Advertisement

काठमाडौं । एफवान सफ्ट इन्टरनेश्नल प्रा.लि.को आर्थिक वर्ष २०७५–७६ देखिको फाइल फुल अडिट (पूर्ण कर परीक्षण) हुने भएको छ । ठूला करदाता कार्यालयले विशेष कर चुहावटको क्षेत्र पहिचान गरेर चार आर्थिक वर्षको लेखापरीक्षण सुरु गरेको हो । उक्त कम्पनीअन्तर्गत नौ वटा कम्पनीहरु...

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स प्राप्त गरेर आफ्नो कारोबार सञ्चालनको अन्तिम तयारीमा रहेका लघुबीमा कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिसकेका छन् ।  चार वटै बीमा कम्पनीहरुका सीईओले नियुक्तिपत्र लिएर फिल्डमा उत्रिसकेका छन् । उनीहरुले आ...

काठमाडौं । गएको माघ १६ गते शहीद दिवसका दिन अर्थ मन्त्रालयले सरकारी स्वामित्वका राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई बर्षौंदेखि अलपत्र रहेको आफ्नो हिसाबकिताव सल्टाउन तीन महिनाको अल्टिमेटम दिएको थियो ।  दिएको समयसीमाभित्र पूरानो हिसाबकिताब सल्टाउन दुव...

काठमाडौं। बहुर्राष्ट्रिय कम्पनी बोटलर्स नेपाल (कोकाकोला) गम्भीर कर विवादमा फँसेको छ । राज्यको दुई निकायले दुई वटा कर निर्धारण गरेपछि कम्पनीलाई धक्का लागेको हो। राजस्व संकलन गर्ने आन्तरिक राजस्व विभाग राजस्व चुहावट नियन्त्रण गर्ने राजस्व अनुसन्धान विभागले कम्पनीलाई छुट्टा...

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमाससम्म ३० अर्ब १ करोड ४८ लाख रुपियाँको व्यवसाय गरेका छन् । उनीहरुले यस अवधिमा गएको आर्थिक बर्षको सोही अवधिमा भन्दा दुई अर्ब २२ करोड बढी व्यवसाय गरेका हुन् ।  निर्जीवन बीमा कम्पनीहरुले गत बर्ष तेस्रो त्रैमाससम्म २८ अ...

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड (कोकाकोला)ले कर छलीको पत्र स्वीकार गरेको छ । कम्पनीको प्रतिनिधिले ठूला करदाता कार्यालय पुगेर पत्र बुझेको हो । ठूला करदाता कार्यालयले निर्धारण गरेको कर पत्र बुझ्न अस्वीकार गर्दै आएको कम्पनीले पत्र स्वीकार गर्न तयार भएको आन्तरिक राजश्व व...

काठमाडौं । आन्तरिक राजस्व विभागले सरकारी निकायहरुकै कर परीक्षण गर्ने भएको छ । कर छली भएको आशंकामा विभागले दुई वटा प्राधिकरणको ब्यालेन्स सिट हेर्न लागेको हो ।  विभागले नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणको वासलत (ब्यालेन्स सिट) हेर्न चार्टर्ड एका...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका घरवेटी ठेकेदार शारदा अधिकारीले आफ्नो निर्माण आयोजनाको बीमाको डेढ करोड रुपियाँ विवादास्पत दावी भुक्तानी हात पर्न प्रधानमन्त्री दाहालमार्फत दबाब दिएको खुलासा भएको छ ।  शैलुङ कन्ष्ट्रक्शनका सञ्चालक समेत रहेका अधिकारीले बीमा...

काठमाडौं। नयाँ स्टक एक्सचेञ्जका लागि हिमालयन स्टक एक्सचेञ्ज कम्पनीको नेपाल धितोपत्र बोर्डमा आवेदन परेको छ। बोर्डले आवेदन दिने म्याद सकिनै लाग्दा हिमालयनले आवेदन दिएको हो ।  हिमालयनमा इन्फिनिटिभ होल्डिङ्का दीपक भट्ट, शंकर ग्रुपका शंकर अग्रवाल प्रमुख शेयरधनी छन् भने...

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा प्रतिजीवी १० सेन्टसम्म सस्तो भइसकेको इन्टरनेट ब्याण्डविथ नेपालका कम्पनीहरुले भने सात डलरसम्म खर्च गरेको किन्ने गरेको देखिएको छ । इण्डियन ब्याण्डविथ प्रोभाइडर कम्पनीहरुको कार्टेलिङका कारण नेपालका टेलिफोन तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले ब...

काठमाडौं । एक्काइस वाणिज्य बैंकहरुले चालु आव २०७९/८० को तेस्रो त्रैमाससम्म कूल ४८ अर्ब ७० करोड ४९ लाख ७१ हजार खुद नाफा कमाएका छन् ।  सबै वाणिज्य बैंकले आज तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् । बैंकहरुद्वारा प्रकाशित वित्तीय विवरण अन...

काठमाडौं। ई–सेवाको माउ कम्पनी एफवान सफ्टको कर विवरणको फाइल फुल अडिट (पूर्ण कर परीक्षण) हुने भएको छ । ठूला करदाता कार्यालयले एफवान सफ्ट इन्टरनेश्नल प्रा.लिको फाइल फुल अडिटमा हालेको हो। सूचना प्रविधि, वित्तीय कारोबार जस्ता क्षेत्रमा व्यवसाय गर्दै आएको यो कम्पनील...

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा कूल विदेशी सञ्चिति १५.२ प्रतिशतले बढेको छ ।  नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको आठ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८...

काठमाडौं । चीन सरकारले आफ्ना ठूला चिनियाँ लगानीकर्तालाई तत्काल नेपालमा लगानी नगर्न र गर्न लागेको लगानी ‘होल्ड’ गर्न सुझाव दिएको छ ।  नेपालको राजनीतिमा बाह्य शक्तिको प्रभाव बढेको भन्दै चीनले नेपालमा लगानी होल्ड गर्न आफ्ना लगानीकर्तालाई भनेको हो । प...

काठमाडौं। ठूला करदाता कार्यालयले कोकाकोला उत्पादन गर्ने बहुर्राष्ट्रिय कम्पनी बोटलर्स नेपालले कर छली गरेको भन्दै उक्त कम्पनीलाई पाँच अर्ब ४२ करोड कर निर्धारण गरेको छ ।  कार्यालयले पूर्ण कर परीक्षण (फुल अडिट) गर्दा कर छली गरेको फेला पारेको हो । आन्तरिक राजस्व विभा...

काठमाडौं । कम्पनीहरुले लामो समयदेखि माग गर्दै आएको लगानीको दायरा बढाउनुपर्नेलाई मागलाई नेपाल बीमा प्राधिकरणले सम्बोधन गरेको छ ।  कम्पनीहरुले सिमित क्षेत्रमा मात्रै लगानी गर्नुपर्ने बाध्यता रहेको भन्दै दायरा बढाउन आग्रह गर्दै आएका थिए । उनीहरुले विशेषगरी उत्पाद...

काठमाडौं ।  महेशकुमार रानासरिया लामो समयदेखि व्यापार व्यवसायमा सक्रिय छन् । विगत १६ वर्षयता उत्पादनशील उद्योगमा लगानी विस्तार गरिरहेका उनले सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिललगायतमा लगानी गरेका छन् । रानासरियाले विस्तारै आफ्ना छोरा, छोरी र बुहारीलाई पनि व्यवसायम...

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ‘रेटिङ’ के हो ? भन्ने कुरा नै नबुझेकाले ‘रेटिङ’ गराएर आफ्नो कम्पनीका लागि ऋण लियो भनेर गलत प्रचार गर्ने काम गरेको गुनासो गरेका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आफूविरु...

काठमाडौं । बीमा अभिकर्तालाई ऋण दिन नेपाल बीमा प्राधिकरणले प्रतिवन्ध लगाए पनि अभिकर्ताहरुले बीमा कम्पनीबाट १५ करोड रुपियाँसम्म ऋण लिएको पाइएको छ । त्यो पनि धितोबिना ।     अभिकर्ताहरुले जथाभावी ऋण लिने गरेको पाइएपछि गत बर्षदेखि नै ऋण दिन प्रतिवन्ध ल...

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा स्वीकृत गर्दा ऋणीलाई ब्याजदर र शुल्कका बारेमा स्पष्ट जानकारी दिन बैंक तथा वित्तीय संस्थाहरुलाई सुझाएको छ ।  राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्ज...

काठमाडौँ । सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्दै आएको ट्रेजरी बिलको दायित्व बर्सेनि थपिँदै गएको छ । पछिल्ला केही वर्षयता सरकारले ट्रेजरी बिलको साँवा भुक्तानी नगरेर नवीकरण (रोलओभर) गर्दै जान थालेपछि अहिले एकैपटक धेरै दायित्व थपिएको हो । एक वर्षभन्दा कम अवधिको आन्तर...

काठमाडौं। सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान नै कर विवादमा परेको छ । संस्थानलाई आन्तरिक राजस्व विभागले कर बक्यौता देखाएको हो । विभागको तथ्यांक अनुसार संस्थानले ४२ करोड ३७ लाख ७५ हजार कर तिरेको छैन् । विभागले कर तोकिदिएपछि संस्थान भने मुद्दामा गएको छ । विभा...

काठमाडौं । नेपाल राष्ट्र बैंकले विसं. २०८० का लागि शनिबार बाहेकको बैंक बिदाको सूची सार्वजनिक गरेको छ ।  राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले आज उक्त सूची सार्वजनिक गरेको हो । विभिन्न ३५ प्रकारका बिदाको सूची प्रकाशत गरिएको हो ।  कार्यालय समय बैशाख ...

काठमाडौं । अर्थ मन्त्रालयले फागुन महिनामा नौ अर्ब ७८ करोड रुपियाँ बराबरको रकमान्तर र स्रोतान्तरको अनुमति दिएको छ । मन्त्रालयले सबैभन्दा धेरै रासायनिक मल खरिद गर्न सात अर्ब ७५ करोडको स्रोत सहमति दिएको छ । यो शीर्षकमा चालु आर्थिक वर्षमा १५ अर्ब चार करोड १६ लाख रुपियाँ...

काठमाडौं। पूर्वअर्थमन्त्री जनार्दन शर्माले गत जेठ १४ गते चालु आर्थिक बर्षको बजेट निर्माणका क्रममा आर्थिक ऐनको मस्यौदा तयार गर्दै थिए । मस्यौदामा उनले राजस्वको टिमलाई सहकारीको आयकरको दररेट चलाउन निर्देशन दिए । शर्माले दिएको निर्देशनअनुसार नै सहकारीको आयकरको दररेट परिव...