Advertisement

काठमाडौँ । निसानले नेपालमा नयाँ चौँथो जेनेरेसनको एक्स–ट्रायल सार्वजनिक गरेको छ । सन् २००१ मा एस–ट्रायलको उदय पछि विश्वभर ७ मिलियन भन्दा बढी गाडीहरू बिक्री भएका छन् ।   नेपाली रुपियाँ १.८७ करोडको प्रारम्भिक मूल्यमा सुरु भएको, निसान एक्स&ndas...

काठमाडौं । नेपालमा जिडब्लुएम सवारी साधनहरूको आधिकारिक वितरक, भिजि इम्पेक्स प्रालिले लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ वीन्टर अफर ल्याएको छ । यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभको आनन्द लिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको हो...

काठमाडौं । अटोमोवाइल व्यवसायीको संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत अध्यक्ष चयन हुने भएका छन् ।  आउँदो  पुस २० र २१ गते बार्णिक साधारणसभा तथा निर्वाचनको तयारी गरेको नाडाको आगामी अध्यक्षमा चौधरीलाई सर्वसम्मत चयन गर्न आज...

काठमाडौं । अटोमोवाइल व्यवसायीहरुको संस्था अटोमोबाइल एशोसिएशन अफ नेपालमा व्यवसायी करण चौधरी र आकाश गोल्छाबीच पालैपालो नेतृत्व गर्ने प्रारम्भिक सहमति भएको छ ।  कस्ले पहिला नेतृत्व गर्ने ? भन्ने कुरामा छलफल जारी रहेको । आज मंगलबार साँझ ५ बजे नेतृत्व कस्ले पहिला...

काठमाडौं । अटोमोवाइल व्यावसायीहरुको संस्था नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालको नेतृत्वका लागि सहमतिको प्रयास गरिएको छ । सकेसम्म चुनाव नगरी सहमतिमा नयाँ नेतृत्व चयन गर्न प्रयोग भएको हो ।  नाडाको नयाँ कार्यसमितिका लागि आउँदो पुस २० र २१ गते चुनाव हुँदैछ । ...

काठमाडौं । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स प्रालि नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो ।  कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जे...

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरा न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्केटमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गरेको छ । उक्त एक्सचेञ्ज अफरसहित हिजोबाट ब्रिकी वितरण पनि सुरु भएको हो । एक्सचेन्ज एक्ट्राभगान्जाको अवसरमा ग्राहकहरु...

काठमाडौं । बीवाइडीको पछिल्लो सफल मोडल डल्फीनले यूरोपकै प्रतिष्ठित अवार्ड ‘वेष्ट वाई कार अफ यूरोप-२०२४’ अवार्ड जित्न सफल भएको छ । यो अवार्ड यूरोपभर बिक्री हुने कारहरु मध्ये उत्कृष्टलाई ‘अटोवेष्ट’ले प्रदान गर्दै आएको छ ।  उक्त प्रतिस्पर्धामा ...

काठमाडौं । टिभिएस रोनिन टिभिएस मोटर कम्पनीको पहिलो ‘मोडर्न–रेट्रो’ ३अनस्क्रिप्टेड लाइफस्टाइलको लागि समर्पित मोटरसाइकल हो । विश्वव्यापी रूपमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरूको प्रतिष्ठित निर्माता, टिभिएस मोटर कम्पनीले नेपालमा आफ्ना ग्राहकहरूका ल...

पोखरा । विद्युतीय सवारी साधनको ब्रान्ड सेरेसले  पोखराको नागढुंगामा तेस्रो अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ ।  कम्पनीले पोखरामा थ्रिएस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्प...

काठमाडौँ । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बिहीबारबाट ललितपुरको भनिमन्डलस्थित बास्केटबल कोर्टमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन सुरु गरेको छ ।  यस एक्सचेन्ज योजनामा ग्राहकले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा ...

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कामका लागि विदेश जान लागेका युवाहरुलाई लक्षित गर्दै ‘टाटा मोटर्स स्वावलम्बी अभियान २.०’ ल्याएको छ ।  यस अभियान अन्तर्गत ग्राहकहरुले टाटा एस वा टाटा इन्ट्रा मात्र २ लाखक...

