Advertisement

पोखरा। पर्यटकीय क्षेत्र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन लागेपछि यस क्षेत्रका व्यवसायीमा उत्साह थपिएको छ । सरकारले यही आउँदो पुस १७ (जनवरी १)बाट पोखरा विमानस्थलको व्यवसायिक सञ्चालन गर्न लागेको हो ।  चिनियाँ ऋण तथा अनुदान र चिनियाँ ठेकेदारबा...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत प्रसारण र वितरणको पूर्वाधार तयार नभई थप विद्युत खरीद बिक्री सम्झौता (पीपीए) नगर्ने संकेत गरेको छ ।  प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले विद्युत नेटवर्क बनेर माग बढ्ने आधार तयार नभई प्राधिकरण एक्लैले पीपीए गरेर थप जोख...

काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण शुरु भएको छ । शुक्रवार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरे ।  मेलम्चीको खानेपानी आजबाट तेस्रोपटक पुनः वितरण शुरु भएको हो । आयोजना कार्यान्वयन निर्देशना...

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भए पनि काठमाडौंवासीलाई १२ महिना नै मेलम्चीको पानी खुवाउने प्रतिवद्धता जनाएका छन् । शुक्रवार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा उनले काठमाडौंवासीलाई अस्थायी रुपमा भएपनि पानी खुवाउने बताएका हुन् ।  ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाहरुको पीपीए (विद्युत खरीद बिक्री सम्झौता) गर्न ढिलाई गरेकोमा असन्तुष्टि जनाउँदै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेश घिमिरेको ध्यानाकर्षण गराएका छन् ।  उर्जा उत्पादकहरुको संस्था इप्...

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा नरहेको दावी गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नरदेखि धेरै अर्थविद्हरुले अर्थतन्त्र समस्यामा रहेको बताउँदै आएको बेला शर्माले सो कुरालाई अस्वीकार गरेका हुन् ।  बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)क...

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयलले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२  कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरुलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संल...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता तीन हजार मेगावाट पुग्ने दावी गरेका छन् ।  बुधवार राष्ट्रिय कर दिवसका अवसरमा आयोजित उत्कृष्ट करदाता सम्मान कार्यक्रममा उनले १५ वर्ष प...

काठमाडौं । ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि पाँच बैंकले करिव ८ अर्ब रुपियाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।  सोमवार एक कार्यक्रमका बीच हाइड्रो भिलेज प्रा. लि. ले निर्माण गर्न लागेको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना न...

मध्यबिन्दु (नवलपरासी) । नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिकामा सवस्टेशन निर्माणको प्रक्रिया सुरु भएको छ । उक्त गाउँपालिकाको वडानं २ मा निर्माण गरिने अरुण खोला दुम्किबास १३२ केभी सवस्टेशन आयोजनाको लागि जग्गा अधिग्रहणको काम सम्पन्न भएको आयोजना प्रमुख रञ्जननाथ गुरुङले ब...

बैङ्गलोर (भारत) । गएको भदौ २७ गते अपराह्न काठमाडौँको ट्राफिक अकस्मात अस्तव्यस्त भयो । त्रिभुवन विमानस्थलदेखि बानेश्वर हुँदै सोल्टी होटलसम्मको बाटो पूरै खाली गराइएकाले चक्रपथ जाम थियो । काठमाडौंवासी अचम्मित भए । यहाँ जाम त हुन्थ्यो नै तर यसरी घन्टौंसम्म विनासूचना राजधानी...

काठमाडौं । विज्ञहरुले सुरक्षित शहरीकरण र विपद्मैत्री मानव विकासका लागि नीतिगत हस्तक्षेप गर्नुपर्नेमा जोड दिएका छन् । विकासका नाममा हुने अव्यवस्थित शहरीकरण र तिनले भविष्यमा निम्त्याउनसक्ने विपद् न्युनीकरणका लागि सम्भावित जोखिमको पूर्वानुमान सहितको योजना बिस्तारमा आजैद...

काठमाडौं । वीरगञ्जको कृषि औजार कारखानाको मर्मतसम्भार कार्य शुरु गरिएको छ । २०४६ सालको राजनीतिक परिवर्तनसँगै उपेक्षामा पर्दै गएर दुई दशक अघि बन्द हुन पुगेको यो कारखाना महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रले मर्मत गरी सञ्चालनमा ल्याउन लागेको हो ।  केन्द्रले कार...

काठमाडौं । नियमविपरित पटक पटक म्याद थप पाएको भारतीय कम्पनी जीएमआरलाई दिएको समय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । माथिल्लो कर्णाली निर्माणको जिम्मा लिएर पनि लगानी जुटाएर निर्माण अघि बढाउन आनाकानी गर्दै आएको उक्त कम्पनीलाई नियमअनुसार जरिवाना गर्नुपर्नेमा ...

रौतहट । करोडौं रुपियाँ खर्च गरेर निमार्ण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित शहीद स्मृति पार्क अहिले झाडीमा परिणत हुँदै गएको छ । संरक्षण र प्रवर्द्धनको अभावमा यो पार्क र यहाँका संरचना दिनानुदिन जीर्ण हँुदै गइरहेका हुन् ।  पार्कमा धेरैभन्दा धेरै पर्यटक भि...

काठमाडौं । पुरातात्विक अध्ययनले टुकुचाको सुरुङ भत्काउन नमिल्ने देखिएको छ । काठमाडौं महानगरपालिकाले सुरुङ भत्काएर खोलालाई प्राकृतिक स्वरुपमा फर्काउने तयारी गरेको बेला पुरातत्व विभागले टुकुचाको सुरुङ पुरातात्विक भएको बताएको हो ।  सुरुङ भत्काउने क्रममा महानगर...

काठमाडौं । मुख्य सचिव शंकरदास बैरागीसहितको टालीले शनिबार अरुण तेस्रो जलविद्युत आयोजनाको अवलोकन गरेको छ । भारतीय सरकारी कम्पनीले निर्माण गरिरहेको यो आयोजना हेर्दा उनीहरु निर्माणस्थल गएका हुन् ।  नौसय मेगावाटको यो आयोजनाको निर्माणस्थल र वितरणतर्फ प्रसारणलाइन ...

काठमाडौं । शहरी विकास मन्त्रालयअन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणले व्यापारिक भवन, हाउजिङलगायतका उपत्यका भित्रको सार्वजनिक जग्गा तथा संरचनाको दूरुपयोगलाई रोक्न कारवाही प्रक्रिया अघि बढाएको छ ।  यसको लागि प्राधिकरणले एक साताको म्याद दिँदै सम्वन्धित पक्षहर...

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा थिङ्क ट्याङ्कहरुको पृष्ठपोषण गर्न जरुरी रहेको बताएका छन् ।  आईतवार नीति अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा उनले मुलुकमा कुनैपनि परियोजनाको सम्झौता रद्द हुँदा मुलुकलाई नै हा...

म्याग्दी । अन्नपूर्ण गाउँपालिकामा सञ्चालित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।            विसं २०७४ चैत महिनादेखि सुरु भएको घारखोलाको ९२ प्रतिशत निर्माण सकिएको आयोजनाको प्रवर्द्धक कम्पनी म्याग्द...

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको सोलुखुम्बु–लुक्ला उडान अब रामेछापको मन्थली विमास्थलबाट हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले केही समय अगाडि नै काठमाडौं–लुक्ला उडानलाई मन्थली विमानस्थलबाट रामेछाप–लुक्ला उडान शुरु गर्...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको लगानीमा बनाउने बताए ।  उनले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि विदेशी लगानी बिना नेपाल सरकारको नै लगानी र नेपाली प्राविधि...

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा अध्ययन गर्न सरकारले गठन गरेको विज्ञ समूहले प्रतिवेदन तयार गरी आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।  वीरेन्द्रबहादुर देउजाको नेतृत्वमा बनाइएको समितिले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारम...

काठमाडौं । सभामुख अग्नि सापकोटाले सार्वजनिक खरिद ऐनमा छिद्र खोजेर कन्ट्रयाक्टर (ठेकेदार, निर्माण व्यवसायीहरुले राम्रोसँग विकास निर्माणको काम नगरेको बताएका छन् ।  संसदको विकास समितिले शनिबार गरेको कार्यक्रममा उनले विकास निर्माणका आयोजनाहरुमा कार्यान्वयन नै महत्व...

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराइ द्रुतमार्ग सडक आयोजनाको खोकना–बुङमती खण्डमा स्थानीय विवादको विषय जटिल बनेको भन्दै केन्द्रिय तहबाट समस्या समाधानको पहल गरिनुपर्ने बताएको छ ।  शुक्रवार सेनाको जंगीअड्डामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी ...