Advertisement

काठमाडौ। नेपाल विद्युत प्राधिकरणको आम्दानी खर्चको विवरणमा गोलमाल भएको भेटिएको छ । प्राधिकरणले आम्दानी र खर्चको हिसाब स्पष्टरुपमा व्यवस्थापन नगरेको छानविनका क्रममा भेटिएको हो । आन्तरिक राजस्व विभागले चार्टर एकाउन्टेन (सीए) नै हायर गरेर प्राधिकरणको वासलात (ब्यालेन्स सिट...

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब राजस्व संकलन गरेको छ ।  आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा रु आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले असार महिनामा कर अधिकृतले व्यक्तिगत लाभ लिन नहुने बताएका छन् । मन्त्री महतले कर अधिकृतहरुले करदातालाई धेरै दुःख दिन नहुने बताएका हुन् ।  सोमबार बिहान विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षणका क्रममा मन्त्री डा. ...

काठमाडौं । वायुसेवा कम्पनीहरु १२ दिनभित्र मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनुपर्ने भएको छ । भ्याट ऐन २०५२ को दफा ५ (ख) बमोजिम दर्ता गर्नुपर्ने भएको हो । उक्त दफामा दर्ता गर्ने आदेश दिनसक्ने उल्लेख छ । यसरी आदेश प्राप्त भएको ३० दिनभित्र कम्पनी भ्याटमा दर्ता भइसक्नुपर्ने...

काठमाडौं । राजश्व अशुलीमा कठोर बन्दै बजेट ल्याएको सरकारलाई गएको जेठ महिनामा राम्रो सफलता हात लागेको छ । यो महिनामा सरकारले गत बर्षभन्दा १५ प्रतिशतभन्दा धेरै आन्तरिक राजश्व अशुल्न सफल भएको छ ।  गएको जेठमा सरकारले ३७ अर्ब रुपियाँ राजश्व संकलन गरेको छ जुन गत ब...

काठमाडौं । अर्थ मन्त्रालयले सिर्सिया पर्सा​ सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुखमा रामप्रसाद मैनालीलाई जिम्मा दिएको छ । भन्सार विभागमा रहेका मैनालीलाई अर्थमन्त्री प्रकाशरण महतले कार्यालय प्रमुखको जिम्मेवारी दिएका हुन् । सो कार्यालयमा रहेका प्रमुख जयबहादूर भण्डारीलाई...

काठमाडौं । अर्थ मन्त्रालयले ४० लाख रुपियाँभन्दा बढी आम्दानी गर्ने लगानीकर्ता (करदाता)को विवरण तयार गरेको छ । मन्त्रालयले शेयर बजार, घरजग्गा, लगायतको अन्य आम्दानीबाट ४० लाख रुपियाँभन्दा बढी कमाउने लगानीकर्तालाई अनिवार्य विवरण बुझाउन भनेको हो । आन्तरिक राजस्व विभागले ...

काठमाडौं। आयकर ऐन नियमावली र निर्देशिकामा अर्थमन्त्रालयकै राय बाझिएको देखिएको छ । एकै निकायले कहिले कर तिर्न पर्दैन र कहिले तिर्न पर्छ भन्दा कर विवाद पेचिलो बनेको छ । आन्तरिक राजश्व विभागले २०७८ बैशाख २० गते आयकर निर्देशिका २०६६ (संसोधन २०७७) परिच्छेद १३.९ को ब्य...

काठमाडौं। अर्थ मन्त्रालयले भन्सार कार्यालयका प्रमुखहरुको कामको मूल्यांकन सुरु गरेको छ । मन्त्रालयले खराब रेकर्ड भएका कर्मचारीहरुलाई सरुवा गर्ने तयारी गरेको छ । सरुवा हुने सूचीको अग्र स्थानमा वीरगञ्ज सुख्खा बन्दरगाहका भन्सार प्रमुख जयबहादूर भण्डारी छन्। भण्डारीले भन्सार सन्...

काठमाडौं । निर्यात व्यवसायी महासंघले कटन र उनीको धागोमा लगाएको कर हटाउन सरकारसँग माग गरेको छ । सोमवार प्रकाशशरण महतलाई ध्यानाकर्षण गराउँदै महासंघसम्वद्ध व्यवसायीले निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाएको कर खारेज गर्न माग गरेको हो । व्यवसायीहरुले अर्थमन्त्रीला...

काठमाडौं । आन्तरिक राजस्व विभागले मद्रास सेक्युरिटी प्रिन्टर्स छापेको अन्त:शुल्क स्टिकरको नमुना स्वीकृत भएको छ । विभागलाई नमुना परिक्षणको लागि दिइएको नमुना स्टिकर विभागले स्वीकृत गरेको हो । मद्रासले छापेको स्टिकरको गुणस्तर परिक्षणमा पास भएको विभागका उप...

काठमाडौं । राजस्व इतिहासमा सरकारलाई अर्को ठूलो सफलता हात लागेको छ । अमेरिकी बहुचर्चित कम्पनी गुगल र माइक्रोसफ्टले नेपाली स्थायी लेखा नम्बर (प्यान) लिएका छन् ।  कम्पनीले गत हप्ता मात्रै एक कर कार्यालयबाट प्यान नम्बर लिएको आन्तरिक राजस्व विभागले पुष्टी गरेको छ । वि...

काठमाडौं। बैंक तथा वित्तीय संस्थाको फर्दर पब्लिक अफरिङ (एफपीओ) र मर्जर तथा एक्विजिसनमा कर लाग्ने वा नलाग्ने विषयमा सरकारका दुई सहसचिवबीच गम्भीर मतभेद देखिएको छ ।  सहसचिव झक्कप्रसाद आचार्य र दीर्घराज मैनालीबीचको विवादले समग्र बैंकिङ क्षेत्रमा नै तरंग ल्याएको छ &...

काठमाडौं। विद्युतीय सेवा कर अर्थात डीएसटी (डिजिटल सर्भिस ट्याक्स)मा नेपाललाई ठूलो सफलता हात परेको छ । विश्व चर्चित ब्राण्डहरुले डीएसटी तिर्ने प्रक्रियाको थालनी भएको छ ।  चर्चित सुचना प्रविधि कम्पनी माइक्रोसफ्टले नेपालमा कर तिर्ने प्रक्रिया सुरु गरेको हो ...

काठमाडौं । लक्ष्यभन्दा निकै कम राजश्व संकलन भएपछि सरकारले कर बढाउन करदाताप्रति कठोर नीति लिएको छ । कम राजश्व संकलनका कारण दबाब रहेको सरकारले आर्थिक मन्दीको सामना गरिरहेका करदाताप्रति नरम हुनुपर्नेमा झन करोर नीति लिएको हो ।  आर्थिक ऐन २०८०–८१ मा परिव...

काठमाडौं। आन्तरिक राजस्व विभागले साढे सात खर्ब रुपियाँको वस्तु तथा सेवा कारोबारमा कर छली भएको बताएको छ । विभागले एक लाख २८ हजार भन्दा बढी करदाताले कर छली गरेको दावी गरेको हो । व्यवसायीहरुले आर्थिक मन्दीका कारण विगतमा जस्तो व्यापार व्यवसाय गर्न नसकेको बताउँदै आए...

काठमाडौं । सरकारको आम्दानी भन्दा खर्च २ खर्ब ९० अर्ब बढी भएको छ । राजस्व संकलनमा गिरावट आउँदा सरकारको आम्दानी र खर्चको दुरी बढ्दै गएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार मंगलबार (जेठ २३) गतेसम्म सरकारको खर्च ११ खर्ब ११ अर्ब पुगेको छ । सबैभन्दा धेरै चालु...