काठमाडौं । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले बिश्वको सबैभन्दा धेरै ब्याट्री उत्पादन गर्ने ब्रान्डको ब्याट्री ब्याट्री जडित फोटोनका १४ र १५ सिटे विद्युतीय भ्यान सार्वजनिक गर्ने भउको छ ।  उक्त गाडीमा ८५ केडब्यू पावर रहेको छ...

काठमाडौं । सिप्रदी अटोपार्टस प्रालिले मंगलबार धनगढीमा टाटा गाडीहरुसँग सम्बन्धित मेकानिक्स तथा पार्टस बितरकहरुको भेला आयोजना गरेको छ ।  टाटाका सामानहरु सही तथा सक्कली प्रयोग गर्ने र ग्राहकहरुलाई अधिकतम फाईदा उपलब्ध गराउने प्रमुख उद्देश्यले भेला आयोजना गरिएको ह...

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल, डिजेल वा ब्याट्रीबाट नभई हाइड्रोजनबाट चल्ने गाडी हो । विश्वविद्यालयअन्तर्गत ग्रीन हाइड्रोजन ल्याबले परीक्षण प्रयोजनका लागि केही दि...

टोकियो । जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच सय अर्ब येन (तीन अर्ब ४० करोड अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको बताएको छ । विश्वको सबैभन्दा ठूलो दुईपाङ्ग्रे सवारी निर्माता उक्त कम्पनीले सन् २०३० सम्ममा ३० नयाँ विद्युतीय ...

काठमाडौ । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्न लागेको छ । यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ ।  ग्राहकको परि...

काठमाडौं । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अनबिटेबल एक्सचेन्ज’ अफर योजना ल्याएको छ ।  आज मंसिर १४ गतेबाट सुरु भएको यो योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्...

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले चितवन रत्ननगरका दूई विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।   रत्ननगर वडा नं. १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई कम्पनीको तर्फबाट एकवर्षको ला...

काठमाडौं । विद्युतीय सवारी कम्पनी सेरेसले नेपालमा सेरेस मिनी ईभीको औपचारिक डेलिभरी सुरु गरेको छ ।  नाडा अटो शोमा उत्कृष्ट शुभारम्भ र प्रदर्शनपश्चात् सेरेसले नेपाली बजारबाट उत्साहजनक प्रतिक्रियाहरू प्राप्त गरेको जनाएको छ । सेरेस मिनी ईभी शहरी क्षेत्रको बढ्दो आवश्...

काठमाडौं । अटोमोटिभ र एलाइड व्यवसायमा संलग्न कम्पनी सिप्रदी ट्रेडिङ प्रालि छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा सम्मानित भएको छ ।  योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात भएको पाँच वर्ष पुगेको अवसरमा थोक तथा खुद्रा बिक्री क्षेत्रबाट सुचिकृत रोजगारदाताहर...

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा सम्बन्धी नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (चौथो संशोधन, २०८०) गर्दै नयाँ निर्देशन जारी गरेको कार्यकारी निर्देशक गुणाकर भट्टले...

काठमाडौं । इभी  नेटा भी , ११ सिटर सिजि केवाइसी भ्यान, १४ र १९ सिटर किङ्लोङ भ्यानको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकहरुको सहजताको लागि नेपालका तीन नयाँ स्थानहरुमा नयाँ शोरुम खोलेको छ।  तीन स्थानहरु बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा...

काठमाडौं । आइशर कमर्सियल भेहिकलको नेपालस्थित आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्राइभेट लिमिटेडद्वारा १६ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने ४ दिने सर्भिस क्याम्पको आजबाट सुरुवात गरिएको छ ।  यी केन्द्रहरुमध्ये दुईवटा काठमाडौं उपत्यकाका ज...

काठमाडौँ । सूर्यविनायक-रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चलन भएको छ ।  आजदेखि प्रत्यक दिन बिहान ८ः३० बजेदेखि तीन–तीन मिनेटको फरकमा सूर्यविनायक–रत्नपार्कका लागि बस छुट्ने यातायात व्यवस्था विभागका महानिर्दे...