Advertisement

काठमाडौं । गएको माघ महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय एक अर्ब ३५ करोड रुपियाँले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ३८ करोड रुपियाँ कुल बीमाशुल्क आर्जन गरेका उनीहरुले यस पटक ११ अर्ब ७३ करोड रुपियाँ आर्जन गर्न सफल भएका छन् ।  गएको माघमा सबैभन्...

काठमाडौं । पछिल्लो समय नेपाल बीमा प्राधिकरणका प्रदेश कार्यालयहरु थपिने क्रम जारी छ । प्राधिकरणका प्रदेश कार्यालयहरु थपिँदा त्यसको सास्ती भने बीमा कम्पनीहरुले खेप्नुपरेको छ ।  प्राधिकरणको केन्द्रीय र प्रदेश कार्यालयहरुबीच तालमेल नहुँदा हरेक कार्यालयले बीमा कम्पनीह...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार बीमाको बीमाशुल्क भुक्तानीका कारण ईसेवालगायतका वालेट कम्पनीहरुले अनधिकृतरुपमा सेवाशुल्क लिएकाले उनीहरुलाई नेपाल राष्ट्र बैंकले कारवाही गर्ने र तोकिएभन्दा बढी भुक्तानी दिने बीमा कम्पनीहरुलाई आफूहरुले कारवाही गर्ने बता...

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले मर्जर प्रक्रियालाई पूर्णता दिई शुक्रबार एकीकृत कारोबार सुरु गरेका छन् । दुवै बैंकका अध्यक्षले मर्जर प्रक्रिया सुरु गरेको नौ महिनामा नै एकीकृत कारोबार गर्न सफल भएकोमा खुशी व्यक्त गरेका छन् ।   प्रचण्डबहादुर श्रेष्ठ, अध्यक्ष, हि...

काठमाडौं । सरकारी स्वमित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले आफनो ५६ औं वर्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा लामो समयदेखि लेखापरीक्षण सम्पन्न गर्न नसकेको भन्दै कर्मचारी र अभिकर्ताहरुले समेत आलोचना गरे ।  विगतमा नेपाल बीमा प्...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जारी गरेको प्रमोटर (संस्थापक) शेयर कार्यविधि २०७७ सूर्यज्योती लाइफ इन्स्योरेन्सले उल्लङ्घन गरेको छ । सूर्यज्योती लाइफले प्राधिकरलाई अटेर गर्दै जबर्जस्ती पाँच जनाको ठाउँमा सात जना​ सञ्चालक राखेको छ ।  तत्कालिन सूर्या लाइफ इन्स्य...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पटक पटक फ्युचर बोनस प्रोभिजन (भविष्यको लागि गरिएको बोनस योजना) परिमार्जन गरेको भन्दै बीमा कम्पनीहरु रुष्ट भएका छन् । प्राधिकरणले अध्ययन नगरी यो नीति लागू गर्दा अहिले परिमार्जन गर्नुपर्ने अवस्था आएको उनीहरुले टिप्पणी गरेका छन् ।  ...

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुको लागि गरिने म्यादी बीमावापत रकम भुक्तानीमा ई–सेवालगायतका भुक्तानी सेवा प्रदायकहरुले चर्को शुल्क अशुलेर दुःख दिएको बीमा कम्पनीहरुले गुनासो गरेका छन् । भुक्तानी सेवाको कारोबारमा मुख्य हिस्सा ई–सेवाको रहँदै आएको छ ।&...

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको साझा संस्था बीमक संघ नेपालले यातायात तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै प्रश्न उठाएको छ । मन्त्री श्रेष्ठले मोटरसाईकलमा यात्रा गर्दा अनिवार्य दुईवटा हेल्मेट लाउँनु पर्ने व्यवस्थाको सर्मथन गर्नुभन्दा यात्रुका सुरक्षा...

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद (राइट) शेयर निष्काशनका लागि एक मर्चेन्ट कम्पनीसँग एक करोड रुपियाँको डिल गरेको खुलासा भएको छ ।  तोकिएको पुँजी पुर्याउन नेपाल बीमा प्राधिकरणसँग लबिङ गरिरहेको एशियन लाइफले मर्चेन्ट कम्पनीसँग अनधिकृत आर्थिक चलखेल...

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स मर्ज भएर बन्न लागेको हिमालयन लाइफ इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न बहालवाला र पूर्वसीओहरुबीच रस्साकस्सी चलेको छ ।  हिमालयन लाइफमा प्राइम लाइफका पूर्वसीईओ मनोज भट्ट...

काठमाडौं । हवाई दुर्घटना नघटेपछि नेपालको बीमा क्षेत्र झस्किएको छ । विशेषगरी गत माघ १ गते पोखरामा ७२ जनाको ज्यान जानेगरी भएको ठूलो दुर्घटनापछि हवाई बीमाका लागि पनि छुट्टै पुल (कोष) निर्माण गरेर जानुपर्ने सोचको विकास भएको छ ।  हालसम्म वैदेशिक रोजगारीमा जान...

