Advertisement

काठमाडौं । राष्ट्रिय चिया दिवसका अवसर काठमाडौंमा बिहीवारदेखि अन्तर्राष्ट्रिय चिया महोत्सव शुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजनामा बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रिय चिया महोत्सव शुरु ...

काठमाडौं । साखः ग्रुपले कृषि रियोजनाको रुपमा कम्पोष्ट मलको व्यवसायिक उत्पादन सुरु गरेको छ । उक्त ग्रुपअन्तर्गतको रिकिशी दाइची कम्पोष्ट फर्टिलाइजर प्रा।लि।ले जापानी प्रविधिमा आधारित दुर्गन्धरहीत मल बजारमा ल्याएको हो ।  रिकिशी ब्राण्डको कम्पोष्ट ९प्राङ्गारिक० मलको उत्पा...

काठमाडौं । द नर्थ फेस, ब्ल्याक डायमण्ड, माउन्टेड हार्डवयर जस्ता ब्राण्डहरु विश्वकै महंगो पहिरनको रुपमा परिचित छन् । हिमाल आरोहण गर्दा, लामो यात्रामा जाँदा मात्रै नभएर धनीहरुले लगाउने प्रयोग गर्ने पहिरनको रुपमा यी ब्राण्ड परिचित छन् ।  यस्तै लोकप्रिय ब्राण्ड नेपालमा प...

काठमाडौं ।  महेशकुमार रानासरिया लामो समयदेखि व्यापार व्यवसायमा सक्रिय छन् । विगत १६ वर्षयता उत्पादनशील उद्योगमा लगानी विस्तार गरिरहेका उनले सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिललगायतमा लगानी गरेका छन् । रानासरियाले विस्तारै आफ्ना छोरा, छोरी र बुहारीलाई पनि व्यवसायम...

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ यथास्थितिले समस्या समाधान होइन्, झन आर्थिक संकट बढाउने बताएका छन् ।  नेपाल ऊनी उत्पादन तथा निर्यात संघको १४औं वार्षिक साधारणसभा बिहीबार साँझ उनले देशले विकास र संवृद्धिको फड्को मारे मात्रै देश आ...

काठमाडौं । मुकेशबहादुर बम र नवराज भट्टराई दुई व्यवसायी जोडी हुन् । उनीहरु दुई जना मिलेर टीकापुर प्लास्टिक उद्योग सञ्चालन गर्दै आएका छन् । ठूलो लगानी गरेर जोखिमका साथ उद्योग खोले पनि सरकारले आयातित सामानहरुलाई निर्वाधरुपमा प्रवेश दिएको देख्दा उनीहरु निराश छन् ।&...

काठमाडौं । गरे के हुँदैन र ? इच्छाशक्ति र जाँगर भए सबै सम्भव छ । यही भनाईलाई चरितार्थ गरेका छन् सुनसरीको भोक्राहाका जब्बासा मियाले । भनेजस्तो काम र कमाई नभएपछि खाडी मुलुकबाट फर्किएका जब्बासा यतिबेला भने आफैं मालिक छन् ।  इनरुवा ८ मा १३ बिगाहा जमिन भाडामा ...

काठमाडौं । अटोमोबाइल पार्ट्सको व्यवसाय गर्दै आएको सत्यदीप ग्रुपले खाद्य उद्योग तथा अक्सिजन ग्यास उत्पादन कार्यमा संलग्न एसबी ग्रुपसँग मिलेर ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज उत्पादन गरी नेपाली बजारमा ल्याउने भएको छ ।  यी दुई समूहको लगानीमा सञ्चा...

काठमाडौं । बीउ विजन व्यवसायीले बार्षिक अर्बौंको बीउ बिजन विदेशबाट आयात भए पनि त्यसलाई कम गर्न स्वदेशी उद्यमीलाई प्रोत्साहन नगरेको गुनासो गरेका छन् ।  नेपाल बीउ व्यवसायी संघको राजधानीमा सम्पन्न २४ औं वार्षिक साधारण सभामा व्यवसायीहरुले मौलिक बीउको जगेर्ना गर्नुको...

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड विजेता भएको छ ।  चीनको चिया मार्केटिङ संघले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्याङ्कन प्रतिष्पर्धामा नेपाली १० उत्पादक संस्था...

काठमाडौं। वाईवाई चाउचाउ, जुस, चिजबल लगायत बिक्री गर्ने सीजी फुड्स नेपाल प्रालीले व्यापारमा कीर्तिमान राखेको छ । कम्पनीले हालसम्मकै उच्च व्यापार गरेको हो । अग्रेजी आर्थिक वर्ष २०२१–२२ मा उसले आठ अर्ब एक करोड ५० लाख रुपियाँ बराबरको चाउचाउ बिक्री गरेको हो । रेट...

