Advertisement

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश काम हाल सञ्चालन हुन सकेका छैनन् । एकातर्फ चालु आर्थिक बर्षको बजेट कार्यान्वयनले गति लिन सकेको छैन भने अर्कोतर्फ आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा समेत ढिलाई हुन पुगेको देखिएको छ ।...

काठमाडौं। चालु वर्षको पहिलो आठ महिना नौ दिनमा सरकारको खर्च आठ खर्ब नाघेको छ । राजस्व लक्ष्यभन्दा निकै कम उठेर दबाबमा रहेको सरकारको खर्च भने धेरै भएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार यस अवधिमा सरकारको कुल खर्च आठ खर्ब दुई अर्ब रुपियाँ पुगेको छ। यो ...

काठमाडौं। अर्थ मन्त्रालयले कृषि तथा पशुपंक्षी मन्त्रालयको साढे ११ अर्ब बजेट रोक्का गरेको छ । राजस्व कम उठेर खर्च धान्न नसकेको बेला अर्थले विनियोजित रकम काटेको हो । अर्थ मन्त्रालयअन्तर्गत महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्दै तत्का...

काठमाडौं । अर्थ मन्त्रालयले फागुन महिनामा नौ अर्ब ७८ करोड रुपियाँ बराबरको रकमान्तर र स्रोतान्तरको अनुमति दिएको छ । मन्त्रालयले सबैभन्दा धेरै रासायनिक मल खरिद गर्न सात अर्ब ७५ करोडको स्रोत सहमति दिएको छ । यो शीर्षकमा चालु आर्थिक वर्षमा १५ अर्ब चार करोड १६ लाख रुपियाँ...

काठमाडौं । सरकारी अनुदान लिने सबै सरकारी संस्थाहरुले अनिवार्य विवरण बुझाउनुपर्ने भएको छ । अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७७ अनुसार उनीहरुलाई विवरण बुझाउन भनिएको हो ।  मन्त्रालयले सरकारी अनुदान लिने तर त्यसको पारदर्शी खर्च नगर्ने...

काठमाडौं । अर्थसचिव तोयम रायाले आगामी आर्थिक वर्षको बजेट बनाउँदा बजेट कार्यान्वयनको पद्धती विकासमा प्राथमिकता दिइने बताएका छन् ।  मंगलवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले सरकारले बजेट बनाउँदा प्रमुख प्राथमिकता र लक्ष्य उल्ले...

काठमाडौं । अर्थमन्त्री बिना नै अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट निर्माणको काम अघि बढाएको छ । मन्त्रालयले बजेटमा सुझाव संकलन तथा छलफलको कामलाई अघि बढाएको हो ।  राजस्व परामर्श समिति खारेज गरिएसँगै समितिले गर्नुपर्ने काम अर्थ मन्त्रालयले नै ग...

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण तयारी सुरु गरेको छ । विभागले बजेटमा राजस्व सम्बन्धि सुझाव माग गरेको हो । आन्तरिक राजस्व विभाग अन्तर्गत गठन भएको आन्तरिक राजस्व उप-समितिले सूचना जारी गर्दै सुझाव माग गरेको हो । उप-समितिले आगाम...

काठमाडौं। चालु वर्षको पहिलो सात महिनामै अर्थ मन्त्रालयले चालु आर्थिक बर्षको बजेटभन्दा बाहिर गएर ६३ अर्ब एक करोड रुपियाँ रकम बाँड्ने काम गरेको छ ।  निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा र वर्तमान सरकार छोड्ने तयारीमा रहेका वर्तमान अर्थमन्त्री बिष्णु पौडेलले रासायनिक मल...

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९–८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराए । मंगलवार बसेको बैठकमा उनले चालु बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराएका हुन्...

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको राजश्व संकलन आर्थिक वर्ष २०२४–२५ पछि पहिलो पटक नकारात्मक रहेको बताएका छन् ।  आईतवार अर्थ मन्त्रालयमा बजेटको अर्धवार्षिक समीक्षाका बारेमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताए । पौडेलले रा...

काठमाडौं । सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्यक्ष डा.डिल्लीराज खनालले सरकारले सुशासनलाई व्यवहारमा कार्यान्वयन गर्न बजेट प्रणालीमा मितव्ययिता अपनाउनुपर्ने बताएका छन् ।  नानसँगको कुराकानीमा उनले वर्तमान सरकारको पहिलो प्राथमिकता नै सुशासन कायम गर्ने रहेको भन्दै ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले सरकारले बजारमा लगानीयोग्य रकम बजारमा पठाउन अर्थमन्त्रीले पूरक बजेट ल्याउनुपर्ने बताएका छन् । नानसँगको कुराकानीमा उनले सरकारले पूरक बजेट नल्याए मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने बताए ।  वर्तमान...

