
काठमाडौं। आर्थिक मन्दीको चरम असर सुर्तीजन्य वस्तु, मदिरा र बियर उद्योगमा देखिएको छ । बजारमा माग नै घटेपछि कतिपय उद्योगहरुले उत्पादन गर्न छाडेका छन् । आन्तरिक राजश्व विभागले गरेको अध्ययनमा अधिकांश उद्योगहरु माग घटेको कारण देखाउँदै बन्द गरिएका छन् । मदिरा, वियर र सुर्...
काठमाडौं । सुपारी, केराउ, मरिच आयातसम्बन्धी कार्याविधि मन्त्रिपरिषदमा पेश भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको हो । आर्थिक वर्ष २०७८–७९ देखि उद्योगका लागि आयात अनुमति प्रदान गर्न घुमाउरो बाटोबाट कार्यविधि बनाइएको छ । ...
काठमाडौं। आन्तरिक राजश्व विभागले कर असुली प्रवृत्ति (ट्याक्स ग्याप) र कर छुट (ट्याक्स एक्सपेन्डिचर)सम्बन्धी अध्ययन गर्ने भएको छ । विभागले उठ्नुपर्ने वास्तविक राजश्व उठेको छ वा छैन् भन्ने विषयमा अध्ययन गर्न लागेको बताएको छ । ट्याक्स एक्सपेन्डिचर र ट्याक्स ग्यापको विषयमा अध्य...
काठमाडौं । सरकारले अपेक्षा गरेअनुसार राजश्व संकलन नभएपछि कर प्रशासनका हाकिमहरु छलफलमा जुटेका छन् । कर अशुल गर्ने आन्तरिक राजश्व विभाग, भन्सार विभाग र राजश्व अनुसन्धान विभागमा महानिर्देशकहरु छलफलमा जुटेका हुन् । मंगलबार भन्सार विभागमा तीनै निकायका महानिर्देशकहरुबी...
काठमाडौं। नेपाली उद्योग तथा कम्पनीले विदेशी कम्पनी या उद्योगलाई आफ्नो प्रविधि बिक्री गर्न पाउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सो व्यवस्थाका लागि अनुमति दिएको हो । हालसम्म नेपाली कम्पनीहरुले विदेशका कम्पनीहरुलाई औपचारिक रुपमा प्रविधि बिक्री गर्न पाउने व्...
काठमाडौं। बैंकको फर्दर पब्लिक अफरिङ (एफपीओ) मर्जर र एक्विजिसनको लाभमा कर उठाउनुपर्छ भनि सुझाव दिने पूर्वसचिव तथा पूर्वमन्त्री विद्याधर मल्लिक कर अध्ययन समितिको संयोजक बनेका छन् । मल्लिकले नै बैंकको एफपीओ र मर्जरको लाभमा कर अशुल्न अर्थमन्त्री प्रकाशशरण महतलाई सुझाव दिएक...
काठमाडौं । सिजी सिमेन्ट पाल्पा प्रा.लि.ले क्षमता वृद्धि गरेको छ । कम्पनीले उद्योगको पुँजी वृद्धि गरेको हो । कम्पनीको ६० करोड ७९ लाख पुँजी वृद्धिको प्रस्तावलाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक प्रर्वद्धन बोर्डले अनुमति दिएको छ । लगानी वृद्धिसम्वन्ध...
काठमाडौं । सरकारले ‘फर्दर पब्लिक अफरिङ (एफपीओ) र मर्जरमा कर तिर्नु’ भनेपछि बैंकरहरु सर्वोच्च अदालत पुगेका छन्। बैंकरहरुले आइतबार रिट दर्ता गरेका हुन् । बैंकरहरुको सरकारविरुद्ध रिट निवेदन आइपुगेको अदालतका उपसचिव जगदिश्वर भट्टराईले जानकारी दिए ।...
काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पछिल्लो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई पठाउने तयारी गरेको छ । भ्याएसम्म भोलि मंगलबार नभए पर्सी बुधबार फाइल बुझाउन लागिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथ...
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुलाई सीआईबी (नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो)ले सुन तस्करीको छानविनका नाममा आफूहरुलाई आतंकित बनाएको भन्दै भन्सार जाँचपास रोकेका छन् । सीआईबीले हतकडी लगाउँदै पक्राउ गर्न थालेपछि कर्मचारीहरु आ...
काठमाडौं । सुन तस्करीको अनुसन्धानमा अर्थमन्त्री र गृहमन्त्रीबीच विवाद चुलिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भन्सारका कर्मचारीमासथि धरपकड सुरु गरेपछि विवाद चर्किएको हो । गत साउन २ गते राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयब...
काठमाडौं । ज्योति समूहसँग सम्वन्ध विच्छेद गर्ने पूर्वनिर्णयबाट हिरो मोटोकर्प, इण्डिया पछि हटेको छ । नेपालमा लामो समयदेखि हिरो ब्राण्डका दुई पांग्रे सवारी साधनहरुको आधिकारिक बिक्रेता रहेको ज्योति समूहसँग व्यवसायिक सम्वन्ध चिस्सिएपछि हिरो मोटोकर्पले एकपक्षीयरुपमा सम्वन्ध विच्छ...
काठमाडौं । तस्करीको सुन नेपाल राष्ट्र बैंकले पाँच प्रतिशत बढी मूल्यमा किन्ने भएको छ । गत साउन २ गते नियन्त्रणमा लिइएको अवैध सुन गाल्ने काम सम्पन्न भएपछि राष्ट्र बैंकले सो सुन किन्ने बताएको हो । राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले सुनको क्यारेटअन...
