Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको ६ महिनामा विभिन्न १७ कम्पनीलाई साधारण शेयर आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको छ । सेबोनका अनुसार चार अर्ब ९ करोड ६ लाख ९६ हजार रुपियाँको आईपीओ स्वीकृत गरिएको छ ।  यता हाल विभिन्न २८ कम्पनी आईपीओ न...

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडूबीच मर्जरप्रश्चात आजदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको छ । ग्लोबल र बीओके १ः१ को शेयर स्वाप रेसियामा मर्ज भएका हुन् ।   प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान एक समारोहका...

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार २०६९ को असार मसान्तसम्ममा नेपालमा वाणिज्य बैंकको सङ्ख्या ३२ थियो । पछिल्लो १० वर्षमा त्यो सङ्ख्या २२ मा झरेको छ । हालसम्म १० वाणिज्य बैंकको अस्तित्व सकिएको छ । आगामी माघमा थप दुई बैंक एकापसमा गाभिँदैछन् । राष्ट्र बैंकले लिएको &lsquo...

काठमाडौं । वाणिज्य बैंकहरुको संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीति अनुसार पछिल्लो समय १२ वटा बैंक वाणिज्य बैंकले मर्जरको बाटो रोजेका छन् ।  केही वर्षअघि मात्रै तत्कालीन जनता बैंकलाई ग्लोबल आईएमई बैंकले प्राप्ति गरेसँगै मेगा मर्जरको लहर शुरु भएको हो । त्यसपछि...

काठमाडौं । मर्जर प्रक्रियामा रहेका छ वाणिज्य बैंक तीनवटा भई एकीकृत कारोबार यही महिना भित्र हुने भएको छ ।  ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू (बीओके), प्रभु र सेञ्चुरी तथा नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको एकीकृत कारोबार पुस महिनाभित्रै हुने भएको हो । मर्ज...

काठमाडौं । नेपालमा सबैभन्दा महंगो मोवाइल आईफोन फोर्टिन म्याक्स गएको तीन महिनामा १४ हजारभन्दा बढी अबैधरुपमा भित्रिएको सरकारी तथ्यांकबाट देखिएको छ ।  सरकारले नै महंगा मोवाइलको आयात प्रतिवन्ध लगाएको बेला यति ठूलो संख्यामा आईफोन फोर्टिन सिरिजिका मोवाइलहरु कसर...

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले एकै पटक ठूलो रकमको बीमाशुल्क आर्जन गरेपछि बीमा क्षेत्रमा तरंग देखिएको छ । गएको मंसिर महिनामा संस्थानले चार अर्ब आठ करोड रुपियाँको बीमाशुल्क आर्जन गरेको विवरण नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकबाट...

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर प्रक्रिया भाँडिएको हल्लामा सत्यता नरहेको सम्वन्धित कम्पनीका सीईओहरुले बताएका छन् । उनीहरुले मर्जर प्रक्रियामा कुनै बाधा अवरोध नरहेको बताउँदै दुई महिनाभित्र एकीकृत कारोबार गर्ने बताए ।  प्रभु ...

काठमाडौं । मर्जर प्रक्रियामा रहेका प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक दुबैको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । मर्जरपश्चात प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ। दुबै बैंकका साधारण सभाबाट प्रभुले सेञ्चुरी बैंकलाई १ः१ शेयर स्वाप रेसियामा प्राप्ति गर्ने प्...

काठमाडौँ । सम्झौताविपरीत बढी प्रिमियम लिएका २५ वाणिज्य बैंकले रु चार अर्ब ६७ करोड ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ । कर्जा प्रवाह गर्दा ऋणीसँग गरिएको सम्झौताविपरीत प्रिमियम थप गरेपछि वाणिज्य बैंकहरूलाई नेपाल राष्ट्र बैंकले नियमविपरीतको प्रिमियम फिर्ता गर्न निर्देशन दिएको ...

काठमाडौँ । वाणिज्य बैंकहरुमा पुस महिनाको ८ दिनमा २४ अर्ब निक्षेप थपिंदा कर्जा लगानी १ अर्बले घटेको छ ।  नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ अनुसार पुस ८ गतेसम्म निक्षेप बढेर ४६ खर्ब ४५ अर्ब पुगेको छ ।  संघका अनुसार चालु आवको साउन महिनामा क...

काठमाडौं । टेलिभिजनका लाखौं दर्शकहरुको अधिकार कुण्ठित हुनेगरी भारतीय टेलिभिजन कम्पनी स्टार ग्रुपअन्तर्गतको स्टार इण्डिया प्राइभेट लिमिटेडले डिश मिडिया नेटवर्क (डिशहोम)लाई उपलबध गराउँदै आएको टेलिभिजन सिग्नल बन्द गरिदिएको छ ।  नेपालमा सबैभन्दा धेरै ग्राहकलाई डा...

काठमाडौं । हाल अस्थित्वमा रहेका २६ वाणिज्य बैंक मध्ये १० वटा मर्जर प्रक्रियामा रहेका छन् । केही समय भित्र यी १० वटा बैंक पाँच वटा भएर एकीकृत कारोबार शुरु गर्ने अन्तिम तयारीमा जुटेका हुन् ।   हाल ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके), प्रभु बैंक र सेञ्च...

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश कम र मुद्दाको चाप बढी भएकाले एनसेलको ५८ अर्ब आयकर छलीको मुद्दाको फैसला गर्न ढिलो भएको दावी गरेको छ ।  सर्वोच्चका प्रवक्ता विमल पौडेलले एनसेलको कर छली मुद्दा छिटो किनारा लगाउनुपर्ने विषय भए पनि मुद्दाको चाङ र न्यायाधीश कम ...

कुमार दाहाल कर्मचारीतन्त्र स्वरुप होइन। प्रवृत्ति हो। कर्मचारीतन्त्रले विभिन्न स्वरुपमा  भिन्नभिन्न प्रवृत्ति देखाउछ। सार्वजनिक र निजी संगठनमा कर्मचारीतन्त्रको प्रवृत्ति फरक हुन्छ । संसारमा सार्वजनिक प्रशासनका विभिन्न स्वरूप छन्। तर कर्मचारीतन्त्रको विशेषता प्राय फरक छैन। हेनर...

काठमाडौँ । वाणिज्य बैंकहरुमा मंसिर महिनामा ५८ अर्ब निक्षेप थपिंदा कर्जा लगानी २ अर्बले बढेको छ ।  नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ अनुसार मंसिर २९ गतेसम्म निक्षेप बढेर ४६ खर्ब २१ अर्ब पुगेको छ । कात्तिक महिनासम्म ४५ खर्ब ६३ अर्ब थियो ।  संघ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हालै सात कम्पनीलाई लघुबीमाको लाइसेन्स दिएको छ । यी कम्पनीहरुमध्ये अधिकांशमा मारवाडी समुदायका व्यवसायीहरुकै बढी लगानी देखिन्छ ।  यी कम्पनीमा देखिएका मुख्य लगानीकर्ता को को हुन् ?  ट्रस्ट माइक्रो इन्स्योरेन्स  यस लघ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत प्रसारण र वितरणको पूर्वाधार तयार नभई थप विद्युत खरीद बिक्री सम्झौता (पीपीए) नगर्ने संकेत गरेको छ ।  प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले विद्युत नेटवर्क बनेर माग बढ्ने आधार तयार नभई प्राधिकरण एक्लैले पीपीए गरेर थप जोख...

काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेल एजियटा लिमिटेडले पुँजीगत लाभकर छली गरेको मुद्दा सेलाउन नपाउँदै ५८ अर्ब रुपियाँभन्दा बढी आयकर छली गरेको अर्को मुद्दा चर्चामा आएको छ ।  वरिष्ठ अधिवक्ता तथा अभियन्ता डा. सुरेन्द्र भण्डारी नेतृत्वको एनसेलको आयकर ...

काठमाडौँ । वाणिज्य बैंकहरुमा मंसिर महिनाको १६ दिनमा १० अर्ब निक्षेप थपिंदा कर्जा लगानी १ अर्बले बढेको छ ।  नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ अनुसार मंसिर १६ गतेसम्म निक्षेप बढेर ४५ खर्ब ७३ अर्ब पुगेको छ । मंसिर महिनाको २ गतेसम्म ४५ खर्ब ५८ अर्ब रहे...

काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा (जीएसएम) प्रदायक कम्पनी एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटलाई धोका दिएको छ । मर्जरका लागि आफैले प्रस्ताव गरेर भायनेटले डीडीए गरेपछि एकाएक एनसेल मर्जर प्रक्रियाबाट एकपक्षीयरुपमा पन्छिएको हो ।  ‘ट्रिपल प्ले&rsq...

काठमाडौं । टेलिकम व्यवसाय विश्वमै सबैभन्दा बढी नाफामूलक व्यवसायको रुपमा चिनिन्छ । टेलिकममा लगानी पनि ठूलो हुने र नाफा पनि बढी हुने भएकाले अन्तर्राष्ट्रियस्तरका ठूलठूला कर्पोरेट जायन्टहरुको संलग्नता रहन्छ । टेलिकम व्यवसायमा फ्रिक्वेन्सी नै सबैभन्दा ठूलो कमिशन र भ्रष्टाचा...

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै ब्याजदर बढ्न नदिनेगरी तरलताको व्यवस्थापन गर्ने बताएको छ ।  आइतबार साँझ राष्ट्र बैंकको सञ्चालक समितिको बैठकपछि पत्रकार सम्मनेलनमा बोल्दै राष्ट्र बैंकका प्रवक्ता गुनाकर भट्टले भुक्त...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात वटा लघुबीमा कम्पनीहरुलाई लाइसेन्स दिने निर्णय गरेको छ । प्राधिकरणले लाइसेन्स दिने निर्णय भएका कम्पनीहरुको नाम पनि सार्वजनिक गरेको छ ।  लघुबीमाको लागि ३१ वटा कम्पनीले प्रस्ताव पेश गरे पनि प्राधिकरणले सात वटालाई मात्रै लाइ...

काठमाडौँ । वाणिज्य बैंकहरुमा गत साता चार अर्ब निक्षेप थपिंदा कर्जा लगानी तीन अर्बले बढेको छ ।  नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ अनुसार मंसिर ९ गतेसम्म निक्षेप बढेर ४५ खर्ब ६२ अर्ब पुगेको छ । मंसिर महिनाको २ गतेसम्म निक्षेप ४५ खर्ब ५८ अर्ब थियो । &n...