Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको लागि सुझाव माग गरेको छ ।  बजेट सार्वजनिक भएपछि राष्ट्र बैंकले आगामी आवको लागि मौद्रिक नीतिको तयारी थालेको हो ।  नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम प्रत्येक वर्ष म...

काठमाडौं । अर्थमन्त्रालयले सहकारीहरुलाई आयकरको स्ल्याब शतप्रतिशत बढाइदिएको छ । सहकारीलाई दिइएको छुटको नतिजा राम्रो आउन नसकेको भन्दै स्ल्याब बढाइदिएको हो । अब महानगरपालिका भित्र सञ्चालित सहकारीले २० प्रतिशत आयकर तिर्नुपर्नेछ । यसअघि महानगरपालिकाभित्र सञ्चालित सहकारील...

काठमाडौं। बजेटअघि तेल उद्योगीहरु अर्थमन्त्री प्रकाशशरण महत भेट्न अर्थमन्त्रालय पुगेका थिए । उद्योगीले आफ्नो क्षेत्रको समस्याबारे मन्त्री महतलाई गुनासो पनि पोखे । तर त्यसअघि नै महतले तेल उद्योगीहरुको तथ्यांक र बदमासी अध्ययन गरिसकेका थिए । गुनासो सुनेपछि तेल उद्योगीलाई मन्...

काठमाडौं । सरकारले आउँदो आर्थिक बर्षको लागि सोमबार जारी गरेको बजेटप्रति निजी क्षेत्र त्यति खुशी हुन नसकेको देखिएको छ । व्यवसायीहरुले बजेटका केही पक्ष सकारात्मक भए पनि लगानी प्रवद्र्धन गर्ने कुरामा आफूहरुले खाजेजस्तो र सोचजस्तो बजेट आउन नसकेको बताएका छन् ।  नेप...

काठमाडौं । सरकारले सोमबार प्रस्तुत गरेको आगामी आव २०८०/८१ को बजेट बीमा क्षेत्रको पाटोबाट हेर्दा सकारात्मक देखिए पनि कार्यान्वयन भने चुनौतीपूर्ण देखिएको छ । बीमक संघ तथा नियामकका अधिकारीहरुले बजेटमा बीमाका अक्षर थोरै भए पनि यसको प्रभाव निकै ठूलो हुने उनीहरुको भ...

 सरकारले आगामी आर्थिक बर्ष २०८०–८१ का लागि सोमबार संसदमा प्रस्तुत गरेको बजेटको पूर्ण पाठः  प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, यस गरिमामय संसदको संयुक्त बैठकमा नेपाल सरकारको अर्थमन्त्रीको हैसिय...

काठमाडौं । सरकारले चालु आर्थिक बर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँ विनियोजन गरेको छ । यो बजेट चालु आर्थिक बर्षको बजेटभन्दा २.३७ प्रतिशत कम हो ।  यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपियाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । राजश्व संकलन...

काठमाडौं । नेपाल राज्यमाथिको ऋण भार बढेर २० खर्ब ८० अर्ब २१ करोड रुपियाँ पुगेको छ । आन्तरिक तथा बाह्य ऋण चालु वर्षको फागुन मसान्तसम्म बढेर त्यति पुगेको हो ।  अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षणअनुसार आन्तरिक ऋण भार १० खर्ब १...

काठमाडौं । बढ्दो आर्थिक मन्दीका बीच अर्थ मन्त्रालयले यतिबेला आउँदो आर्थिक बर्षका लागि बजेट निर्माण अन्तिम चरणमा पुर्याएको छ । बजेटमा राजस्वका दरबाहेक विनियोजन शीर्षक र कार्यक्रमहरु प्रायः तय भइसकेको मन्त्रालय स्रोतको भनाई छ ।  यस पटकको बजेट निर्माणमा नेपालको इतिहा...

काठमाडौं । बैंकमा राखिएको पैसा गायब भएका समाचारहरु सार्वजनिक भएसँगै ग्राहकहरु आतंकित हुन थालेका छन् ।  हालै एभरेष्ट बैंकको इटहरी शाखा र माछापुच्छ्रे बैंकको रौतहट स्थित चन्द्रपुर शाखाबाट ग्राहकहरुको पैसा गायब भएका समाचार सार्वजनिक भएसँगै एक खालको आतंक सिर्ज...

काठमाडौं । हाल सञ्चालनमा रहेका २१ वाणिज्य बैंक मध्ये निक्षेप संकलनमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा देखिएको छ ।  नेपाल बैंकर्स संघले सोमबार प्रकाशित गरेको तथ्याङ्क अनुसार ग्लोबल आइएमईले चालु आर्थिक वर्षको १० महिना अर्थात बैशाख मसान्तसम्म कूल ४ खर्ब २१ अर्ब निक्ष...

काठमाडौं । भन्ने गरिन्छ, बीमा विश्वासले चल्ने व्यवसाय हो । त्यही विश्वासकै आधारमा बीमितहरुले पनि बीमा गर्दै आएका छन् । दायरा पनि बढ्दै गएको छ । बीमा कम्पनीहरुको पुँजीदेखि जोखिम धारणा क्षमता वृद्धि गरिएका छन् । दावी भुक्तानी सहज गर्नेदेखि सेवा प्रवाहलाई आधुनिक प्रवि...