काठमाडौं । गएको आर्थिक बर्षमा आन्तरिक राजश्वतर्फ सबैभन्दा धेरै कर तिर्ने कम्पनीमा फेरि सूर्य नेपाल प्रा.लि. परेको छ । यो कम्पनी विगत तीन वर्षदेखि लगातार धेरै कर तिर्ने सूचिमा पहिलो नम्बरमा रहँदै आएको छ । कर्पोरेट नेपाललाई अर्थ मन्त्रालयबाट प्राप्त विवरणअनुसार आर्थ...
काठमाडौं। नेपाल चीन तिब्बत व्यापार सहजिकरण समितिको ११औं बैठक सम्पन्न भएको छ। चीनको लासामा साउन ९ देखी १० सम्म चलेको बैठकमा महत्वपुर्ण उपलब्धि हासिल भएको हो। नेपाल चीनतर्फको व्यापारमा लामो समयदेखी नेपाली व्यावसायीले रसुवा र तातोपानी नाकामा ठूलो समस्या झेल्द...
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट ठूलो परिमाणमा अवैध सुन जाँचपास भएर बाहिरिएपछि भन्सार विभागले बनाएको अध्ययन समितिले प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुगेको बताएको छ । विभागका निर्देशक मानबहादुर पौडेल नेतृत्वको समितिले अध्ययन प्रतिवेदन विभाग ...
काठमाडौं। राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको सय किलोभन्दा बढी अवैध तस्करी प्रकरणको अनुसन्धानमा नेपाल प्रहरी पनि प्रवेश गरेको छ । सोमबारबाट राजश्व अनुसन्धान विभाग र नेपाल प्रहरी मिलेर अनुसन्धान सुरु गरेका हुन् । उता भन्सार विभागले पनि समिति बनाएर छानवि...
काठमाडौं । विवेक दुगड़ व्यापारिक घराना दुगड. समूहका एक प्रतिनिधि पात्र हुन् । नेपालको आर्थिक तथा व्यवसायिक विकासमा दुगड़ ग्रुपको योगदान महत्वपूर्ण छ । आफ्नै विशिष्ठ इतिहास पनि छ । त्यो विरासतलाई जोगाएर निरन्तरता दिने दायित्व दुगड़ समूहको छोरा पुस्ताका एक प्रतिनिधि विवेक ...
काठमाडौं । ‘भन्सार जाँचपासको काम कति जोखिमपूर्ण छ ? त्यो ड्युटीमा बस्नेलाई मात्रै थाहा हुन्छ’ त्रिभुवन विमानस्थल कार्यालयको प्राङ्गणमा बसेर सुनाउँदै थिए कर्मचारीहरु । हरेक दिन सामान जाँचपास गर्दा केही सेकेन्डमै निर्णय लिइसक्नुपर्छ । यदि समयमै निर्णय लिन सक...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा अवैध सुन बरामद गरिएको भोलिपल्ट थप सुन लुकाएर ल्याइएको आशंकमा सवारी साधनको पार्टपुर्जा (ब्रेक प्याड) एक हजार २० पिस जफत गरिएको छ । राजश्व अनुसन्धान विभागले यसअघि सुन तस्करी भएको भनेर सुचना दिने स्र...
काठमाडौं । आन्तरिक राजश्व विभागले ‘फेसलेस’ कर परीक्षण सुरु गरेको छ । बजेटमा गरिएको व्यवस्थाअनुसार कर प्रशासन सुधार गर्न भन्दै विभागले यो प्रणाली अघि बढाउन लागेको हो । चालु बजेटको बुँदा नम्बर ४७० मा ‘स्वैच्छिक कर सहभागिता अभिवृद्धि तथा कर ...
काठमाडौं। राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको हालसम्मकै ठूलो अवैध सुन तस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार विभागका कर्मचारीको समेत संलग्नता हुनसक्ने देखिएको छ । राजश्व अनुसन्धानको टोलीले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा सुन पक्रिएपछि ...
काठमाडौं । नेपाल आयाल निगमले अटो प्राइसिङ सिस्टम (स्वचालित मूल्य प्रणाली) पुनः सुरु गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै रोक्किएको यो प्रणाली निगमले लामो समयपछि पुनः सुरु गर्न लागेको हो । निगम स्रोतका अनुसार स्वचालित मूल्य प्रणाली सुरु गर्ने प्रक्र...
काठमाडौं । दुई हप्ताअघि एक प्रहरी निरीक्षक दलबलसहित नवलपरासीको एक घरमा छापा मार्न जान्छन् । ती प्रहरी निरीक्षकले मान्छे फेला नपारेपछि सो घरबाट बाहिर निस्किन्छन् । गेटबाट निस्कन नपाउँदै ती प्रहरीको मोबाइलको घण्टी बज्छ । अपरिचित व्यक्तिको एनसेलको नम्बरबाट फोन आउँछ । प्रह...
काठमाडौं । नेपालको नीति निर्माण प्रत्यक्ष हस्तक्षेप गर्दै आएको विश्व बैंकले यस पटक बजेट तयार गर्दा करको दर निर्धारणमा समेत हस्तक्षेप गरेको खुलेको छ । विश्व बैंकले अर्थ मन्त्रालयलाई करको हवाई टिकटदेखि आलुप्याजसम्ममा कर लगाउन दबाब दिएको खुलेको हो । विश्व बैंकसँगै ...