Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको बैशाखसम्ममा निर्जीवन बीमा व्यवसाय डेढ अर्ब रुपियाँले बढेको छ । गत आर्थिक वर्षको बैशाखसम्म ३१ अर्ब १९ करोड रुपियाँ बीमाशुल्क संकलन भएकोमा यस बर्ष सोही अवधिमा ३२ अर्ब ६८ करोड रुपियाँ संकलन भएको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्दे...

काठमाडौं । राजमार्गहरुमा कहिले काहीं यात्रा गर्दा भैंसीहरुलाई चरम यातना दिएर ढुवानी गरेको देखिन्छ । ब्रोइलर कुखुरादेखि खसीबोकालाई यातना दिएर गरिने ढुवानी पनि कम हुँदैन् ।  यसरी ढुवानी गर्दैगर्दा कहिले दुर्घटनामा, कहिले चरम यातना सहन नसकेर पशुपंक्षी मर्छन् ...

काठमाडौं । चालु आर्थिक वर्षको बैशाखसम्ममा जीवन बीमा व्यवसाय चार अर्ब रुपियाँले वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक बर्षको पहिलो १० महिनामा चार अर्ब १० करोड रुपियाँले वृद्धि भएको हो ।  गत बर्ष वैशाखसम्म एक खर्ब १० अर्ब रुपियाँ संकलन भ...

काठमाडौं । बीमाविज्ञ भोजराज शर्माले बीमा कम्पनीहरुको संख्या कम हुँदा अस्वस्थ प्रतिस्पर्धा पनि स्वतः कम हुने दावी गरेका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले कम्पनीको चुक्ता पुँजी बढ्दा जोखिम धारण क्षमता समेत बढ्ने भएकाले त्यसको प्रत्यक्ष प्रभाव व्यवसायमा पर्ने बत...

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले आफूहरुले माग गरेकोभन्दा विपरित बजेट आएको बताएका छन् ।  सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेट औसत खालको रहेको प्रतिक्रिया दिँदै उनले साना गाडीहरुमा कर बढाउनु र महंगामा घ...

काठमाडौं । सरकारले सोमबार प्रस्तुत गरेको आगामी आव २०८०/८१ को बजेट बीमा क्षेत्रको पाटोबाट हेर्दा सकारात्मक देखिए पनि कार्यान्वयन भने चुनौतीपूर्ण देखिएको छ । बीमक संघ तथा नियामकका अधिकारीहरुले बजेटमा बीमाका अक्षर थोरै भए पनि यसको प्रभाव निकै ठूलो हुने उनीहरुको भ...

काठमाडौं । भाटभटेनी समूहको मुख्य लगानी रहेको अजोड इन्स्योरेन्स र चौधरी समूहको मुख्य लगानी रहेको यूनाइटेड इन्स्योरेन्स आइतबारबाट एक हुँदै एकीकृत कारोबार सुरु गरेका छन् ।  मर्जरमा जाने सहमति गरेपछि नयाँ खालका विवाद सिर्जना भएका कारण दुई संस्थाबीचकाृ मर्जर केह...

काठमाडौं । कोरोना बीमाको ११ अर्ब रुपियाँ बराबरको दाबी भुक्तानी बाँकी रहेको भन्दै नेपाल बीमा प्राधिकरणले उक्त भुक्तानी सरकारसमक्ष माग गरेको छ ।  राजश्व लक्ष्यअनुसार नउठेर अर्थ मन्त्रालय रन्थनिएको बेला प्राधिकरणले लामो समयदेखि रोक्किएको रकम प्राप्त गर्न ताकेता गरेक...

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक (डिजी) नारायण भट्टराईले सिट क्षमताभन्दा बढी यात्रु राख्दा धेरै यात्रु र उनका परिवारले क्षतिपूर्ति नपाउने समस्याको नीतिगत समाधान गर्न जरुरी रहेको बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले ग्रामीण क्षेत्रमा म...

काठमाडौं । भन्ने गरिन्छ, बीमा विश्वासले चल्ने व्यवसाय हो । त्यही विश्वासकै आधारमा बीमितहरुले पनि बीमा गर्दै आएका छन् । दायरा पनि बढ्दै गएको छ । बीमा कम्पनीहरुको पुँजीदेखि जोखिम धारणा क्षमता वृद्धि गरिएका छन् । दावी भुक्तानी सहज गर्नेदेखि सेवा प्रवाहलाई आधुनिक प्रवि...

काठमाडौं । भेहिकल ट्राकिङ एण्ड कन्साईन्मेन्ट सिस्टम (भीसीटीएस)ले मालसामान ढुवानी गर्ने सवारी साधनहरुको रियल टाइम डाटा (साविककै तथ्यांक) प्रदान गर्दा त्यसले नक्कली बीमा न्यूनीकरणमा सहयोग पुगेको देखिएको छ । राजश्व अनुसन्धान विभागले आयातित सामानहरुमा हुने भन्सार महशुल...

काठमाडौं । विगतका जम्मा २० हजार रुपियाँमा सिमित रहेको कृषि बीमालाई आफूहरुले एक अर्ब रुपियाँ नजिक पुर्याउँदा पनि सरकार असन्तुष्ट रहेको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले गुनासो गरेका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले न्यून आयस्तरका जनतासम्म कृष...

काठमाडौं । रिलायबल नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले आफ्नो कम्पनीले फ्युचर बोनस प्रोभिजनिङ (भविष्यका लागि गरिने बचत) सही ढंगबाट गर्दा पनि त्यसमा भ्रम फैलाउने काम भएको टिप्पणी गरेका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा सीईओ लोहन...

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौंलाले सरकारले आफैले जन्माएको स्वाथ्य बीमा कार्यक्रमलाई सरकारले नै नजरअन्दाज गर्न नहुने बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले स्वास्थ्य बीमा कार्यक्रम गरिब, बिरामी, रोगीको साथी बनेकाले य...

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योेरेन्स मर्जरमा जाने अन्तिम तयारीमा रहेका बेला चौधरी समूहले मर्जरपछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्ष दुवै आफ्नो हुनुपर्ने शर्त अघि सारेको छ ।  चौधरी समूहको मुख्य लगानी रहेको यूनाईटेड इन्स्योरेन्स ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमितका गुनासाहरु फ।्च्यौट गर्न गर्न तीब्रता दिएको दाबी गरेको छ । कर्पोरेट नेपालसँगको कुराकानीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गुनासाहरु धमाधम सुनुवाई भइरहेको बताए ।  उनले भने, ‘हाम्रो डाटा हेर्नु न ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्षलाई लक्षित गरेर आठ वटा रणनीतिक योजना तय गरेको छ । प्राधिकरणले आगामी आर्थिक वर्षमा बीमितले पाउने सेवा सुविधालाई थप प्रभावकारी बनाउने भन्दै उक्त योजना तय गरेको हो । यसअघि प्राधिकरण (तत्कालिन (बीमा समिति)ले वार्षिक...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अब चाहिं बीमा क्षेत्रमा जनताको आकर्षण बढ्ने विश्वास लिएका छन् ।  प्राधिकरणको ५५औं वार्षिकोत्सवको पूर्वाधमा कर्पोरेट नेपालसँग कुरा गर्दा उनले बीमा क्षेत्रमा नयाँ ऐन नियम आएको र सञ्जाल विस्तार पनि...

काठमाडौं । हिमालयन लाइफ  इन्स्योरेन्सले तीन ठूला जीवन बीमा कम्पनीहरु एकीकृत गरेर बीमा क्षेत्रकै ठूलो मर्जरको रेकर्ड बनाउन सफल भएको छ ।  एकीकृत कारोबार शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले यो मर्जर न...

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेसबीच ‘बिग मर्जर’ भई आज मंगलबारबाट हिमालयन लाइफ इन्स्योरेन्स्को नाममा एकीकृत कारोबार सुरु भएको छ ।  बीमा क्षेत्रको यो अहिलेसम्मकै ठूलो मर्जर हो । नेपाल बीमा प्राधिकरणल...

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेस र प्रभु लाइफ इस्योरेन्स मर्जरमा जाने अन्तिम तयारीमा जुटेसँगै महालक्ष्मी लाइफले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने योजना अन्योलमा परेको छ ।  मर्जरमा जान समय घर्किंदै जाँदा आईपीओ निष्काशन गर्न कम्पनी दुविधामा परेको छ । महालक्ष्मी...

काठमाडौं । मर्जरमा गएका बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको पारिश्रमिक वृद्धि गर्न नेपाल बीमा प्राधिकरणले सहमति जनाउन थालेको छ ।  मर्जरमा गएका कम्पनीहरुको जिम्मेवारी बढ्ने भन्दै प्राधिकरणले त्यस्ता सीईओहरुको पारिश्रमिक बढाउन सहमत भएको हो । बीमा कम्...

काठमाडौं । मर्जर प्रक्रियाले बीमा क्षेत्रमा नयाँ ‘सिनर्जी’ आउने विश्वास गरिएको बेला बीमा कम्पनीहरुमा कार्यरत ३९३ जना कर्मचारीको जागिर गएको छ । यो तथ्यांक गएको एक बर्षको हो ।  बीमा क्षेत्रमा मर्जर प्रक्रिया सुरु भएको पनि एक बर्ष भएको छ । नेपाल बीमा प्र...

काठमाडौं । बीमा क्षेत्रले कूल ग्राहस्थ उत्पादन (जीडीपी)मा पुर्याएको योगदान एक प्रतिशतले मात्रै वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणको आधारमा नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको योगदान अपेक्षाकृत कम वृद्धि भएको बताएको हो ...

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा व्यवसाय दुई अर्ब रुपियाँले बढेको छ । यो वृद्धि गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २.१४ प्रतिशतले बढि हो ।  गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म जीवन बीमा व्यवसाय एक खर्ब दुई अर्ब रुपियाँ रहेकोमा अहिले ...