Advertisement

काठमाडौं । महिला उद्यमी शान्ता केसी विगत आठ वर्षदेखि अचार उत्पादनका क्षेत्रमा सक्रिय छन् । उनको स्वादिष्ट अचार स्वेदशमा मात्रै नभएर विदेशमा समेत पुग्ने गरेको छ ।  केसीले ‘शान्ता दिदीको अचार’ नाम दिएर आफ्नो उत्पादनको ब्राण्डिङ गर्दै आएकी छन् । पाँच लाख ...

काठमाडौं । धर्मराज श्रेष्ठ मौरी पालन व्यवसाय क्षेत्रमा परिचित नाम बनिसकेको छ । सरकारले दिएको २५ हजार रुपियाँ अनुदान सहयोग मौरी पालन सुरु गरेका उनी अहिले बार्षिक सात करोड रुपियाँ आम्दानी गर्ने हैसियतमा पुगेका छन् ।  अहिलेको स्थितिमा पुग्न श्रेष्ठलाई सरकारी अन...

काठमाडौं । राजधानीको टुसालमा सात जना लगानीकर्ताले २५ करोड रुपियाँ लगानीमा ‘टुसाल मल्टि भेन्यु’ सञ्चालनमा ल्याएका छन् । एउटै छातामुनी रेष्टुरेन्ट, बेङ्क्वेट, पौडी पोखरी, व्यायामशाला, वेलनेस, सोना स्टिम, ज्याकोजी जस्ता सेवा समावेश गरी ‘टुसाल मल्टि भेन्...

काठमाडौं । आइडिया स्टुडियोले आफ्नो छैटौं सिजनका आइडियटरले तयार पारेका उत्पादनहरु लन्च गरेको छ । सोमबार सो संस्थाले उनीहरुका आइडिया लन्च गरेको हो ।  कार्यक्रममा आइडिया स्टुडियो सिजन ६ का आइडिएटर उचिता महर्जनको उत्पादन ‘उचित जैविक उद्योग’,  ...

कठमाडौं । बिगत १३ बर्षदेखि निरज पौडेल र उमा अचार्य दम्पत्ति ‘सिद्धि साईबाबा पेन्सिल उद्योग’ सञ्चालन गर्दै आएका छन् । उनीहरुले नेपालमा पहिलो पटक कागजबाट सिसाकलम (पेन्सिल) उत्पादन गर्दै आएका छन् ।  काठबाट पेन्सिल उत्पादन गर्न सरकारले अनुमति नदिएपछि नि...

काठमाडौं । बाँसका छडीबाट विभिन्न प्रकारका   आकर्षक सामग्री बनाउँदै आएकी महिला उद्यमी हुन् कल्पना पहरी । पाँच वर्षअघि उद्योग खोल्दा उनको बाँसको चोयाबाट बनेका सामान किन्न कमै मानिस आउँथे ।  पहरीको ‘कल्पना ब्याम्बो ह्ण्डीक्राफ्ट’ घरेलु तथा सान...

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताएकी छन् ।  मंगलवार ग्रिल तथा स्टील व्यवसायी संघ काठमाडौंको वार्षिक साधारण सभामा उनले महानगरले व्यवसायलाई प्रोत्साहन गर्नको लाग...

काठमाडौं । ज्ञानु उप्रेती चिया उद्यमी हुन् । ‘ग्राण्ड लाइफ’ ब्राण्डका चियापत्ती उत्पादन गरी बिक्री गर्दै आएकी उनी विगत १५ बर्षदेखि यस क्षेत्रमा संलग्न छिन । एक दशक चिया उद्योगमा काम गरेर अनुभव संगालेपछि उप्रेतीले पाँच बर्षअघि आफै चियापत्ती उत्पादन सुरु गरेकी हु...

काठमाडौ । नेपाललाई स्यानेटरी प्याडमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ महिला उद्यमी गोमा खनाल यतिबेला सक्रिय छन् । विदेशी स्यानेटरी प्याड नेपाली बजारमा हावी भइरहेको बेला यसलाई न्यूनीकरण गर्न खनाल सक्रिय छिन् ।  उनले सरकारले नेपाली प्राथमिकता दिएको खण्डमा स्यानेटर...

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा देशभरका थुप्रै उदयमान युवा व्यवसायीहरुका उत्पादन र सिर्जनाहरु प्रदर्शनी भइरहेको छ ।  मेलाको भिडमा भक्तपुरका एक उदयमान युवा व्यवसायी उत्साहका साथ आफूले उत्पादन गरेको च्याउको बिक्री गर्न...

काठमाडौं । राजधानीमा सुरु भएको १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु तथा साना उद्योग महोत्सवको पहिलो दिनमा करीब  ६० लाख रुपियाँको व्यापार भएको आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।  घरेलु तथा साना उद्योगहरुले उत्पा...

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तकला उद्योगलाई देशैभर बिस्तार गर्ने बताएका छन् । शुक्रवार आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारणसभामा उनले हस्तकला उद्योगलाई प्रवर्द्धन गर्ने कामको थालनी भइसकेको बताउँदै हस्तकला क्षेत्र नेपालका लागि विकासको अर्र्गानिक क्...