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले पञ्च वर्षीय योजना तयार गरेको छ । चालु आर्थिक बर्षका लागि बार्षिक कार्यक्रम बनाएर लागू गर्न नसकेको बेला प्राधिकरणले पञ्च बर्षीय योजना तयार गरेको हो ।  पञ्चबर्षीय योजनामा आफ्नो कार्यशैलीमा सुधार ल्याउनेद...

काठमाडौं । केही दिनअघि अर्थ मन्त्रालयले पत्र काटेरै आउँदो बैशाख दोस्रो हप्तासम्म पूराना हिसाब किताब सल्टाउन राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई निर्देशन दिएको थियो ।  अर्थ मन्त्रालयले दिएको समयसीमामा ७५ प्रतिशत काम सक्किने संस्थानले प्रतिक्रिया दिएको छ ...

काठमाडौं । निर्जीवन बीमा कम्पनीका सीईओहरुको संस्था बीमक संघले सम्पत्ति बीमालाई कडाईका साथ परिपालना नगरेकोमा काठमाडौं महानगरापालिकामाथि प्रश्न उठाएका छन् ।  सम्पत्ति बीमाको आवश्यकता र महत्व बढ्दै गएको र यसको आवश्यकता गएको २०७२ सालको भूकम्पपछि झन बढेको भन्दै संघ...

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बर्ड फ्लु संक्रमण देखिन थालेको छ । कुखुरा पालन व्यवसायले लय समाउन लागेको बेला फेरि बर्ड फ्लु संक्रमण देखिँदा कुखुरा पालक किसान र व्यवसायीहरु चिन्तित छन् ।  बीमा गरेका कुखुरारु मरे वा मार्नु परे बीमा दाबी भुक्तानी ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले मर्जरका कारण बोनस दर घट्ने चिन्ता नलिन अभिकर्ताहरुलाई सुझाव दिएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले मर्जरपछि कम्पनीले बीमितहरुलाई दिने बोनस दरमा ठूलो हेरफेर नहुने बताए । अभिकर्ताहर...

काठमाडौं । नेपाल टेलिकमको १९ औं वार्षिकोत्सवमा नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)का अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकम फेल भएको भन्दै टिप्पणी गरेका छन् ।  सरकार तथा नियामक निकायको सहयोग पाउँदा पनि टेलिकमले पाइलट प्रोजेक्ट अन्तर्गतको डिजिटल नेपाल अवधारणामा...

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो छ महिनामा निर्जीवन बीमा व्यवसाय एक अर्ब रुपियाँले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणमा बीमाशुल्क एक अर्बभन्दा बढीले बढेको देखिएको हो ।  पुससम्म निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब आठ करोड रुपियाँ बीम...

काठमाडौं । बीमा कम्पनीको सीईओ बन्न पूर्वसीईओहरु फेरि लालयीत हुन थालेका छन् । बीमा कम्पनीहरु मर्जर जान थालेसँगै बेरोजगार बनेका कतिपय पूर्वसीईओहरु सीईओ बन्न दौडधुपमा लागेका हुन् ।  मर्जरपछि ठूलो आकार लिन थालेका बीमा कम्पनीहरुको सीईओ बन्न यतिबेला बहालवाला र प...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले संसद भवन अगाडि गत मंगलबार आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई ५० लाख रुपियाँ दावी भुक्तानी दिने भएको छ ।  कम्पनीका सीईओ राजकुमार अर्यालले बीमा सम्झौता अनुसार बीमितले पाउने पैसा आफूहरुले कहिल्यै पनि नरो...

काठमाडौं । बीमा अभिकर्ताहरुले बीमा ऐन २०७९ ले आफूहरुका समस्या सम्बोधन नगरेको भन्दै बीमा अभिकर्ताहरु निराश भएको बेला बीमा कम्पनीहरुले पनि अभिकर्ताहरुको पेशागत हितको संरक्षण नगरे समस्या सिर्जना हुने स्वीकार गरेका छन् ।  रिलायन्स लाइफ इन्स्योरेन्सका एक उच्च व्यवथाप...

काठमाडौं । बीमक संघका अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले सरकारले अझै पनि जनतालाई तेस्रो पक्ष बीमा बुझाउन नसकेको गुनासो गरेका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा क्षेत्रीले थोरै शुल्क तिरेर तेस्रो पक्ष बीमाको...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविणरमण पराजुलीले सुरुवाती चरणमा बीमा क्षेत्रको मर्जर बाध्यकारी जस्तो देखिए पनि अहिले भने आवश्यकता बनेको प्रष्ट पारेका छन् । सीईओ पराजुलीले बीमा बजारमा भर्खरै नयाँ बीमा कम्पनीहरु बामे ...

काठमाडौं । बीमा क्षेत्रको जटिल समस्याको रुपमा उधारो बीमालाई चित्रण गर्दै त्यसलाई अन्त्य गर्न नेपाल बीमा प्राधिकरणले हदैसम्मको कदम चाल्ने प्रतिक्रिया दिइरहेको बेला फेरी मोटर बीमामा पनि अर्को विकृति मौलाएको खुलासा भएको छ ।  बीमा प्राधिकरणका अनुसार (रेट फिक्स भएको...