काठमाडौं। बैंक तथा वित्तीय संस्थासम्बन्धी कर विवाद विगत केही वर्षदेखि चर्किंदै आएको छ । यो विवादलाई नयाँ बजेटले उत्कर्षमा पुर्याइदिएको छ। बैंक तथा वित्तीय संस्थाले आर्थिक विधेयकको दफा २६ र २७ प्रति आधिकारिकरुपमा बाहिर विरोध नगरे पनि बजेटको व्यवस्थामा सुधार गर्न भित्...

काठमाडौं । अर्थमन्त्रालयले सहकारीहरुलाई आयकरको स्ल्याब शतप्रतिशत बढाइदिएको छ । सहकारीलाई दिइएको छुटको नतिजा राम्रो आउन नसकेको भन्दै स्ल्याब बढाइदिएको हो । अब महानगरपालिका भित्र सञ्चालित सहकारीले २० प्रतिशत आयकर तिर्नुपर्नेछ । यसअघि महानगरपालिकाभित्र सञ्चालित सहकारील...

काठमाडौं । बोटलर्स नेपाल (कोकाकोला)ले सरकारविरुद्धमुद्दा लड्ने निर्णय गरेको छ । ठूला करदाता कार्यालयको फैसलाविरुद्ध उसले प्रशासकीय पुनरावलोकनमा जाने निर्णय गरेको हो । त्यसका लागि कम्पनीले गत हप्ता एक अर्ब ३५ करोड रुपियाँ रकम धरौटी जम्मा गरेको ठूला करदाता कार्यालयल...

काठमाडौं। भन्सार विभागमा वाइडर एरिया नेटवर्क (वान) प्रणाली सक्रिय बन्दा राजस्व असुलीमा थप राजस्व असुलीमा सुधार आएको छ । विभागले चालु वर्षको ८ महिनामा नै ५२ करोड ३२ लाख थप भन्सार महसुल असुल गरिएको हो । भन्सार महसुल संकलनमा गिरावट आउँदा विभागले वान प्रणालीलाई सक्...

काठमाडौं। आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीको सरुवा हुने भएको छ । बजेटमार्फत राजश्व प्रणालीमा सुधारका लागि अर्थमन्त्री प्रकाशशरण महतलाई सुझाव दिएका मैनालीको सुझावअनुसार करका प्रावधानहरु हेरफेरसँगै नयाँ तरंग सिर्जना भएपछि उनलाई सरुवा गर्न लागिएको हो ...

काठमाडौं । राजस्व अनुसन्धान विभागले केहिदिन अघि काठमाडौं आउँदै गरेको रासायनिक मल बोकेको गाडी समात्यो । विभागको टोलीले गाडीसँग कागजात माग्यो । शितल सप्लायार्स नवलपरासीले काठमाडौं पठाएको गाडीले  महेशपुर भन्सार कार्यालयबाट लिलामीमा उठाएको मल भनि कागजात पे...

काठमाडौं। आन्तरिक राजस्व कार्यालय वीरगञ्ज अन्तर्गत ११ करदाताले पूर्ण कर परीक्षणलाई अस्वीकार गरेका छन् । आन्तरिक राजश्व विभागका अनुसार ११ व्यापारीहरुले कार्यालयले मागेको विवरण दिन अस्वीकार गरेका हुन् । कर कार्यालयबाट सम्पर्क गर्दा उनीहरुले विवरण दिन नमानेका विभागको...

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले आर्थिक २०७६–७७ मा क्याफिनयुक्त शक्तिवद्र्धक जुस आयातमा प्रतिबन्ध लगाए । वार्षिक दुई अर्ब बराबरको जुस आयात हुने र ५० करोड रुपियाँभन्दा बढी राजस्व आयात हुने वस्तुमा एकै पटक सरकारले प्रतिबन्ध लगाएको थियो।  तत्कालको अव...