Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारी पत्रमा ग्लोबल आइ...

काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको चैत १४ गते बसेको बैठकले उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका सीईओ गोविन्दप्रसाद ढकालको कार्यकाल चैत ३० गते सकिँदैछ । त्...

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज (चैत १५ गते) अन्तिम दिन हो ।  लघुवित्तले १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।  लिलामी शेयरमा कम्पनीका संस्थापक शेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्...

काठमाडौं । अब कुमारी बैंकमा मुद्दती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले मोबाइल बैंकिङ एपद्वारा  निक्षेपको ९०% सम्म कर्जा सुबिधा सजिलै र तुरुन्तै लिन सकिने भएको छ । हालसम्म यो सेवा लिनको लागी बचतकर्ता स्वयम् बैंकको शाखामा उपस्थित हुनुपर्ने अवस्था थियो भने ...

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखरास्थित, रुपाकोट रिसोर्टमा ‘लेभल अप बिज्नेस स्ट्राटिजी कन्फेरेन्स–२०२४’ कार्यक्रम सम्पन्न गरेको छ ।  उक्त कार्यक्रममा कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल उत्कृष्ट शाखा प्रमुखहरुलाई सम्मान गरेको...

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।  उक्त संस्थाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ७२५.१८ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ७९७.७० थियो ।  समायोजन गरिएको मूल्यबाट भोलिद...

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनी र ३ लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिनामा कूल २६ अर्ब २६ करोड ८४ लाख कूल बीमा शुल्क आर्जन गरेका छन् ।  १४ निजीवन बीमा कम्पनीले २६ अर्ब १६ करोड ५० लाख र ३ लघु निर्जीवन बीमा कम्पनीले १०...

काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोेजनमा यसवर्ष पनि एभरेष्ट बैंकले ग्लोबल मनि वीकको अवसरमा  देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।  उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल÷क्याम्पसहरुमा वित्तीय साक्षरत...

काठमाडौं । श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानद्वारा बिगत २०६८ साल देखी स्थापना भई चितवन जिल्लाको देवघाटमा  गार्गी कन्या गुरुकुल सन्चालन हुँदै आएको छ ।  यो गुरुकुल नेपालकै पहिलो समावेशी गुरुकुल हो, जहाँ नेपालको बिभिन्न ठाउँ देखी हरेक समूहका महिला छात्...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कन्चनपुर जिल्ला स्थित  कृष्णपुरमा करिब १५० वटा कागतीका विरुवाहरुको वृक्षारोपण गरी हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पर्याएको छ ।   बैंकले उक्त कार्य...

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएको छ ।  कम्पनीको फागुन ३० गते सम्पन्न भएको ३०औं वार्षिक साधारणसभाबाट पारित भएको चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश (कर समेत) फागुन १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयर...

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले विभिन्न संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले संस्थापक शेयरधनी धनबहादुर शेरचन, शंकर पराजुली र कुलबहादुर गुरुङको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि आमसर्वसाधारणले आवेदन दिन सक्न...

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ ।  लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (चैत १५ गते) बुक क्लोज गर्दैछ। अतः आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले लघुवित्तको साधारणसभामा सहभागि...

काठमाडौं । नेपाल भ्रमणमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को टोली र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूबीच आज भेटवार्ता भएको छ । एआईआईबी सञ्चालक समितिका सदस्य आर.एम.पी. रथनायकेको नेतृत्वको उक्त टोलीले गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बम...

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।  फागुन १० गतेबाट  सुरु भएको सो अफर  दुई महिनासम्म रहने कम्पनीले जनाएको छ...

काठमाडौं । नबिल बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्न हरेक पटक नयाँ–नयाँ कार्यक्रमहरू अघि सार्दै आएको देशकै अग्रणी बैंक नबिलले ’ग्लोबल मनी विक २०२४’ को अवसरमा युवा र वि...

काठमाडौं । बिश्व बैंकको आव्हानमा ग्लोबल मनि वीकका अवसरमा कृषि विकास बैंकले सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ ।   यसै सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुmङको उपस्थितिमा कोशी प्रदेशको आयोजनामा हरिनगरा माध्यमिक बिद्यालय, हरि...

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा अशोककुमार पौडेल नियुक्त भएका छन् । चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । 

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो । त्यस क्रममा मन्त्री पुनले पूर्वाधार विकाससह...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले गोप्य शिलबन्दी बोलपत्रमार्फत पाँच लाख कित्ताभन्दा बढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् ।  कम्पनीहरुले बिक्रीमा ल्याएका यी शेयरमा आजदेखि खरिद आवेदन दिन सकिनेछ ...

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले एक लाख ४९ हजार ११६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले संस्थापक शेयरधनी सन्दीप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुली चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरम...

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८० असार १८ देखि फागुन  १४ गतेसम्ममा १ करोड २० लाख बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको छ । घातक रोगको बीमा ...

काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाइने ग्लोबल मनि वीक २०२४ माछापुच्छ्रे बैंकले भव्य रुपमा मनाएको छ ।  मार्च १८ तारिख देखि २४ तारिखसम्म परेको ग्लोबल मनि वीकका अवसरमा बैंकले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत...

काठमाडौं । ग्लोबल मनि वीक २०२४ अन्तर्गत सेन्ट्रल फाईनान्स लिमिटेडका विभिन्न शाखा कार्यालयहरुबाट सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने क्रममा चन्द्रपुर शाखाद्वारा प्रभात फेरी कार्यक्रम गरिएको छ ।  चन्द्रपुर शाखाले रौतहटको चन्द्रपुरस्थित अन्य बैंक वित्तीय संस्थ...

काठमाडौं । महालक्ष्मी विकास बैंकले सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुमार्फत वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ ।  बैंकले ग्लोबल मनि वीकको अवसरमा विद्यार्र्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि...