Advertisement

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारले घोषणा गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्ने क्रममा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको नियमन त...

काठमाडौं । सरकारले अब ढलान गरेर सडक निर्माण गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्ने क्रममा अब ढलान सडक बनाउने बताएका हुन् ।  आर्थिक मन्दी र विकास निर्माण कार्यमा आएको सुस्तताका कारण सिमेन्ट र डण्डी उद्योगहरु धरासायी हुँदै गएको...

काठमाडौं । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु. ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु. ८७ अर्ब ३५ करोड गरी जम्मा रु। १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाएको छ । अर्थमन्त्री प्रकाश...

काठमाडौं । सरकारले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न तयार भएको छ । अर्थमन्त्री प्रकाशरण महतले सोमबार बजेट प्रस्तुत गर्ने क्रममा गाँजा खेतीको संभाव्यता अध्ययन गर्ने बताउँदै संसदमा साँसदहरु हाँसेका थिए ।  नेपालका गाँजा खेतीको धेरै संभावना...

काठमाडौं। सरकारी कर्मचारी र सार्वजनिक पद धारण गर्नेलाई अब पेट्रोलको कुपन नदिइने भएको छ । अर्थमन्त्री प्रकाशरण महतले सोमबार बजेट प्रस्तुत गर्ने क्रममा उक्त व्यवस्था घोषणा गरेका हुन् ।   कर्मचारी र सरकारी पदाधिकारीले अब हात हातै नगद दिएर इन्धन खरिदको व्यवस्था गर्न ला...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि, पर्यटन र विकास आयोजनाहरूलाई मात्रै प्राथमिकता दिँदै अर्थतन्त्रको फराकिलो आर्थिक वृद्धि गर्ने बताएका छन् ।  आर्थिक वर्ष २०८०/८१ को बजेट प्रश्तुत गर्दै मन्त्री महतले यस्तो बताउका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या तथा चुनौतिहरुलाई सम्बोधन गर्दै मुलुकको सवल अर्थतन्त्र निर्माण गर्नेतर्फ सरकारको आगामी आर्थिक वर्षको बजेट निर्देशित रहेको बताएका छन् ।  सोमबार संसदको दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको बजे...

काठमाडौं । सरकरले सरकारी कर्मचारीको सबै किसिमका भत्ता खारेज गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने क्रममा सोमबार सो कुराको घोषणा गरेका हुन् ।  स्रोतमा परेको दबाबको कारण सबै प्रकारको भत्ता कटौती गरेको अर्थमन्त्री महतले जानकार...

काठमाडौं । चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपियाँ मात्रै हुने अनुमान गरिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट प्रस्तुत गर्ने क्रममा राजश्वको लक्ष्य चालु आर्थिक बर्षको लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै र गत वर्षको तुलनामा ५.९ प्रतिशतभन्दा क...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षमा सरकारी खर्च १५ खर्ब चार अर्ब ९९ करोड रुपियाँ मात्रै हुने अनुमान सार्वजनिक गरेका छन् । यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपियाँ अर्थात विनयोजनको ८८ प्रतिशत, पुँजीगत खर्च दुई खर्ब ५८ अर्ब ३४ करोड रुपियाँ अ...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले संसदमा आर्थिक बर्ष २०८०–८१ को लागि अनुमानित बजेट प्रस्तुत सुरु गरेका छन् । 

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा बसेको बैठकले बजेट पारित गरेको हो ।  मन्त्रिपरिषद्बाट पारित भएसँगै केहीबेरमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री...

काठमाडौं । बजेट ब्रिफकेस लिएर अर्थमन्त्री प्रकाशशरण महत संसद पुगेका छन्। मन्त्री महतले संसदमा सोमबार आर्थिक बर्ष २०८०–८१ का लागि बजेट वक्तव्य प्रस्तुत गर्दैछन् ।  यसअघि मन्त्रिपरिषद बैठकले बजेट पास गरेको थियो । 

काठमाडौं । राष्ट्रिय योजना आयोगको आज दिउँसो बसेको पूर्ण बैठकले ३ वर्षे मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित गरेको छ ।  आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको  अध्यक्षतामा बसेको बैठकले खर्च संरचना र विकास कार्यक्रम पारित गरेको...