काठमाडौं । अर्थविद् डा. डिल्लीराज खनालले अहिलको बजेटमा राखिएको राजश्व संकलनको लक्ष्य भेट्टाउन मुस्किल रहेकाले सरकारले पूरक बजेट ल्याउन आवश्यक रहेको बताएका छन् ।  नानसँगको कुराकानीमा उनले सरकारले पूरक बजेटको नाममा जथाभावी, मनपरि ढङ्गले अर्को बेथिति निम्त्याउने...

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ । चालु आवका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये मङ्सिर मसान्तसम्ममा रु चार खर्ब ३५ अर्ब २१ करोड ११ लाख बराबर...

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएको पाँच महिना बित्न लाग्दा पनि पाँच वटा पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन् ।  वार्षिक बजेट नआएपछि ती पालिकामा विकास निर्माणका काम ठप्प छन् भने कर्मचारीको तलब भत्ता रोकिएको छ । दैनिक कार्यालय सञ्चालनमा समेत समस्या ...

काठमाडौं । महालेखापरीक्षक टंकमणी शर्मा दंगालले नेपालको अर्थतन्त्र अण्डर भ्याल्यु भएको बताएका छन् । चार्टर्ड एकाउन्टेन्टहरुको संख्या  एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान)को कार्यक्रममा शुक्रबार उनले नेपालको जीडीपी जति हो, त्यो सबै एकाउन्टमा नआएको बताए । शर्माले जी...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा ७ अर्ब ६० करोड रुपियाँभन्दा बढी राजश्व संकलन गरेको जनाएको छ । मंगलवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालय र सम्वद्ध निकायहरुबाट आर्थिक वर्ष २०७८–७९...

काठमाडौं । नेपालको उड्डयन सुरक्षाको जाँच गर्न युरोपेली युनियन (ईयू)को टोली नेपाल आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आइतबार पत्रकारहरुमाझ नेपालको उड्डयन क्षेत्रको ‘सेफ्टी अडिट’का लागि  ईयूको टोली नेपाल आउन ला...

काठमाडौँ- साउन १ बाट तपाईंको कमाइबाट सरकारले लिने आयकरमा फेरबदल आएको छ । साउनबाट मासिक रुपमा तिर्दै आउनुभएको आयकरमा फरक आउँछ । तपाई अविवाहित हुनुहुन्छ र वार्षिक आम्दानी ४ लाख रुपैयाँसम्म छ भने अहिलेसम्म तपाईंले एक प्रतिशत सामाजिक सुरक्षा करका लागि वार्षिक ४ ...

काठमाडौँ- शुक्रबार रातिसम्म संघीय सरकारको सञ्‍चित कोष पाँच अर्बले घाटामा पुगेको थियो । घाटामा पुगेको कोषलाई राजस्वले पनि थेग्न नसक्ने स्थिति बनेपछि सरकारले चलाखी गरेको छ। उसले शनिबार नै चालु खर्चको रकम कटौति गरिदिएको छ ।  चालु खर्चमा पाँच अर्ब ३३ करोड...

काठमाडौँ- करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा आज संसदीय छानबिन समितिको बैठक बस्दैछ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो। बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छलफल गर्...

काठमाडौं- सबै किसिमका वैदेशिक सहायता रकम राष्ट्रिय बजेट प्रणालीमा समावेश गर्नुपर्ने कानुनी व्यवस्था छ। तर ८७ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू (आईएनजीओ)ले बजेटभन्दा बाहिरै बसेर मनपरी खर्च गरेका छन्। महालेखा परीक्षकको ५९औं प्रतिवेदनअनुसार ८७ वटा आईएनजीओहरूले १५...

काठमाडौँ- प्रदेश सरकारहरूले बजेट खर्चमा पनि संघलाई नै पछ्याएका छन्। महालेखा परीक्षकको ५९औं प्रतिवेदनअनुसार वर्षको अन्तिममा गएर प्रदेश सरकारले ४४ अर्ब ४८ करोड रुपैयाँ रकमान्तर गरेका छन्। सात प्रदेशले आर्थिक वर्ष २०७६/२०७७ मा २७ खर्ब ७ अर्बको बजेट ल्याएका थिए। तर असार ...

काठमाडौं । चौधरी समूहका प्रवन्ध निर्र्देशक निर्वाण चौधरीले बजेट निर्माणमा चौधरी समूहको संलग्नता पुष्टि गर्न चुनौति दिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो संलग्नताको पुष्टि गर्न पनि आरोप लगाउनेहरुलाई चुनौति दिएका छन् ।    बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई...