Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ५९ लाख ५७ हजार ८ सय ५१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  घोराही सिमेन्ट इण्डष्ट्रिजले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचिकृत दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।  यसैक्रममा ग्रीन डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई ३.८० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ३६२.५२ कायम गरिएको छ । यसअघि रु. ३७६.३० थियो ।  ...

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । साताको अन्तिम दिन आज पनि बजार दोहोरो अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुुसार आज बजार १५.३७ अंकले घटेको हो । ०.७४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०४८.५७ अंकमा ओर्लिएको छ ।  आज ३१५...

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ ।  हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट  २.२२११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.११६९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।  यसैबीच ...

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारणसभा चैत १३ गते बस्ने भएको छ ।  सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।  सभामा कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांशको...

काठमाडौं । आज (चैत ८ गते, बिहीबार) साल्ट ट्रेडिङ कर्पोरेसन र ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । कारण, यी दुवै कम्पनीले भोलि शुक्रबार (चैत ९) गते बुक क्लोज गर्दैछन् । अतः आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले यी कम्पनीको साधारणसभामा सह...

काठमाडौं । रिडी पावर कम्पनीको हकप्रद शेयर आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले फागुन १८ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ः ०.५० (१० कित्ता बराबर नयाँ ५ कित्ता) अनुपातमा १०० अंकित दरमा ७७ करोड ४४ लाख ...

काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि वीक) २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत भिजिट मर्चेन्ट बैंक कार्यक्रम सम्पन्न गरेको छ ।  विश्व वित्तीय सप्ताह खास गरी किशोर तथा युवा–युवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउ...

काठमाडौं । शेयर बजार आज पनि तल झरेको छ । आज ३.३४ अंकले बजार घटेको हो । ०.१६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६३.९५ अंकमा झरेको छ । आज ३०५ कम्पनीका ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६.१६ रुपियाँ बराबरको कार...

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको वार्षिक साधारणसभा चैत २३ गते बस्दैछ ।  सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ छुट्याइएको ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले संयोजक पदमा दोस्रोपटक दरखास्त आह्वान गरेको छ । यसअघि फागुन १४ मा सूचना जारी गर्दै दरखास्त माग गरे पनि आश्यकताअनुसारको दरखास्त नपरेका कारण पुनः दरखास्त आह्वान गरेको बताइएको छ ।   समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले प्रतिशेयर १०० रुपियाँका दरले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपियाँबराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । ...

काठमाडौँ । सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो । जनतामा रहेको...

काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.२४ अंकले बढेको हो । ०.३० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०६७.२९ अंकमा झरेको छ ।  आज ३०७ कम्पनीका ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता शेयर किनबेच हुँद...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ ।  कम्पनीले साविकको गुराँस लाइफ र युनियन लाइफको आर्थिक वर्ष २०७७/०७८ को मुनाफबाट शेयरधनीलाई वितरण गरिएको क्रमशः १३.२७ र ८.९७ प्रतिशत बोनस शेयरम...

काठमाडौं । नेपाल फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले शेयरधनी निरज श्रेष्ठको नाममा रहेको एक लाख ४० हजार ९६३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधन...

काठमाडौं । छिमेक लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी महेन्द्र गौतमको नाममा रहेको १७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको छ । यसको मूल्य प्रतिकित्ता ६०० रुपियाँ तोकिएको छ । यो शेयर हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउन...

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको ४ करोड ६५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।  कम्पनीले वैदेशिक रोजगारीमा रहेका, उद्योग प्रभावित स्थानीय, योग्य संस्थागत लगानीकर्ता र कर्मचारीहरुसहित सर्वसाधारणलाई बिक्री गरेको ६० लाख कित्ता र कम्पनीका संस्थापकहरुको ...

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको स्थान सुर्खेतमा सम्पन्न भएको छ ।  कम्पनीको प्रथम वार्षिक साधारण सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरबाट मन्तब्यसहित वार्षिक प्रतिवेदन पेश भएकोमा सर्वसम्वत पारित ...

काठमाडौं । शेयर बजारमा झिनो अंकको सुधार देखिए पनि आज कारोबार रकम भने तीन अर्ब पनि पुगेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.२७ प्रतिशतले उचालिएको हो । ०.१५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०७३.५३ अंकमा पुगेको हो ।  आज ३०३ ...

काठमाडौं । सपोर्ट लघुवित्तले पुनः वार्षिक साधारणसभा डाकेको छ ।  कम्पनीले यसअघि पुस २७ गते बोलाएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।  सभा चैत्र १७ गते शनिबार दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  ...

काठमाडौं । कुमारी बैंक लिमिटेडले एक लाख ६१ हजार ९५० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो । बैंकले शेयरधनी नीरप्रसाद घिमिरेको नाममा रहेको ७० हजार ६५ कित्ता, जनक तिमल्सिनाको नाममा रहेको ...

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । आज एक कार्यक्रमका बीच नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिक...

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । बजार तल झरेसँग कारोबार रकम पनि सवा ३ अर्बमा खुम्चिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.६२ अंकले घटेको हो । ०.५१ प्रतिशतले बजार घट्दा नेप्से २०७०.२५ अंकमा झरेको छ ।  आज ३०...

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई निराश पारेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । चैत २ गते, शुक्रबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।  यससँगै लघु...