Advertisement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् ।  निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डिसीस्थित वि...

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले शेयरधनीको नाममा रहेको ६० हजार ५० कित्ता शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि संस्थापक शेयरधनी वा जोकोहीले आवेदन दिन सक्नेछन् । शेयरको मूल्यभने प्रचलित नियमा...

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले खुद नाफा घटेको देखिएको छ । कम्पनीले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा घटेको देखिएको हो ।  चालू आर्थिक वर्षको पहिलो ९ महिनामा ...

काठमाडौं । नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहमद एलएई अन्सारीले नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनका विषयमा चासो व्यक्त गरेका छन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग मङ्गलबार सिंहदरबारमा भएको भेटका अवसरमा राजदूत अन्सारील...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज लोकल काउली र घिउसिमी (राजमा) को भाउ बढेको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन काउली प्रतिकिलो ६५ रुपियाँ छ । अघिल्लो दिन ४५ रुपियाँ थियो । अघिल्लो दिनको तुलनामा आज २०...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंकले शेयरधनी विरेन्द्रकुमार साहको नाममा रहेको १० लाख कित्ता शेयरको बिक्री खुला गरेको हो ।  यो शेयर खरिदका लागि हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । उक्त ...

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।  स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेजस्तरको प्रसारण लाइनको तारलाई नयाँ तारमा बदली गरी परिवर्तन गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति अवरुद्ध हुने नेपाल वि...

काठमाडौं । गत वर्ष २०८० मा ५५१ मेगावाट जडित क्षमताका ऊर्जा परियोजना सञ्चालनमा आएका छन् । व्यवसायीक र परीक्षण गरेर २२ भन्दा बढी परियोजनाले २०८० मा विद्युत् उत्पादन सुरु गरेका हन् ।  नेपाल विद्युत् प्राधिकरणका अनुसार २०८० मा थपिएकासहित नेपालको विद्युतको जडि...

काठमाडौं । आज २०८१ वैशाख ५ गते, अप्रिल १७ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ घटेको छ ।  आज १ अमेरिकी डलरबराबर खरिद दर १३३.३६ रुपियाँ र ...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको ५ गते बुधबार, चैत्र शुक्लपक्षको नवमी तिथि । आज श्रीरामनवमी रहेको छ । मेष  समय प्रतिकुल रहेकाले धैर्यता साथ पाइला चाल्नु नै बुद्धिमानी हुने छ । शारीरिक कमजोरी देखिने छ । व्यक्तित्व कमजोर बन्ने छ । दाम्पत्...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताएका छन् ।  नेपाल उद्योग परिसंघको २१औँ वार्षिकोत्सव समारोहका अवसरमा उनले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो...

काठमाडौं । भरतपुर विमानस्थलमा एकाधिकारको फाइदा उठाउँदै बुद्ध एयरले यात्रुहरुसँग मनलाग्दी भाडा अशुली गरेको छ । लामो समयदेखि उक्त रुटमा बुद्ध एयरको मात्रै उडान हुँदै आएको छ ।  एकल उडानको फाइदा उठाउँदै बुद्ध एयरले चर्को भाडा अशुल्दै आए पनि सो रुटमा यात्रा गर्...

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रमा चौतर्फी चुनौति र समस्या रहेको बताएका छन् । यी चुनौति र समस्या समाधानका लागि ठूलो शल्यक्रियाको खाँचो भएपनि मल्हमपट्टी गरेर शिथिल अर्थतन्त्र उकास्न सोचाईले सही काम नगर्ने बताएका हुन् ।   मंगलवार परिसंघको...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी तथा विदेशी लगानी अभिवृद्धिमार्फत समृद्ध नेपाल निर्माणमा मन्त्रालय उद्योग वाणिज्य क्षेत्रको योगदान बढाउन प्रतिवद्ध भइ लाग्नुपर्ने समय आएको बताएका छन् ।  मंगलवार परिसंघको २१ औं वार्षिक साधारण सभालाई...

गलकोट । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धार्मिक तथा सांस्कृतिक क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् । ।  उनले धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्रमा पछिल्लो समय निजी क्षेत्रले लगानी बढाएको दृष्टान्त पेस...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारीबीच शिष्टाचार भेट भएको छ ।  भेटमा श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरे । ‘हामी सीपयुक्त नेपाल...

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । कारोबार रकम पनि २ अर्बमा समेटिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.८१ अंकले घटेको हो । ०.७३ प्रतिशतले बजार घट्दा नेप्से १९९१.७१ अंकमा झरेको छ ।  आज पनि सबै समूहहरु राताम्मे ...

काठमाडौं । संसदीय सुनुवाई समितिले महालेखापरीक्षक पदका लागि प्रश्तावित तोयम रायाको नाम अनुमोदन गरेको छ । मंगलवार सिंहदरबारमा बसेको बैठकले उनीमाथि परेको उजुरीमाथि छानविन गरी नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।  संवैधानिक परिषद्बाट प्रश्तावित रायालाई योग्य...

काठमाडौँ । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो । पर्यटक आगमनमा उल्लेख्य सुधार देखियो भने पर्यटकीय गन्तव्यमा पनि चहलपहल बढ्यो । आन्तरिक र बाह्य पर्यटक बढेपछि होटलहरुको ‘अकुपेन्सी’मा उल्लेख्य सुधार देखियो । त्यति मा...

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व संकलन गरेको छ ।  महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा रु १२ करोड ७० लाख ४३ हजार सात सय ८२ सङ्कलन भएको छ । महानगरले दोस्रो धेरै घरबहाल करबा...

काठमाडौं । निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मुकेश दहाल नियुक्त भएका छन् ।  सञ्चालक समितिको हिजो बसेको बैठकले दहाललाई आगामी २ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको कम्पनी सचिव जग्यप्रसाद पन्तले जनाएका छन् ।  सीईओ दहालले आजैब...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला १ हजार ७ सय र चाँदी प्रतितोला ३५ रुपियाँ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २ सय र तेजावी सुन प्र...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।  सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले आव २०७९/८० को नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर बापत ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव इश्वर प्रधानले जनाएका छन् ।&n...

काठमाडौं । पाँच वर्षदेखि अनुपस्थित दुई प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्पष्टीकरण सोधेको छ ।  त्रिवि शिक्षाशास्त्र संकायअन्तर्गतका अंग्रेजी विभागका उपप्राध्यापकद्वय लक्ष्मीप्रसाद ओझा र जगदीश पौडेललाई स्पष्टीकरण सोधेको हो ।  ओझा २०७५ साउन २० गते...

काठमाडौं । भोलिदेखि काठमाडौंका विभिन्न स्थानमा ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।  स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेजस्तरको प्रसारण लाइनको तारलाई नयाँ तारमा बदली गरी परिवर्तन गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति अवरुद्ध हुने ने...