काठमाडौं । बजारमा नेपाली कागजको माग उच्च रहे पनि उत्पादन कम हुँदा महंगो हुँदै गएको छ । बलियो, टिकाउ र  किराले नखाने भएकाले नेपाली कागजको महत्व बढ्दै गएसँगै माग पनि बढेर गएको छ ।  विशेषगरी सरकारी कार्यालयहरुमा बढी प्रयोग हुँदै आएको यस्तो कागज पछिल्...

काठमाडौं । बरमझियाको पेडा भनेपछि नचिन्ने कमै मानिस होलान । महेन्द्र राजमार्गमा यात्रा गर्दा सप्तरीको बरमझियामा रोक्किएर पेडा खानेहरुको ठूलो भीड लाग्ने गर्छ ।  राजा महेन्द्रले समेत तराई जाँदा बरमझियामा पेडा खाने गरेको इतिहास छ । त्यही समयदेखि चर्चामा आउन थाले...

काठमाडौं । नेपाल हस्तकला महासंघले १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिता यही आउँदो मंसिर २३ देखि आयोजना गर्ने भएको छ ।  पाँच दिनसम्म चल्ने मेला होटल हायातमा आयोजना हुने र मेलाको उद्घाटन राष्ट्रपति वा प्रधानमन्त्रीबाट गर्ने आयोजकले जानकारी दि...

काठमाडौं । नेपालमा हस्तकलाका सामग्रीहरु धेरै प्रकारका बन्ने गर्छन् । तर, खपतको लागि विदेशै पठाउनुपर्ने हुन्छ । विदेशीले मन पराउने हस्तकलाका सामानहरु विदेश पठाउने र यहाँ घुम्न आउने विदेशीले नै बढी रुचाउने हुनाले यसको माग पनि विभिन्न देशबाट हुने गर्छ ।  नुप्स...

काठमाडौं । ‘गरिखान देउ’ भन्दै फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिकाविरूद्ध सडक आन्दोलन सुरु गरेका छन् । एमालेनिकट श्रमिक संगठन जिफन्टको ब्यानरमा उनीहरुले बिहीबार प्रदर्शन गरेका हुन् ।  ब्यानर र विभिन्न नाराअंकित प्लेकार्डसहित विरोधमा उत्रिएका कति...

काठमाडौं । नेपालका अधिकांश जिल्लाहरुमा धेरै वर्ष अघिदेखि रेशम खेती गरिदैँ आएको छ । रेशम किरालाई किम्बुको पात खुवाएर पालिने गरिन्छ । सोही आहारबाट रेशम किराले र्याल उकेल्दै जालो बनाउँछ । आफूले बनाएको जालोभित्र रेशम किरा पस्दै जान्छ र अन्त्यमा आफूलाई सोही जालोले बेर्...

काठमाडौं । मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले ग्रामीण क्षेत्रका परम्परागत र मौलिक साना तथा घरेलु उद्योग नै मुलुकको अर्थतन्त्रको जग भएकोले यस्ता उद्योगको प्रवर्द्धनबाट मात्रै मुलुकको अर्थतन्त्र समृद्घ बन्ने बताएका छन् ।  नेपाल घरेलु...

काठमाडौं । अहिले हरेक होटल, रेष्टुरेन्ट, चिया पसलमा मूल्य बढेको छ । मूल्य बढे पनि तीनमा ताजा र गुणस्तरीय खाने कुरा पाइने कुराको कुनै सुनिश्चितता हुँदैन् । न सरकारी निकायहरुले नै तिनको प्रभावकारी अनुगमन गर्ने गर्छ ।  तर बौद्धमा एउटा यस्तो रेष्टुरेन्ट छ शान्त व...

काठमाडौं । यतिबेला ललितपुरस्थित सानेपा हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चलिराखेको छ । महिला उद्यमी महासंघ नेपालकी वरिष्ठ उपाध्यक्ष शोभा ज्ञवालीका अनुसार ‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं, स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौं’ नारालाई प्र...

काठमाडौं । कोभिडले गर्दा धरासायी भएका साना तथा घरेलु उद्योग व्यवसाय पछिल्लो समय विस्तारै चलायमान हुने क्रममा रहे पनि सरकारको नीतिका कारणले गर्दा फस्टाउन भने सकेका छैनन् ।  अझै पनि धरासायी भएका कतिपय उद्योगीहरु आफ्नो उत्पादन बन्द गर्नुपर्ने स्थितिमा पुगेका छन् भ...

काठमाडौँ- सिन्धुपाल्चोकको हेलम्बुमा सञ्चालित ट्राउट फार्मबाट वार्षिक ६० टनभन्दा बढी माछा उत्पादन हुने गरेको थियो। सोचे अनुसारको आम्दानी हुने भएकाले पछिल्लो समय युवाले सो व्यवसायमा लगानी बढाउँदै गएका थिए। उनीहरूले एउटा ‘ट्राउट फार्म’का लागि मात्रै कम्त...

काठमाडौं । देशमै सजिलै पाइने बाँस, काठ आदिबाट बन्ने ‘टुथपिन’ (दाँत कोट्याउने सिन्का) आयातको लागि यस आर्थिक बर्षमा नेपालबाट दुई करोड ५३ लाख ५२ हजार बाहिरियो । सो मूल्य बराबरको ८४ हजार तीन सय ८७ किलोग्राम बराबरको टुथपिन चालु आर्थिक को ११ महिनामा आयात...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक लघु, घरेलु तथा साना उद्योग भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रुपमा तयार गरेको ई–कमर्श...