरुले आइतबार ग्वार्कोस्थित ईपीएस कार्यालय घेराउ गरेका छन् ।  कोरिया गएर फर्किएका उनीहरुले भाषा परीक्षा पास गरेपछि पनि आफूहरुलाई जान दिन ढिलाई गरेको गुनासो गरेका छन् । जान नदिने वा ढिलाई गर्ने ह...

सर्लाही । सागरनाथ वन विकास परियोजनाका एक सय ४६  कर्माचारीले विगत १० महिनादेखि तलब पाएका छैनन् । वन पैदावार विकास समितिअन्तर्गत रहेको सो परियोजनाका  स्थायी ३६, करार १० र दैनिक ज्यालादारीका  विगत करिब १० महिनादेखि तलब नपाएको परियोजनाका निमित्...

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै रु पाँच अर्ब दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो ।  कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना त...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकल एकै पटक ठूलो संख्यामा कर्मचारी  माग गरेको छ ।  रिक्त पदपूर्ति गर्नका लागि बैंकले कुल ४६५ जना नयाँ कर्मचारी माग गरेको  हो ।  वरिष्ठ प्रवन्धकदेखि सहायकसम्मका कर्मचारी माग गरेको बैंकले आज प्रकाशित गरेको सूचनामा &...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्ताैलाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीको खरदार सरह सेवा, सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।  बुधबार प्रतिनिधिसभामा उनले सर्वोच्च अदालतको फैसला र आफैंले विगतमा...

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले  १४५ जना कर्मचारी माग गरेको छ ।  विभागीय प्रमुख ३ जना, सहायक प्रबन्धक÷प्रदेश प्रमुखमा ४ जना, बरिष्ठ अधिकृत/उपप्रदेश प्रमुखमा १० जना ,अनुगमन अधिकृतमा ८ जना , बरिष्ठमा सुपरभाइजर/शाखा प्रमुखमा  ...

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले परजीविलाई परास्त नगरेसम्म श्रमजीविहरुको उत्थान हुननसक्ने बताएका छन् ।  सोमवारबाट राजधानीमा शुरु भएको टे«ड युनियन काँग्रेसको सातौं महाधिवेशनमा उनले देशमा श्र...

काठमाडौं । नेपालकै जेठो नेपाल बैंक लिमिटेडले विभिन्न पदमा ४६ जना कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ ।  बैंकले आज शुक्रबार छैंठौं तहदेखि चौथो तहसम्मका पदका लागि स्थायी दरबन्दीमा खुल्ला दरखास्त आह्वान गरेको हो ।  योग्य उम्मेदवारले असार १ देखि २१ ग...

काठमाडौं । नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (युएई) सरकारबीच श्रम सम्झौता नवीकरण भएको छ ।  बुधबार नेपाल र युएई सरकारबीच सन् २०१९ जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीबमोजिमको संयुक्त कार्यसमितिको तेस्रो बैठकले आगामी चार वर्षका लागि स्वतः नवीकरण हुने समझद...

काठमाडौं । नेपालमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई ट्रेकिङ गाइड तालिम दिइएको छ । नेपाल माउन्टेन एकेडेमी, सस्टेनेबल टुरिजम फर लायभलिहुड रिकभरी प्रोजेक्ट र ब्लु डायमण्ड सोसाइटीको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।  नेपाल पर्यटन बोर्डका निर्देशक ...

काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले वैदेशिक रोजगारबाट फर्केका नेपालीको आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा पुनःस्थापना तथा समायोजन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  फेडेरेसनले आज पत्रकार सम्मेलन गर्दै रिटर्नीको पुनःस्थापना वा समायोजनको लागि आवश्यक पर्ने ऐन...

काठमाडौं । वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ ।  विभागले एक सूचना प्रकाशित गरी आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै त्यो गिरोहले नक्कली &lsquo...

काठमाडौं । कृषि विकास बैंकमा १ सय ७९ जनाको लागि जागिर खुलेको छ । बैंकले आज सूचना प्रकाशित गरी  विभिन्न  १२ पदका लागि कर्मचारी माग गरेको हो ।  बैंकद्वारा प्रकाशित सूचना अनुसार बरिष्ठ शाखा प्रमुख पदमा १ जना, शाखा  प्रमुख  ४ जना, ...

काठमाडौं । काठमाडौंमा रोजगार मेला शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरिएको रोजगार मेलाको महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आज समारोहका बीच उद्घाटन गरेका हुन् ।   महासंघको सचिवालयमा आयोजना गरिएको रोजगार मेला जेठ १७ गतेसम्म संचालन ह...

काठमाडौं । नागरिक लगानी कोष मार्फत स्वरोजगारमा रहेका सवै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।      वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर व्यवसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण ...

काठमाडौं । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि आठ अर्ब आठ करोड रुपियाँ बजेट विनयोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै स्वदेशमा रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा परेको बताए । श्रम, ...

काठमाडौं । सरकारले सबै स्थानीय तहमा ‘राष्ट्रिय उत्पादन तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार पेश गरेको आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेटमा कृषिको व्यवसायीकरण, लघु तथा मझौला उद्योगको प्रव...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम विभाग कमजोर बनेको बताएका छन् । शुक्रवार आयोजित श्रम, रोजगार पत्रकारिता पुरस्कार, २०७९ हस्तान्तरण कार्यक्रममा उनले वैदेशिक श्रमसम्बन्धी सबै कामहरु पहिला श्रम विभागले गर्ने भए पनि अहिले विभाग कमजोर हु...

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतीय  प्रशिक्षण प्रतिष्ठान (एनएमए) संगको सहकार्यमा काठमाडौंमा...