Advertisement

काठमाडौँ । नेपाल सरकार (मन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंकसंचालक समितिको संचालक सदस्यमा सुमन दाहाल मनोनयन भएका छन् ।  नवनियूक्त संचालक सदस्य दाहालमा सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय संघियता समन्वय महाशाखाको प्रमुख पद...

काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले विभिन्न उद्योगी व्यवसायी र बैंकरहरुसहित ९ सय ९८ जनालाई सम्मान गर्ने भएको छ ।  सरकारले भदौ ३१ मा निर्णय गरेर पठाएको सूची राष्ट्रपति कार्यालयले आज सार्वजनिक गरेको हो ।  यसैक्रममा सुकीर्तिमय राष्ट्रदीप पदकबाट नेप...

काठमाडौँ । एनएमबि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुदेश उपाध्याय र गोबिन्द घिमिरेको बढुवा भएको छ ।  उक्त बैंकमा नायब महाप्रबन्धकका रुपमा कार्यरत उपाध्याय र घिमिरे डीसीईओमा बढुवा भएका हुन् ।  सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उपाध्याय र घिम...

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेखर बराल नियुक्त गर्ने कम्पनी सञ्चालक समितिको निर्णयलाई नियामक बीमा समितिले स्वीकृति दिएको छ ।  कम्पनीले उनलाई चार वर्षका लागि नियुक्त गरेको थियो । बरालले आज सोमबारबाट कार्य...

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेखर बराल नियुक्त भएका छन् ।  कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले बराललाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  कम्पनीले खुला प्रतिपष्र्धाबाट सीईओको मा...

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको आजबाट थप ४ वर्षका लागि नयाँ कार्यकालको शुरु भएको छ । सीईओ श्रेष्ठको नयाँ कार्यकाल शुरु भएसँगै ग्राहकहरुको अधिकतम सुविधालाई मध्यनजर गर्दैं सांग्रिला कस्टुमर केयर शुभारम्भ गर...

काठमाडौं । मिस नेपाल २०१९ कि विजेता अनुष्का श्रेष्ठ दक्षिण एशियाका १० उत्कृष्ट महिला उद्यमीको सूचीमा पर्न सफल भएकी छन् । ‘इन द क्याप म्यागजिन’ले तयार पारेको सूचीमा उनको नाम तेस्रो स्थानमा छ ।  श्रेष्ठले विश्व सुन्दरी प्रतियोगिता ब्युटी विथ पर्पस विधा प...

काठमाडौँ । आईसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अधिकृत (सीईओ) मा पुनः सुनिल पन्त नियुक्त भएका छन् । गत विहीबार भएको सञ्चालक समितिको बैठकले पन्तको कार्यकाल असोज २४ गते सकिने भएको हुँदा असोज २५ गतेदेखि पुनः ४ वर्षका लागि नियुक्त गर्ने निर्णय भएको कम्...

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निर्मल भट्टराई नियुक्त भएका छन् ।   साउन २९ गते बसेको संचालक समितिको बैठकले आजबाट लागु हुने गरी सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  सीईओ नियुक्त भट्टराईले भारतबाट चाटर्ड एक...

काठमाडौँ । नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली चयन भएका छन् ।  सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले ज्ञवालीलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको कम्पनी सचिव केशवप्रसाद भण्डारीले बताए ।  नेपाल सरकार अर्थमन्त्रालयको तर्फ...

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मल दाहाललाई नियुक्त गर्ने निर्णयलाई बीमा समितिले बिहीबार स्वीकृत गरेको छ ।  समितिका कार्यकारी निर्देशक राजुमरण पौडेलले उक्त कुराको जानकारी दिएका हुन् । यसअघिका सीईओ मनोजकुमार भट्ट...

काठमाडौं । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयविक्रम शाहको कार्यकाल थप भएको छ ।  सञ्चालक समितिको बुधबार बसेको बैठकले सीईओ शाहको कार्यकाल ४ वर्ष थप गर्ने निर्णय भएको कम्पनी सचिव पियूषराज अर्यालले बताए ।  तत्कालीन सीईओ सुदेश खालिङको पदावध...

काठमाडौं । सोफा व्यवसायमा राम्रो सफलता हासिल गरेका दिपेन्द्र धरेलले आफ्नो फर्निचर व्यवयायको नाम नै ‘सोफा स्टोर’ राखेका छन् । सोफा बिक्रीबाटै  मासिक ३० लाखसम्म  कारोबार गर्न सफल उनी नेपालमै संभावना धेरै रहेकाले विदेश नै जानु जरुरी नरहेको बताउँ...

