काठमाडौं । श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवरले रोजगारदाताको भविष्यमा हुनसक्ने भवितव्यलाई मध्यनजर गर्दै सामाजिक सुरक्षा योजना ल्याएको र यसको महत्व बढ्दै गएको बताएका छन् । मंगलबार अनौपचारिक क्षेत्रका श्रमिक, स्वरोजगार र वैदेशिक रोजगारीमा गएका श्रमिकहरुका ला...
काठमाडौं । वित्तीय क्षेत्रमा लामो समयदेखि कायम तरलता संकुचन र आर्थिक क्षेत्रमा देखिएको मन्दीको प्रत्यक्ष असर बीमा व्यवसायमा पनि परेको बेला प्रभु लाइफ इन्स्योरेन्सले आफ्ना शाखा प्रमुखहरुलाई ‘टार्गेट’ पूरा नगरेको कारण देखाएर हटाउने चेतावनी दिएको छ । त...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘टेक्निकल रिजर्भ’ (प्राविधिकरुपमा राखिने जगेडा कोष) राख्नुपर्ने व्यवस्था हटाएसँगै जीवन बीमा कम्पनीहरु उत्साहित भएका छन् । विगतमा सोही रिजर्भका कारण आफूहरुले झन्झट व्यहोर्नु परे पनि बल्ल मुक्त भएको जीवन बीमा कम्पनीको...
काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरुमा नयाँ समस्या देखा पर्न थालेको छ । कम्पनीहरुले एउटै व्यक्तिलाई धेरै नाममा बीमालेख थोपर्ने र त्यसबाट संख्यात्मक वृद्धि भएको दाबी गर्ने गरेको खुलासा भएको छ । नेपाल बीमा प्राधिरकण एक उच्च कर्मचारीले बीमा कम्पनीहरुले दावी गर्ने...
काठमाडौं । पछिल्लो समय हवाई भाडा दर निकै महंगो भएको भन्दै यात्रुहरुबाट निकै गुनासो आउने गरेको छ । हवाई यात्रुहरु बढ्ने क्रम जारी रहेको बेला भाडामा सहुलियत दर गर्नुपर्नेमा वायुसेवा सञ्चालकहरुले यात्रुमाथि ठगी गरेको उनीहरुको आरोप छ । तर यो आरोप वायुसेवा स...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले हालै सात कम्पनीलाई लघुबीमाको लाइसेन्स दिएको छ । यी कम्पनीहरुमध्ये अधिकांशमा मारवाडी समुदायका व्यवसायीहरुकै बढी लगानी देखिन्छ । यी कम्पनीमा देखिएका मुख्य लगानीकर्ता को को हुन् ? ट्रस्ट माइक्रो इन्स्योरेन्स यस लघ...
ललितपुर । नबिल बैंक सञ्चालक समितिका ‘भाइस चेयरम्यान’ (उपाध्यक्ष) निर्वाण चौधरीले उद्यमशीलता जन्मजात गुण नभई विस्तारै आर्जन हुने सीप रहेको बताएका छन् । सानेपास्थित क्याम्पियन कलेजमा नविल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्षदेखि सुरु नविल स्कुल अफ सोसल ...
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले पछिल्लो आर्थिक मन्दीको प्रभाव जीवन बीमा व्यवसाय परेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आर्थिक मन्दीको प्रभावले गर्दा जीवन बीमा व्यवसायमा गिरावट आएको...
काठमाडौं । भोलेश्वर दुलाल व्यवसायिक क्षेत्रमा अपरिचत नाम होइन । विशेषगरी उनको राम्रो पहिचान पूर्वमा छ । विराटनगरलाई बेस बनाएर व्यवसाय गरिरहेका दुलाल सफल व्यवसायी पनि हुन् । भोला नामले बढी परिचित भोलेश्वर दुलाल व्यवसायिक क्षेत्रमा स्थापित हुनुअघि उनको संघर्षक...
काठमाडौं । अटोमोवाइल व्यवसायीहरुको संगठन नाडा एशोसियशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सरकारले अटो व्यवसायीहरुलाई गरिखान नदिएकाले बाध्य भएर सडकमा आउनु परेको बताएका छन् । सरकारीको नीतिको विरोधमा एशोसियशनको आव्हानमा बिहीबार माइतीघरमा भएको विरोध कार्यक्रमम...
काठमाडौं । बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिरकरणले जीवन बीमा कम्पनीहरुलाई बीमांकीय मूल्यांकन (एक्चुरी भ्यालुयसन) समयमा दबाब दिएको बेला कम्पनीहरुले भने ‘एक्चुरी’ नभेटेर समस्यामा परेको गुनासो गरेका छन् । बीमांकीय मूल्यांकन समयमा सम्पन्न नगर्न...
काठमाडौं । कृषि बीमालाई नै आधार बनाएर अर्थतन्त्रलाई सुधार्ने सरकारले नीति लिए पनि यस बीमातर्फ जनताको आकर्षण बढ्न नसक्दा नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरु निराश भएका छन् । बीमा कम्पनीहरुले कृषि बीमातर्फ मानिसहरुको आकर्षण बढ्न नसकेको बताएका हुन् । यता...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले २५ लाख रुपियाँभन्दा बढी रकमको जीवन बीमा गर्दा इच्छाइएको व्यक्तिको समेत विवरण माग गरेको छ । यसअघि इच्छाएको व्यक्तिको नाम मात्रै राख्दा पुग्नेमा अब विस्तृत विवरण पनि भर्नुपर्ने व्यवस्था गरेको हो । प्राधिकरणले यस्तो व्यवस्था गर्नुको व...
