Advertisement

काठमाडौं । ‘युनिटी हेल्थ नेपाल’ मानसिक स्वास्थ्य सुधारका लागि कार्यरत संस्था हो । उक्त संस्थाले स्थानीयस्तरमा काम गर्ने नर्सहरुलाई र आवश्यकताअनुसार स्वास्थ्य संस्थामा गएर तालिम दिदैँ आएको छ ।  प्रायः यस्तो तालिम नेपालका ग्रामीण भेगमा दिने गरिएको छ । ता...

काठमाडौँ ।  एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोड स्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इ...

काठमाडौँ । प्रभु बैंक र सर्लाहीस्थित लिलावती हस्पिटलबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख श्री मनोज कुमार साह र लिलावती हस्पिटलका तर्फबाट निर्देशक डा. किशोर साहद्घारा उक्त सम्झौतामा हस्ताक्ष...

काठमाडौँ । सनराइज बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्ने क्रममा धरानको वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्वील चियर हस्तान्तरण गरेको छ ।  बुुधबार प्रतिष्ठान परिसरमा आयोजित एक कार्यक्रममा बैंकका नायब प्...

मुम्बई । भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको लेखेका छन् ।   “म कोरोना भाइरसबाट सङ्क्रमित भएको भर्खरै पुष्टि भएको छ, पछिल्लो समयमा मेरो सम्पर्कमा रहेकाहरुल...

काठमाडौँ । मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ ।  यो सेवापछि  अस्पतालमा जचाउँन बिहानै देखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउनेछन् ।...

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले अस्पतालहरुले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताएका छन् ।  सोमवार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा स्वास्थ्य बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले स्वास्थ्य बीमा ...

काठमाडौं । सुमेरु अस्पताल प्रालिको वार्षिक साधारणसभाले शुक्रबार भरत महर्जनको अध्यक्षतामा सात सदस्य संचालक समिति गठन गरेको छ । उनी यसअघि पनि अध्यक्ष थिए ।  महर्जन सर्वसम्मतरुपमा पुनः चयन गरिएको हो । अस्पतालका अरु सञ्चालकहरुमा हेमराज दाहाल, डा. डिभी कार्की, संचा...

काठमाडौँ । डिजी पे प्रालि र स्टार हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ । डिजी पेले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत ललितपुर स्थित स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरेको हो । सम्झौतापत्रमा स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन र डिजी पे का अध्यक्ष दिवाकर...

काठमाडौं । व्यवसायी एवं गैरआवासीय नेपाली संघका संस्थापक डा. उपेन्द्र महतोले मेडिकल क्षेत्रमा ५० देखि ६० अर्ब रुपियाँ लगानी गर्ने योजना बनाएका छन् ।  नेपाललाई मेडिकल हबको रुपमा विकास गर्ने लक्ष्यसहित उनले काठमाडौंमा कम्तिमा पाँच वटा र प्रदेशहरुमा एक–एक ...

काठमाडौँ । सरकारले स्वास्थ्य बीमासम्बन्धी कार्यक्रममा अहिलेसम्म करिब रु २१ अर्ब भुक्तानी गरेको छ । छ वर्षको समयावधिमा देशका ७० जिल्लाका करिब ५९ लाख नागरिक समावेश भएको यस कार्यक्रममा अझै रु पाँच अर्ब भुक्तानी गर्न बाँकी छ । नेपाल उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेलहरुलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।  सोमवार नेपाल उद्योग वाणिज्य महसंघले गरेको स्वास्थ्य बीमा सम्बन्धि अन्तरक्रियामा उनले स्वास्थ्य...

काठमाडौं । ग्राण्डी अस्पतालको शनिबार सम्पन्न दशौं बार्षिक साधारणसभाबाट अस्पतालको संस्थापन पक्ष र अस्पतालको ठूलो लगानीकर्ता ज्योति समूहबीचको विवाद समाधान भएको छ ।  ज्योति समूहलाई दिनुपर्ने रकम बैंकबाट ऋण लिएर भुक्तानी गर्न संस्थापन पक्ष सहमत भएपछि दुवै पक्ष मिलेर ...

काठमाडौँ । प्रभु बैंक र ग्रीन लाइफ हेल्थ केयर प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।  उक्त सम्झौतामा बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र ग्रीन लाइफ हेल्थ केयरका प्रमुख प्रशासनिक अधिकृत डा. सरिता ढकालले हस्ताक्षर गरेका छ...

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलसँग विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।  सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले देशभर विभिन्न ठाँउहरु (काठमाडौं भित्रः...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् । शनिवार शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यक्रममा उनले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बीमा दिए त्यो बीमा नै नरहने जिकिर गरे ।  थापाले स्वास्थ्य बीमाको...

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले क्यान्सर पीडित बिरामीहरुको उपचारको लागि सहयोग प्रदान गरेको छ ।  नेपाल क्यान्सर हस्पिटल ललितपुरले कम्जोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निःशुल्क रुपमा उपचार गरिरहेको र सोही क्रममा आइएमई जनरलले दुई लाख पचा...

काठमाडौँ । ग्लोबल आइएमई बैंक र  धनगढीमा रहेको माया मेट्रो अस्पतालबीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।  सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका से...

काठमाडौँ । प्रभु बैंक र लोकहित डेन्टल हस्पिटल प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  उक्त सम्झौतामा बैंकका डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र त्रिशुली लोकहित डेन्टलका अध्यक्ष डा.गणेश साहले हस्ताक्षर गरेका छन् । सम्झौत...

काठमाडौं । नर्भिक अस्पतालले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिक सहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ ।  महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिए पनि तत्काल अल्टिम...

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज थापाथलीस्थित नर्भिक अस्पतालले अतिक्रमण गरेको सरकारी जग्गामा निर्माण गरेको संरचना भत्काउने भएको छ ।   काठमाडौँमा मेयर बालेन्द्र साहेले हिजो नर्भिक अस्पतालले अतिक्रमण गरेको एक रोपनी आठ आनामा सम्झौता विपरीत र नक्सा पास नगरी...

काठमाडौँ । नेपालमा चार जनामा घटेको कोरोना सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ ।   छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि न...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीवि, धनाढ्यहरुबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा हेलचेक्राइँ भइरहेको बताएका छन् ।  मंगलवार प्रसुती गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रममा उनले विकास निर्माणको अग्रसरतामा पछि पर...

काठमाडौं । ज्योति समूहलाई दिनुपर्ने रकम भुक्तानी दिन अटेर गरेका कारण अदालतले रोक्का गरेको बैंक खाता ग्राण्डी अस्पतालको संस्थापन समूहले राजनीतिक पहुँचका आधारमा खुलाएर कारोबार गरेपछि दुई समूहबीच विवाद झन चर्किएर गएको छ ।  जिल्ला तथा उच्च अदालतको आदेशबाट रोक्...

काठमाडौँ । सिटिजन्स बैंक र धुम्बाराही काठमाडौंस्थित एपोलो डाइग्नोस्टिक केन्द्रबीच विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारी पछि बैंकका कार्डबाहकहरुले एपोलो डाइग्नोेस्टिक केन्द्रका विभिन्न स्वास्थ्य सम्बन्धि जाँच र हेल्थ प्याकेजहरुमा १५ प्रतिशतसम्मको आकर्षक छु...