काठमाडौं। बजेट निर्माणको अन्तिम चरणमा अर्थमन्त्री प्रकाशशरण महतले कर्मचारीहरुमाथि अविश्वास गरेका छन् । मन्त्रालयको राजस्व टिमलाई मन्त्री महतले अविश्वास गर्दा राजश्वका दर परिवर्तन कुन आधारमा गर्ने ? भन्ने कुरामा अन्योलता सिर्जना भएको मन्त्रालय स्रोतको गुनासो छ । मन्त्रालयका एक...

काठमाडौं। अर्थ मन्त्रालयले बजेट निर्माणलाई अन्तिम चरणमा पुर्याएको छ । आकस्मिक थपघट गर्नुपर्नेबाहेक बजेट निर्माणको काम लगभग सकिएको अर्थमन्त्रालय स्रोतको भनाई छ ।  संसदको दुवै सदनमा प्रस्तुत गरिने बजेट वक्तव्य तयार भइसकेको छ । अब अर्थमन्त्रीले जेठ १० गते राष्ट्रपति राम...

नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले आउँदो आर्थिक बर्षका लागि शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा धेरै प्रतिवद्धताहरु आए पनि यसको कार्यान्वयन कस्तो हुन्छ ? बजेट कस्तो आउँछ ? सो कुरा महत्वपूर्ण रहने बताएका छन् ।   अहिले जनता ...

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि शुक्रबार संसदमा प्रस्तुत नीति तथा कार्यक्रमको पूर्ण पाठः 

काठमाडौं। बहुर्राष्ट्रिय ब्राण्ड कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल प्रा.लि.ले छली गरेको कर दाखिला गर्ने तयारी गरेको छ । कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले निर्धारण गरेको पाँच अर्ब ४३ करोड रुपियाँ कर दाखिला गर्न कम्पनीले बैंकमा रकम जम्मा गरेको छ ।  आफ...

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योेरेन्स मर्जरमा जाने अन्तिम तयारीमा रहेका बेला चौधरी समूहले मर्जरपछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्ष दुवै आफ्नो हुनुपर्ने शर्त अघि सारेको छ ।  चौधरी समूहको मुख्य लगानी रहेको यूनाईटेड इन्स्योरेन्स ...

काठमाडौं । इन्टरनेट क्षेत्रमा आक्रामक सेवा विस्तारको प्रयास गरिरहेको सिजी कम्युनिकेसन लिमिटेड कर विवादमा फँसेको छ । आन्तरिक राजस्व विभागले कम्पनीलाई ३३ करोड रुपियाँ पुनः कर निर्धारण गरेको हो । कम्पनीले पुनः कर निर्धारणको पत्र पनि बुझिसकेको छ । पत्र बुझेर कम्पनी कान...

काठमाडौं । कर्पोरेट नेपाल डटकम (बिजकेयर नेपाल प्रा.लि.)ले आफ्नो नवौं बार्षिकोत्वको अवसरमा मानवसेवा आश्रमलाई रु. ५० हजार आर्थिक सहयोग गरेको छ ।  यस संस्थाले विगतदेखि नै आफ्नो हरेक बार्षिकोत्सवमा परोपकारी संघसंस्थाहरुलाई आर्थिक सहयोग गर्दै आएकोमा यस बर्ष मानवसे...

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत केन्द्र सरकारले भुक्तानीको मोडेल परिवर्तन गर्न प्रस्ताव गरेको छ । केन्द्र सरकारलाई खर्च गर्ने बजेट नहुने र स्थानीय तहमा गएर रकम थुप्रिने अवस्थालाई परिवर्तन गर्न मोडेल परिवर्तन गर्न खोजिएको हो । सरकारले भुक्तानी प्रण...

काठमाडौं । हिमालयन लाइफ  इन्स्योरेन्सले तीन ठूला जीवन बीमा कम्पनीहरु एकीकृत गरेर बीमा क्षेत्रकै ठूलो मर्जरको रेकर्ड बनाउन सफल भएको छ ।  एकीकृत कारोबार शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले यो मर्जर न...

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउँदा वा बृद्धि नगर्दा सबै ग्राहकले समानरुपमा सुबिधा पाउने गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।  राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थहरुका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै नयाँ व्...

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको काम चलिरहेको छ । कोभिड महामारीयता सम्हालिन नसकेको अर्थतन्त्रलाई टेको लगाउन सरकारले कस्तो वित्त नीति तयार पार्छ भन्ने चासो सबैतिर छ । मुर्छाएको अर्थतन्त्रमा प्रायवायु भर्नु र नयाँ आशा जगाउनु अहिलेको पहिलो प्राथमिकता हो । ...

खुम्बु । मानिसहरुले व्यापार व्यवसायका लागि नयाँ खोज र नवीन शैली अपनाउने क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा समेत ‘स्पा’ सेवा सञ्चालनमा ल्याइएको छ । समुन्द्र सतहबाट पाँच हजार ३६४ मिटर उचाईमा रहेको आधार शिविर (बेसक्याम्प)मा यो सेवा सञ्चाल...