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले नेपाल बीमा प्राधिकरणले भने पनि बोर्ड खारेज हुने कुनै संभावना नरहेको बताएका छन् । प्राधिकरणले प्राधिकरणको अनुमतिबीमा बीमासम्वन्धी काम गर्ने सबै संस्था खारेज हुने भन्दै त्यससम्वन्धी काम नगर्ने चेतावनी द...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जबरजस्ती बीमा गराएर बीमितलाई दुःख दिनेलाई कारवाही गर्ने बताएको छ । गलत मनसाय राखी अभिकर्ता वा बीमा कम्पनीले बीमितलाई दुःख दिए उनीहरुलाई ठाउँको ठाउँ कारबाही गर्ने प्राधिकरणले बताएको हो । प्राधिकरणका प्रवक्ता राजुरमण पौडे...
काठमाडौं । सार्वजनिक संस्थानहरुलाई राजनीतिकरणबाट मुक्त गर्ने र व्यवसायिक ढंगले चलाउने भनेर बहस हुन थालेको धेरै भइसक्यो । त्यसका लागि केही कानुनी सुधार पनि नभएका होइन् । जनदबाबले गर्दा राजनीतिकरणको विकृत रुप अधिकांश संस्थानहरुमा पहिलाभन्दा कम भएको देखिन्छ । ...
काठमाडौं । बीमाविज्ञ तथा नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)का अध्यक्ष डा. रवीन्द्र घिमिरेले गलत कुरामा सम्झौता गर्नुभन्दा आफू राजीनामा दिने निर्णयमा पुगेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आफूले अर्थ मन्त्रालयलाई राजीनामापत्र बुझाइसकेको पनि जानकारी दिएका...
काठमाडौं । निक्षेपको ब्याजदर स्थिर राख्ने बैंकिङ क्षेत्रको निर्णयप्रति बीमा कम्पनीहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले यसबाट आफूहरुको व्यवसाय प्रभावित हुने तर्क गरेका छन् । लगानी विविधिकरण गरी नयाँ नयाँ क्षेत्रमा लगानी गर्ने भन्दा पनि बैंकको मुद्दती निक्षेपमा रकम...
काठमाडौं । पेशागत बीमा अभिकर्ता महासंघका अध्यक्ष नन्द तिवारीले लाइसेन्स लिइसकेका अभिकर्तालाई फेरि परीक्षा लिएर मात्रै लाइसेन्स नवीकरण गर्ने नेपाल बीमा प्राधिकरणको निर्णयप्रति कडा आपत्ति जनाएका छन् । अभिकर्ताहरुको परीक्षा लिने प्राधिकरणको निर्णय अव्यवहारिक मात्रै न...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)सँग प्रतिशोध साँध्ने कुनै उद्देश्य आफूहरुको नरहेको बताउँदै अर्थ मन्त्रालयको ठाडो निर्देशनका कारण कोरोना बीमाको दावी भुक्तानीका लागि थप रकम माग गरेको बताएको छ । कोरोना बीमावापतको एक अर्ब रुप...
काठमाडौं । कृषि विकास बैंकले फरक विशेषताको ‘छोरा छोरी जीवन सम्मुन्नत खाता’ सञ्चालन गरेको छ । यस खातामा २० बर्षसम्म रकम मुद्दती गर्दा २० गुणासम्म प्रतिफल पाउन सकिने भन्दै बैंकले यसमा आकर्षण बढ्दै गएको बताएको छ । यस योजनामा समावेश हुन न्यूनतम पाँ...
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)का अध्यक्ष तथा बीमा विज्ञ डा. रवीन्द्र घिमिरेले पछिल्लो समय नेपाल पुनर्बीमा घाडो भएको हिसावले नेपाल बीमा प्राधिकरणले व्यवहार गर्न थालेको गुनासो गरेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले राव्यको नियामक निकायले...
काठमाडौंं । पेशागत बीमा अभिकर्ता महासंघका अध्यक्ष नन्द तिवारीले गुणस्तरीय अभिकर्ताको सधैं अभाव हुने गरेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले अभिकर्ताहरुलाई उपयुक्त तालिमको खाँचो रहेको बताए । अभिकर्ताहरुलाई दोष थोपर्न अग्रसर हुने तर उनीहरुलाई ...
काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म १७ हजार ४८३ जना सूचीकृत रोजगारदाता पुगेका छन् सूचीकृत योगदानकर्ता तीन लाख ७३ हजार १११ पुगेको छ । हालसम्म कोषमा कुल योगदान भएको रकम २५ अर्ब ५७ करोड रुपियाँ पुगेको छ । अहिलेसम्मको कुल दाबी भुक्तानी दुई अर्ब ५७ करोड रु...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले कुनै पनि हालतमा कोरोना बीमाको बाँकी भुक्तानी दिनुपर्ने प्रतिक्रिया दिएको छ । नेपाल पुनर्बीमाले आफूहरुले दिनुपर्ने एक अर्ब रुपियाँ भुक्तानी दिइसकेकाले अब दिन नसक्ने स्पष्ट पारेको भोलिपल्ट प्...