Advertisement

काठमाडौं । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको कडा सुरक्षा जाँच र भन्सार जाँच पास गरेर बाहिर निस्किएको सय किलोभन्दा बढी अवैध सुन पगालेर तौल यकिन गर्न नेपाल राष्ट्र बैंक पठाएको तीन साताभन्दा बढी भयो ।  दुई पांग्रे सवारी साधनको ब्रेक सु भनेर ल्...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान अधिकृत तोकेर सुन तस्करीको अनुसन्धान सुरु गरेको छ । प्रहरीले सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जय थापालाई अनुसन्धान अधिकृत तोकेको हो । अनुसन्धान अधिकृत तोकेसँगै प्रहरीले अध्ययनलाई तीब्र बनाएको...

काठमाडौं। पछिल्लो समय ‘उठाउ अड्डा’को रुपमा चिनिएको राजश्व अनुसन्धान विभागले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा र भन्सार जाँचपास छव्दै बाहिरिएको ठूलो परिमाणको सुन पक्राउ गर्न सफल भएपछि एकाएक चर्चामा आयो ।  हाल प्रधानमन्त्री ...

काठमाडौं । नेकपा(एमाले)का सांसद लिलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गर्न नसक्ने बताएका छन् ।  शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस प्रकरणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह समावेश भएको...

काठमाडौं । व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीपकुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । यससँगै रुङ्गटा अदालत परिसरमै बेहोस भएपछि अस्पताल लगिएको छ । उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ...

काठमाडौं । राजश्व अनुसन्धान विभागको शाखा नम्बर– ६ मा बाहिरबाटै हल्लाखल्ला सुनिन्छ । ‘के को हल्ला हो यस्तो ? भनेर सोध्दा विभागका एक कर्मचारीले जवाफ दिए, ‘भित्र सुन तस्करीको बयान चल्दैछ ।’   यही साउन पहिलो साता त्रिभुवन विमानस्थल बाहिरबा...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकार आफैंले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन् ।  ललितपुरमा बुधबार आयोजित एक कार्यक्रममा उनले पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद बैठक सू...

काठमाडौं । एक सय किलो भन्दा धेरै सुन तस्करी भएको सुचना दिने सुराकीलाई सरकारले जिल्याइदिएको छ । सुराकीवापत दश करोड रुपियाँभन्दा बढी प्राप्त हुने आशामा बसेका सुराकीलाई सरकारले ५० लाख मात्रै दिने निष्कर्षमा पुगेको छ ।  यस्तो सुराकी दिनेलाई सरकारी कानुनले फर...

काठमाडौं । सुन तस्करीको छानविन आफ्नै पार्टी माओवादी केन्द्रका ठूला नेताहरुतर्फ सोझिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल धर्मसंकटमा परेका छन् ।  यस प्रकरणमा माओवादीका नेताहरु बर्षमान पुन, जनर्दन शर्मा, कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठको नाम जोडिन थालेपछि दाह...

काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएको छ ।  गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म दुई हजार पाँच सय २० वटा उजुरीमा मिलापत्र टुङ्गिएको छ । मन्त्रालयका सूचना अधिकारी उपसचिव उमा...

काठमाडौं । पछिल्लो सुन तस्करी प्रकरणमा नाम जोडिएपछि भूमिगत भएका व्यवसायी राकेश अडुकियाले आफू राजश्व अनुसन्धान विभागको छानविन प्रतिवेदनको पखाईमा रहेको बताएका छन् ।  त्रिभुवन विमानस्थलको कडा सुरक्षा र भन्सार जाँचपास छिचोल्दै सय किलोभन्दा धेरै अवैध सुरु विमानस्थ...

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सुन तस्करी प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  आईतवार सिंहदरबारमा बसेको बैठकले सुन तस्करी प्रकरणबारे निष्पक्ष छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने ...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार मसान्तसम्मक...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको पिपरा गाउँकार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जिता झासहित पाँच जना उपर विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।  आयोगले प्रमुख प्रशासकीय अधिकृत झा, तत्कालिन सब–इन्जिनियर ...

काठमाडौं । राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वान लिन बसेको फ्ल्याटमा बिहीबार छापा मारेको छ । अनुसन्धान टोलीले आज दिउसो उनले लाजिम्पाटस्थित भाडामा लिएको घरमा छापा मारेको हो । तर उक्त घरबाट कुनै पनि शंकास्पद वस्तु फेला नपर...

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट ठूलो परिमाणमा अवैध सुन जाँचपास भएर बाहिरिएपछि भन्सार विभागले बनाएको अध्ययन समितिले प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुगेको बताएको छ । विभागका निर्देशक मानबहादुर पौडेल नेतृत्वको समितिले अध्ययन प्रतिवेदन विभाग ...

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडे...

काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल तथा एसएमएस बाईपासमा संलग्न गिरोहका तीन जना सदस्यहरुलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।  प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ क्याम्पस रोडमा अवैध कल बाईपासको काम गर्दै आ...

काठमाडौं। सुन तस्करी काण्डमा आफ्नै पार्टीका साँसदहरुले समेत राजीनामा मागेपछि नैतिक संकटमा परेका अर्थमन्त्री प्रकाशशरण महत बिहीबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन गर्न पुगेका छन् ।  मन्त्री महतले त्रिवि भन्सार कार्यालयको अनुगमन गर्दै निर्देशनहरु समेत ...

काठमाडौं । राजश्व अनुसन्धान विभागले बुधबार साँझ छापा मारी नियन्त्रणमा लिएको ‘ब्रेक सु’ सुन नभएको पाइएको विभागले जनाएको छ । रेडी ट्रेड प्रा.लि.ले ल्याएर राखिएको उक्त सामानहरु नियन्त्रण गरी परीक्षण गर्दा सुन नेगेटिभएको हो ।  पछिल्लो पटक बरामद गरिएक...

काठमाडौं । व्यापारी राकेशकुमार अडुकिया सुन तस्करीमा जोडिएका छन् । राजश्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्नताको आधार देखिएपछि आज उनको कमलादीस्थित घरमा छापा मारेको छ । प्रहरीले सोह्रखुट्टेको एक गोदममा पनि छापा मारेको छ । यो गोदम अडुकियाको हो वा चिनियाँहरुको हो ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेहरुलाई उम्काउने प्रयास भइरहेको आशंका गरेका छन् ।  बुधबार संसदमा बोल्दै उनले नेपाल सुन तस्करको ट्रान्जिट प्वाइन्ट बनेको बताउँदै यसका नाइकेहरुलाई संरक्षण गर्ने काम ...

काठमाडौं । प्रतिनिधिसभामा सत्ताधारी साँसदले नै सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दोषी रहेको भन्दै उनीहरुको राजीनामा मागेका छन् ।  संसदमा बोल्दै कांग्रेसकै सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका ह...

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका नाममा गृहमन्त्री नारायकणजी श्रेष्ठले ‘स्टन्ट’ मात्र गरेको आरोप लगाएको छ ।  बुधबार संसद सुरु हुनासाथै विशेष समय लिएर एमाले नेताले गृहमन्त्री श्रेष्ठप्रति आक्रोस पोख्दै उच्चस्तरीय छानबिन सम...

काठमाडौं । राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा अनुसन्धान तीब्र पारेको छ । अनुसन्धान प्रभावकारी बनाउन विभागले नेपाल प्रहरीलाई पनि सामेल गरेको छ । पछिल्लो सुन तस्करीमा संलग्न १६ जनालाई पक्राउ गरेर बयान लिने काम भइरहेको छ ।  तर यो सुन तस्करीको जालो कति...