Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङको जिम्मा नेपाल वायुसेवा निगमलाई नै दिएको छ ।  प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले उक्त कुराको जानकारी दिए । उनले भने, ‘ग्राउण्ड ह्यान्डलिङको जिम्मा नयाँ ...

काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्करले करका नीतिहरु सुधार गर्ने बताएका छन् । बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान प्रदान गर्दै उनले करका नीतिहरु पूराना भएकाले समय अनकुल सुधार गरिने बताएका हुन् ।  पुस्करले पछिल्लो समय विश्व अर्थतन्त्रमा समस्या रह...

काठमाडौं । औपचारिक सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर ५ गतेदेखि कमिशनिङ कोल्याब्रेशन (यान्त्रिक परीक्षण) उडान सञ्चालन हुने भएको छ ।  एक सातासम्म सञ्चालन हुने उक्त उडान सञ्चालन गर्न थाइल्यान्डको एरोनोटिकल रेडियो अफ थाइल्यान्ड लिमिट...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दूर्घटना न्यूनीकरण हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।  राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा उनले  काठमाडौं उपत्यकामा हुन...

काठमाडौं । आर्थिक मन्दीका कारण घरजग्गा कारोबार घट्दा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जग्गाको कित्ताकाट ८६.२४ प्रतिशतले कमी आएको छ ।  गत आर्थिक वर्ष २०७८–७९को साउन, भदौ र असोज महिनादेखि चालु आर्थिक वर्ष २०७९–८० को सोही तीन महिनामा घरजग्गाको क...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमास्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल वायुसेवा निगमलाई नदिने र आफैंले गर्ने बताएका छन् ।  बिहीवार गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल भैरहवामा हिमालय एयरलाइन्सको भैरहवा&ndas...

काठमाडौं । नेपाल  नागरिक उड्डयन प्राधिकरणले त्रिभुवनमा विमानस्थलमा दैनिक तीनवटाभन्दा बढी उडान गर्ने विदेशी वायुसेवा कम्पनीलाई आउँदो पुस १ (डिसेम्बर १६)बाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान गर्न बाध्यकारी बनाउने तयारी गरेको छ ।  त्र...

ललितपुर । नेपाली काँग्रेसका नेता स्वर्णिम वाग्लेले सो पार्टीको घोषणापत्र यथार्थपरक रहेको दाबी गरेका छन् । शनिबार घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र आएको दावी गरे ।  वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक साताअघि स्थगित गरेको प्याराग्लाइडिङ उडान पुनः सुचारु गर्ने निर्णय गरेको छ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङ विधाको प्रतिस्पर्धामा एक खेलाडीको निधन भएपछि स्थगित गरिएको यो उडान पुनः सुचारु गरिएको हो ।  प्र...

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदका क्रममा पोखरामा आइतबार एक खेलाडीको प्याराग्लाइडिङ उडानका क्रममा खसेर मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका प्याराग्लाइडिङ उडानहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।  प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार व्य...

काठमाडौं । कानुनका जानकारहरुले राष्ट्रपति विद्या भण्डारीले दोस्रो पटक संविधानका प्रावधानको उल्लंघन गरेको आरोप लगाएका छन् । भण्डारीले विधेयकलाई १५ दिन भित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्थालाई उल्लंघन गरेको उनीहरुको आरोप छ ।  गत असोज ५ गते संसदका दुवै स...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अघिल्ला नेतृत्वले प्राधिकरण विभाजन गर्ने राजनीतिक निर्णय लिँदा नेपालको हवाई उड्डयन युरोपेली युनियनको कालोसूचीबाट हट्न नसकेको जिकिर गरेका छन् ।  मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहण तथा तथा पदयात्रामा गएका स्वदेशी तथा विदेशी पर्यटकहरुको चाँडै उद्दार गर्न निर्देशन दिएका छन् ।  सयौं पर्यटकहरु हिमाली क्षेत्रमा अलपत्र परेको बेला हेलिकप्टरहरु नेता ओसार्न प्रयोग भएको ...

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नेपालका जलस्रोतलाई जलविद्युतमा विकास गरी हाइड्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताएकी छन् ।  सोमवार भएको ग्रिन हाइड्रो सम्मेलनमा उनले जलविद्युतको स्रोतको रुपमा विद्...

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले सरकारसँग मुलुकको भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्ने गुरुयोजना नभएको बताएकी छन् ।  बिहीवार नेपाल इन्जिनियर्स एशोसिएशन र नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम र नेपाल टेलिकमबीच जन...

काठमाडौं । सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।  बुधवार उक्त बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरका...

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सरकारको लगानीमा पूर्व–पश्चिम रेल बनाउन नसक्ने स्पष्ट पारेका छन् ।  सोमवार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले केपी ओली सरकारले कुनै अध्ययन बिना रेल निर्माण गर्ने योजना बनाएको आरोप लगाए...

काठमाडौं । संसदीय समितिले दशैं, तिहार, छठजस्ता पर्वहरुका लागि देशभर सुपथ मूल्य पसलहरुको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।  राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको ...

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ठूला बैंकहरुले विपन्न कर्जा प्रवाहमा आनाकानी गरेको भन्दै उनीहरुलाई त्यसबाट मुक्त गरेर लघुवित्त संस्था र निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत यस्तो कर्जा प्रवाह गर्ने तयारी गरिएको बताएका छन् ।  मंगलबार कोषको ४९र्औ बार्षिकोत्सवमा उनल...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपालमै उत्पादित सामग्रीहरु सरकारी कार्यालयमा प्रयोग हुनसके मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने बताएका छन् ।  बुधवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यक्रमा उनले सरकारी कार्यालयमा प्रयोग हुने ७० देखि ८० प्...

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउन आवश्यक रहेको बताएकी छन् ।  सोमवार संयुक्त राष्ट्र संघीय विकास संस्था युएनडीपीले गरेको मानव विकास प्रतिवेदन सन् २०२१–२२ को रिपोर्ट सार्वजनिक कार्यक्रममा...

काठमाडौं । विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले स्थलगत (होडिङ बोर्ड) विज्ञापनको लागि हुने ठेक्का प्रथा रोक्ने तयारीमा रहेको बताएका छन् ।  आइतवार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले स्थलगत विज्ञापनको ...

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्रााउने हेजिङको विषय राष्ट्र बैंक र सरकारी कर्मचारीले नबुझेको बताएका छन् ।  शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा उनले आफू उर्जामन्त्री भएको बेला नेपालमा हे...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशभरका रुग्ण उद्योगहरु सञ्चालन गर्ने मोडालिटी तयार भएको दावी गरेका छन् ।  मन्त्रालय सम्हालेको ५ महिना अवधिमा भएका कामबारे जानकारी दिन बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यसै वर्षदेखि...

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको दावी गरेकी छन् । मंगलबार रत्नपार्कमा सञ्चालनमा ल्याइएको चार्जिङ सेन्टरको उद्घाटनपछि उनले सो कुरा बताएकी हुन् । भुसालले विद्युत उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्वप...