काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियासँग छिट्टै श्रम सम्झौता हुने बताएका छन् ।  आफूसँग शिष्टाचार भेटका लागि आज सिंहदरबार पुगेका नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु ...

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरुलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् ।  लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरहरुलाई मन्त्रालयमा आयोजिक बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले भने, ‘अब तपाईँहरुको नीजि जीवनभ...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारमा सरकार लागिपरेको दोहोर्याएका छन् ।  आइतवार श्रमिकहरुसँग कुरा गर्ने क्रममा उनले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारका लागि सरकार लागिपरिरहेको ...

काठमाडौं । सरकारले आउँदो मंसिर ४ गते हुने संसदीय निर्वाचनको सुरक्षाको लागि भन्दै एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले आइतबार प्रकाशित गरेको सुचनाअनुसार आउँदो भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघे...

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जान काठमाडौँ लागे । रुस जानका लागि राहदानी बनाएर काठमाडौँ पुग्नुभएका उहाँले तीन महिना भाषासमेत सिके । विदेश जान रु १० लाख लाग्ने भएपछि उनको परिवारले खर्चको ज...

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ ।  शुक्रवार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन,अनुसन्धान र विकासको लागि काम गर्...

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४३ कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । राष्ट्र बैंकले प्रशासनतर्फको सहायक निर्देशकमा १८ जना, प्राविधिकतर्फको सहायक निर्देशकमा १ जना तथा सहायक द्धितीयतर्फ २४ जना गरी कूल ४३ जना माग  गरेको हो । सो मध्ये खुलातर्फ २३ जना, महिलात...

काठमाडौं । नेपाली उद्यमीलाई अझै प्रोत्साहन र साथ प्रदान गर्ने उद्देश्यले नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाडौं स्टार्टअप अवार्ड आयोजना गर्ने भएको छ । यस वर्ष संस्थाले युवाहरुलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले उत्कृष्ट स्...

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पर्यटक भिसामा खाडीमुलुक जान लागेका एक सय ९७ लाई नियन्त्रणमा लिइएको छ ।  यही भदौ ८ देखि ११ गतेसम्म विभिन्न एयरलाइन्सको उडानद्वारा पर्यटक प्रवेशाज्ञा लिई खाडी मुलुकतर्फ प्रस्थान गर्न लागेका उनीहरूलाई विम...

काठमाडौँ । नेपाल प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने धनकुटा चौबिसे गाउँपालिका–५ घर भई हाल काठमाडौँको भीमसेनगोला ...

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले रु दुई करोड बढी विशेष सापटी लिएका छन् ।  कोषले ३६ महिना योगदान गरेका योगदानकर्तालाई एक साताअघिदेखि विशेष सापटी प्रदान गर्न थालेको थियो । विशेष सापटी लिनेमा सबैभन्दा बढी मोरङका योगदानकर्ता छन् ।...

काठमाडौं । सामाजिक सुरक्षा कोषले पहिलो पटक विराटनगर र सिमरामा शाखा कार्यालय खोलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सिंहदबारबाटै यी शाखाको उद्घाटन गरेका हुन् ।  कोषले हालसम्म राजधानी काठमाडौंको बबरमहलस्थित कार्यालयबाट सेवा दिँ...

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहाद...

काठमाडौँ । नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रम...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुन्न थालेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईले कामका लागि विदेशिएर मृत्यु भएका, गम्भीर बिरामी भएका तर नेपाल आउन नसकेकाहरुको उद्दार गर्न थालेपछ...

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घन्टा श्रमिकसँग छलफल गर्ने भएका  छन् ।   मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी र गुनासोलगायत विषयमा उनले  आइतबार बिहान...

कुमार दाहाल २०४९ सालपछि कर्मचारीले संगठित हुने अवसर पाए । २०४७ को संविधानपछि देश प्रजातान्त्रिक भयो । कर्मचारीले पनि प्रजातान्त्रिक अधिकारको उपयोग गर्न पाए । २०४९ पछि कर्मचारीतन्त्र पूरै राजनीतिमा विभाजित भयो । कर्मचारीतन्त्र र राजनीति छुट्टिएन । सरुवा, बढुवा, नियुक्त...

काठमाडौँ । दुईबर्ष अघि ‘सबै घरायसी प्राबिधिक समस्याको एक समाधान’ भन्ने मूल नाराका साथ संचालनमा आएको ‘औजार एक सोलुसन’ तेश्रो बर्षमा प्रवेश गरेको छ ।  एक जना प्रबन्धक, एक जना ब्यवस्थापक अनि दुई जना बाह्य प्राबिधिकबाट सुरु गरेको ‘...

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेको योगदानकर्ताले मोबाइल एपबाटै विभिन्न कर्जा सुविधा लिन पाउने भएका छन् । कोषले आजदेखि मोबाइल एप सञ्चालनमा ल्याएको छ ।  सोही एपको प्रयोग गरेर योगदानकर्ताले विशेष सापटी, घर कर्जा, शैक्षिक कर्जा र सामाजिक कर्जा लिन...

काठमाडौँ । बेलायत र दुबई पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिले रु २२ लाखभन्दा बढी ठगी गरेको पाइएको छ । प्रहरीले दुई छुट्टाछुट्टै ठगी अपराधमा संलग्न रहेको आरोपमा आज दुई जनालाई पक्राउ गरेको छ ।  बेलायत पठाइदिने लोभ देखाएर रु १५ लाख ठगी गरेको अभियोगमा काठमाडौँ ...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रम तत्काल कार्यान्वयन गर्ने बताउनुभएको छ ।  आईतवार काठमाडौंमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण का...

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले आन्दोलनको चेतावनी दिएको छ । संगठनले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्दै आन्दोलनको चेतावनी दिएको हो ।  संगठनका अध्यक्ष लेखनाथ कोइरालाले आफूहरुको मागबमोजिम ...

बेइजिङ । विद्युतीय व्यापार (इकमर्श) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाका अवधिमा १० हजार कर्मचारीलाई बर्खास्त गरेको छ । आफ्नो आम्दानीमा ५० प्रतिशतले गिरावट आएपछि ठूलो सङ्ख्यामा कर्मचारी बर्खास्त गरेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।  देशको अर्थतन्त्रमा आएको...

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले ‘सीएनआई रोजगार तथा सीप मेला २०७९’ आयोजना गर्ने भएको छ । बजारमा सीपको उपलब्धता र सीपको आवश्यकताबीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम गर्ने उद्देश्यका भृकुटीमण्डपमा आगामी कात्तिक १७ देखि २...

काठमाडौं । असमान ढंगले कर्मचारीको तलव बढाएको भन्दै नासु (नायव सुब्बा) र खरिदारहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् ।  सोमवार अर्थ मन्त्रालयको मुख्य प्रवेशद्धार अगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बा र सोभन्दा तल्लो तहका कर्मचारीहरुले कर्मचारीको तलव समान...