Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा स्वीकृत गर्दा ऋणीलाई ब्याजदर र शुल्कका बारेमा स्पष्ट जानकारी दिन बैंक तथा वित्तीय संस्थाहरुलाई सुझाएको छ ।  राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्ज...

काठमाडौँ । सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्दै आएको ट्रेजरी बिलको दायित्व बर्सेनि थपिँदै गएको छ । पछिल्ला केही वर्षयता सरकारले ट्रेजरी बिलको साँवा भुक्तानी नगरेर नवीकरण (रोलओभर) गर्दै जान थालेपछि अहिले एकैपटक धेरै दायित्व थपिएको हो । एक वर्षभन्दा कम अवधिको आन्तर...

काठमाडौं। सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान नै कर विवादमा परेको छ । संस्थानलाई आन्तरिक राजस्व विभागले कर बक्यौता देखाएको हो । विभागको तथ्यांक अनुसार संस्थानले ४२ करोड ३७ लाख ७५ हजार कर तिरेको छैन् । विभागले कर तोकिदिएपछि संस्थान भने मुद्दामा गएको छ । विभा...

काठमाडौं । नेपाल राष्ट्र बैंकले विसं. २०८० का लागि शनिबार बाहेकको बैंक बिदाको सूची सार्वजनिक गरेको छ ।  राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले आज उक्त सूची सार्वजनिक गरेको हो । विभिन्न ३५ प्रकारका बिदाको सूची प्रकाशत गरिएको हो ।  कार्यालय समय बैशाख ...

काठमाडौं । अर्थ मन्त्रालयले फागुन महिनामा नौ अर्ब ७८ करोड रुपियाँ बराबरको रकमान्तर र स्रोतान्तरको अनुमति दिएको छ । मन्त्रालयले सबैभन्दा धेरै रासायनिक मल खरिद गर्न सात अर्ब ७५ करोडको स्रोत सहमति दिएको छ । यो शीर्षकमा चालु आर्थिक वर्षमा १५ अर्ब चार करोड १६ लाख रुपियाँ...

काठमाडौं। पूर्वअर्थमन्त्री जनार्दन शर्माले गत जेठ १४ गते चालु आर्थिक बर्षको बजेट निर्माणका क्रममा आर्थिक ऐनको मस्यौदा तयार गर्दै थिए । मस्यौदामा उनले राजस्वको टिमलाई सहकारीको आयकरको दररेट चलाउन निर्देशन दिए । शर्माले दिएको निर्देशनअनुसार नै सहकारीको आयकरको दररेट परिव...

काठमाडौं । आन्तरिक राजस्व विभागले कर नतिरेको भन्दै व्यवसायी दुर्गा प्रसाईंविरुद्ध तीन पुस्ते सुचना निकाल्ने तयारी गरेको छ । मेडिकल कलेज सञ्चालनवापत विगत १० बर्षदेखि तिर्न बाँकी १५ करोड कर बक्यौता रहेको भन्दै विभागले प्रसाईंविरुद्ध  तीन पुस्ते विवरणसहित सुचना निकाल्...

काठमाडौं । मर्जरका लागि प्रारम्भिक सम्झौता सम्पन्न गरेर एकीकृत कारोबार गर्ने अन्तिम तयारीमा जुटिरहेका प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले कुनै पनि हालतमा मर्जर भंग (डिमर्जर) गर्न नपाउने नेपाल बीमा प्राधिकरणले बताएको छ ।  प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले सब...

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा खर्च गर्ने ठूला कम्पनीहरुमध्ये सूर्य नेपाल प्राली सबैभन्दा अगाडि देखिन्छ । उसले गएको आर्थिक बर्ष २०७८–७९ मा एक्लै २० करोड ८५ लाख रुपियाँ खर्च गर्न रकम छुट्टाएको दावीसहितको विवरण सरकारी निकायलाई दिएको छ ।  ...

काठमाडौं। जगदम्बा स्टिल लिमिटेड धेरै कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो नम्बरमा परेको छ । झण्डै आधा खर्बको व्यापार गर्दै कम्पनी धेरै कारोबार गर्ने पहिलो नम्बरमा परेको हो । जगदम्बा स्टिलले आर्थिक वर्ष २०७८–७९ मा ४९ अर्ब ६६ करोड ३४ लाखको कारोबार गरेको हो । रेटि...

काठमाडौं । विभिन्न भन्सार कार्यालयमा रोक्किएका गाडीहरु काठमार्डाैंको चोभार भन्सार ल्याइने भएको छ । आयात गर्ने व्यापारीहरुले गाडी भन्सार जाँचपास नगराएपछि चोभार सुक्खा भन्सारमा ल्याउन लागिएको हो । पाँच सय गाडी चोभार भन्सारमा ल्याउन अटोमोवाइल व्यवसायीहरुले भन्सार विभाग...

काठमाडौं । वाणिज्य बैंकहरुले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् ।  आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो । आग...

काठमाडौं। आन्तरिक राजस्व विभागले ठूला करदाताहरुको पुनः कर परीक्षण (फुल अडिट)को काम अघि बढाएको छ । करदाताहरुको पुस मसान्तसम्ममा प्राप्त विवरणमध्ये शंका लागेका कर विवरणको पुनः कर परीक्षण सुरु गरिएको हो ।  विभागले ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्...

