Advertisement

–ओमदेवी मल्ल  अध्यक्ष, राष्ट्रिय सहकारी महासंघ सहकारी दुःखमा साथ दिने माध्यम हो भन्नेमा दुई मत छैन । यसले ग्रामीण अर्थतन्त्र उकास्न र महिला तथा विपन्न वर्गको सशक्तीकरणमा ठूलो भूमिका खेलेको छ । अहिले आएर समस्याहरू देखिए । यो फरक पक्ष हो । कोभिड महामारीका बे...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास र पहुँच वृद्धिका लागि संचार माध्यमहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।  प्राधिकरणको आयोजनामा आज बीरगञ्जमा मधेश प्रदेशका विभिन्न जिल्लामा कार्यरत संचारकर्मीहरूसँग भएको बीमा स...

काठमाडौं । कुमारी बैंकले नयाँ वर्ष विसं. २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ ।  यस योजना अन्तरगत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपियाँ वा कारोबार रकमको २५ प्र...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि बैंक सेवाबाट निवृत्त(अवकाश) भएका छन् ।  उनी २०७२ साल चैत २९ गते खुला प्रतिष्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा ...

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । यद्यपि, कति बिक्रीमा राखिएको कित्ता र सोको मूल्य भने खुलाइएको छैन ।&nbs...

काठमाडौं । आज (चैत्र २९ गते) विभिन्न ६ कम्पनीहरुको साधारणसभा बस्दैछ । तीमध्ये दुई कम्पनीले मात्रै शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछन् । अन्य कम्पनीका शेयरधनीको हात रित्तै हुने भएको छ ।  लाभांश वितरण गर्नेमा समता घरेलु लघुवित्त रहेको छ । कम्पनील...

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद–उल–फित्रका अवसरका देशभर सार्वजनिक बिदा दिएको छ । यी दिनमा शेयर बजारसहित सरकारी कार्यालय तथा अधिकांश बैंक/वित्तीय संस्था बन्द रहनेछन् । तर, लक्ष्मी सनराइज बैंकले बिदाका दिनमा समेत सेवा दिने भएको छ । त...

काठमाडौं । आज सार्वजनिक बिदा । इस्लाम धर्मावलम्बीको पर्व ईद–उल–फित्र–ईदका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।  यस दिन शेयर बजार, सरकारी कार्यालयलगायत बैंक तथा वित्तीय संस्था खुल्ने छैनन् ।  शुक्रबार (भोलि) बैंक तथा वित्तीय संस्था...

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले नेपालको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यका साथ वि.सं २०८१ सालको नयाँ बर्षको क्यालेन्डर जारी गरेको छ ।  क्यालेन्डरको मुख्य विषय वस्तु ‘नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन’ कोसाथैसोगन्तव्यहरुमा जिम्मेवारप...

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८०–८१ मा लघुवित्त वित्तिय संस्थाका दुई हजार ५०३ जना ऋणी कालोसुचीमा परेका छन् । कर्जा सुचना केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत २७ गतेसम्म सो बराबरको ऋणी कालोसुचीमा परेका हुन् ।  ऋण तिर्न नसकेको भन्दै लघुव...

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिना अर्थात फागुन मसान्तसम्म २० वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड ६९ लाख नाफा कमाएका छन् ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी नबिल बैंकले ४ अर्ब ७२ करोड नाफा कमाएको छ ।  त्यस्तै ग्लोबल ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकासँग आज बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले आगामी बजेटमा बीमा शीर्षक...

काठमाडौं । प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का विच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का प्रम...

काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहका संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन् । त्यसैगरी, प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा वैकल्पिक उम्मेदवारमा छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  छनोटमा परेका मुख्य उम्...

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले भुक्तानी लिन बाँकी रहेका शेयरधनीलाई पुरानो नगद लाभांश लैजान आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै हालको गरिमा विकास बैंक र गाभिनुपूर्वका साविक शुभेच्छा विकास बैंक, साविक निलगिरी विकास बैंक र साविक साहारा विकास ब...

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको एक लाख १४ हजार ६१२ कित्ता संस्थापक शेयर आजदेखि (चैत्र २८ गते) देखि गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा राखेको छ ।  कम्प...

–भुवन दाहाल पूर्वबैंकर संस्थागत सुशासन हरेक व्यावसायिक संस्थामा चाहिने कुरा हो । त्यसमाथि बैंकहरूमा त यसको ठूलो महत्व छ । बैंकले जनताको पैसा चलाउने हुन् । यो क्षेत्रमा ९० प्रतिशत रकम बचतकर्ताको र १० प्रतिशत शेयरधनीको हुन्छ । शेयरधनीमा पनि ५० प्रतिशत सर्वसाधार...

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः मनोहर दास मुल चयन भएका छन् ।  आज सम्पन्न २७औं वार्षिक साधारण सभााबाट संस्थापक समूह क तर्फ वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाबाट अजिथ रोह गुणवद्र्धना तथा महोहर दास मुल, लोकमान्य ...

काठमाडौं । प्रभु बैंकले नगदरहित भुक्तानी प्रणालीलाई विस्तार गर्ने क्रममा मुस्ताङ्गको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीस्थित कागबेनी मन्दिर श्राद्घस्थल व्यवस्थापन समितिलाई क्युआर स्ट्याण्ड उपलब्ध गराएको छ ।  बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेषगरी बडादसै...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो आठ महिनामा क्विक रेस्पोन्स (क्यूआर) कोड स्कान गरेर दुई खर्ब ८५ अर्ब ७४ करोड २० लाख रुपियाँ भुक्तानी भएको छ ।  नेपाल राष्ट्र बैंककबाट प्राप्त साउनदेखि फागुन मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधीमा...

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको  २७औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।  उक्त सभाबाट गत आवको नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश पारित गरेको छ ।  सभाबाट आव २०७९/८० वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेद...

काठमाडौं । सरकारले समस्याग्रस्त गौतमश्री बहुउद्देश्यीय सहकारीका बचतकर्ता तथा साहुहरूलाई बचत फिर्ताका लागि मागदाबी पेस गर्न आग्रह गरेको छ ।  बचत फिर्ताका लागि बचतकर्ताले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको वेबसाइटबाट ३५ दिनभित्र अनलाइन मागदाबी पेस गर्न भनिएको छ...

काठमाडौं । कर्मचारी सञ्चय कोषले धितोमा आधारित कर्जा लिएका सञ्चयकर्तालाई किस्ता नियमित तिर्न आग्रह गरेको छ ।  कोषले विभिन्न शाखा र मितिमा लिएको कर्जाको किस्ता नियमित तिर्न भनेको हो ।  कोषले लगनखेललगायतका अन्य शाखाबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत स...

काठमाडौं । प्रभु बैंक लिमिटेको २२औं वार्षिक साधारणसभा आगामी वैशाख २० गते बस्ने भएको छ । चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख २० गतेका लागि सभा बोलाएको हो ।  सभा, बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बस्नेछ ।  सभाले गत आर्थिक वर्ष २०७९/...

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र ग्रीन डेभलपमेन्ट बैंकको साधारणसभा आज (चैत २७ गते) बस्दैछ ।  सगरमाथा लुम्बिनीको साधारणसभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट पाँच प्रतिशत नगद...