Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले छिमेकी मुलुकहरुको तुलनामा नेपाली जीवन बीमा कम्पनीहरुको बोनस दर राम्रो रहेको र अपेक्षित प्रतिफल दिन बीमा कम्पनीहरु सक्षम रहेको दावी गरेका छन् ।  कर्पोरेट नेपालसँगको कु...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले यो आर्थिक बर्ष २०८०–८१ बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउने बर्ष भएको बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले पुँजी वृद्धिमार्फत बीमा कम्पनीहरुलाई आर्थिकरुपमा सबल बनाउने काम स...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले बीमा क्षेत्रमा हुने बीमालेख समर्पण (सरेण्डर)लाई यस क्षेत्रको रोगको रुपमा बुझ्न नहुने बताएका छन् ।  बीमितलाई सरेण्डरको आवश्यकता पर्ने भएकाले नै यसको व्यवस्था बीमामा राखिए...

विद्युत क्षेत्रमा प्रसारण र वितरण प्रणाली पेचिलो विषय बन्दै गएको छ । यस क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा विद्युत आपूर्तिमा मात्रै समस्या भएको छैन्, उत्पादित विजुली खेर जाने र सरकारी र निजी जलविद्युत कम्पनीहरुले ठूलो नोक्सानी पनि भोग्नुपर्ने अवस्था बनेको छ । विद्यु...

काठमाडौं । केही महिना अघिसम्म बीमा क्षेत्रमा १९ जीवन बीमा तथा २० निर्जीवन बीमा कम्पनी गरी बीमा कम्पनीहरुको संख्या ३९ रहेको थियो । तर, पछिल्लो समय २१ बीमा कम्पनीहरु मर्जरमा गएसँगै बीमा कम्पनीहरुको सो संख्या २८ वटामा झरेको छ । बीमा क्षेत्रको नियमनकारी निक...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी इन्स्योरेन्स इन्ष्टिच्युट (बीमा प्रतिष्ठान)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने पक्का भएको छ ।  उनी साउन १ देखि प्रतिष्ठान सम्हालन जान लागेका हुन् ।  प्राधिकरणमा अबको कार्यकारी निर्देशक हुने पहिलो न...

काठमाडौं । पछिल्लो समय लम्किस्किन नामक रोगले गर्दा देशभरका पशुचौपाया प्रभावित भएका छन् । लाखौंको संख्यामा गाईभैंसी मरेका छन् भने लाखौंकै संख्यामा संक्रमित छन् ।  यसले गर्दा किसानहरुलाई ठूलो नोक्सान समेत भएको छ । सरकारले रोकथामका लागि प्रयास सुरु गरे पनि प्रभा...

काठमाडौं । उर्जा उत्पादकहरुको संस्था इप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्कीले नेपालका बीमा कम्पनीहरुसँग जलविद्युत आयोजनाहरुको बीमा गर्ने क्षमता छैन् भने विदेशी कम्पनीलाई आउन दिनुपर्ने बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले जलविद्युत आयोजनाहरुको क्षति...

काठमाडौं । उधारो बीमाको समस्या पूर्णरुपमा समाधान हुन नपाउँदै नगद फिर्ता (क्यास ब्याक)को समस्या जटिल बनेर आएको छ । नेपाल बीमा प्राधिकरणले यसलाई बीमा क्षेत्रको नयाँ रोगको रुपमा लिएको छ ।  ‘क्यास ब्याक’को समस्या जीवन बीमा र निर्जीवन बीमा दुवै क्षेत्र...

काठमाडौं । लघुबीमाको एउटै प्रोडक्ट बिना गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले कारोबार सुरु गरेको खुलेको छ । औपचारिकरुपमा व्यवसाय सुरु गर्दा कम्तिमा एउटा प्रोडक्ट डिजाइन गरेर ल्याउनुपर्नेमा प्रोडक्ट बिना नै कारोबार सुरु गरेको पाइएको हो ।  न्यून आयस्तरका जनतालाई लक्...

नारायण भट्टराईले यातायात व्यवस्था विभागको महानिर्देशक (डिजी)को जिम्मेवारी सम्हालेको चार महिना भयो । विभागको कामकारवाहीलाई लिएर प्रश्न उठ्दै आएको बेला भट्टराई आएपछि आधुनिक प्रविधिबाट सरल ढंगले सेवा दिने कुरालाई जोड दिए । सवारी बीमामा बदमासी भएका उजूरी आउँदा कारवाह...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारले कृषि बीमाका लागि दिँदै आएको अनुदान रोक्नुपर्ने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले कृषि बीमाको अनुदानको दुरुपयोग भएको र वास्तविक किसानले पाउन नसकेको भन्दै यसलाई रोक्दा...

काठमाडौं । बीमा क्षेत्रमा लामो समय काम गरेका उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)हरुलाई नै सीईओको जिम्मेवारी दिनु उचित हुने बीमा क्षेत्रका जानकारहरु बताउँछन् ।   कर्पोरेट नेपालसँगको कुराकानीमा बीमाविज्ञ भोजराज शर्माले कम्पनीमा काम गरिरहेको दोस्रो तह...

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरुले तीन अर्ब ५० करोड ९२ लाख रुपियाँ बीमाशुल्क आर्जन गरेका छन् ।  गत आर्थिक वर्षको सोही महिनामा उनीहरुले दुई अर्ब ९६ करोड १६ लाख रुपियाँ मात्रै थियो । समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको बीमा...

काठमाडौं । राजधानीमा धेरै कलेजहरुको भीडमा केही कलेजले आफूलाई स्थापित गर्दै छुट्टै पहिचान बनाएका छन् । यस्ता कलेजहरुमा स्थापित एक बण्ड हो प्रिमियर कलेज ।  चौधरी समूहको समेत लगानी भएकाले पनि प्रिमियर कलेजलाई परिचित हुन सहज भएको हो । शिक्षा क्षेत्रमा लामो समय...

काठमाडौं । बीमा क्षेत्रमा मर्जरको लहर अन्तिम चरणमा पुगेको छ । मर्जरमा गएपछि आफ्ना शाखाहरु पनि गाभ्ने अभियानमा उनीहरु लागेका छन् ।  धेरै शाखा हुँदा सञ्चालन खर्च बढ्ने भएकाले कम्पनीहरुको मर्जरपछि एकै ठाउँमा रहेका उनीहरुका शाखाहरु पनि एकीकरण गर्ने अभियानले तीब्र...

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा जीवन बीमा कम्पनीहरुले १० अर्ब ४३ करोड ४० रुपियाँ बीमाशुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको जेठ महिनामा जीवन बीमा कम्पनीहरुले आर्जन गरेको बीमाशुल्क ९ अर्ब ७ करोड रुपियाँ रहेको थियो । यसरी हेर्दा समिक्षा अवधिमा जीवन बीमा कम्प...

काठमाडौं । पूराना तथा ठूला बीमा कम्पनीहरुले आफ्नो व्यवसाय खोस्न लघुबीमा कम्पनीहरु ल्याएको आरोप लगाइरहँदा नेपाल बीमा प्राधिकरणले भने लघुबीमाको छुट्टै महत्व रहेको र आवश्यकताका आधारमा ल्याएको दावी गरेको छ ।  लघुबीमा कम्पनीहरुले आफ्नो व्यवसायमा ठूलो धक्का दिने पू...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आफ्नै पालामा सरेण्डर रोकिने दाबी गरेका छन् ।  उनले कर्पोरेट नेपालसँगको कुराकानीमा बीमामा सक्कली भन्दा नक्कली सरेण्डर बढी हुने गरेको स्वीकार गर्दै उक्त अभिव्यक्ती दिएका हुन् । चालु आर्थिक वर्षका समाप्तीसँ...

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा विद्यूतीय सवारीको माग ह्वात्तै बढेको छ । एकातर्फ बाताबरण प्रदुषण कम गर्ने र अर्कातर्फ ग्राहकहरुलाई पटक–पटक पेट्रोल पम्प धाउनु पर्ने झन्झटबाट मुक्त गर्ने भएकाले पनि विद्युतीय सवारीहरुलाई उत्तम विकल्पको रुपमा हेर्न थालिएको हो । ...

काठमाडौं । पछिल्लो समय ठूला बीमाभन्दा स–साना बीमाहरुमा ग्राहकहरुको आकर्षण बढ्न थालेको छ । तर, बीमा कम्पनीहरुले भने सकेसम्म ठूला बीमा किन्ने ग्राहकहरुलाई बढी लाभ मिल्ने बताएका छन् ।  ठूलाभन्दा साना बीमातर्फ मानिसहरु बढी नजिक हुनु पछिल्लो आर्थिक मन्दीको प्र...

काठमाडौं  । लामो समयदेखिको मनमुटाव अन्त्य गर्दै नेपाल बीमा प्राधिकरण र नेपाल पुनर्बीमा कम्पनीबीच मेलमिलाप भएको छ । कम्पनीले आफूलाई प्राधिकरणले अनावश्यक पेलेर दुःख दिएको गुनासो गर्दै आएको थियो भने प्राधिकरणले भने आफूले भनेको कम्पनीले नटेरेको आरोप लगाउँदै आएको ...

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष दिनेश उपाध्यायले आफूले कम्पनीमा प्रवेश गर्दा आफ्नो कार्यकक्ष नै फेला नपारेको गुनासो गरेका छन् ।  कम्पनीको बुधबार सम्पन्न आर्थिक बर्ष २०७१–७२ को बार्षिक साधारणसभामा उनले केही महिनाअघि आउँदा कम्पनी लथ...

काठमाडौं । मोवाइल फोन इम्पोटर्स एशोसियनका उपाध्यक्ष सञ्जय अग्रवालले मोवाइलको चोरी पैठारी रोक्न सीमामा प्रहरी राखेर भन्दा पनि सिस्टमबाट यसलाई रोक्न सरकारले मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको बताएका छन् ।  एमडीएमएसबारे राजधानीमा आइतबार आयोज...

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले एक वर्षको आफ्नो कार्यअवधिमा धेरै काम भए पनि अझै सन्तोषजनक काम भने हुन नसकेको बताएका छन् ।  बोर्डको ३१ औं वार्षिकोत्सवको अवसरमा उनले यस बीचमा धेरै काम भएको र भोलिका लागि समेत अन्य महत्वपूर्ण कामको खाँका तया...