काठमाडौं । बैंक/वित्तीय संस्था तथा लघुवित्त संस्थाहरु बिरुद्ध कानून आफ्नो हातमा लिई हुने अराजक घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाइएको छ ।  नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियशन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज विज्ञप्ति प्रक...

काठमाडौं । नेपालको कानुनले नेपालीहरुलाई सट्टेबाजी तथा जुवा खेल्न प्रतिबन्ध लगाएको छ । तर नेपाल राष्ट्र बैंकबाटै लाइसेन्स लिएर सञ्चालन भएका डिजिटल वालेट कम्पनीहरुले भने खुलेआम जुवा खेलाइरहेका प्रमाण भेटिएका छन् ।  यसरी अनलाइन जुवाको आधिकारिक एजेन्ट बनेर काम...

काठमाडौं । नेपाल बीमा प्राधिरकणले चुक्ता पुँजी डेढ गुनाले बढाउन निर्देशन दिँदै त्यसका लागि आउँदो चैत मसान्तसम्मको समय दिएको थियो । उक्त समय घर्किंदै गर्दा केही बीमा कम्पनीहरुले पुँजी योजना कार्यान्वयन गर्न उदासिनता देखाउँदै आएका छन् ।  यता प्राधिकरणले भने तोक...

काठमाडौं । नेपालका डिजिटल भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरु ईसेवा, खल्ती, आईएमी–पेलगायतले डिजिटल माध्यमबाट अनलाइन जुवा खेलाउने गरेको खुलासा भएको छ ।  विद्युतीय भुक्तानी सेवा प्रदायकहरुले अवैध कम्पनीसँग सम्झौता गरी जुवा सञ्चालन गरेका हुन् । अहिले ...

काठमाडौं । चालु आर्थिक वर्षमा साढे चार प्रतिशतको आर्थिक वृद्धि हुने राष्ट्रिय स्रोत अनुमान समितिले बताएको छ । बढ्दो आर्थिक मन्दीका बिच गत वर्ष भन्दा कम आर्थिक वृद्धि हुने समितिले अनुमान गरेको हो । यस वर्ष बजेटमा आठ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिको लक्ष्य राखिएको छ ।...

काठमाडौं । गएको माघमा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क २६ करोड रुपियाँले बढेको छ । गत आर्थिक वर्षको माघमा दुई अर्ब ७२ करोड रुपियाँ मात्रै बीमाशुल्क आर्जन गरेका यी कम्पनीहरुले चालु बर्षको माघमा दुई अर्ब ९८ करोड रुपियाँ आर्जन गरेका हुन् ।  माघमा सबैभन्द...

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई कडाइ गरेको छ ।  राष्ट्र बैंकका कार्यकारी निर्देशन डा. गुणराज भट्टका अनुसार लघुवित्तहरुको लाभांशमा कडाई गर्ने निर्देशन जारी भएको छ ।  बैंक तथा वित्तीय संस्था नियमन विभागले आज लघुवित्त वित्तीय संस्थाहरुलाई न...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख अरुण पोखरेलको मोबाइलमा घण्टी बज्यो । आफूभन्दा माथिल्लो तहको फोन आएपछि उनले फोन उठाए । फोन उठाउने बित्तिकै पोखरेललाई भनियो, ‘तपाईंले भर्खरै जाँचपास गरेको समान भन्सार यार्डबाट भित्र लैजाने प्रयास नग...

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ५ अर्ब रुपियाँ बराबरको नागरिक बचतपत्र निष्काशन खुला गर्ने भएको छ ।  केन्द्रीय बैंकले पाँच वर्षे अवधिको ११.५० प्रतिशत वार्षिक ब्याजदर दिने गरी ‘नागरिक बचतपत्र २०८४ क’ निष्काशन खुल्ला गर्न लागेको हो । उक्त बचतपत्रक...

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुको लागि गरिने म्यादी बीमावापत रकम भुक्तानीमा ई–सेवालगायतका भुक्तानी सेवा प्रदायकहरुले चर्को शुल्क अशुलेर दुःख दिएको बीमा कम्पनीहरुले गुनासो गरेका छन् । भुक्तानी सेवाको कारोबारमा मुख्य हिस्सा ई–सेवाको रहँदै आएको छ ।&...

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को सात महिना (माघ मसान्तसम्म) मा वाणिज्य बैंकहरुमा कूल निक्षेप एक खर्ब ९९ अर्ब ६६ करोड रुपियाँ बढेको छ ।  नेपाल बैंकर्स संघद्वारा आज प्रकाशित तथ्याङ्क अनुसार माघ मसान्त अर्थात माघ २९ गतेसम्म वाणिज्य बैंकहरुमा निक्षेप बढेर ४७ ख...

काठमाडौँ । वाणिज्य बैंकहरुमा माघ महिनामा २५ अर्ब निक्षेप थपिंदा कर्जा लगानी १२ अर्बले बढेको छ ।  नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ अनुसार माघ मसान्त अर्थात माघ २९ गतेसम्म निक्षेप बढेर ४७ खर्ब ४१ अर्ब पुगेको छ । पुस मसान्तसम्म निक्षेप ४७ अर्ब १६ अर्ब थि...