काठमाडौ । नेपालको बिस्कुट उत्पादनका क्षेत्रमा छुट्टै इतिहास बनाएको नेबिको (नेपाल बिस्कुट कम्पनी) बजारमा मैदा अभावका कारण समस्यामा परेको छ । विदेशी बिस्कुटको बढ्दो प्रभाव कम गर्न महत्वपूर्ण योगदान दिँदै आएको नेबिकोले बजारमा मैदा र चिनीको अभावका कारण मूल्य आकासिएपछि उत्...

काठमाडौं । कोका–कोलाले ‘चार्ज्ड’ नामको नयाँ इलेक्ट्रिफाइड पेय पदार्थ (इनर्जी ड्रिङ्क्स) सार्वजनिक गरेको छ । सोमवार ठमेलस्थित एलओडी क्लबमा कम्पनीले बेरी (काफल)को स्वादमा नयाँ पेय पदार्थ ल्याएको हो ।  कोका–कोलाले बेभरेज पोर्टफोलियोमा ...

काठमाडौं । पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी चितवन प्रदर्शनी केन्द्रमा शुक्रबारबाट सुरु भएको छ । प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले गरिन्  ।  मन्त्री साहले देशको समग्र अर्थतन्त्रको मुख्य हिस्सा कृषिले आगेटेको बताउँदै...

काठमाडौं । जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा खाद्य चक्रमा समस्या पर्नसक्ने भन्दै विज्ञहरुले सरकारले खाद्य सुरक्षामा सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् ।  जलवायु परिवर्तनका कारण विगतको तुलनामा यस पटक हिउँदमा हुने वर्षामा कमी आएको विज्ञहरुको भनाइ छ । द...

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाको एक हजार पाँच सय मेगावाटसम्मको विद्युत् खरिद गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको नौ सय ...

काठमाडौ । औद्योगिक क्षेत्र भाडा वृद्धि विवाद अझै समाधान हुन सकेको छैन् । उद्योगीहरुले पूरानै दरमा भाडा तिर्दै आएका छन् भने सरकारको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भने बढेको भाडा दर तिराएर छोड्ने बताउँदै आएको छ ।  नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्यो...

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बर्ड फ्लु संक्रमण देखिन थालेको छ । कुखुरा पालन व्यवसायले लय समाउन लागेको बेला फेरि बर्ड फ्लु संक्रमण देखिँदा कुखुरा पालक किसान र व्यवसायीहरु चिन्तित छन् ।  बीमा गरेका कुखुरारु मरे वा मार्नु परे बीमा दाबी भुक्तानी ...

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा उद्योगमा लगानीको प्रतिवद्धतामा ५१ अर्ब रुपियाँले कमी आएको छ । गएको आर्थिक बर्ष २०७८–७९ को पुस मसान्तसम्म एक खर्ब ९० अर्ब रुपियाँको लगानीको प्रतिवद्धता आएकोमा चालु आर्थिक बर्षको पुससम्म एक खर्ब ३९ अर्ब रुपियाँको मात्रै...

काठमाडौं । अहिलेसम्म उत्पादन भइरहेका आयोजना करिव दुई हजार पाँच सय पुगिसकेका छन् । राष्ट्रिय ग्रिडमा जोडिसकिएका यी आयोजनाबाहेक छ हजार मेगावाट बराबरका आयोजना निर्माणाधिन अवस्थामा छन । दुई हजार मेगावाट पीपीए भएर लगानी खोजिरहेको अवस्था छ । २० हजार मेगावाटको अध्ययन प...

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ सहायक जित चौधरीले नेपालमा पछिल्लो समय कफी उत्पादनमा ५० प्रतिशत गिरावट आएको बताएका छन् ।  सोमवार आयोजित नेपालको कफी उत्पादन सम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफ...

काठमाडौं । ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ । देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालीगढ अभावमा मागअनु...

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने रैथानेबाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेकोे छ । गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु ४५ र  फापरको प्रतिकेजी रु ८० निर्धारण गरेको हो । गाउँपालिकाले रैथानेबाली...

काठमाडौं । नजिकिँदो माघे संक्रान्तीलाई लक्षित गर्दै टोखाका १४ वटा चाकु उद्योगले झण्डै एक करोडको चाकुको व्यापार गरेका छन् । टोखा परम्मपरागत चाकु संरक्षण समाजमा सञ्चालित यी उद्योगहरुमा अहिले चाकु बनाउने र बिक्री गर्ने काम तीब्र छ ।  समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्...

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म ६३ हजार तीन सय ६२ क्वीन्टल धान खरिद गरेको छ । यसवर्ष ३० हजार मेट्रिक टन धान खरिदको लक्ष्य राखेको खाद्य व्यवस्था कम्पनीले पुस १७ गतेसम्म ६३ हजार तीन सय क्विन्टल बराबर मात्रै धान खरिद गरेको हो । खाद्य व्यवस्था क...