काठमाडौं । नेपाल उद्योग परिसंघले उक्त परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा सीएनआई प्रेसिडेन्टस् अवार्डबाट सम्मानित गरेको छ ।   परिसंघको आइतबार सम्पन्न १९औं बार्षिक साधारणसभामा शर्मालाई उक्त अवार्ड प्रदान गरिएको हो । त्यस्तै, परिसंघले निर्यात प्रबद्र्धनमा योगदान पुर्याएबा...

काठमाडौं । शेयर कारोबार गर्ने अमेरिकाकै शक्तिशाली संस्था ‘वाल स्ट्रिट’ र ‘मेट्रोपोलिटन कलेज अफ न्युयोर्क’मा सहायक प्रोफेसरको आकर्षक जागिर छोडेर नेपाल फर्किएका कर्मा तेन्जिङले नेपालमा अर्बौं लगानीका परियोजनालाई अघि बढाएका छन् ।  अमेरिका...

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा धु्रबप्रसाद न्यौपाने नियुक्त भएका छन् ।  हिमालयन र एभरेष्ट गाभिएर बनेको कम्पनी सञ्चालक समितिको बैठकले नायब महाप्रबन्धक न्यौपानेलाई कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय भएको सीईओ विजयबहादुर शाहले बताए...

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल चयन भएका छन् ।  कम्पनीका सीईओ मनोजकुमार भट्टराईको कार्यकाल असार मसन्तबाट सकिएपछि आज बिहान बसेको सञ्चालक समितिको बैठकले आजैदेखि लागु हुने गरी दाहाललाई निमित्त सीईओको जिम्...

काठमाडौं । सानिमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालद्धारा लिखित रिटायरमेन्ट एट फिप्टी’ नामक पुस्तक आइतबार बजारमा आउने भएको छ । उक्त बैंकको सीईओ रहेको बेला नेपाल बैंकर्स एशोसियशनको समेत अध्यक्ष भएका उनले आफ्ना अनुभव समेटेर पुस्तक लेखेका हुन्...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रविणरमण पराजुली नियुक्त भएका छन् । उक्त कम्पनीको वरिष्ठ डीसीईओ रहेका पराजुलीलाई सीईओ नियुक्त गर्ने निर्णय कम्पनीको सञ्चालक समितिले गरेको हो ।  उनलाई सीईओ नियुक्त गर्ने निर्णय स्वीकृतिका ...

काठमाडौँ । वीरेन्द्रबहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उनले वर्षौँदेखि जहाज सञ्चालक रहेर वायुसेवा क्षेत्रमा प्रतिष्ठा कमाएका छन् । क्षेत्रमा सफलता हासिल गरेका व्यक्ति धानमिल अर्थात् धान र खाद्य सुरक्षा...

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन् ।  बीमा समितिले उनलाई अर्को कार्यकालका लागि सीईओ नियुक्त गर्ने कम्पनी सञ्चालक समितिको निर्णयलाई बुधबार सदर गरेको हो । बीमा क्षेत्रमा झण्डै सा...

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले बुधबार पदबहाली गरेका छन् ।  खुल्ला प्रतिस्पर्धाबाट कोषको सीईओ नियुक्त भएका उनलाई कोषका कर्मचारीहरुले स्वागत गरेका थिए । पदबहालीपछि घिमिरेले कोषका विभागीय प्रमुखहरुबाट बिफ...

काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेश घिमिरेलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई चार बर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  कोषको सीईओ छनौट तथा सिफारिसका लागि राजस्व सचिव ...

काठमाडौँ । सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको महासचिवमा डा. सितलकाजी श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । नेपाल भेटेरिनरी एसोसियसनको १४ औँ राष्ट्रिय सम्मेलनमा भएको सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको पहिलो बैठकबाट एसोसियसनमा महासचिवमा श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ...

काठमाडौं । राजस्व अनुसन्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी  नियुक्त भएका छन्। सरकारले उक्त विभागमा रहेका प्रकाश पौडेललाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेर अधिकारीलाई सो ठाउँमा लगेको हो ।  अधिकारी यसअघि सहकारी विभागको रजिष्ट्रार थिए । उनी यसअ...