काठमाडौं। नयाँ बजेटमा विद्युतीय गाडी आयातको ‘लुप होल’ टालिने भएको छ । किलोवाटअनुसार फरक भन्सार दर गणना हुने प्रणालीलाई खारेज गर्दै एकै दर गणना गर्न लागिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।  अर्थमन्त्री प्रकाशशरण महतले सोमबार (आज) अपरान्ह ...

काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले आज (सोमबार) बेलुका ४ बजेपछि संसदमा आउँदो आर्थिक बर्षको लागि बजेट वक्तव्य प्रस्तुत गर्दैछन् ।  यो पटक अर्थ मन्त्रालयको बजेट टिमले देशभरबाट संकलित आर्थिक तथ्यांकको विश्लेषण गर्दा सबैभन्दा सबल पक्ष वैदेशिक रोजगारीमा गएकाहरुले पठाउ...

काठमाडौं। बजेट भाषण गर्ने दिन नजिकिँदै गर्दा अर्थमन्त्री प्रकाशशरण महतले चलाखीपूर्ण ढंगले भेटघाट पातलो बनाएका छन् । मन्त्री महतले तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको पालाको घटनाबाट पाठ सिक्दै भेट्नुपर्ने मानिसहरुसँग मन्त्रालयमा नभएर बाहिर भेट्न थालेका छन् ।  वर्षेनी ...

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वकाँक्षी योजना पानी जहाज कार्यालय खारेज हुने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट कार्यालय खारेज गर्न लागिएको हो । बजेट टिमले कार्यालय संचालन खर्चको तथ्यांक अघि सारेर खारेज गर्ने निर्णय गर्न लागिएको हो । अ...

काठमाडौं । बढ्दो आर्थिक मन्दीका बीच अर्थ मन्त्रालयले यतिबेला आउँदो आर्थिक बर्षका लागि बजेट निर्माण अन्तिम चरणमा पुर्याएको छ । बजेटमा राजस्वका दरबाहेक विनियोजन शीर्षक र कार्यक्रमहरु प्रायः तय भइसकेको मन्त्रालय स्रोतको भनाई छ ।  यस पटकको बजेट निर्माणमा नेपालको इतिहा...

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटमा सरकारी साधारण खर्च घटाएर ल्याइने बताएको छ ।  आयोगले चालु आर्थिक वर्षको लागि अनुमान गरेको आर्थिक वृद्धि र राजश्व परिचालनको लक्ष्य पूरा नहुने भन्दै मन्त्रालयगतका विकास बजेट सकेसम्म नघटाउने, तर साधा...

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट २०८०–८१ ले नेपालमै मेडिकल शिक्षामा लगानी बढाउने बाटो खुलाउने भएको छ । मेडिकल शिक्षाका लागि बर्षेनी अर्बौं रुपियाँ विदेशिने र यो क्रम बढ्दो देखिएकाले यसलाई रोक्नुपर्छ भन्ने महशुस भएको अर्थ मन्त्रालयको बजेट टिमका एक सदस्यले बता...

काठमाडौं। बजेट निर्माणको अन्तिम चरणमा अर्थमन्त्री प्रकाशशरण महतले कर्मचारीहरुमाथि अविश्वास गरेका छन् । मन्त्रालयको राजस्व टिमलाई मन्त्री महतले अविश्वास गर्दा राजश्वका दर परिवर्तन कुन आधारमा गर्ने ? भन्ने कुरामा अन्योलता सिर्जना भएको मन्त्रालय स्रोतको गुनासो छ । मन्त्रालयका एक...

–प्राडा विश्वम्भर प्याकुरेल ।  आर्थिक गतिविधि न्यून हुँदा स्वतःराजस्व घट्छ । यसले गर्दा बजेट घाटामा रहन्छ । अहिले हामी यही अवस्थाबाट गुज्रिरहेका छौँ । यसले गर्दा सार्वजनिक खर्च धान्न मुस्किल मात्र भएको छैन, बरु आर्थिक–सामाजिक असमानतासमेत अत्यधिक वृद्धि भएक...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गरेका छन् । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा छदफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।  छलफलमा ...

काठमाडौं । सामाजिक सुरक्षामा अत्याधिक खर्च बढेसँगै यस्तो खर्च कटौती गर्नुपर्ने प्रस्ताव अर्थ मन्त्रालयको बजेट महाशाखाले गरेको छ ।  चालु आर्थिक बर्षमा आर्थिक मन्दीका कारण राजश्व संकलन निकै निराशाजनक हुन पुगेपछि सामाजिक सुरक्षा खर्चमा घटौती गर्नुपर्ने सुझाव धेरै...