Advertisement

काठमाडौं । भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ । भवनको प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार शिलान्यास गरे । तीन बर्षभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको हो ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले एक अर्ब ९२ क...

काठमाडौं । लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ । कोभिड–१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने बाह्य तथा आन्तरिक पर्यटकमा कमी भए पनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको छ ।  सन् २०१९ सम्म करिव १७ लाख वाह्...

काठमाडौं। सिन्धुपाल्चोकमा निर्माणाधिन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । बाँकी पाँच प्रतिशत कामहरु आगामी असारभित्र सक्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।  आयोजनाको बाँध, बालुवा थिग्राउने पोखरीलगायतका मुख्य...

काठमाडौं । नेपाल भ्रमणमा रहेकी बेलायती फरेन, कमनवेल्थ एण्ड डेभलपमेन्ट मिनिस्टर अफ स्टेट (इण्डो–प्यासिफिक) राज्यमन्त्री एने–म्यारी ट्रेबेलियनले बिहीबार संखुवासभामा निर्माणाधिन अरुण ३ जलविद्युत आयोजनाको अवलोकन गरेकी छन् । उनले आयोजनाको विद्युत गृह स्थल तथा ...

काठमाडौं । सडक विस्तारका लागि भन्दै हरेक दिन चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डाको सवारी आवागमन अब बन्द नहुने भएको छ ।  उक्त खण्डमा सडक विस्तार र पुल निर्माणका लागि भन्दै गत पुस ५ गतेदेखि दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र माघ ...

काठमाडौं । उर्जा उत्पादकहरुको संस्था इप्पानको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर यही गएको फागुन  १५ गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ स्थित सीता हाइड्रोपावर प्रा.लि.ले निर्माण गरिरहेको ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनाको निर्...

काठमाडौं । उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले जलविद्युत आयोजना निर्माणको लागि सुरक्षाको माग गरेको छ । बुधवार पत्रकार सम्मेलन उसले फागुन १५ गते सिन्धुपाल्चोकको जुगल पालिकामा निर्माण हुन लागेको सीता हाइड्रोपावर जलविद्युत आयोजनाको निर्माण स्थलमा स्थानीय एक समूहले गरेको ...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन विमानस्थल अगाडि सिनामंगलमा सुविधासम्पन्न नयाँ कार्यालय भवन निर्माण गरेको छ ।  एक अर्ब ७० करोड रुपियाँ लागत अनुमान गरिएको यो भवन हेर्दा पाँच चारे होटल जस्तो भव्य देखिन्छ । २०७२ सालको विनाशकारी भूकम्प ...

काठमाडौं। पूर्व–पश्चिम (महेन्द्र)राजमार्गअन्तर्गत काकडभिट्टा–लौकही सडक खण्ड विस्तारका लागि एशियाली विकास बैंक (एडीबी)ले ऋण सहयोग गर्ने भएको छ । एडीबीले उक्त सडक खण्ड विस्तार तथा स्तरोन्नति लागि ३९ अर्ब ऋण दिन सहमत भएको हो ।  सहुलियतपूर्ण ऋण सम्झौताका ...

ललितपुर । चीनले बनाइदिएको आकर्षक सडक भत्काएर चक्रपथको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य शुरु गरिएको छ । सडक भत्काउन सुरु गरिएपछि सो सडक खण्डमा सवारी ट्राफिक जाम बढेको छ ।  ग्वार्को चोकमा गत शनिवारबाट फ्लाइ ओभर (आकासे पुल) निर्माण कार्य शुरु भएको हो । मुल ...

काठमाडौं । विगत चार बर्षदेखि रोक्किएको नदी प्रवाह (रन अफ द रिभर)मा आधारित (आरओआर) जलविद्युत अयोजनाहरुको विद्युत खरीद सम्झौता (पीपीए) बल्ल खुलेको छ ।  उपप्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङदेनको निर्देशनपछि यस्ता आयोजनाहरुको पीपीए खोल्न नेपाल विद्युत प्राधि...

काठमाडौं । सडक बत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ । सम्झौतापत्रमा महानगरपालिकाका सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र प्राधिकरणका कानुन विभागका निर्देशक बलराम सिलवालले हस्ताक्षर गरे ।  सडक बत्ति जडान...

काठमाडौं । काठमाडौं खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग आएको बताएका छन् ।  सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौं उपत्यकाको चक्रपथ ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्त बुझ्दो नभएको बताएका छन् ।  शनिवार बिहान विमानस्थलको अनुगमन गर्न पुगेका उनले तुलनात्मक रुपमा विमानस्थलको सुधार हुँदै गए पनि चित्तबुझ्दो रुपमा सुधार ह...

काठमाडौं । विराटनथर नागरिक उड्डयन कार्यालयको आगमन कक्षमा आज बुधबारबाट ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ । यात्रुहरुको सुविधाका लागि यो प्रणाली जडान नगरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।  उनका अनुसार आन्तरिक व...

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।  शुक्रवार सोह्रखुट्टे पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा सञ्...

किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुण आयोजनाको प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा गर्न सुरु गरिएको छ ।            अप्पर अरुण आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साबिक चेपुवा, हटिया तथ...

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ बर्षको अवसर पारेर यही जनवरी १ (पुस १७)मा औपचारिक सञ्चालनको तयारी गरिएको छ ।  उक्त विमास्थलको उद्घाटन नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तयारी भएको छ । यसअघि हालै प्रधानमन्त्रीबाट पदमुक्त भएका ...

काठमाडौं । आफ्नो अनुकुलको सरकार बन्नासाथै नेपालमा चीन सक्रिया हुन थालेको छ । नयाँ सरकार बनेको एक साता बित्न नपाउँदै उत्तरतर्फको प्रमुख व्यापारिक रसुवागढी नाका खुलेको छ भने काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययन गर्न चिनियाँ टोली आएको छ ।  कोभिड १९ ...

तुलसीपुर । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुने भएको छ । यसअघि हप्ताको तीन दिनमात्रै उडान हुने गरेको थियो ।  तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान ...

काठमाडौं । औपचारिकरुपमा सञ्चालन गर्न लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान  (क्यालिब्रेसन फ्लाइट)को प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई प्राप्त भएको छ ।  थाइल्यान्डको एरोनोटिकल रेडियो अफ थाइल्यान्ड लिमिटेडले एरो थाईमार्फत...

काठमाडौं । पुल निर्माणको लागि भन्दै नारायणगढ–मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा अवरोध गर्ने तयारी गरिएको छ । पुस ५ गतेदेखि एक महिना सवारी आवागमन रोकेर पुल निर्माण गर्न लागिएको हो ।  मंगलबार जिल्ला प्रशासन कार्यालय चितवनमा सम्पन्न सरोकारवालाको बैठकले न...

बलेवा । जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको हो । ‘‘लामो समयसम्म काम किन भएन भनेर चिन्त...

पोखरा। पर्यटकीय क्षेत्र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन लागेपछि यस क्षेत्रका व्यवसायीमा उत्साह थपिएको छ । सरकारले यही आउँदो पुस १७ (जनवरी १)बाट पोखरा विमानस्थलको व्यवसायिक सञ्चालन गर्न लागेको हो ।  चिनियाँ ऋण तथा अनुदान र चिनियाँ ठेकेदारबा...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत प्रसारण र वितरणको पूर्वाधार तयार नभई थप विद्युत खरीद बिक्री सम्झौता (पीपीए) नगर्ने संकेत गरेको छ ।  प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले विद्युत नेटवर्क बनेर माग बढ्ने आधार तयार नभई प्राधिकरण एक्लैले पीपीए गरेर थप जोख...